Kaldhara Paniko | कलधारा पानीको | New Nepali Typical Song |
Watch new Nepali Typical Lok Dohori Dohori Song Kaldhara Paniko By Badri Pangeni, Shila Ale, Maya Gurung, Rejina Pariyar, Suman Pariyar, Rabi Karki, Shyam Rana, Rabin Lamichhane, Sagar BC,,Bal Kumar Shrestha, Asmita Dallakoti, Renuka Bhattarai, Shyam Burlakoti, Ibsal Sanjyal, Balika Tamang, Sabina Budha Magar, Nisha Ranapal, Nabaraj Kapri, Krishna Bhattarai, Manoj Giri only on Enepal Khabar Official's KZread Channel.
e.Nepal Khabar Pvt. Ltd. Presents:-
Kaldhara Paniko || कलधारा पानीको ||
#badripangeni
#mayagurung
#sumanpariyar
#shyamrana
#rabinlamichhane
#shilaale
#rabikarki
#asmitadallakoti
#renukabhattarai
#sagarbc
#enepalrodhighar
#livedohori
#Newlokdohori
#Virallivedohori
#lokgeet
#Dohorigeet
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
♪Song:-
Kaldhara Paniko
♪Vocal:-
Badri Pangeni
Shila Ale
Maya Gurung
Rejina Pariyar
Suman Pariyar
Rabi Karki
Shyam Rana
Rabin Lamichhane
Sagar BC
Bal Kumar Shrestha
Asmita Dallakoti
Renuka Bhattarai
Shyam Burlakoti
Ibsal Sanjyal
Balika Tamang
Sabina Budha Magar
Nisha Ranapal
Nabaraj Kapri
Krishna Bhattarai
Manoj Giri
♪Lyrics:-
Bal Kumar Shrestha
♪Music:-
Maya Gurung
♪Music Arranger
Krishna KC
♪Jor Madal
Kharka Budha
Poshan Gharti Magar
♪Sarangi/Steel Sarangi
Dharma Gandharva
♪Basuri
Gopal Dev
♪Sahanai
Bal Bahadur Jairu
♪Vocal Recordist
Sagar Bajurali
♪Instrument Recordist
Govinda Parajuli
♪Vocal Edit
Rajendra Bajurali
♪Audio Mixing
Khadak Bajurali
♪Recording
Studio Malshree
♪Audio/video:-
e.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Editor:-
Bishnu Sharma
🎬Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Rajesh Ghimire
Suresh Shrestha
🎬MUA:-
Shyam Malla
🎬Guest Artists:-
Bijay Sharma
Ramesh Sarthak
Geeta Pariyar
Dev Narayan Bhandari
Huma Bhandari
Prem Pathak
Mina Gurung
Parshu Ram Acharya
Tara Acharya
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Production Controller
Sanjeev Khanal
🎬Post Production:-
e.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Special Thanks
Bimal Dangi
Khem Pun
Surya khadka
Ashok Subedi
Tilu Sharma
Lp Dhakal
Kamal Sargam
Alina Khanal
Deepak Gautam
Jenny Basnet
Manoj Thapa
Dabang Ashis
Prakash Giri
Ramesh Sarthak
Man GC
Ashok Poudel
Sangita Deuja
Karuna KC
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
kzread.info/dron/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
Пікірлер: 1 800
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा बद्री पंगेनी, शिला आले, माया गुरुङ, रेजिना परियार, सुमन परियार, रबि कार्की, श्याम राना, रबिन लामिछाने, सागर बि. सी.,बाल कुमार श्रेष्ठ, अस्मिता डल्लाकोटी, रेनुका भट्टराई, श्याम बुर्लाकोटी, ईब्सल सन्ज्याल, बालिका तामाङ्ग, सबिना बुढा मगर, निशा रणपाल, नबराज काप्री, कृष्ण भट्टराई, मनोज गिरी को आवाज, माया गुरुङ को लय र बाला कुमार श्रेष्ठ को शब्दमा मौलिक गीत "कलधारा पानीको" लिएर आएका छौ | हाम्रो यो भन्दा अगाडीका घुम्ती घुम्ती रोड, रेलै सलल लाइ जस्तै माया गर्नु हुनेछ भन्ने अपेक्षा सहित भिडियो अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला |जय लोकदोहोरी !!
