कर्मकाण्डको शाष्त्रिय विधान के हो ? Karmakanda, Prof Dr. Ram Chandra Gautam || Dibyapuri TV

पञ्चागं निर्णायक समितिका पूर्व अध्यक्ष एवम् विश्व विद्यालय पञ्चागं निर्णायक समितिका अध्यक्ष एवम् प्रकाण्ड विद्धान प्रा.डा. श्रीरामचन्द्र गोतमज्यूसँग कुलपूजाको बारेमा छलफल || Dibyapuri TV
_______________________________
Host:- Narad Mani Paudyal
Guest:- Prof Dr. Ram Chandra Gautam
Camera & Edit:- Rajan Mani Paudyal
Concept : Rajan Mani Paudyal
Chief Administration : Binita Neupane
Whts app : +9779849920283
Viber : +9779849920283
For advertisement, business & inquiries please contact 9849920283
दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
@www.dibyapuri.com
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
_______________________________
#DibyaPuri #Spiritual_World#Karmakanda
_______________________________
Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
/ @dibyapuritv
_______________________________
Social Media:- DibyaPuri
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
For Business and further queries information:
dibyapuri1@gmail.com
Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
_______________________________

Пікірлер: 16

  • @user-db9ql4ek6h
    @user-db9ql4ek6h3 ай бұрын

    लाखवत्ति अकण्ड वत्ति चौरासि पुजा बारे

  • @jrshorts492
    @jrshorts4927 ай бұрын

    Guru. Namasta khusilgyo

  • @user-db9ql4ek6h
    @user-db9ql4ek6h3 ай бұрын

    चौरासि पुजा लाख वत्तिअखण्ड वत्तिअखण्ड बारेमा जानकारि

  • @tirtharaj1325
    @tirtharaj13253 ай бұрын

    मैले सुनेकाे भान्जाकाे कपाल मामा ले काट्नु हुदैन भन्ने छ।तर आज भाेली यै चलेर आकाेछ । यस्लाई प्रष्ट पारिदिनु हुन म गुरुदेव समक्ष विनम्र अनुराेध गर्दछु।

  • @satchitanand6098
    @satchitanand60982 жыл бұрын

    🙏 🙏 🙏

  • @gangamainali9046

    @gangamainali9046

    Жыл бұрын

    इॐ

  • @nirmalabista5692
    @nirmalabista5692 Жыл бұрын

    कस्तो राम्रो सास्तृय बिधिहरु, जय होस दुबैगुरुज्युहरुको, ती धुर्तहरु लाई सजाय कहिले बन्ला? ??, कत्ती धुतेर खाइराखेका छन बाब्बा 😢

  • @ambikapandey8966
    @ambikapandey8966 Жыл бұрын

    Hajurko sodai thersinai man paryo🌺🙏🙏🌺

  • @madanraj4255
    @madanraj42554 ай бұрын

    कुन पितृहरूको उद्धार कसरी गर्ने गुरूदेव कुन पितृहरूले कहाँ दुख पाएका छन् भनेर कसरी थाहा पाऊने होला गुरूदेव??🙏

  • @MadMan-ll1pr
    @MadMan-ll1pr5 ай бұрын

    प्रणाम गुरुदेव । कर्म कान्ड मा यजुर्वेद पाठ हुन्छ?

  • @guruprasadtimsina1630
    @guruprasadtimsina1630 Жыл бұрын

    बार्सिकश्राध्द सकेर सात पन्द्र दिनमा पुजापाठर लक्षबर्ति गर्न हुदैन र? गुरु?

  • @tirtharaj1325
    @tirtharaj13253 ай бұрын

    अनि अर्काे पनि कुरा छ हिजाे आज सवै इस्त्रि हरु ले कपाल छाड्छन् मैले सुनेकाे यसरी कपाल फिजाउने भनेकाे बा आमा मरेकाे सकिने दिन बीष्णु लक्ष्मी सैया गर्नुभन्दा अगाडि मात्रै बान्नु पर्छ भन्ने रैछ । यदि तेसरि केस फिजाकाे देखेमा ठुलाे अलल्क्षीन लाग्छ बरु रित्तो गाग्री देखेमा तेति छैन तर केस फिजाकाे फुकाकाे देखेमा लुगैसँग नुहाउनु भन्छन्। तर अचेल छ्यापछ्याप ती छ।याे केहाे प्ष्ट हाेस

  • @tirtharaj1325
    @tirtharaj13253 ай бұрын

    अनि बिवाहा काे वारेमा अहिले हाम्राे सरिक भाषामा भन्नु पर्दा पाेहिला आकि भागेर आकिकाे कन्या दान भकाे हुँदैन अब यस्ताकाे जुठाे वा मृत सुतक जन्म सुतक केकसाे हुन्छ। कस्ले वार्ने कसलाई लाग्छ। सपिण्डि काे सित जाेड्ने ।

  • @haritana9244
    @haritana9244 Жыл бұрын

    कर्म कान्ड भनेको जनम जनम म भयको र जनम जन्म म गरेका काम नम कर्म जनम म गरेका कर्या हरु हुन भने पांच धाम का जन्म कुन्डल मज्डल जेल जाल का मुक्ति को लगि हो भने आजका ब्रामन ले हामी नै भग बान हुम हामी भन्दा जान्ने को जन्मे को होलार भनेका छन भने म राउटे संग म भगबान हु भनेर धमन्ड गर्ने ब्रामन हरु 700जति नेपाल भारत म भेटिय होलान ॐ दर्पन ज्ञन पहिलो ब्रामन ले पागल लाई मृितुको आफ्नो बालक सम्झियर खान पैसा दान गर्नु पर्छ गरिब लाई दान को मन दान गर्नु पर्छ भने मुद्दा अडा आदा लत धन मन मोहनि गरेम पाप छ एक पत्नि

  • @mitralalbhandari4484
    @mitralalbhandari4484 Жыл бұрын

    चतु्र्दशीमा मृत्युहुनेकाे पार्वणश्राध्द कुनतिथिमा गर्ने?प्रामाणिक उत्तरकाे अाशा गर्छु।

  • @somkattel3760
    @somkattel37603 ай бұрын

    रामचन्द्र माड्साप कुर्लने अरु बाहुनहरु आफ्नै पाराले काम गर्ने बालुवामा पानी हाले बरावर

Келесі