कमेडियनलाई फ्लप बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीका यी १० भाषण || KP Sharma Oli funny speech clips

Ойын-сауық

प्रधानमन्त्री केपी शर्मा ओली जति कडा स्वभावका छन्, त्यत्तिकै रसिक पनि छन्। सत्तामा पुगेपछि शक्तिशाली बन्ने लोभमा ओली निरंकुश बन्दै गइरहेको पनि उनलाई आरोप लागिरहेको छ। प्रधानमन्त्रीको पदमा रहेका व्यक्तिले हरेक ठाउँ र अवस्थामा मजाक गर्नु हुँदैन भन्ने आरोप पनि उनलाई लाग्दै आएको छ।
हाँस्यरस र चेतले भरिपूर्ण ओली विरोधीहरूलाई सधैं उखान टुक्का र कमेडी पञ्चलाइनको प्रयोग गर्दै प्रहार गर्दछन्। यी माथि प्रस्तुत १० वटा भिडियोमध्ये २ वटा बाहेक अरू सबै दोस्रोपटक प्रधानमन्त्री बनिसकेपछिका हुन्।
#pmnepal #kpsharmaoli #funnyspeech

Пікірлер: 33

  • @DorjeMoktanTamang
    @DorjeMoktanTamang3 ай бұрын

    Good

  • @rajendrapokharel5987
    @rajendrapokharel59873 ай бұрын

    😅जनता यस्तै क्षणीक आनन्दमा रमाउंछ अनि आफुले आफैँलाइ खाडलमा हालेको थाहै पाउँदैन।यो तरिका काट्नेबेलाको खसीलाइ मकैको गेडा छरिदिएकोजस्तैहो।तुनेर हैन हामिले चुनेर पठाएजस्तैहो।

  • @BidhyaDural-bq1xb
    @BidhyaDural-bq1xbАй бұрын

    हाहाहा सुखी नेपाली

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn2 ай бұрын

    Great Excellent

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh2 ай бұрын

    राज नेता हहुउ भने रास्ट्र देश को चिन्ति रास्ट्र पेरमी देश पेरमी जनपेरमी हुनुपर्छ बक्मबुसु उखानटुक्का गर्ने जनता कुरा कुरा मखहि पार्ने देश मा सुसासन कानुन राम्रो निर्माण गर्नुपर्ने हो छाडा तन्त्र ल्याएको नेपाल सरकार नाहालायक रास्टघाती देश दौरोई भसटचारी भरस्ट भयकाछन् नेताहरु बाहिरी देश को नेता र जनता हरू के देखे होलान् भनेको छ जयरास्ट जयदेश जयनेपाल नवराज रेग्मी देशप्रेमी

  • @Purna-tf9kz
    @Purna-tf9kz15 күн бұрын

    यो देश मा राम्रो कुरा गर्ने लाई जोकरको दर्जा दिईनछ

  • @user-cq3xg9ft2d

    @user-cq3xg9ft2d

    10 күн бұрын

    Ko ramro kura grne desh lutuwa kp

  • @chaitutharu4873
    @chaitutharu4873 Жыл бұрын

    good

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i2 ай бұрын

    jhukyaaune khel khati din khelulaa r.arulaai udaaune aafu pani udaulaa.

  • @user-mt7ni1ru5p
    @user-mt7ni1ru5p3 ай бұрын

    कॉमेडियन बनूस प्रधानमंत्री जी

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann62933 ай бұрын

    नेपाली राजनिती का सम्झे महान नेताछंन त ऐक मँत्र केपी शर्मा ओली नै हुन🇳🇵🇳🇵🙏

  • @RamPun-vq7hz

    @RamPun-vq7hz

    Ай бұрын

    Some brain in damaged. People like oli make our country soo poor

  • @user-gh5rn2qx2e
    @user-gh5rn2qx2e7 ай бұрын

    तेरा खातामा मात्र जम्मा गर अरु जे सुकै होस्

  • @tilichotv4155
    @tilichotv4155 Жыл бұрын

    केपि जोकर।कसैले हास्यकलाकारमा खेलाम।एमाले ध्वस्तै पारो😅😅😅😅😅😅😅😅😅

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yhАй бұрын

    केपि वलिकि थ यिजिदछाेरिबरनकर हुन ।

  • @bhaktiramghimire9752
    @bhaktiramghimire9752Ай бұрын

    A male lei E male banayo

  • @uttampaudel6367
    @uttampaudel6367Күн бұрын

    तअपुत्रोलाइ हिन्दमासागर भैहालोनि निर्मला पन्थको रगतमाडुङ्चालायेसि

  • @kanjoklama8719
    @kanjoklama87193 ай бұрын

    छट्टुको लागि जे पनि पचाउछन, हज्मुला खाए जस्तो !

  • @santoshbk5800
    @santoshbk580017 күн бұрын

    Joke garna bahek aru kehi garnu xaina

  • @rankhadka2395
    @rankhadka23957 ай бұрын

    Hasabygeakapeho

  • @bidurbadal7067
    @bidurbadal70673 ай бұрын

    ?

  • @bidurbadal7067
    @bidurbadal70673 ай бұрын

    देशै बेचुवाको सहायक हवल्दार (टोपि ओलि सुन देखेको थिइस )

  • @PrasadRai-in8eq
    @PrasadRai-in8eq2 ай бұрын

    Yasto dhati-dhati lutya chha desh thukka kal le pani yastailai birsindo ho tabai taare nepalka vrasta, chor ,fatahaharu prachanda shere jhale nepal ...

  • @user-pm3do6my7l
    @user-pm3do6my7l2 ай бұрын

    K Kura sunera makha pareko Janata haru

  • @keshavfagochongbanglimbu7386
    @keshavfagochongbanglimbu73864 жыл бұрын

    Ukhan sunnu hos.hawa

  • @chakrashahi4548
    @chakrashahi45484 жыл бұрын

    Very bad prime Minister

  • @makarlimbu8049
    @makarlimbu8049Ай бұрын

    तुले पानिजहाज ल्याकोजस्तो इन्डियाको मुत पोखरिथुनेर?

Келесі