कल्पना बिष्ट र अलिफ खानको वम्बै जाने रेलमा बुवा जानु भाथ्यो रे | Alif Khan, Kalpana Bista - New Song

Музыка

कल्पना बिष्ट र अलिफ खानको वम्बै जाने रेलमा बुवा जानु भाथ्यो रे | Alif Khan, Kalpana Bista - New Song
Watch New Nepali only on Alif Khan official KZread channel.
#Alif_Khan​
------------------------------------------------------------------------
♬ Vocal:-
Alif Khan
Kalpana Bista
♬ Lyrics | Music:-
Sonu Lama
♬ Music Arranger:-
Pawan Ranabhat
♬ Mixing | Mastering:-
Pawan Ranabhat
♬ Studio:-
Fine Tune Recording Studio
♬ Guitar |:- Bikash Sunar
♬ Flute |:-Bishnu Ranabhat
♬ Audio | Video:-
Alif Khan
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Camera :-
Prem Raj Lamichhane
🎬 Management :-
Sanjaya Pokharel
🎬 Edit | Direction:-
Prem Raj Lamichhane
© & ℗ Alif Khan Official 2021
Subscribe us KZread
/ @alifkhan0712
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 389

  • @alifkhan0712
    @alifkhan071213 күн бұрын

    सम्पुर्ण मा नमस्कार फेरी पनि कल्पना बैनि अनि मेरो आवाज मा बुवा को लागि तयार परीएको बम्बै जाने रेलै मा बुवा जानु भाथ्यो रे बोल को गित लिएर आएको छु के कस्तो लाग्छ प्रतिकृया दिन नभुल्नु होला... हजुर अहिले कुन ठाउ देखि हेर्दै हुनु हुन्छ भन्नुस है कमेन्ट मा❤❤

  • @santoshkumarchaudhary9055

    @santoshkumarchaudhary9055

    13 күн бұрын

    साह्रै मीठाे गीत❤❤❤❤❤

  • @ActionTheRevolution

    @ActionTheRevolution

    12 күн бұрын

    हुनत म नि प्रदेशी, आहा कति मिठा शब्द, म्युजिक अनि अलिफ दाजु हजुरको साथै प्यारि कल्पना बैनिको अति सुन्दर आवाज अतिनै मन पर्यो, मुटुछोयो ।🎉🎉

  • @KalpanaBistOfficial

    @KalpanaBistOfficial

    12 күн бұрын

    ❤❤❤❤❤

  • @KalpanaBistOfficial

    @KalpanaBistOfficial

    12 күн бұрын

    सबै जनाले माया गर्दिनु होला❤❤

  • @nokhiramoli3665

    @nokhiramoli3665

    12 күн бұрын

    बधाई छ लाेग प्रिय गायक, स्रर्जग अलिफ खान र बाल गायिका कल्पना बिष्ट लाई।धेरै राम्रो लाग्यो गित मलाई ।कुबेत बाट

  • @KalpanaBistOfficial-l5d
    @KalpanaBistOfficial-l5d12 күн бұрын

    नमस्ते म कल्पना बिष्ट आलिफ खान अंकल र मेरो अवाजमा रहेको मिठो गित हजुर हरु माझ पस्केका छौ पक्कै पनि आसा छ यो गित हजुरहरुले धेरै भन्दा धेरै मन पराइदिनु हुनेछ भन्ने आस गरेको छु❤❤❤❤

  • @bamagar4621

    @bamagar4621

    11 күн бұрын

    स्वर 👌❤️🙏सफलताको धेरै धेरै शुभकामना वहिनी

  • @saraswotilama3402

    @saraswotilama3402

    10 күн бұрын

    शुभ कामना 💐💐💐

  • @user-wn5hh5yw8t

    @user-wn5hh5yw8t

    8 күн бұрын

    Sarai ramro swar ra shavda ko geet man paryo ❤❤ KLAPANA Nanu badhai x timilai from Syanja

  • @KalpanaBistOfficial-l5d

    @KalpanaBistOfficial-l5d

    7 күн бұрын

    ❤❤​@@bamagar4621

  • @shishirxettri1172

    @shishirxettri1172

    5 күн бұрын

    Best song nanu best wishes for your future

  • @NiharikaFilms
    @NiharikaFilms12 күн бұрын

    प्रीय अलिफ भाइ , चाहे तपाईं को सङ्गीत होस या तपाईं को आवाज , मलाई औधी मन पर्छ 🙏❣️

