एकैदिन बालेनलाई ठूलो सफलता,४ रोपनी सरकारी जग्गा फिर्ता ल्याए,पूर्व SSP देखि बरिष्ठकै घरमा चल्यो डोजर
#balen #balenshah #balenshahnews #balenshahnewstoday #balendozer #balendozernews
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
Пікірлер: 150
सबैजना मिली बालेनजी लाई साथ दिनु पर्छ ❤❤🤝🤝✊✊✊✊
❤❤❤अब देश बनाउन को निम्ती बालेन्द्र साह मेरो साथ ❤❤❤❤ हजूर को नि❤❤❤❤
सरकार नै बालेन जस्तो लाग्न थाल्यो अरु सबै चोर फताह भ्रष्ट 🙏🇳🇵🇳🇵🇳🇵
जय बालेन जय नेपाल् अनि बालेन को फ्यान कोको नि❤❤
हैट बालेंन भनेकों बाग रहेछ 🎉❤❤ यासरी राम्रो काम गर्दई जानुहोला 🎉
बालेन ज्युका हरेक कामहरू महाउत्कृष्ट छन् सलाम छ साहसी मेयर बालेन ज्युलाई!!🇳🇵🇳🇵💪💪🙏💪
जय वालेन, वालेन भनेकाे देशकाे माया गर्ने ब्यक्ति हाे।चाेर,अपराधी ,ज्यानमारा,आतंककारी ,देश बेचुवा पार्टीका नेताहरूलाई फाँसी दिऊ।जय वालेन
@abroadjob8128
Ай бұрын
Sahi ho bro
जय हो बालेन।बालेन छत सब सम्भब छ।
२०५२ साल देखि यो सार्वजनिक जमिन सार्वजनिक नै हुन पर्छ भनेर मेरो नै नेतृत्वमा पहल कदमि लिएको आज आएर न्याय मिल्यो । गज्जब राम्रो मेयर सावको काम सबै स्थानीयवासीको जय होस् ।
Jai balen sir🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🤝🤝jai Nepal 🇳🇵🤝❤️
अबको आगामी दिनमा बालेन दाईलाई देश हाक्ने जिम्मा दिएर प्रधानमन्त्री को रुपमा देख्न चाहाने कोको हुनुहुन्छ? 👇🏾🇳🇵❤️🙏🏾
नछोड बालेन नछोड हामी साथमा छौं , बालेनको ठाउँमा अरु भएको भए सबैतिरको के के के के कुम्ल्यैसक्थे ।
क्या गजब!The "Great Balen"
Go ahead Balen sir. We are with you..
जय देश। जय बालेन। नमस्कार
Jay Mayor Balen teams Jindabaj
Huge respect to Balen , Mahanagar police and to Krishna Katel #jaibalen #jainepal
यो कानुन लागु गरौ।मोटरसाइकलमा चढ्ने दुवै जनाले अनिवार्य हेल्मेट लगाउने नियम बोनस।दुर्घटना हुँदा टाउकोमा गहिरो चोट लाग्ने भएकोले हेल्मेटले जोखिमलाई न्यूनिकरण गर्दछ।हरेकको लाइसेन्स चेकिड. गरौ। ५ हजारसम्म जरिमाना लगाउन सके लापर्बाही रोकिन्छ।अधिकांश दुर्घटना चालकको लापर्बाहीले हूने गरेको छ
जय बालेन❤❤
So good work - more thanks ktm mayer balen shah ji or ktm mahanagar pariwar
जय बालेन सरकार ।
vote for balen in every election 🎉
Balen Sir 💪💪💪💪🙏❤️🙏✍️
Good job Balen ji❤❤❤❤ Salaam xa.
जय बालेन
पत्रकार ज्यु धन्यवाद ।।।
Harek news TV patrakar jyu dharai Dhanyabad.Jay Balendra jyu & Balen team. Saccha Nepal Aama ka sachet janata.
good luck balen.
Ja a balen❤❤❤❤❤❤❤❤
Balen jindabat
Good balen
Balen shah is great
jay balen😊
Well done Mayor Mr. Balen 🙏
Good job balen 🇳🇵🌹🌻🌺♥️
बालेनं साहां कलीयुगं मां किष्रन भयरं जन्मीनु भको हो जल्वे जे भनेपनी
Huge respect for mayor balen shah 🙏
Good work
Jai balen sir 👍😊 Jai Nepal 🇳🇵🇳🇵 balenko support ko ko hunuhunchha hajir hunuhola ..❤❤❤
Good luck jaya balen
Jay balen❤❤❤❤❤
जय बालेन......❤❤❤
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT
मेरो ऊमेर लागोसं बालेन साहां जीऊ लाई कती छ बरू म भोलीनै मरी जाऊ बालेनं साहां जीऊ बाचि रहुनं
jay balen bro.....