@shushmasharma1040
4 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@jhalakman_dong_official
4 ай бұрын
Namaskar sabaima🙏🙏❤
@Dilip.Ghatal.
4 ай бұрын
Me
@mirakhatiwada3005
4 ай бұрын
❤❤❤❤❤❤❤
@user-mr5qu5im5g
4 ай бұрын
Ramro xa geet tara jor madal hunu parni jor madar vaxa
रविन लामिछाने दाजुको ठुलो फ्यान उहाँको स्वर एकदम मनपर्छ
नमस्कार म लोक तथा दोहोरि गायक रबिन लामिछाने , ई नेपाल रोधीघर को प्रस्तुती मा माया गुरुङ्ग को लय अनि बालकुमार श्रेस्ठको शब्द शिर्जना मा मौलिक लोक दोहोरि गीत कलधारा पानी को मा हामी धेरै जना कलाकार हरु एउटै छानो मा सहकार्य गर्ने संयोग जुरेको छ। हाम्रो टिम को यो सहकार्य लाई यहाँ हरु ले माया गरिदिनु हुनेछ भन्ने अपेक्षा सहित सल्लाह अनि सुझाब सहित को प्रतिकृया दिनु हुन अनुरोध गर्दछु। मन परेमा लाइक , कमेण्ट , सेयर अनि सस्क्राइब गर्न नभुल्नु होला ल ।
@sunilvlog7738
4 ай бұрын
Mama geet dami xa ❤❤🎉 Congratulations 🥳🎉
@madhurajpokhrel4083
4 ай бұрын
Safaltako ko subakamana all holl timlai 🎉🎉🎉🎉🎉
@user-wu1rq6rg6v
4 ай бұрын
Congratulations daju
@user-wu1rq6rg6v
4 ай бұрын
Congratulations daju
@user-lx8wj7hk2v
4 ай бұрын
❤❤❤
रेजिना भाउको शब्द ले मन छोयो 😢😢 सायद मेरो जिन्दगी ले मेल खाएर होला बधाई छ रेजिना भाउजू 🙏
@jasmine559
4 ай бұрын
Same 😂😂😂
@SidharthSachar
4 ай бұрын
Rejina bainiko ati gamilo sobhav ma feri sabda uestai
@dhamnarayanshrestha
3 ай бұрын
❤❤ ❤⁷❤❤❤❤pĺkii776😮
रबिन लामिछानेको फ्यान जति यता हाजिर हुम त छ्यास्स
सागरलाई मनपराउने हरु यता हाजिर हुम हौ
Namaste ma Renuka bhattarai hamro team ko kam lai maya gardinu hai ❤️
@gobindpaudel3336
4 ай бұрын
Ok❤❤❤
चिने नचिनेका सबै कलाकार एक ठाउँमा देख्दा र गित सुन्दा साह्रै खुश लाग्यो ।
आहा कति राम्रो प्रस्तुति ❤❤❤❤❤जति हेर्यो तेति हेर्न मन लाग्नि ❤❤miss you all
मेरो छिमेकी गोरखाली कलाकार रबिन दाई सुमन दाई रेजीना दिदि ❤❤❤❤
अस्मिता रेनुका सुमन लगायतका सम्पुर्ण टीमलाई धेरै धेरै शुभकामना सारै रमाइलो लाग्यो गीत ❤❤❤❤
@user-cg9ze6yx7r
4 ай бұрын
🎉🎉पुरै टिमको 🎉🎉❤❤भिडीयो र गित सारै 🎉🎉❤❤राम्रो छ अजैपनि यस्तै 🎉🎉खाल्को बनाउनु होला धेरै धेरै 🎉🎉❤❤ धन्यवाद 🎉🎉
सागर बिसि को बिग फ्यान जति यता हाजिर हौ।
@MahendraTiruva-y7n
4 күн бұрын
Ma ni ho kya
सागर को बेग्लै किसिमको ठट्टेउलि पारा रमाइलो लाग्छ। all the best 👌👌
रेनुका दिदि र सुमन दाई र सागर दाईको गित धेरै मन पर्छ❤❤❤❤❤❤❤❤❤❤❤
@maheshgaire7165
3 ай бұрын
Geet sai chha❤🎉🎉🎉
@PabitraChhantyal-lx7wl
3 ай бұрын
Q to no CT kk by by@@maheshgaire7165
सम्पुर्ण मा नमस्कार 🙏 रेलै सलल को अपार सफलता पछि हामि फेरि अझै धेरै कलाकार को साथ मा यो नयां कोशेलि कलधारा पानी को लिएर आउदै छौ । कस्तो लाग्छ ? जस्ता को तस्तै प्रतिकृया दिनु होला । र लाईक कमेन्ट सेयर पनि गर्दिनु होला ❤❤❤
@nakunglafaonlinetv
4 ай бұрын
अपार सफलताको शुभकामना दि
@jasongurunq
4 ай бұрын
♥♥♥
@jitthapamagar
4 ай бұрын
Malai pani yo teem ma jodina man lagyo teem ma jodina k garnu parla?