  • @rabindrabist620
    @rabindrabist62012 күн бұрын

    कति मीठा शब्दहरु मनै रोयो😢😔 झन् यसमै प्यारी बैनी कल्पना बिष्ट को यो समधुर सोर यसरीनै अघि बढ्नु सधै सफलता मिलोस् 🙏❤

  • @KalpanaBistOfficial
    @KalpanaBistOfficial12 күн бұрын

    नमस्ते म कल्पना बिष्ट आज पनि हजुर हरुमाझ अति मार्मिक भाका ल्याएका छौ आसा छ यो गित पनि धेरै भन्दा धेरै माया गर्दिनुहुने छ जय गित जय संगित ❤❤

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma12 күн бұрын

    राम्रो गात बैनी अनि दादाको,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्माको तर्फ बाट 🙏

  • @Sirjana_Birahi_Thapa

    @Sirjana_Birahi_Thapa

    12 күн бұрын

    ❤❤

  • @Kalpana_Bista_

    @Kalpana_Bista_

    12 күн бұрын

    @@Anju-Bishowkarma ❤️❤️

  • @user-zg8kl5yj1u

    @user-zg8kl5yj1u

    9 күн бұрын

  • @rozanthakuri3652
    @rozanthakuri365212 күн бұрын

    निकै मिठो गीत बनेछ अलिफ भाइको धन्नेबाद सम्पुर्ण टिमलाई अनि कल्पना बन्नु लाई पनि 🎉🎉

  • @Kalpana_Bista_
    @Kalpana_Bista_12 күн бұрын

    नमस्कार सम्पूर्णमा म यसै गीतको गायिका कल्पना बिष्ट अलिफ दादा सङ को यो गीत कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला,तपाईं हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @Anju-Bishowkarma

    @Anju-Bishowkarma

    12 күн бұрын

    ❤❤

  • @Sirjana_Birahi_Thapa

    @Sirjana_Birahi_Thapa

    12 күн бұрын

    Raamro sis ❤

  • @dsrp4076
    @dsrp407612 күн бұрын

    अलिफ भाइको गीतको शब्दले मेरो मन नै भाबुक बनायो यति मिठो गीत पस्किनु भएकोमा सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद

  • @sonulamaofficial
    @sonulamaofficial13 күн бұрын

    नमस्कार सम्पुर्णमा मेरो शब्द सङीतमा हामीले फेरि अर्को कोसेली तपाइँको माझ ल्याएका छौ" बम्बै जाने रेलैमा"🙏🙏🙏

  • @bharatbohara4830
    @bharatbohara483012 күн бұрын

    आहा कती राम्रो अनि शुन्दर छ यो गित 😢😢😢😢😢😢😢😢😢😢 मेरो त आँखा बाट आशु नै आयो 😢😢😢😢😢😢

  • @bharatdhamala8852
    @bharatdhamala885212 күн бұрын

    आहा जीऊ ने सीरींग हुने आवाज र शब्द हरू।

  • @janakshresth3369
    @janakshresth336913 күн бұрын

    सच्चै मन छोयो कल्पना बैईनीको आवाज अनि यो गितको शब्दले

  • @praehmpp4479
    @praehmpp447912 күн бұрын

    बधाई कल्पना नानी सहर्ष स्वीकार गर्नेछौ नमस्ते नेपाली भाषामा गीत धन्यवाद आशीर्वाद ।

  • @indiramagar6944
    @indiramagar694413 күн бұрын

    मन नै रूवायो नानी को गीतले धन्यबात र अलिप दाईलाई शुभकामना💓💓💓💓💓💓💓

  • @reshampurja6996
    @reshampurja699612 күн бұрын

    एकदमै मार्मिक शब्द भएको मीठो गीत, बधाई छ गायक/बाल गायिका कल्पना नानू लगायत सम्पूर्ण सर्जक टीमलाई ❤️❤️❤️❤️👍️👍️👍️👍️👏👏👏👏🌺🌺🌺🌺👌👌👌👌👍️👍️👍️👍️✌️✌️✌️✌️

