Karma - ''कर्म'' Episode - 11 | Suraj Ghimire,Bipana Pantha,Tara K.C,Baburam, Kamala,Dharma,Jiya
Ойын-сауық
Karma is a nepali Tv serial broadcasting every Saturdayon Sane Production KZread. It is one of the most viewed television programs in Nepal. The show is produced by Sane Production pvt ltd. Suraj Ghimire is the writers and directors of the show. The story is based on rural lifestyle and lower middle class people.The show stars Suraj Ghimire, Bipana Pantha, Tara K.C, Baburam Ghimire, Kamala Gaire, Roshan Sharma Poudel, Dhurba Kumar Ghimire as main Character.
Writter/Director/Editor by :
Suraj Ghimire
Flute/Sarangi
Ratna B.K
Hemanta Kanchha Rasaili
Lyric/Music
Bhim B.C
Singer
Samikshya Adhikari
Benisha Poudel
Bhim Bc
Studio
Melody Studio
Make Up
Bipana Pantha
Cameraperson
Roshan Sharma Poudel
Graphics
Buddha Choudhary
Editor
Suraj Ghimire
Producer
Suraj Ghimire
Production Manager
Suraj Ghimire
This is Karma Episode. It was aired on Thursday , 24th March 2024 on Sane Production at 8:00 PM. All Digital Copyright exclusively owned by Sane Production Pvt. Ltd.
#KARMA #KARMAEPISODE11 #SANEPRODUCTION
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
karma,karma serial,karma new episode,कर्म,nepali serial,karma 11,sane,sakas,karm,कर्म भाग 11,new nepali serial,karma bhag 11,sane new episode,nepali serial karma,sakas new episode,nepali movie,kanchi,karma serial 11,karma episode 11,new nepali movie,karma11,sita serial,karma nepali serial,nepali film,साने,sita new episode,karma 10,nepali natak,new serial nepali,कर्म 11,karma 12,nepali serial new episode,karma 11 bhag,sakas nepali serial,kanxi,karma karma,karma 6,karma bhag,karma 7,karma episode 2,karma new episode 11,karma serial new episode,karma naya bhag,tuhuri,kamala,serial,new serial,कर्म भाग 2,karma natak,करम
Пікірлер: 313
आजसम्म सुक्रबार पर्सरण हुदै आएको कर्म सेरियल अब देखि हरेक हप्ताको शनिबार राति ७.३० बजे यसै KZread channel मा आउने सबैलाइ जानकारी दिन चाहान्छौ है ।
@KHITITI_OFFICIAL
Ай бұрын
jaile sarako x kaile k hunx kaile k hunx 1 week bhaisakyo na aako yo serial aaba chai regular aaunu paryo hai suraj sir Karma serial akdamai ramro lagx (sane) bhanda pani Sane aalik ramro ra lamo banaunu paryo 45 minute samma ko sane banaunu paryo
@dhanbdr.070
Ай бұрын
हजुरको प्रसारण दिन एकदमै उचित रहेको छ। सबै दर्शक ले माया गरुन् 🎉🎉🎉
@Milan_Khadka_Official
Ай бұрын
हजुरहरुले मलाई कति माया गर्नु हुन्छ आज हेर्छ सपोर्ट गर्नु होला
@dldj7930
Ай бұрын
La abo chai har sanibar aaunu parxa hai❤️❤️
@Kingdom-305
Ай бұрын
❤❤❤❤
साने र कुसुम को भेट होस् भन्ने जती यता हाजीर हुमत❤❤❤
@JasbandThagunna
Ай бұрын
म छु
@ritumagar7738
Ай бұрын
Ma xu ❤
@kalpanajaisi2212
Ай бұрын
Ma xu
@KaranTulsi
Ай бұрын
Kusum sane ko bihe hunupxa
@KaranTulsi
Ай бұрын
Ma xu
साने र कुसुम एक अर्कामा चिनेको हेर्न मन हुनि म जस्तै को-को हुनुहुन्छ हजुरहरु पनि यता लाइक 👍️गरम है साथीहरू 🙏🙏