@yampaudel4640
4 ай бұрын
राम्रो प्रस्तुति सफलताको शुभकामना❤
@Dhurba-tg8ix
4 ай бұрын
माया दि 🙏🙏 अरु पनि आओस हैत गित हरु
कति राम्रो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤ 🙏💕❣️🌺🌹 उत्कृष्ट कलाकार हरुलाइ हृदय देखि नमन साथै उच्च सम्मान 🎉🙏🧡💙
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
मन पर्ने गायक सुमन र अस्मिता याे भिडियो नहेर्ने कुरै भयना शुभकामना अस्मिता सुमन लाई ❤❤ अस्मिता र सुमन भयकाे भिडियो जति हेरेपनि हेरेर कहिलै भयाे भन्ने हुदैन जति हेरेपनि हेराै हेराै लाग्छ
@user-cn7qu6kn1w
4 ай бұрын
मलाईपनि ❤❤❤❤❤अस्मिता दिदि सुमन daai🙏🙏🙏🙏🙏🙏🙏🙏
रविन लामिछानेको फ्यान हाजिर हुनुहोस
@user-cm7bq2cf9z
4 ай бұрын
Dami dami xa hai sathiharuu
@rajkumartamang2574
4 ай бұрын
म धादिङ्ग बाट❤❤🎉🎉😢😢😢😢❤🎉🎉🎉😊😊😊😊😊😊
@mangalkumal2932
4 ай бұрын
Ma gorkha bata.❤❤❤
@HimlalPoudel-rp8hi
4 ай бұрын
❤
@user-xu3cb7ln1o
3 ай бұрын
Badai xs hajr harulai ramro xa🎉🎉
सबै लोकप्रिय कलाकारहरूले भरिएको लोक दोहोरी गीति भिडियो अति उत्कृष्ट रमाइलो लाग्यो , सबैलाई धेरै धेरै शुभकामना छ।
अत्यन्तै रमाइलो धेरै धेरै धन्यवाद ई नेपाल् रोधी घर अनि सम्पूर्ण टिम्लाई
सिला दिदी सागर❤ रेनुका सुमान सपै तिम्लाई बधाई छ्👌👌🙏🙏
ई नेपाल बाट रेलै सलल र कल धारा पानीको जस्ता मौलिक लोक शैलिको भाकाहरु पैदा हुने छ्न अरु गीत पनि आशा गरौ हामी लोक पारखी मनहरुले ❤❤❤❤ सबै कल धारा पानीको टिमलाई शुभकामना 🤦♂️🤦♂️🤦♂️🌺🌺
गीत असाध्यै राम्रो छ शुभकामना सम्पुर्ण Enepal परियारलाई🎉
रेनुका र अस्मिता बहिनी अनि रविन दाइ को गीत मनपर्छ धेरै नै❤❤❤❤❤❤
नमस्कार म मनोज गिरी इनेपाल रोधीघरको अर्को प्रस्तुति कल धारा पानीको लिएर आएका छौं सबैले पहिले जस्तै माया गर्दिनु होला।❤
@dhanbirkhadka907
4 ай бұрын
Ok brother
@nakunglafaonlinetv
4 ай бұрын
चिथोर्नि भट्टराई किस्नेको बिहे अर्देउन😊
@user-lr5pf3st9i
4 ай бұрын
❤❤❤❤❤❤
@milankhanal2326
4 ай бұрын
❤❤❤
@Cartoonadmin
4 ай бұрын
४ मिनेट फिलिम हेरेर पुरै गित सुनियो 😂😂
रबिन दाजु लाई माया गर्नि यता हाजिर हुम त गाइज 🤗❤big fan @rabin daju dami dami cha 👌👌
धेरै राम्रो गित तर नेपाली फिलिम जस्तै रैछ हेट
श्याम राना मया गुरुङ र भाले भय पछि तेसै रमाइलो हुन्छ सफलता को शुभकामना अल टिमलाई ।।
@Yangjilama01
4 ай бұрын
❤❤❤❤❤❤❤
@user-cg9ze6yx7r
4 ай бұрын
🎉🎉❤❤🎉🎉धेरै धेरै राम्रो छ फेरि पनि यस्तै बनाउनु होला भिडीयोर गित 😂😂🎉🎉❤❤
सारा लोक संगीत को छितिजका तारा हरु एकसाथ । आज लोक संगीतको बिशेष मेला जस्तो । गीत संगीत ता राम्रो अभिनय झन दामी । यस्तो यस्तै संगीत को आनन्द लीन पाउ ❤❤
@myvision7024
4 ай бұрын
Kaldhara paniko sundai tapaiko comment herna aayeko.