  • @sangilthapa7643
    @sangilthapa764312 күн бұрын

    अतिमै राम्रो गित बनेछ अलिफ दादा अनि कल्पना बिस्ट बैनी को स्वर ❤❤❤

  • @bishwashtamu
    @bishwashtamu12 күн бұрын

    धेरै राम्रो कल्पना नानुको यो गीत । युटुब हेरेर आएको है नानु । नानुको big fan हो म।

  • @sangyelodromgr4033
    @sangyelodromgr403312 күн бұрын

    जस्तो सब्द संयोजन त्योभन्दा उत्कृष्ट सुमधुर आवाजले लयमा बाल गायिका #कल्पना_विष्ट बुनु र संगीतकार स्रष्टा सर्जकएवं गायक पाल्पाली कलाकार #अलिफ_खान भाई द्वयको बम्बै जाने गीति एल्बमको सफलता अनेकौं शुभकामना तथा बधाई छ सम्पूर्ण टिमलाई ।

  • @bhimrokaybahadur4691
    @bhimrokaybahadur469111 күн бұрын

    आवाज त मान्नुपर्छ ।नम्बर १🎉🎉🎉🎉🎉

  • @jayamagar9579
    @jayamagar957912 күн бұрын

    मन छोयो राम्रो छ भाई ❤❤

  • @KhemrajAcharya-qy7sx
    @KhemrajAcharya-qy7sx11 күн бұрын

    अति मार्मिक सफलताको सुभकामना

  • @RSJPTCreation
    @RSJPTCreation12 күн бұрын

    मन् छोयो कल्पना बैनीको आवाज मा यों गीतले wow ❤❤❤❤❤

  • @PramodbishtVlog-ym2br
    @PramodbishtVlog-ym2br12 күн бұрын

    हार्दिक बधाई तथा शुभकामना दाजु अलिफ खान र प्यारी छोरी कल्पना देशको एक असल गायिका बन्नु आशीर्वाद अनि शुभकामना।🙏🎊🌹

  • @user-zl2pb1jc6x
    @user-zl2pb1jc6x10 күн бұрын

    आखै रसायो यो गित सुनेर पर्गतिको शुभकामना बैनी कल्पना

  • @udekgurung2314
    @udekgurung231410 күн бұрын

    विडम्बना ! हाम्रो देशको यथार्थ, सारै राम्रो सग गाउनु भो, नानु लाइ उज्वल भविस्यको शुभकामना🎉

  • @samdhampus7478
    @samdhampus747811 күн бұрын

    woow nice nani ani daju lai hami pardeshiko man chune geet aayxu kushai lago miss you all team lai 🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SyangdanPuskal
    @SyangdanPuskal12 күн бұрын

    Wow katti mitho voice of ❤ best luck sapana bunu🇳🇵💯

  • @WardOffice3
    @WardOffice310 күн бұрын

    हरि टृप ए ब्याड स्टार " निबन्ध मा कर्णालिको क्षेत्रीनिले बिदेशी लाई मेरो बुडा कतै देखिस भने मलाई उस्को खाचो छ पठाई दे है भन्ने कथा याद आयो । गित राम्रो र मन छुने लाग्यो अझ कल्पना बैनी को स्वर झनै मिठो लाग्यो ।

  • @dilbahadurrai7051
    @dilbahadurrai705111 күн бұрын

    अलिफ भाइ र कल्पना नानुलाई सफलताको शुभकमना

  • @indrasaha5947
    @indrasaha594711 күн бұрын

    धेरै राम्रो अलिफ खान 🙏🙏🙏🙏🙏💘💘💘💘🕵️‍♂️🕵️‍♂️👨‍👦👨‍👦 मार्मिक

  • @bahadurshahi6942
    @bahadurshahi694212 күн бұрын

    साच्चिकै सार्है मन छाेयाे नानीलाई धेरै धेरै बधाई छ

  • @wecansee6732
    @wecansee673212 күн бұрын

    जब यो गीत सुने मलाई मेरो बिगत याद आयो अनि एकछिन मन गाठो पारेर रोए धेरै धेरै धन्यवाद बैनी मलाइ मेरो बिगत र बाल्यकाल याद दिलायौ

  • @user-tx3uv6wj5c
    @user-tx3uv6wj5c12 күн бұрын

    कल्पना नानू बधाई छ ❤❤

  • @Sapana18
    @Sapana1813 күн бұрын

    आहै कति मिठो स्वर बुनुको त्यसमाथि शब्द वाह मन नै छोयो 😢😢😢

  • @mdyasin6380
    @mdyasin638010 күн бұрын

    गित को शब्दले साह्रै मर्माहित बनायो गायक को स्वरले अझै सुनमा सुगन्ध बनायो 💖💖💖💖💖💖💖💖

  • @dilipthapamagar1110
    @dilipthapamagar111013 күн бұрын

    ❤❤Pardeshi pida ❤❤Ghar beshi pariwar lai bal bacha ko pida😢😢 Baba ko 😢😢 best of luck ❤❤.

