कतारको १ वर्षको कमाई अबको २ महिनामा बाख्राले दिन्छ : धुर्व रुवाली , १ करोडको फार्ममा १ सय बाख्रा
Үй жануарлары мен аңдар
कतारको १ वर्षको कमाई अबको २ महिनामा बाख्राले दिन्छ : धुर्व रुवाली , १ करोडको फार्ममा १ सय बाख्रा - #goathusbandry #goatfarming #goatrearing
► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
Пікірлер: 29
आफ्नै थातथलोमा बसेर ध्रुब रुवालीले गर्नुभएको व्यावसायिक वाख्रा पालन अनुकरणीय लाग्यो । कृषिमा धैर्यपूर्वक टिक्न सक्नुहुने छ । तपाईको व्यवसाय फुलोस् फलोस भन्ने शुभकामना छ।
Good job,mehanati hat haru lai salam❤❤❤❤❤
Back ground मा न्याउली चरिको आवाज touching soul.
This is my friend hard worker
Very nice motivating video
Keep it up !! Good luck
great jab sir
good
inspiring video
great job
Good job
Super
wow good jab ma saudi bata hirdahi xu sir
LIKE JALDI KHARO 🇳🇵❤🩹❤🩹
Hahahah kasto malai pani bakhra palna man lagyo 😂😂😂😂
सबै ठिकै छ तर घांस टुक्राएर हालौ खेर जादैन अनि एउटा गल्ति अब बोएर को मार्केट खासै छैन तसर्थ एउटा १००% को बोका लिएर लोकल खरि मा क्रस गराएको भए कम खर्च हुने थियो
बाख्रा पालन बाट आम्दानी लिन धेरै समय कुर्नुपर्छ । म बाख्रा पालन छोडेर अहिले खाडीमा छु । बाख्रा पालन भन्दा सयौं गुणा खाडीमै राम्रो छ । युटुब र हावा दारी गफमा कोहि नलाग्नु होला ।
@user-ot3ik3dc8r
2 ай бұрын
Same ho sir moni haha video hereko jasto sajilo xaina bakhra palan moile Ni gare Sussex vaiyana Makai 55 kg KO sakidaina hau.
@Durga-Thapa888
2 ай бұрын
मालिक हुदा गोठाला ठानेउ तर नोकर हुन जादा मालिक ठानेउ
@Ramesh-Grg
Ай бұрын
भगवान बुद्ध ले कहिल्यै अरुको कुभलो चिताउदैन अरुको हौसला,उत्साह,जोसजागर गिराउने काम नगरौं 🙏 एउटा उखान को याद आयो'सबै कुकुर काशी गए गुहु कसले खाने?सबै किसान बनेर पनि त भएन नि कोहि कोहि त तपाई जस्तै खाडि मा गुलाम गर्न पनि त जान पर्यो नि😂
तराई तिर कसरी बाख्रा पालन गर्ने
खासमा मैले नबुझेको कुरा🤔🤔ब्यबासाय भनेको फाईदा उठाउनको लागि हो।तर 1C लगानी गरेर 100 बाख्राले लगानी कहिले उठाउने र फाईदा कहिले लिने??
साथिले दरो गफ दियो 2 लाख को खोरलाइ 28 लाख रे 😂😂
Hoit crore chai kasari kamawchan hau mancha harula
पाठिको मुल्यकति हो।
Bakhara palera faida xaina
कस्तो खोर हो 😂😂😂
यस्तो खोर म आफै बनाउछु २ लाखमा
28 Lkh ko khorr ree gafai tw holani