@DhirajDhakal-ce9xb
Ай бұрын
Mo poni xu kusum ra sane ko chin Jan chito hosh
अब सानेर कुसुम को एक अर्कामा चिनेको हेर्ने मन छ ❤❤❤❤❤
कुसुमले त्यो निरमले सग बिबाह गर्नु हुदैन धेरै दुख हुन्छ जडिया सग❤❤❤
अब माइलाले भिमर्जुन बाजेको छोरालाइ कुसुम नै हजुरको बच्चाबेला माया गरेको मान्छि हो भनेर भन्नु पर्छ र कुसुमको यो बिहे रोक्नु पर्छ ❤❤❤❤ भन्ने म मात्र होकि अरु पनि छ
@KaranTulsi
Ай бұрын
Ma Pani xu hjr
Mlai ta yo siriyl ekdam man parchha
@dipakpandey1938
Ай бұрын
trading
कुसुमको बिहे निर्मल सँग हुनु भएन सानेले किन नचिनेको फेरि सहर जानु भन्दा चिनजान होस गए पनि माइलाको घर हुदै जानु पर्छ अनि माइलाले चिनाइदिनु परोस यदि कुसुमको बिहे निर्मल हुनेर साने साचिकै सहर जानु पर्यो भने त यो सिरियल राम्रो लाग्ने छैन ❤❤
@khadakkumal9630
Ай бұрын
Sahi kura ho
@khadakkumal9630
Ай бұрын
साने सङ्ग बिहे हुनु पर्छ
Bihe hunu hudain ❤kusum rsaneko Milan hunuparx❤❤❤
कर्म सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो ❤❤❤ कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻
कर्म सिरियल आउदा खुशी हुने साथिहरुको कमेन्ट रिप्लाई 😮 सँगै कर्म सिरियल परिवार सबै 🎉यो एउटा वास्तविक कथालाई उठान गरिएको सिरियल अर्थात् वास्तविक कथालाई हो । जसमा sane products all actors are in real action. My favourite all miss you 💖 all sp family 🎉🎉
मलाई त कर्म सिरियल धेरै मनपर्छ हजुरहरुलाई नि सबै कलाकारहरुलाइ धन्यवाद छ।❤❤❤❤
धेरैभन्दा धेरै राम्रो छ सिरियल साने❤❤
कर्म सिरियलको टिमलाई धेरै धेरै शुभ-कामना
🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤ धेरै राम्रो छ सफलताको कामना
You Tube काे यात्रामा🌺हजुरकोसुन्दर 💖कलाअनिअभिनयलाई🌿अञ्जुलीभरिको सम्मान गर्दै सफलतको शुभकामना🙏🙏
Balla aaj hernu vaiyo karma derei ramro god bless you ❤❤❤❤karma tim
यो कर्म सिरियल एक भाग देखि आज ११ भाग सम्मको भाग एउटै नछुटा हेर्ने जतिले like गरौँ है।❤❤🙏🙏
धेरै मन पर्छ मलाई नछुटाई हेर्ने कोको हुनुहुन्छ हात माथी गर्नु😂❤
कर्म सिरियल को सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ❤🎉🎉
म छु कहिलै नछुताउने ❤❤❤❤
कर्म serial man paraune jati hajir hum na tw❤❤
मलाई त कर्म सिरियल सारै मन पर्छ हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
कर्म सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻
@dineshkumargupta2700
Ай бұрын
Ma xu ni ho
@BalBahadurKhatri-yp3md
Ай бұрын
Me
Ramro chha haiiiiman choyooo
🎉🙏🙏🎊🎊धेरैँ मन प्रछ कर्म सिरेल सम्पूर्ण टिम्मा मीठो सम्झाना🎉🎉🎉 र सफताको सुभ कामना
कुसुम काे निर्मल शीत बिहे भयपछि त साने काे बाहाल हुन्छ त साने बाहेक अरु शीत बिहे हुदैना कुसुम काे❤️♥️💯
हेर्दै जादा साने सिरियल भन्दा कर्म मेराे जिन्दगी संङ्ग मिल खाने जस्तो पाे लाग्याे नि साथि हरू क कस्काे जिन्दगी शीत मिल खादै छ यता हाजिर हुम है🙏🙏🙏🙏🙏🙏🙏🙏
Tik tok देखि सिरियल हेर्न आए हैं
दामी
Go trending
धेरै छोटो लाग्यौं मलाई त 🤗❣️
साने र कर्म सिरेल मेरो फेबरेट हो❤धेरै भन्दा धेरै ठूलो फेन् छु ❤ हजुर हरु को को हुनुन्छ लाइक गर्नुहोस❤❤❤❤❤❤❤❤❤
सबैले एक अर्कालाई मिलेर support गरौं !
