Kantipur Samachar | कान्तिपुर समाचार, २६ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २६ असार २०८१
आजका मुख्य समाचार
* बाँडेरै सकियो भरतपुर अस्पतालको २० विगाहा जग्गा / निजी मेडिकल कलेजदेखि गैरसरकारी संस्थाहरुको रजाइँ / भाडा वापतको १ अर्ब असुल्न महालेखाले निर्देशन दिए पनि तिर्न अटेरी ।
* सहकारीले ठगेको रकम फिर्ता गरिदिन संसदीय विशेष समितिसँग पीडितहरुको हारगुहार / रास्वपा सभापति लामिछानेमाथि पार्टीभित्रै पनि छानबिन गर्न निलम्बित महामन्त्री ढकालको माग ।
* विदेशबाटै अवैध नेटवर्किङ धन्दा चलाएर नेपालमा करोडौंको ठगी / ६३ जनाविरुद्ध मुद्दा दायर, थप ५७ माथि उजुरी / ठगीमा गैरआवासीय नेपाली नै संलग्न रहेको प्रहरीको आशंका ।
* संविधान संशोधनका लागि आयोग बनाउन कांग्रेससँग कुनै सहमति नभएको एमाले अध्यक्ष ओलीको प्रष्टोक्ति / ओलीले राजनीतिक षडयन्त्र गरेको प्रधानमन्त्री दाहालको आरोप ।
* युरो कपको दोस्रो सेमिफाइनलमा आज राति नेदरल्यान्ड्स र इंग्ल्यान्ड भिड्दै / विजेताले उपाधिका लागि आइतबार स्पेनको सामना गर्ने ।
Timestamps
0:00 - मुख्य समाचार
20:29- जनताको आवाज
37:30 - जनमत
37:55 - अर्थ र विकास
43:01 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 17

  • @raghunepal-hf1et
    @raghunepal-hf1et18 күн бұрын

    सरकारी पिडितहरूको ट्याउॅ ट्याउॅ मात्र होकि बचत गरेको पर्माण पनि छ? कतै मासु खुवाएर पो बोल्न आको होकी?

  • @kamalarai1834
    @kamalarai183418 күн бұрын

    धन्यवाद बधाई छ। शुभकामना।❤❤❤❤

  • @lalbahadur1715
    @lalbahadur171518 күн бұрын

    लोभले लाभ लाभले बिलाभ बैक हुदाहुदै सहकारीमा बचत्😀

  • @padamrajshahi3897
    @padamrajshahi389718 күн бұрын

    Om 😁 ❤😂🎉😢😮😅😊

  • @yamunak.c.4518
    @yamunak.c.451818 күн бұрын

    👍

  • @amarkarki3824
    @amarkarki382418 күн бұрын

    ❤❤🎉❤❤

  • @yambahadur8334
    @yambahadur833419 күн бұрын

    Sahakari ma khali rabi2 vaner bole haru ki bichauliya kalo dhandawala hin ki oli deuba ko jholejhamte haru noi ho

  • @TikaBallab
    @TikaBallab18 күн бұрын

    अब कांग्रेस सहभागी सरकार बन्दैछ रबिको कुरा मात्र गरेर पैसा फिर्ता होला र ?

  • @padamrajshahi3897
    @padamrajshahi389718 күн бұрын

    Bhuin ko tipda poltako pokhiyako thaha napaune haru om ❤😂🎉😢😮😅😊

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk18 күн бұрын

    मुकुलेको प्रबक्ता कान्तिपुर।

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc18 күн бұрын

    14:14 बर्षमा २ करेाड 😮😮😮

  • @kamalprasad5734
    @kamalprasad573418 күн бұрын

    Mukule lAi kini xadyo khantipurle

  • @abinarayanshrestha1168
    @abinarayanshrestha116818 күн бұрын

    Prachanda dher upfrou,aafno haisayet bujhenaou,timilai sidhyaune ta oli ko puranai degaine ho.ajhai k hune ho.

  • @completenepal238
    @completenepal23818 күн бұрын

    कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !! -------------------- 🙏||ॐ||💐 सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ! --------------- सहकारी ठग्न कालो काग्रेस र माफिया एमाले ले पालेका मफियाको नाली बेली! ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष आबद्द पार्टी: नेपाली काग्रेस ठगि/अपचलन रकम: ६ अर्ब रुपैया ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था आबद्द पार्टी-नेपाली काग्रेस ठगी/अपचलन रकम: १६ अर्ब रुपैया हाल: जेलमा ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक आबद्द पार्टी: नेपाली काग्रेस अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको ! ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक आबद्द पार्टी: नेकपा एमाले ठगी/अपचलन रकम: ८ अर्ब रुपैया ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर आबद्द पार्टी: नेकपा- एमाले ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी हाल: फरार, नेपाल पुलिसको खोजीमा जादा जाँदै अरु थप ++ ----------------- अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!? धन्यवाद !

  • @kishanban4037
    @kishanban403718 күн бұрын

    जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ❤😂🎉

  • @kishanban4037
    @kishanban403718 күн бұрын

    ok good night x🎉🎉

Келесі