कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी सम्पूर्ण जानकारी || performance appraisal in details || Nepali
कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी सम्पूर्ण जानकारी || performance appraisal in details || Nepali
➤भिडियोको बारेमा
आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा मैले कार्य सम्पादन मूल्याङ्कन भनेको के हो ? नेपालमा कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी के कस्तो व्यवस्था छ ? निजामती सेवा शिक्षक र प्रहरीमा का. स. मु को बारेका के व्यवस्था छ ? कार्य सम्पादन मूल्याङ्कनका परम्परागत तथा आधुनिक विधिहरु, तरिका लगायत यो विषयसंग सम्बन्धित सम्पूर्ण जानकारी समेट्ने प्रयास गरेको छु ।
➤मेरो बारेमा
म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®:bishnu prawa sapkota
➤ Tags
#bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari
➤ Key Words
कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी सम्पूर्ण जानकारी, performance appraisal in details, Nepali, कार्य सम्पादन मूल्याङ्कन, कार्य सम्पादन मूल्याङ्कन फारम, कार्य सम्पादन मूल्याङ्कन फारम भर्ने तरिका, कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन, प्रहरी कार्य सम्पादन मूल्याङ्कन फारम भर्ने तरिका, कार्य सम्पादन मूल्याङ्कन फारम download Pdf
कार्य सम्पादन मूल्यांकन विधि, शिक्षक कार्य सम्पादन मूल्यांकन फारम , कार्य सम्पादन मूल्यांकन फारम word file, कार्य सम्पादन मूल्यांकन फारम स्थानीय तह pdf, कार्य सम्पादन मूल्यांकन फारम स्वास्थ्य pdf, का स मु फारम निजामती, सेवा तयारी कसरी गर्ने, loksewa tayari 2080, loksewa tayari in nepal, lok sewa vacancy 2080, loksewa questions and answers,loksewa sopan, loksewa gyan, ottish, cedep,loksewa form bharne tarika, लोकसेवा तयारी,लोकसेवा तयारी pdf,लोक सेवा तयारी कसरी गर्ने, लोकसेवा तयारी सामग्री,लोकसेवा तयारी कक्षा, लोकसेवा तयारी २०८०, शाखा अधिकृत तलब, शाखा अधिकृत पाठ्यक्रम,नासु तयारी खरिदार तयारी, how to write answer in lok sewa tayari, lok sewa question 2078,
Пікірлер: 159
हजुरको प्रस्तुति शैलि एकदम सहि लाग्छ सर । हामी जस्ता हजारौ लोकसेवा तयारी गरिरहेका विद्यार्थि हरुको लागी सहयोग हुनेगरी आगामी दिनहरुमा पनि यस्तै धेरै लोकसेवा सामाग्रीहरु पस्किनु हुनेछ भन्ने आशा राख्दछु ।
धन्यवाद गुरु बिशेश अाभार म अछाम साफेबगर 11बाट नासु बिशेश video अपेक्षामा छु।
@BishnuPrawaSapkota
6 ай бұрын
All the very best
I am very grateful for your services. thanku sir
सर कार्य विवरण र कार्य विशिष्ट विवरण बिच फरक बारे भिडियाे वनाउनुन म बैंक काे तयारि गर्दैछु
धन्यवाद हाकिम सर, तपाईंको हर प्रस्तुति गजब्ब हुन्छ। म तपाईंले नेतृत्व गर्नुभएको कार्यालयमा काम गर्छु ।
उत्कृष्ट प्रस्तुतीकाे लागि धन्यवाद सर ।
Dhanyebaad guru 🙏 Rbb KO tayari
hajurko video bata clear hune mauka paye .धन्यवाद दाजु।
Sir, कानुन र न्याय सम्बन्धि video बनाई दिए आभारी हुने थिए । उत्कृष्ट videos को लागि धन्यवाद सर।
तपाईंको पढाइएको विषय वस्तु धेरै राम्रो संग बुझ्छु सिर 😊 म खरीदार को तयारी गर्दै छु ।
Role model for many reasons 🥰 Your effort is priceless guru🥰
@BishnuPrawaSapkota
6 ай бұрын
Thank you so much 😀
धन्यवाद सर
धेरै राम्रो लाग्छ सर को पढाउने तरिका यसरी नै अरु पनि धेरै बनाउनु हुन्छ भने आश छ्❤️
नियमित यस्तै सामाग्रीको प्रतिक्षामा...धन्यवाद सर ।
उत्कृष्ट लाग्यो धेरै धन्यबाद सरलाइ ।
धेरै राम्रो सर❤❤❤
उत्कृष्ट प्रस्तुतिका लागि आभार । नेपालको कासमूले कार्यक्षमताको आधारमा हुने बढुवा एवं जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवामा भेद नदेखिएको सन्दर्भमा सुधार कसरी गर्न सकिएला हजुर ?
हजुरको video ले धेरै help हुदै छ। सार्बजनिक प्रशासन र बिकास प्रशासनको पनि upload गर्दिनुन😊😊
You are the greaest teacher in this word ..
