कोरियामा नेपाली कामदार र विद्यार्थीको यस्तो छ अवस्था । Nepali in Korea ekkaiminute : Subash Karki

ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Пікірлер: 8

  • @ushakhadka716
    @ushakhadka716 Жыл бұрын

    ❤❤❤❤❤

  • @grpnepal
    @grpnepal Жыл бұрын

    आरती जि अलि धेरै मस्किनु भयो ! त्यति धेरै मस्किनु र लजाउन हुन्थेन कि 😁😁😁🤣🤣🤸🤸

  • @dharmarajshahi4177
    @dharmarajshahi4177 Жыл бұрын

    short term visa ma Aayera utai basera kaam garna sakinxa ki nai sir....

  • @user-ed4nr3qw1l
    @user-ed4nr3qw1l Жыл бұрын

    दक्षिण😅कोरियामानेपालीहरुको😅धन्यबाद😅अमरहो😅जांहांपनिजांन्छननेपालीभाषाबोल्दैछन।नेपालकोनाम😅अमरगरछन😅जांहांपनिपछि😅उंहैं😅नेपालीपहचांन्छन😅ओके😅सुभाष😅कार्की😅जी😅धन्यबाद😅धन्यबाद😅कोरियामा😅नेपालीहरुको😅नमस्कार😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @garimabhandari558
    @garimabhandari558 Жыл бұрын

    Ielts ko date teh aayeko 6 month Pachi expire vayo vane chai k huncha ta ? 🥺🥺

  • @minalamichhane3177
    @minalamichhane3177 Жыл бұрын

    राउत भाई नेपाल घर चै कता होला ?

  • @sanukhatiwada9128
    @sanukhatiwada9128 Жыл бұрын

    Canada मा कस्तो छ बिध्यार्थीहरूको लागि ? काम र पढाईको लागि जानकारी पाउने कसरी ?

  • @dharmarajshahi4177
    @dharmarajshahi4177 Жыл бұрын

    Namaste sir... C 3 र C 3-1 visa म कोरिया आएर त्यहा बस्न र काम गर्न पाउछ कि नाइ कत्तिको गारो हुन्छ । इलिगल काम गर्न कति सहज छ जानकारी पाउ न

Келесі