कस्तो अचम्म 11 वर्षको बालक झाँक्री बसेको ||देउता चढेको || Digdarshan TV
अचम्म को कुरा 11बर्षको बालक जसको शरीरमा देउता आउने गर्छ अथवा देउता चढ्ने गर्दछ झाँक्री बस्ने गर्छन् गाउँमा गाउँमा मान्छे बिरामी हुँदा बोलाउँछन् ।
#झाक्री #११_र_बर्षको_बालक #Digdarshan_TV
Пікірлер: 203
यो बाबु लाई सबैले साथ दिनुपर्छ ,,जय होस,
राम्रो गर्दैजानु बाबू सबैको भलो चिताएर काम गर्नु तिमी लाई सुभकामना ।।❤️❤️❤️
@adnank924
10 ай бұрын
😮😮
भुमिपुत्र मुलबासी को आफ्नै मुन्धुम शक्ति हुन्छ
@exposethemongoliyanimigran1080
2 жыл бұрын
Yo fuche khas ho
बाबू त कडा रहिछ राम्रो काम गरदैई जानू बाबू शुभकामना
सत्य एहि हो good luck बाबू म पनि दामी झाक्रीको बिस्वास गर्ने ब्याक्ती हो
बाबू तिम्रो प्रगती हुँदै जावस शुभकामना छ
जय महाकाल ॐ नम शिबाय
धन्यबाद बाला गुरु राम्राे काम गर्दै जानुस ।
Jai ho 🙏🏻🙏🏻
ॐ नम सिबाय्🙏🙏
Wawo supap babu bhagawan le dherai sakti deun 👌🌹👌
भगवान तिमी ले रक्षा गरून्। यस बालक लाई पनि।। अदीस्य सक्ती होरी़छु मैले। हो शिब गोरखा भनि।।
सानाे भाइ चेला कडा
ॐॐभगवनानको,शक्ति,छ,हजुर
मान्नै पर्छ बालक लाै
आमा को आँसु पुछ्नु बाबू कति रुनु व्यो मन खिन्न व्यो मेरो नि सबैलाई सेब धर्मा गर्नु खन लाउछ जिन्दगीभर केही को कोमि हुदैनन् बाबू आशिर्वाद तथा धेरै शुभकामना छ ल
भगवानको जय हो
Nice 🙏
बाला गुरु 🙏
भगवानले रक्षा गरून् यसरी नै अधिबढ्नु पैसाकाे लाेभमा नपर्नु
ॐ ओमकार
अब देखि म पनि देबिदबता मान्छु ।। 🙏🙏🙏
Om navam Siva
झाँक्री देउताले केही बगेको पनि सुन्न पाए हुन्थ्यो , हजुर , बाबुको भबिस्य उज्ज्वल बनोस
असली भुमिपुत्र काे यहीँ हाे असली वेद अार्यहरुकाे जस्तो बनावटि भ्रमिक वेद होइनन्
@santoshkhadka2052
Жыл бұрын
Pahila bed pad ani kura gar sher Bahadur...
Om 🙏🙏🙏
Good job
Good 😊😊
थैंक्स
यसको पुरै भिडियो हाल्नु पर्छ नि सुरु देखि अन्त्री सम्मको
@premshah766
2 жыл бұрын
अन्त्री होईन के मन्त्री हो😂😂😂
@simmyypun3199
Жыл бұрын
@@premshah766 ...............................................
@parbattisherchan3290
Жыл бұрын
dereydandebatxsanibabiLayy
@parbattisherchan3290
Жыл бұрын
👍👍👍👍👍
khatra Babu Jai hos
Jay hos
Good 👍
Om nama sibaye
हस्पीटल जानु पछ हो सर
👌👌👌
om namah shivay
Great jhakree babu
Hijo samma maile dhami jhakri ko biswash gareko thiyena but aajh 12 years ko babu ko yo video. Herda biswash lagna thaleko xa haiii❤️❤️❤️
Good
मानसिक उल्का हाे राम्राे डक्टर सङ्ग देखाउ😀😀😀😀
Kada jhakri
सक्तिले महादेवले पबित्र पुत्र छानेकाे छ।।
Jay hos jhakri babu
❤
शक्ति छ
ॐ साईराम हजुर लौ ना यो सानो बालक थाकेयो होला बरै यसरी नै 🙏🙏🙏🙏🙏🏗️
हो कोहित सत्य झाक्रि आउनु पर्छ
♥️♥️
🙏🙏🙏
Om 🕉om 🕉 om 🕉 🙏 tapaiko ra tapaiko garru ko pani jay hos duniya manusiy ko 💖 pani jay hos
Buwa aama ko aasirbad lagos babu lai salam xaa❤❤❤❤
❤❤❤❤❤❤
🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏🌹
😘😘😘😘
🕉 om 🕉 om 🕉 om
suba kaman xa vailai
OMG
बिचारनि😍😘😘
कडारहेछ केटो
साचाे विज्ञान यहि हाे ताे,!?