  • @gomasharma6295
    @gomasharma629511 күн бұрын

    यो मार्मिक गित मा अाधारित भयको दुबै लाई मेरो सलोट छ🙏🙏👏👏💚

  • @durgabahadur7769
    @durgabahadur776910 күн бұрын

    आहा कति राम्रो गित बाल गाइका कलपना बिष्ट बधाछ नानू अनि स्वरका धनी अलिफ खान भाइ शुभ कामनाछ❤️❤️

  • @Lightman2512
    @Lightman251211 күн бұрын

    Alif दाइ को आवाज सुन्दा छुट्टै आनन्द लाग्छ

  • @ManBahadur-ui6gj
    @ManBahadur-ui6gj9 күн бұрын

    कल्पनावैनीको यो गीतले म धेरैपटक रोम, धन्यवाद छ नानी लाली।

  • @yograjnirola9
    @yograjnirola97 күн бұрын

    यस्तो उच्च स्तरिय गीत मैले जीवनमा पहिलो पल्ट सुने मलाई गर्व छ

  • @ManBahadur-ui6gj
    @ManBahadur-ui6gj9 күн бұрын

    अतीनै मार्मिक गीत र सुमधुर आवाज़ले मलाई रूवायो , धन्यवाद छ नानी लाई।

  • @bishnubhisnu529
    @bishnubhisnu52912 күн бұрын

    निकै मार्मिक सफलताको शुभकामना ❤❤❤

  • @molimbu3873
    @molimbu387310 күн бұрын

    Kalpana bista le Voice of Kids winner ko bhanda thulo upaadhi jitirahechhin. Best of luck Kalpana!!

  • @laxmankaushal5144
    @laxmankaushal514412 күн бұрын

    Aalif सर तपाईंको सोर कस्तो मनसिकमा छुन्छ😢😢😢😢😢

  • @user-wp7zf9oe8u

    @user-wp7zf9oe8u

    12 күн бұрын

    मेरो पनि आङ जिरिङ्ग छुन्छ

  • @pujasunar5340
    @pujasunar534012 күн бұрын

    शुभ आशीर्वाद सानु ❣️🕉️

  • @dipakrokkadipak8028
    @dipakrokkadipak802813 күн бұрын

    धेरै राम्रो गीत शुभकामना ❤

  • @narayanregmi0
    @narayanregmi04 күн бұрын

    भेटे भने पठाई दिनु खबर हाम्रा लाखौं दाजु भाई हरू का 😢❤

  • @nareshbhandari1428
    @nareshbhandari142812 күн бұрын

    आहा निकै मार्मिक अनि मीठो ..सफलताको शुभकामना

  • @indrakhati3465
    @indrakhati346512 күн бұрын

    आहा निकै मारमिक अनि मिठो गित सफलताको शुभकामना छ

  • @dileeppun2881
    @dileeppun288112 күн бұрын

    साच्चै यो नानिमा सरस्वती छ धेरै राम्रो आवाज छ

  • @user-kp3oe2bh2h
    @user-kp3oe2bh2h11 күн бұрын

    बाल कलाकार केटी मा कल्पना र केटामा सुप्रिम मल्ल बाबु एक नम्बर सुपरहिट कलाकार मा पर्छन्

  • @deepakbhatt120
    @deepakbhatt1203 күн бұрын

    येति राम्रो गीत किन सानो तिनो युटुम चेनेल मा हालेको अनि राम्रो युटुब सङ्ग कुरा गरेर हाल्नु पर्ने

