Kantipur Samachar | कान्तिपुर समाचार, २८ असार २०८१
Kantipur Samachar | कान्तिपुर समाचार, २८ असार २०८१
आजका मुख्य समाचार
* चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बस र ६२ यात्रु दिनभरको प्रयासमा पनि भेटिएनन् / भोली बिहान ८ बजेसम्म खोजी स्थगित/ एकै दिन देशभर १७ जनाको मृत्यु ।
* राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान/ संविधानको धारा ७६ को उपधारा २ बमोजिम आइतबार अपरान्ह ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समयसीमा ।
* विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त / संविधान संशोधन गरेर कांग्रेस र एमालेले देशलाई निरङ्कुशतातर्फ लैजान खोजेको आरोप ।
* अस्थिर नीति र स्वार्थ बाझिने व्यक्ति श्रम मन्त्रालयको नेतृत्वमा पुग्दा वैदेशिक रोजगार र आप्रवासन क्षेत्र सधैं असुरक्षित / मन्त्री फेरिएपिच्छे नीति फेरिँदा झनै समस्या ।
* मदिरा नीति घोटाला प्रकरणमा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतद्वारा अन्तरिम जमानत / कारागार मुक्त हुन भने सीबीआईले गरेको गिरफ्तारीविरुद्धको निर्णय कुर्नुपर्ने ।
Timestamps
0:00 - मुख्य समाचार
52:38- जनताको आवाज
18:55 - जनमत
52:41 - अर्थ र विकास
58:40 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Пікірлер: 36
जनता ले बुझ्न थाले, बरु प्रचण्ड नै ठिक रहेछन! भस्ताचार का फाइल खोल्न थाले, प्रचण्ड र रबि ले। तेस बाट डराएको ओलि र शेर बहादुर ले प्रचण्ड लाई फालिदिये।
नमसकार शुभदिन दुख्द घटना देश र जन्ता रुवाबासि छजन्ता मरिरहेका छन भाेक र राेगले भिर पहिराे बाट दुटेर खाऐ
Bash ko Lauri matrai xa senama Aru kunai sadan lyra aau sarkar Katie paxi xau hamro desh
Omg👏👏👏👏
Namaskar.
याे बाटाे बन गर्नु प्रछ बर्खा भरि याे सारेैदुख्द खबर 😢😢😢😢😢याे बाटाे बन्द गर्न सबेैलागि गर्नु प्रछ😢😢😢😢
Pani ghatesi vetiyelani aba.😥😥 hey vagwan, ti pidit haru ka pariwar saboilai sahana sakne shakti dinu.
कान्तिपुर Very Very Happy .....! कांग्रेस , एमाले लाई पनि जिन्दाबाद नै भन्न पर्यो यार!
Yes
❤❤🎉❤❤
👁️👁️👁️👁️
This is due to undeveloped nation. So sad to hear news😢Rest in peace to all the departed and innocent soul😞🇳🇵
होहो सैहो
Good Night
Desko muhar ferna yastaibhayo sarkar bhane feri rahancha
Yak damai sad 😢 news
के गर्ने यार.... ओलि र शेर बहादुर लाई जनता को के चिन्ता यार!! यी दुई, बुढा हरु त कसरी हुन्छ, प्रधानमन्त्री बन्ने! आफू र आफ्नो पार्टी का नेता हरुले गरेका चरम, भस्त्रचार लुकाउन, जोगाउन, र ढाकछाेप गर्न, अनि आफू माथी लागेको दाग मेटाउनु को लागि नै एकै रात मा त्यो पनि, ब्यापारी को घर मा बसेर कथित गु.... सहमती गरेका छन। लाजै छैन, खाली सत्त, कुर्सी, र धन सम्पत्ती कमाउने लोव र लाचह मा मात्रै चुर्लुम्म दुबेका छन ओलि र शेर बहदुर!!!
Kantipur bahiskar garau sabai kantipur siroya bahiskar garau
DESH MA SARKAR NAI CHAINA JUSTO CHA
अनि नेपालमा यो कान्तिपुर भन्दा ठूलो अरु कुनै छैन यसको भाषा शैली कुनै पनि नेपाली जनताको हितमा छैन। दलाल कान्तिपुर
काङ्ग्र्ेस एमाले दाजुभाई हुन,न यिनिहरू कम्युनिस्ट हुन न प्रजातान्त्रिक शेरे ओलि मुर्दावाद ।
वनस्पतिनाथ मंदिर बने पहिरो कम होला मनकामना पुरा गर्न विरुवा रुख रोपनुपरछ भनने मान्यता र विशवसमपदामा यस मंदिर थपिने।
Janakpur
Etihas sachi xa Eni 2party lai pahilenoi nagarik harule bahumat diyar jitayako tar aafnoi swortha gharjhagada ko karan le garda nagarik le diyako vote ko hurmat dekhaiyo raddiko tokari ma faliyo so feri ahile tinai thula neta vanauda deuba oli desh banauxu su sashan samireedy lyauxu vaner akai thauma ghati jodeko xan ra aba pani sapana badne kam nagarne xalxam ko rajniti matrai gare vane aaudo 84c ma yo paty harulai vittama puraunu parxa sachet nagarik harule
Rip
C
chor mantri haru hardik sardanjali😭😭😭😭😭
Dukhad
A sirohiya ko xaura xaurii ho kati rabi3 vanxau kati rabiko khutta tanxau nagyauna khojxau tmi harule rabi lai jati nagyauna khojeni tmro Malik sirihiya jattiko tw naggai hideko xainan ni rabi tmro malik jatiko badnami dag lageko tw xainan ni rabi
😊😊Okokokokokkooookokkko 😊kkokookoolokokokkokokookkokoķlkokkookko0k9k00lo90loloo00l9000000?😊😊😊😊😊
No voice
जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x❤😂🎉🎉🎉
khate mula kantipur