कसरी बन्यो रारा ताल ? -एउटा किंवदन्ती ।। Story about Rara !

रारा ताल अर्थात अप्सरा ! कर्णालीको मुगु जिल्लामा पर्ने राराको सौन्दर्यमा मोहित नहुने को होला र !
रारा ताल ११ वर्ग किमी क्षेत्रमा फैलिएको छ । यो ताल कसरी बन्यो होला ? अनुमान र अनेक किंवदन्तीका बीच रारामा डुंगा चलाउने गोविन्द रोकायाले सुनाएको एउटा किंवदन्ती हामी तपाईंलाई सुनाउँदैछौं ।

Пікірлер: 5

  • @user-qp8hs9xf8d
    @user-qp8hs9xf8d11 күн бұрын

    Welcome 🤗

  • @raraculturalresort4560
    @raraculturalresort4560Ай бұрын

    Welcome to Rara lake ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mahiyamanandhar907
    @mahiyamanandhar907 Жыл бұрын

    Non swimmer will definitely die here no?

  • @user-wq2mg9qn3y
    @user-wq2mg9qn3yАй бұрын

    Dunga pelna layera ni story hunxa

Келесі