Jaye Balen
राम्रै भयो चोरहरु ले लुटेको जग्गा फिर्ता आयो अब पार्क खुल्छ हाहाहाहा
Balan sir good job
जनताका पैसाको सदुपयोग होस , सरकारी सम्पत्तिको सम्रछ्यण होस ???
good ..........now Protection or Conservation should be a priority............compound wall and gate ...... halnu parau ra public park develop garnu parau...in the supervision and. guidance of ktm mahanagarpalika....and in future also ktm mahanagarpalika should take the responsiblity of maintaining and monitoring of the park.
Good job balen sir 🙏🇳🇵😊
Jai balen 🙏🙏🙏🙏❤❤❤❤
Jay balen ❤❤❤
Well done 👍 👏 Appreciated ❤
जय नेपाल..! बालेन जिन्दावाद..!
Congratulations nayak
०८४ मा बालेन दाइ लाइ प्रधानमन्त्री बनाउनु कोको तयारी हुनुहुन्छ कमेन्ट मेन्सन गरौ जय बालेन्🙏❤️🇳🇵
देशैभर अतिक्रमण गरेका सार्वजनिक जमीन फिर्ता गर्ने नै हो भने स्थानीय निर्वाचनको बेलामा जनताले मेयर, वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरुलाई भोट दिएर जिताउनुपर्ने देखिन्छ। अनि मात्रै सार्वजनिक जमीन फिर्ता हुनसक्ने देखिन्छ। पार्टीको उम्मेदवारलाई जिताएर अतिक्रमण गरिएको सार्वजनिक जमीन फिर्ता होला भनेर आश नगर्दा हुन्छ।
❤❤❤
4barna 36jaat ko salam Mayor balen lai
Jindabad Balen saha Jay Balen ji ❤❤❤❤❤
Very good meher sab
Ekdamyi ramro kam. Jay Balen jyu 🌺👏
१४ अञ्चल माकुरी ७५ जिल्ला हो। भ्रस्टाचार गर्न लाई ७७ जिल्ला बढाको हो।।
ठिक हाे👍️👍️👍️👍️👍️
जय होस बालेन
जय देश जय बालेन
१००% ठिक ।
अरुलाई दुख पर्दा रमाउने नेपाली महान धर्म जय होस
@PatPandey-vm3zz
Ай бұрын
Timi jhole lai dukha bhayo?
Good job बालेन सर र किस्न कटेल्👍️👍️❤️❤️
Good going ❤❤
Balenji has doing well done
33 to34 year Bhitra Brastachar, Garne Nettaa ko kam lai. Balen ji le Bikas ,Sarkari Jagga lai PHERDA gare ko ma. Badai cha Balin ji lai. ❤❣🙏🙏👍🙏🙏❣❣
Great job pasupati dai n balen sir jay hos
Great job
Good
Jai balen❤
अब डिफेन्स मा ओली आउँछन्।
sarvo pari sarvo hitam, jay hos mayor balen.xaina kunai lov aasa na takunai dar eutai matra uddhesya xa deshhit ra jan hit gar.jay shambho, jay shree ram.
जय बालेन जय बालेन 🎉🎉🎉🎉🎉🎉
Great
Balen ko fan jati hajir hau ek arkako channel lai support garau
स्थानीय बासी लाई पनि धन्यवाद बालेन लाई साथ सपोट गर्नु भएकोमा
@veermalathapamala5021
Ай бұрын
❤❤❤
जति पनि रुख बिरुवा लाई जोगाए अति राम्रो हुनेथियो कि।
Bagamati dal Bikas samitile janatako jagga firta garurn Balen sir le pahal garidinihola.
Construction of the park is welcome.
Mayor balen Shah Sir
Sahi ho, but We also need to save trees, 🕉️🇳🇵
कामपा१६ मा पर्ने टोखा र तारकेसोर को खोला दोभान तलको सार्बजनिक ठाउँ को मन्दिर गुम्बा सुकुमबासी ले ओगटेको सरकारी जग्गा खाली गरौ हजुर
@anthrax2789
Ай бұрын
Khabar garnus mahanagarpalika lai..
GOODBALEN
👌👌👌👌👌👌
मिल्छ भने बोट बिरुवा लाई नस्ट नगर्दा हुने थियोे कि ?
Very nice
Wada 20 धोबी खोला मैतीदेबी पूल छेउको सरकारी जग्गा हो भेक बाहादैर थापा जसताले पनि लूटेका छन् सरकारी जग्गा
Nice wow
Balen hi hi
Pokhara ma dherai Thau ma sarkari jagga ma thula thula Ghar banaye Ka Chan rato LAL purja nava Ko jagga 30 barsa dekhi base chan
banasthali kata raicha??
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