@harkarajrai4314
3 ай бұрын
Use
Asmita didi ko fan ho❤❤❤❤❤very nice song didi ko geet sunera malai pani gauna lai aaunlax ke thorai thorai❤❤❤❤❤❤
पुरै मौलिक श्रीजना, श्रजक बालकुमार श्रेष्ट, मायाँ गुरुङ, बिष्णुशर्मा लगायत सिंगो साँगितिक टिमलाइ एकमुष्ट नमस्कार। सर्लक्कै गाउँघरको रमाइलो परिभेष सम्झना भयो, सबै मनपरेका कलाकार हरु सँगै देखेर गौरब साँच्चै लाग्यो। उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना यहाँहरुलाइ।
राम्रो लायो बधाई छ सम्पूर्ण तिमलाई
बधाई छ सम्पूर्ण टिम लाई, विशेष सम्झना सागर दाई लाई ❤❤
Suman दाई को फ्यान कती जना हुनुहन्छ हाजीर हुनु पर्यो
@JanukaPaudel-cm1qc
4 ай бұрын
यक्तिङ राम्रो 😅😅
@jeevanmagar3582
4 ай бұрын
@@JanukaPaudel-cm1qc voice pani ramro xa hjr
@surajRana-or3pp
4 ай бұрын
❤❤❤❤
@SitaRanabhat-bd7wg
4 ай бұрын
Ma pane hai suman dada ko fan la
आहा सारै रमाइलो गित स्वरका धनी सबै लगाएत होल इ नेपाल रोधि घर सन्चलाक बाल किष्न भाइ नमन जय गित जय सङ्गित❣️❣️❣️
सागर र सिमा जोडी मन पराउने यता आम्त ल ल ❤️❤️❤️❤️
@MahendraTiruva-y7n
4 күн бұрын
❤❤
यहाँ भएका कलाकार मध्ये सबैभन्दा रसिलो र ह्यान्डसम बद्री पंगेनि रमाइलो श्याम रना।।
नमस्कार म इब्सल सन्ज्याल इ नेपाल रोधिघर को प्रस्तुति रहेको कलधारा पानीको मा सबै अग्रज संग जोडिन पाउँदा म अत्यन्तै खुसी र आफैलाइ भाग्यमानी ठानेको छु । अबको पालोमा सम्पुर्ण दर्शकको माया को अपेक्षा गरेको छु।
@Manish_budha01
4 ай бұрын
Nice sis
@jivanjaishi1893
4 ай бұрын
Nice
@krishnabhetwal2850
4 ай бұрын
Nice ❤
@yampaudel4640
4 ай бұрын
तिमी आजकाल उत्ताउली हुँदै गएको छौ नानी सम्हालिएर अगाडि बढ्नु
@singgurung7206
4 ай бұрын
Beautiful bond and gorgeous singer 👩🎤 ibsu naanu Love ❤❤❤ you always sopport you and always blessed you ❤❤❤ from Qatar ❤❤❤
नमस्कार 🙏 रमाइलो छ नी है ❤️🤭