@maheshmangola9903
Ай бұрын
Ok back dinxu
Derai derai dhannebat karma tim lai
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
Derai ramro man chune sirila xa ho yo ❤❤❤
कर्म परिवारलाई सफलताको शुभकामना 🎉🎉🎉🌹🌹🌹
My nice seriyal
अब छिट्टै कुसुम का सुखका दिन देख्न मन क-कसलाई छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
तेयो जडिय। ल।इ बिब।ह ब।ट रोक्नुपर्छ। है 😢😢😢😢❤❤❤❤❤
My favorite serial😍😍😍
धेरैभदा धेरै राम्रो छ सिरियल साने❤❤
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु
@dhanbdr.070
Ай бұрын
म पनि छु नि भाइ तिमी सँग 😢
@rabindradevkota-cg5fb
Ай бұрын
Ok
@Bunudipeshbal
Ай бұрын
म पनि छु है❤दाई
@Shyamvlg
Ай бұрын
Ok done soppot me
@dhanbdr.070
Ай бұрын
@@Bunudipeshbal ok molai ne gara lo
Sabaile maya gardim hai
कति राम्रो सिरियल सफलताको कामना ❤️❤️❤️❤️❤️🙏🌹
Aahaaaa
यो बिहे जसरीनि रोकेर भिमार्जुन बाजेको छोरासित बिहे हुनुपर्छ ❤❤❤❤
@KaranTulsi
Ай бұрын
Yes sahe ho
Nice so super❤❤❤❤❤
अत्यधिक मन परेको सिरियल कर्म , सम्पुर्ण कलाकार ज्युहरुमा नमन 🙏 कुशुम & साने ❤❤🙏🙏
Wow so nice ❤❤❤
❤❤❤❤so cute sirel hererw pani feri hereu moile❤❤❤
मलाई पनि धेरै मनपर्छ कर्म सिरियल प्युठान देखि हेर्दैछु।❤❤
Wow so nice ❤❤❤❤❤
मुकु लाई यहाँ चाई राम्रो पात्र मा खेल्नु भको रैछ खुशी लाग्यो ❤❤
साने र राधा को जोडी कहीले पनि छुट्नु हुनु हुदै है हुजुर ❤❤❤❤
मलाई जस्ले सपोर्ट गर्छ म तेसलाईनी गर्छु। जय हलेसी महादेव ❤❤❤❤❤❤
@rabindradevkota-cg5fb
Ай бұрын
Me
@dhanbdr.070
Ай бұрын
मैले गरेको तु गएर
@Milan_Khadka_Official
Ай бұрын
खोइत मलाई गर्नु भको हजुर
@dhanbdr.070
Ай бұрын
@@Milan_Khadka_Official मलाई पनि गर न
साने र कुसुमकाे छिटै भेट हुनुपर्छ❤❤❤❤❤
दुई हप्तापछि आयो हो कर्म सिरियल धेरै राम्रो लाग्छ अब हप्ता हप्ता दिँदैन है साने दाईहरुले के गर्छन् के गर्छन् कति राम्रो लाग्छ😊
wow ramro xa सिरियल तर त्याे जडिया सङ्ग बिहे हुनुहुदैन❤❤
यो सिरेल आउपछि सधै रुन्छु म सारै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्राे लाग्याे सुरज जी आज को कथा पनि अझ राम्रो बनाउँदै जानु सफलता को कामना