  • @ishwornepali3334
    @ishwornepali333412 күн бұрын

    Sabda sangit garne manxe kasto ramro sarai man xoyo

  • @user-xd7zf3zf9u
    @user-xd7zf3zf9u9 күн бұрын

    एकदमै राम्रो गित यात्रा निरन्तर रहोस् दुबै लाई भारी शुभकामना

  • @kumarthapa331
    @kumarthapa33112 күн бұрын

    Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana

  • @LalSaud-he1ez
    @LalSaud-he1ez12 күн бұрын

    अति राम्रो है❤❤❤

  • @asishshreesh7713
    @asishshreesh771312 күн бұрын

    Really exellent sing a song exellent sentimental words kalpana nanu n Alifkhan both exellent salute salute salute ❤❤❤❤godbless ❤❤❤❤

  • @chandsantosh8127
    @chandsantosh812712 күн бұрын

    राम्रो छ गित शुभकामना 🎉🎉🎉

  • @samirghimire-eq8qt
    @samirghimire-eq8qt9 күн бұрын

    अति नै कर्णपि्रय सोर मा छोरी कल्पना र अलिफ खान भाइ को गित सारै मन पर्यो ।best luck both of you .

  • @bishowthapa5013
    @bishowthapa501312 күн бұрын

    एक दम राम्रो नेपाली को भोगाई

  • @MukundaChettri
    @MukundaChettri12 күн бұрын

    अती सुन्दर छ

  • @bholamanshrestha2816
    @bholamanshrestha281621 сағат бұрын

    आखानै रसायो।उचसिखरमा पुग्नु बुनु सुभकामना।

  • @BharatGEB
    @BharatGEB12 күн бұрын

    आहा कति मिठो कति राम्रो❤❤

  • @NarendraSanjyal
    @NarendraSanjyal6 күн бұрын

    गित सुन्दा सुन्दै कति खेर आखा रसाए थाहै भएन यस का सरजकलाई हिर्दय देखि नमन छ साथै बहिनी कल्पना र अलिफ खान भाई पनि धन्यवाद जय गित जय संग

  • @singerma559
    @singerma55910 күн бұрын

    एक दम सुपर बनेको छ यो गित अलिफ दाई बधाई छ❤❤

  • @tekbishwakarmasarowar9722
    @tekbishwakarmasarowar97229 күн бұрын

    गीत निकै मिठो बनेको छ हार्दिक बधाई तथा शुभकामना

  • @basantpoudel266
    @basantpoudel266Күн бұрын

    मार्मिक छ गित हजुर शब्द सब्दमा येथार्त गासियेको छ ।।।

  • @labkushthapa7992
    @labkushthapa799212 күн бұрын

    आहा अतिनै राम्रो छ

  • @PHOWANGI-2053
    @PHOWANGI-20537 күн бұрын

    कति मिठो आवाज कल्पना बैनिको ।❤

  • @BabitaButJulie
    @BabitaButJulie11 күн бұрын

    Dherai ramro xa yasari nai aghi baddai janu best of luck 🤞🤞🤞 la nanu Ani sampurna timalai dherai dherai shuvakaman .

  • @yubrajthapa1640
    @yubrajthapa164013 күн бұрын

    What a heart touching beautiful song ❤❤❤❤❤

  • @user-lx8wj7hk2v
    @user-lx8wj7hk2v10 күн бұрын

    बधाई छ सफलताको शुभकामना ❤❤❤❤❤🎉🎉🎉🎉👌👏👏👏👏

  • @gyanbahadur5245
    @gyanbahadur524523 сағат бұрын

    ❤❤❤❤❤❤आहा क्या मनै भकान्निने गित रहेछ

  • @NirmalaChanda-fe7hk
    @NirmalaChanda-fe7hk10 күн бұрын

    असाध्यै मन छोयो 😭 सफलताको शुभकामना ❤❤❤❤नानु

  • @rambahadurbudha5435
    @rambahadurbudha54358 күн бұрын

    आहा!!! कति मिठो गीत । सबैको मन मुटुम बस्न सफल होस्

  • @SubasKhatri
    @SubasKhatri8 күн бұрын

    मीठो आवाज कल्पना नानू अनि आलिफ सर सफलताको हार्दिक शुभकामना ! 🎉🎉❤

  • @indrapurush4312
    @indrapurush431210 күн бұрын

    अति मार्मिक शब्द super voice

  • @LoknathPaudyal-u1z
    @LoknathPaudyal-u1z4 күн бұрын

    सुपर अतिनै राम्रो लय मा गित बनेको छ बधाई तथा प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना

  • @Ashalkumal8810Achham
    @Ashalkumal8810Achham12 күн бұрын

    Safal ta ko suvakamana ❤❤❤

  • @user-xt1oi1nm8e
    @user-xt1oi1nm8e2 күн бұрын

    कति मिठाे अावज याे सानि नानुकाे नानि यसैगरि अगाडि बढनु

  • @thapaganesh2685
    @thapaganesh268512 күн бұрын

    It was such a soothingly and melodiously heartbreaking song, sung by Kalpana Bista Nanu and Ali Khan's. Congratulations to all teams involved in this wonderful endeavour.

  • @RajBista-uh7we
    @RajBista-uh7we8 күн бұрын

    धेरै राम्रो आगामी दिन हरुमा यस्तै प्रतिभा ल्याउदै गर्नु आलीफ भाई

  • @goremailo5285
    @goremailo52859 күн бұрын

    साह्रै मिठो स्वर अति मिठो गित बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤❤

  • @Krishna-vt2xu
    @Krishna-vt2xuСағат бұрын

    नानु कल्पना र भाई आलिफ खान शुभाशीष तथा सलाम मेरो जिवन को प्रथम मुटुनै फुटाई आयको आंसू लाई रोक्न सकिन धन्यवाद छ लेख्न त मन थियो आंसु ले आंखा छेकिदियो 👍👍👍😭😭😭

  • @gobindasunam8653
    @gobindasunam865312 күн бұрын

    Wow kati mitho aawaj bunu ko❤❤❤❤❤❤geet pani teti kai marmik .kuwait bata herdai xu

  • @user-qw9bp5ds2z
    @user-qw9bp5ds2z9 күн бұрын

    ❤सुभ कामना अलिक खान सर अनि कल्पना नानुलाई❤❤🇳🇵🇳🇵🇳🇵

  • @chandrabista5181
    @chandrabista518110 күн бұрын

    सफलताको सुभकामना नानु❤❤❤❤

  • @balkrishnabashyal9409
    @balkrishnabashyal940911 күн бұрын

    मार्मिक शब्द मिठाे श्वर!

  • @bishnubk828
    @bishnubk82812 күн бұрын

    गित स्वर सबै राम्रो ❤❤❤❤

  • @buddhimantamang5985
    @buddhimantamang59857 күн бұрын

    सरै मिठो कल्पना नानिको सोर❤❤❤❤❤ अजै अगि बढी जानू भाइ अनि नानि❤❤❤❤

  • @urmilagiri9539
    @urmilagiri953912 күн бұрын

    WOWOW WOWOW Kasto yo song le manai Kasto Kasto bhayo ❤❤❤❤

  • @Varrygoodsingh
    @Varrygoodsingh11 күн бұрын

    धेरै राम्रो गित❤❤😢😢

  • @Hattilekaonlinetv
    @Hattilekaonlinetv2 күн бұрын

    यो गितले मेरो आँखा रसायो।

  • @keshab2370
    @keshab237010 күн бұрын

    मर्म स्पर्शी ❤❤❤

  • @ishworbk4707
    @ishworbk47078 күн бұрын

    सारै मार्मिक गीत मन छोयो सफलताको शुभकामना❤❤❤🎉🎉🎉❤❤

  • @yamlalmahar1313
    @yamlalmahar13135 күн бұрын

    धेरै राम्रो गित बैनी को यति राम्रो गित तयार पार्नु भयको सम्पूर्ण टिमलाई म परदेशी को तर्फ बाट म indai बाट

  • @Sirjana_Birahi_Thapa
    @Sirjana_Birahi_Thapa12 күн бұрын

    राम्रो गीत भाइ बैनीको 👏🙏

  • @Kalpana_Bista_

    @Kalpana_Bista_

    12 күн бұрын

    @@Sirjana_Birahi_Thapa ❤️

  • @Anju-Bishowkarma

    @Anju-Bishowkarma

    12 күн бұрын

    @@Sirjana_Birahi_Thapa ❤️❤️

  • @tbtamang3725
    @tbtamang37258 күн бұрын

    सानि नानि कल्पनाको आवाज चाहिँ साह्रै राम्रो रहेछ गित सँगितमा उज्वल भबिष्य देखिन्छ ।

Келесі