अाहा कति रमाइलो हो यो पुरुपको गित त अभिनय हरु,सबैलाई हार्दिक बधाई छ,खासमा म्युजिक नै साह्रै दामि लाग्यो👏👏👏🇳🇵🏔️🇸🇦🙏
धेरै राम्रो प्रस्तुति मेरो कमेन्ट हेर्न जति सम्पुर्ण परिवारलाई श्री माइ ब्राह्मणि ले सबै को कल्याण गरुन्🙏🙏🙏🙏
सबै जना लोकदोहोरी गाएक गाईका हरु लाई एकमुस्ट सम्मान छ 🙏❤
आहा कति राम्रो गित स्वर सरजकं बरिष्ट बद्वी पङ्गीनि भाइ अनि शिला बैहिनी रेजिना बैहिनी इब्सल बैहिनी सेयम भाइ सुमन रेनुकाको जोडि अनि रबिन भाइ भाले भाइ अनी जडिया भाइ अनि होल टिम लगाएत इ नेपाल रोधि घर बाल किष्न भाइ नमन🌺❣️❣️❣️
सम्पूर्ण कलाकार सम्मान सँगै सफलताको शुभकामना सारै रमाइलो गीत छ नेपाली मौलिक संस्कार संस्कृति लाई सारै न्याय दिएको छ गीत ले 🎉🎉🎉🎉❤❤❤
आहा सबै जना दोहोरीका हस्ती हरुको यकै ठाँउमा जमात सारै मिठो अनि रमाइलो गीत यो गीत लाई करोडौं क्लबमा पुर्याउनु पर्छ है सबैजा❤❤
Sagar dada lai maya garni yata hajir hou hai❤support him live dohori king sagar dada❤
अतिनै राम्रो गित मैले10 चोटि हेरेनि हजुर हरुले हेर्नू भयोत गित र कति चोटि हेर्नुभो लाईक गर्नु हैत
सारैन रमाइलो सन्ङ प्रस्तुत गरनु भयको रहेछ अतिनै रमाइलो लाग्यौ जतिनै सुनेनी हेरेनी हेरि रहुन सुनिरहुङ जस्तो लाग्ने सम्पुर्न कलाकार ज्यु हरुमा यक मुस्त धन्या वाद
याे गितकाे पर्खाईमा बसेकाे थिए मत धेरै धेरै शुभकामना छ सम्पुर्ण कलकारलाई❤❤❤
याे गितकाे भाकाले एक पटक नेपाल खान्छ । सवैकाे मुखमा यही भाका झुण्डिरहन्छ । जय हाेस सर्जककाे ।
सारै राम्रो छ सबै टिम्लाइ बधाइ तथा सफल्ताको कामना🙏🙏🙏
सबै प्रथम त यो लोकगीत जुन कलधारा पानीको छोटो मिठो भाका बनेको छ र आदरणीय अग्रज शिला आले दिदी र आदरणीय बद्रि पंगिनी दाई लगायत प्रतिस्पर्धात गर्न सक्ने मौलिक लोकदोहोरीका १०१ कलाकारहरू देख्नु पाउनु यो गीतमा धेरै नै खुसी लाग्यो अन्तिममा चाहिँ भट्टराई किसने ले आफ्नै श्रीमतीसँग बिहे भयो। Good concept typical video thank you all.