Aaitabar सोम बार देखाउँदा ठीक हुन्थियो ।शनिबार सकस र कान्छी सिरियल हेर्छु ।१० बजी हाल्छ निन्द्रा ले झ्याप्प पार्छ बोली पल्ट हेर्छु । धेरै दर्सक हरु लाई त्यही दीन हेर्न गारो हुन सक्ला ।🎉🎉
@mithuupadhya150
Ай бұрын
सही हो छोपाछोप हुनी
मैले त हेरिसके है कर्म , हेरौ है सबैले फेरि छुट्ला
Balla ball aayo kurda kurda❤
Sane ra kusum ko bihe hunu parxa vanne jatii yata hajir hunu haii ❤😊😊
Bihe ta sane ra kusumko hunuparchha ❤
kusumle yati dukha payako ta herna sakidaina❤😂😂😂🎉❤❤😢😢😢😢
Dami chha karma
मलाई अती राम्रो लाग्ने सिरियल हो कर्म ।असली माया गर्ने केटो लाई नचिन्दा दुख्ख लाग्यो ।
Yo serial na chutai halna paryo hjur top xa ❤❤❤❤
यो कम सिरियल एक भाग देखि आज ११ भाग समकाे भाग एउटै नछुटा हेर्ने जतिले like गराैँ है ।❤❤🙏🙏
कर्म सिरियल भाग 11 derahi ramro lagiyo janai bipana man pariyo
Abo ta sanele kusum lai chinnu parxa rw sir jan hudain ❤❤❤
कर्म सिरियल एक दम राम्रो लाग्छ तर के कुशुम र साने को मिल्न हुनु साने सिरियल जस्तो हुन्छ कि क्या हो ❤❤❤❤❤❤
धेरै राम्रो ❤❤❤😘
लु आयो त कर्म सिरियल नि साने कर्म हेर्न ले मात्र मेरो कमेन्ट लाई लाइक गरम
Dhherai Ramro xa karma cirel
100 नपुगेको हरु सबै मिलेर सपोत गरउ है साथस हरु
Na xutai herne jati yeta hajir garnuss la🙏❣️💐🎉
Miss you Mali vanju😢❤
Very nice. Good luck.
Dammiii xa tara kina regular aaudaina?
Yo Siriyal hernu pauda ekdam kusi lagxa❤❤
कुसुमले सुख पाउँनु पर्छ र सानो मा छुटेको मायाँ साथि कुसुम हो भन्ने सानेले थाहाँ पाउँनु पर्छ ❤❤
❤❤❤❤ karma malae dherae man parxa Ani ma Qatar dhekhi herxu 🙏💖💖💖
मलाई नै रामो लागछ
Best sireal❤❤
My favorit serial ❤❤❤❤
छिटो चालु गरनु नत म पछी सुत्छु 😊
सबै जनहरुलाई नमस्कार छ मेरो
एकले अर्कालाई सपोर्ट गरौँ मिलेर अगाडि बढौँ।❤🙏
@haudeebro5039
Ай бұрын
Hus ❤😊😊🎉
Malay ni karma bhag man parxa hajur❤❤❤❤ 🙏🙏🙏🙏🙏🙏🙏🙏
My favourite❤serial
Sabaile maya gardinu hola ❤❤
छिई टैई परि चय गराई दिनु परो सानेर कुसुम को ❤❤❤❤❤
Intresting hudei jadei xo... Aajei chito hjur hru ko vet vako yani pehchan vako hrnu mn xo
धेरै छाेटाे लायाैं मलाई 🤗❣️
My favourite serial 🎉🎉😂