bhumi putr om guru
बिशुवाशछ
Ramro.garnu.vo.guru
सम्पुर्ण विवरण बिस्तार सहित सबै जानकार गराउन खुलाउन पर्छ नि !के अन्धाधुन्ध को video पोस्ट गरेकी
निबिचर ननिपाे🤔🤔🤲🙏🙏😘😘🙏🙏
purai video halnu pryo sir please
खत्रा
video pura hunnu parney ho sir
बिचरा।धेरैकाम।छुटने।रैछ।
🤨🤔🤔🤔
Kun thauma ho balak Nathan uti panna bhayeko jankari pau na
ल हेर्नुस देबि देवता भुत प्रेत नभयको भय यो ११ बर्षको बालक तेसै रहरले काम्छ त देवि देवता आङ्म्मा चढेरै कामेको अब चै बिस्वास भयो है ।
सानाे झाक्रिबाबुलाई नमस्कार
कठै यो बालकले सुख नपाउने भयो पाप प्रकट भयो यो सबै रुढीबादी अथवा सैतानिक काम हो,यस्ता कुरालाई अन्त्य गर्न आवश्यक छ
@Armwrestlinglegends25
Ай бұрын
Yo hawa ho scripted
yo babu bhui futuwa raix 🙏
Hait kadaa
👍👍👍👍👍💚💚💚💚🎉🎉🎉🎉🎉🎉
🤔🤔
😯🙏
@roollal7466
2 жыл бұрын
🙏🙏🙏🙏🙏
पुरै भिदियो हाल्नु होला
Rolpa rukum ko hunu parxa jai jhakri devta
अतभुत शक्ति भएको भाई यो भाइ फोन नम्बर दिनु होस मलाई
भाइ ले पराइको पनि ध्यान दिनुपर्छ
🙏🙏🙏🙏🙏🙏🙏😍😍😍😍😍😍😍
बाबु लाई यता मेरो रोल्पा जिल्लामा अवस्थित गाउँ घर तिर पठाउनु भो भने बाबु ले गरे को काम धेरै राम्रो छ मलाई विश्वास लाग्यो बाबु लाई म लिन आउने छु बाबु लाई यहाँ मेरो गाउँ लिए पछी बाबु ले लाखौँ पैशा कामै हुनेछ
Great
Sano babu lai sahayog garnu hola daju Bhai
देउता ले रचेको मात्र हुन्छ
🌹🙏💞❤️💞❤️❤️❤️💞💞💞💞💞
Kun thau ko hora
कुन ठाउको हो ? खुलाइदेको भए अझ राम्रो हुने थियो र भिडियो सुरु देखि अन्तिम सम्म को राखेको भए हुने थियो जम्म ६ मिनेटको रैछ सबै मिलेर यो बाबुलाइ अघि बढाउनु पर्छ देवि देबता ले सधै यो बाबुको रच्छा गरुन 🙏 दर्पन नेपाल मिल्छ भने हजुरको फेसबुक आइडि दिनुहोला या हजुर सङ्ग सम्पर्क गर्न सकिने माध्यम जुन छ दिनुहोला धन्याबाद
@user-ib6my1nx5l
2 жыл бұрын
रुकुम हो
@laxmanpunmagar4112
2 жыл бұрын
Rukum aathbiskot nagarpalika 11chaura ka ha hun yi jhakri vai hjur
@exposethemongoliyanimigran1080
2 жыл бұрын
@@user-ib6my1nx5l sirpali chhetri hoina yo jhakri ??
@user-ib6my1nx5l
2 жыл бұрын
@@exposethemongoliyanimigran1080 कोहो त झाक्री नभएर
@exposethemongoliyanimigran1080
2 жыл бұрын
@@user-ib6my1nx5l sirpali chhetri ho..
Kun thauma ho
Babulai ramro hudai jawas kasaiko dag nalagos
Œ nili😮
कुन ठाउँ काे हाेला
🙏🙏🙏🙏🙏🙏🙏🙏
देउता बलाको त कुनै भिदीयमा सुन्येनत
Aaha kati ramro sanga baseko shano manxe jhakri 👍👍❤❤