पहिलै सफलता प्राप्त गरेको समुह हो यसपालि त झन बद्री दाइ पनि आउनु भाको छ , यो गीतले पक्का पनि बजार तताउने छ ❤️🔥🎶🙏🏻
आज धेरै कलाकार हरु लाइ एकै ठाउ मा देख्न पाइयो धेरै खुसी लाग्यो सबै लाइ धेरै माया ❤
उत्कृष्ट लय शव्द सृजना मौलिक स्वर झन सुनमा सुगन्ध wow ❤❤❤ @badripangeni 🙏🙏👍️👍️
Sagar dai loii Maya garni yata hoiii ❤❤❤❤❤
आहा अति रमाइलो सबैले माया गरेर रेलै सलल घुम्ती घुम्ती रोट जस्तै करोड क्लब मा पुराम है❤️❤️❤️❤️😘😘😘
खुसी लाग्यो सबै कलाकारहरूलाई संगै देख्न पाउँदा राम्रो गीत 👏👏👏🤗🤗अझै आउँदा दिनहरूमा यस्तै सबै कलाकारहरु को जमघट देख्न पाइयोस् ❤❤🙏🙏
मलाइ नि सबैभन्दा लमि मन पर्यो,singing and acting both perfect badri pangeni❤❤
मन नपरेको कुनै ठाँउ नै फेला परेन ❤❤
यो गीतलाई करोड club मा पुर्याऊ सबै मिलेर 🌺🌸🌹 so sweet song congratulations all entire team🌹🌹
एकदमै राम्रो लाग्याे,सबै कलाकारहरूकाे अभिनय एकै भिडियोमा हेर्न पाईने दामी छ सुपर 💕👍️🙏😱
आहा कति रमाइलो सम्पूर्ण कलाकारहरूलाई सफलताको शुभकामना❣️❣️🙏🙏
सगर बिसिको फेन हजुर हौ त साथी हो सबै कलाकार सम्मान माया छ
रेजिना जि को गित को शब्द शब्द ले मुटुमा गहिरो घाउ बनायो मेरै लागि होकी यो शब्द झै लाग्यो ❤❤🎉🎉
Congratulations All' singers. Big Big fan. from Sikkim Gangtok
भिडियो कन्सेप धेरै राम्रो छ
नमस्कार म रबि कार्कीको तर्फबाट ❤❤️🎼🙏ई_नपालको अर्को विशेष प्रस्तुती कलधारा पानीको लियर आयका छौ माया गर्दिनुहोला❤️🎼🙏🌺💐
@ramthapaAbiral
4 ай бұрын
Ok chhani dai❤️❤️❤️🙏
@hariaryal6620
4 ай бұрын
Rabi karki ko क्यारिकेचर yekdam man parx
@bhuwanchitaure4680
Ай бұрын
sure ❤
यो इ नेपाल रोधिघर को कसरी बयान गरौ हैट कमेन्ट गर्ने ठाउँ नै छैन सबै कलाकारलाई सम्मानका साथ लाखौ लाख सुभकामना❤❤❤😂😂
अहा सारै राम्रो गीत धेरै धेरै शुभकामना सारै रमाइलो लाग्यो ❤❤❤❤❤❤
झुटको हतियार जति नै धारिलो भए पनि यथार्थलाइ कहिल्यै कसैले टुक्राउन सक्दैन || शुभ बिहानी 🙏☕️☕️☘️💐🍀
राम्रो राम्रो लाग्यो गित शुभकामना होल यूनिट लाई ।❤🎉🎉
यो बबाल गीतको सम्पुर्ण टिमलाई बधाई छ🙏
Congratulations All' all' best' cute sir Ibsal & suman da from Sikkim Gangtok ❤❤❤❤
अति रमाइलो लाग्यो गित ।लय शब्द म्युजिक कलाकार सबै को एक्प्रेसन अति मन पर्यो हजुर सबै लाई धन्यवाद यति मिठो गित सुनाउनु भए को मा।
सागरको जोडी सिमा भएको भए सुनमा सुगन्ध हुने थियो गित गामी छ सफलताको शुभकामना सबै टिम लाइ❤❤🙏🙏
@radhikabhattarai5497
4 ай бұрын
सागर❤ सिमा जोडी भएको भय झन राम्रो हुन्थो ❤❤❤
@saraswatipathak1000
4 ай бұрын
Good❤❤❤❤
@MahendraTiruva-y7n
4 күн бұрын
Bastabik ho kya sagar sir and simaa good couple❤❤
आहा कति रमाइलो धेरै जना कलाकार लाई एउटै गित मा देख्न पाउँदा अति नै राम्रो छ गित सम्पुर्ण कलाकार टिम लाई धेरै धेरै शुभकामना🎹🎸🎷🎤🎼🎵🎶
असाध्यै रमाइलो लोकदोहोरी संपूर्ण कलाकार टिमलाई धन्यवाद साथै शुभकामना 🙏🙏🙏🙏❤❤❤❤