Best idea guru🙏🙏🙏🙏
Thanks 👍
Dherai ramro xa sir ❤❤
तपाईंको पढाउने शैली उत्कृष्ट छ सर ❤❤❤ र म बैकिङ प्रतिस्पर्धात्मक परिक्षाको तयारी गर्दै छु।
धेरै आभारी छु गुरु अझै जानकारी दिनु होला❤❤❤
सारै नै उत्कृष्ट ❤ अझै राम्रो बनाउदै जानुहोला शुभकामना 🍀
हजुरकाे पढाउने शैलि धेरै राम्रो छ ।
Sir ब्यवस्थापन सुचना तथा संचार को बारेमा video चाहियो । sir
Thank you so much sir ❤❤ From Dhangadhi ,Kailali 🎉
मौद्रिक नीति सम्बन्धि अफिसरको लागि भिडियो बनाउनु न सर
Namaste sir 🙏, hajur le padhako dhere ramro sang bujhxu thank you sir 🙏, Nasu ko tyari ma xu sir
Sir thankyou very much for this fruitful content ❤❤ I’m preparing for section officer’s exam..
sir new concept of leadership ko note yestai ramro saral vasama video banaidinusna
धेरै राम्रो छ सर म सधैं हेर्ने गर्छु अब नासु तृतीय सामान्य प्रशासन को नियमित ल्याउन पर्यो सर❤🙏🙏
one of the best teacher
Dherai pachi
म हजुरको अध्यापन विधी बाट धेरै प्रभावित छु। सम्भव भए Evolution of management thought and its Emerging concepts बारे केही जानकारी पाउन पाए मेरो तयारीलाई धेरै सहज हुने थियो ।
Morang sundarharaicha bata. Thank you
नमस्कार सर म अफिसर तयारि गर्दै छु धन्यबाद हजुर भिडियोको लागि
तपाइको class राम्रो छ,अरु पनि बनाउनु होला।
Thank you sir for your effective performance
excellent sir , keep going on such great work
सर म शाखा अधिकृतको तयारी गर्दैछु। तपाईं जस्तो यसरी फररररर मिलाएर पढाउने बुझाउने सरको guideline को खाचो छ सर
❤❤Best teach sir
Thankyou somuch sir(For NRB)😊
Thank you so much sir memo and letter ko video banaunu paryo . ❤🙏
best ❤❤❤
नमस्कार सर!हजुरको भिडियोहरू धेरै राम्रो लाग्छ।एउटा भिडियोमा धेरै कुरा पाउन सकिन्छ।अझै नयाँ नयाँ भिडियोको अपेक्षा,धन्यवाद् सर🙏
@NaryanAcharya-op1tl
Ай бұрын
Good work
Guru ❤❤❤
thankyou sir🙏
thank you sir
Thankyou so much sir🙏🙏
Thank you sir🎉🎉
Sir निजामती कर्मचरीको बारे मा 5 th health level KO syallubus anusar video बनाऊ नु न ।
Thank you sir banking sector video😊
very good lecture.
येस्तै नासु विशेष भिडियो बनाउदै जानुहोला sir अबको संघ लाई target गरेर
Guru naman🙏 Mero fav guru Aela mah #sec officer ko tayari ma xu
best video sir
❤❤❤❤❤❤❤best teach sir
Thank you 🙏❤sir
नासु काे तयारी गर्दैछु सर , थप भिडियो अाशा छ ❤❤
best video sir.... plz NHR officer level ko video upload garnu sir thankyou thankyou thankyou so much sir..
Sir banking sector ma Kun bidi thik hunxa
thank you sir ❤❤
Thank you sir banking special ❤
Good video boss
Nice 👍👍👍👍👍👍
Sir aru topic haru ma pani yestai analytical vedio upload garnuhos na
Kharidar
Banking ko Rbb nrb adbl 4 level ko lagi sir hajurko video akdamai ramro lagxa sir
thank you so much ❤❤sir
please make a video on imp act policy to be read for officer
नमस्कार गुरु
sir bagmati 5th ko second \third paper ko question answer ko video banaununa plz?
you are good ir
my best teacher ..iam from surkhet Birendranagar ❤
@BishnuPrawaSapkota
6 ай бұрын
Thank you so much
🙏sir hajur ko class nikai effective laxa hjr ko kunai psc relate book xa ki xina
❤❤❤
नमन छु गुरु म हाल बुटवल बाट नायक सुब्बा को तयारि गर्दै छु हजुरको कलास वा नोट लिने ठूलो आसा बादी छु कलास कसरी लिने❤
Sectiin officer❤
🙏🙏
Thank you sir ma bank ko padira cu
गुरु सम्बन्ध को भाग र धारा बारेको कक्षा पनि ल्याउने गर्नु न❤❤
🙏🙏🙏🙏❤️
सर म प्रदेश लोक सेवा आयोग बागमति को सामान्य प्रशाशन सहायक पाचौ तहको तयारि गर्दै छु कुन लेखकको प्रथम दितिय र तृतिय पत्र पढ्दा राम्रो होला सर कुन किताब किन्ने होला
Sir nasu ko 2nd paper ma Nepal ko sambidhan dekhi sabbai padhnu parcha ki kei important specific topic haru padhda hunxa if yes then plz tell about important topics
Best sir ji ❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏 nasu third paper parsasan khanda c ko video pani banaunus sir
मूल्यांकन र अनुगमन बिचमा फरक के हुन्छ सर?
Sir banking sanga related vedio ni banaunus na please 😊.
❤❤❤❤❤
Sir ma salyan dekhi ho Ma ahile nayab subba ko tayari gardai xu ... Written paper ma kahile nasuneko question aayo vane kasari handle garne vanne bisayama yauta video banaunu Na sir 🙏♥️ Plz sir 🙏🙏
Nameste sir ma dolakha Bhimeshwar manicipality
सर नमस्कार ❤❤
सर नेपालको नयाँ लेखा प्रणालीबारे video है🙏
सर नायब सुब्बाको र नासुको तयारी गरने भनेको हजुर्को भिडियो ले प्रेना दियेर मलाइ लोकसेवा बारे धेरै जानकारी छैन 😢 कसरी सुरु गर्ने का बाट सुरु गर्ने ?
Previous year questions kasari paauna sakinxa kunai Pani Sub ko sir .. loksewa
Sir conflict management ma pni video banaunu na
RBB internal 6th level
Sahayak -4 taha
Sir ko book bazar ma ako xa ki naii