धेरै राम्रो र रमाइलो दाेहाेरी सबै टिमलाई धेरै धेरै बधाई छ
Renu ra sagarko dialogue Sarai man paro.suman,asmi sahit all team lai best wishes.Do more hard work in coming days.❤❤❤❤
रबि कार्की को फ्यान जति यता हाजिर हुनु है ❤❤❤❤🎉
@pujagc9892
4 ай бұрын
Me😊
@jenishjung7135
4 ай бұрын
❤❤❤
@mangalkumal2932
4 ай бұрын
❤❤❤🎉
@ChhetriRaju-em1np
4 ай бұрын
निकै मार्मिक भ्वाईस रबि दाई
@ShantaPokhrel-pm6jb
4 ай бұрын
❤❤❤❤
धेरै राम्रो छ सधै यस्तै मौलिक दोहोरी लियर आउनु होला सबैलाइ सुभकामना
अति राम्रो छ सम्पुर्ण तिम्लाई मनै देखि नमन व्यक्त गर्द छु आगामी दिन मा एस्तै मीठो मीठो गित सङ्गै मनोरन्जन लिम पाहियोश
नमस्कार म लाेक दाेहाेरी गायक श्याम बुर्लाकाेटी ई- नेपाल राेधी घर टिमको घुम्ती घुम्ती राेड ,जड्याहा काे तिज र रेलै सलल जस्तै नयाँ प्रस्तुति (शब्द :बालकुमार श्रेष्ठ,लय: माया गुरुङ )काे रहेको र हामी अग्रज देखि अनुज सम्मकाे आवाजमा सहकार्य रहेको "कलधारा पानीको" गितलाई पनि हजुरहरुकाे मायाको अपेक्षा राखेका छाै कस्तो लाग्छ सल्लाह सुझाव दिनुहाेला ल?म नयाँ राेलमा छु😂😋😍❤️🙏
सुमन दादा र अस्मिता दिदि को फ्यान जति यता हजुर लगाम है गित सारै रमाइलो ❤❤❤❤❤ सबै टिम लाई शुभकामना छ
@SabitaBashyal-fk1vm
Ай бұрын
Me
सम्पुर्ण को आवाज अनि गित एकदम राम्रो लाग्यो।❤❤❤❤❤❤
दोहोरी का सम्पुर्ण टिम लाईनै बधाइ छ
प्रतीक्षा मा कस्तो होला अन्तिममा हेरम हेरम भएको अबस्थामा म इ नेपाल दोहोरी शुभकामना सबै लाइ👌👌🙏🙏
अहिले सम्मकै सबै भन्दा धेरै कलाकारले गाएको यो दोहोरी धेरै राम्रो छ।बधाइ छ सम्पुर्ण जम्बु टिमलाइ
@rameshpathak4637
4 ай бұрын
Asaadhhai maajaa aayo video hereraa❤❤❤ sampurnaa kalaakarr harumaa namaskaaram
Thank you है कलधारापानी को Team सारै १००% राम्रो छ।
Wow साह्रै रमाइलो दोहोरी शुभकामना सबजनालाई❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
आहा सारै रमाइलो गित सम्पूर्ण कलाकार टिमहरुलाई सफलताको शुभकामना 🙏🙏🙏
इ नेपाल ले अत्ति राम्रो राम्रो कमेडी संदेश मुलक गित हरु ल्याइ रहेको छ धेरै धेरै धन्यवाद छ
दुःख, पिडा,रोदन , मार्मिक अनि खुसीले भरिएको यो सामाजिक, पारिवारिक लोक गित मलाई अति मन पर्यो । सम्पुर्ण टिमलाई 🙏 धन्यवाद, उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभ-कामना ❤
आहा ! क्या मिठो म्युजिक ❤❤❤❤ कथा ,शब्द, संगीत र अभिनयले मुटु कटक्कै खायो 😎 बिल्कुलै मिठासपुर्ण धुनको आबिस्कार गरि मन्त्रमुघ्न बनाउने बधाई इनेपाल रोधिघर परिवार साथै सम्पुर्ण कलाकारहरुलाइ शुभकामना ! 🎉🎉🎉
आहा ,,, आजको यो गीत ले पनि नसोचेकै फड्को मार्नेछ ,,, निकै राम्रो गीत ❤❤
Sagar ko jodi sima vaya ko vaya aajai ramro huntyo song ta dharai ramro xa ❤❤❤
सारै मिठो रमाइलो गित सबै कलाकार हरु लाई उच्च सम्मान माँया ❤
Nice singer Ibsal sis and Renuka. Suman da. Good job ❤❤❤ from Sikkim Gangtok