कारबाहीपछि रवि-डिपीमाथि खनिए मुकुल || Mukul Dhakal || SIDHAKURA ||

#Sidhakura #Sidhakuraupdates #mukuldhakal #dparyal #rabilamichhane
कारबाहीपछि रवि-डिपीमाथि खनिए मुकुल || Mukul Dhakal || SIDHAKURA ||
For Direct contact on SidhaKura, you can call on :
☛ NTC Users : 9851362666
☛ Ncell Users : 9802362666
☛ For Advertisement : 9802361666
☛ SubScribe our Channnel : / @sidhakura_
☛ Visit our website : www.sidhakura.com
You can also follow us on :
☛ Facebook : / sidhakuraofficials
☛ Twitter : / sidhakura_
☛ TikTok : / sidhakura_official
☛ Instagram : / sidhakura_
Find Our Playlists:
SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
THE REPORTER : • The Reporter
SIDHAKURA UPDATES : • Sidhakura Updates
CURRENT AFFAIRS : • Current Affairs
☛ Email : news@sidhakura.com
☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
Unauthorized downloading and duplicating on KZread, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 96

  • @kailashkhatri3769
    @kailashkhatri376918 күн бұрын

    रबिलाई अप्ठ्यारो पार्निमा यो मुकुल को ठूलो हात छ।यसमा कुनै दोमन छैन।यसले काङ्ग्रेस लाई पनि झुटो बिबरण देको हुन सक्छ।

  • @shantikokhojima6040
    @shantikokhojima604018 күн бұрын

    डाक्टर साब ले रबि लाई भिर बाट फाल्न खोजेको थियो आफैं खसेछन् बिचारा 🤭👏

  • @deepaksunar7738

    @deepaksunar7738

    18 күн бұрын

    तपाईं को हर एक भिडियो मा प्राय कमेन्ट हुन्छ, कति फुर्सद हो अनि छिटो पनि,

  • @Bhimmagar19

    @Bhimmagar19

    17 күн бұрын

    ❤❤

  • @hikmatmagar4191
    @hikmatmagar419118 күн бұрын

    हामिले चिनेको मुकुल ढकाल यो होइन गर्न खोजेको के💪💪👊👊

  • @user-xz1lb6qv2c
    @user-xz1lb6qv2c18 күн бұрын

    यो मान्छे लाई पहिलै नै निकाल्नु पर्ने हो । राजनीतिक चेतना बौद्धिक नभएको ।

  • @bishnupaudel4684
    @bishnupaudel468418 күн бұрын

    रवि लामिछानेलाई एकपटक मौका दिनुपर्छ बकम्फुसे कुराको पछि नलागौ साथि हो । मलाई कुनै पार्टीको आस ....

  • @lokrajkunwar9719
    @lokrajkunwar971918 күн бұрын

    रा स्व पा को भाइरस।

  • @shantikokhojima6040
    @shantikokhojima604018 күн бұрын

    भिरमा जाने गोरु लाई राम-राम भन्न सकिन्छ काँध हाल्न सकिन्न बिचारा डाक्टर साब 🤭🙏

  • @Bhimmagar19

    @Bhimmagar19

    17 күн бұрын

    Haaha❤

  • @hikmatmagar4191
    @hikmatmagar419118 күн бұрын

    यो मान्छे लाई भाग बन्दा न पुगे जस्तो छ

  • @AnilBudhathoti
    @AnilBudhathoti18 күн бұрын

    बाडी ले बगाउने खालको मान्छे त मुक़ुले पो रेच😂

  • @ajaykayastha007
    @ajaykayastha00718 күн бұрын

    यो मान्छे गलत बाटोमा लागिसकेका छन ।यस्ले अब रास्वपालाई सिध्याउन लागि पर्ने छ ।

  • @mhmqusyairi6825
    @mhmqusyairi682518 күн бұрын

    साथी हरु को पनि कसरी विस्वास गर्नी मन मुटु सबै दिए रविले आखिरीमा यस्तो पछाडि बाट छुरा। गोबारै रैछनी के डक्टर पढेको भन्नी यस्तालाई नामको मात्रै को

  • @hirasinghkunwar9732
    @hirasinghkunwar973218 күн бұрын

    बाईबाई मुकुल भाई

  • @nepalitube8750
    @nepalitube875018 күн бұрын

    डाक्टर साहब कराउनु को अर्थ सकियो ,डाक्टर साहब को एकल राज सकिए पछि र मन्त्री पद नपाएको झोकमा उत्तेजना खतरा नै देखिन्छ ,अब अर्को रास्वपा पार्टी खोले हुन्छ

  • @tirshanchannel5635
    @tirshanchannel563517 күн бұрын

    मानसिक रोगी नेपालको दोश्रो मुकुन्दे मुकुन्द ल्याण्डको घोषण गर्दै 😅

  • @happychannel5379
    @happychannel537917 күн бұрын

    आज यसलाई साथ दिएर यसरी परिचित गराउनु नै रवि दाइको ठूलो भूल रहेछ।

  • @debendragc2847
    @debendragc284718 күн бұрын

    रवि लामिछाने गलत होलान्, राजनीतिमा कैयौं गल्ती पक्कै हुन्छन्। यति सानो मुटु (चित्त) भएको मान्छे राजनीति मा नआएको राम्रो। सबै मुकुल ले जानेको रैछ।

  • @Devdas_chettri
    @Devdas_chettri18 күн бұрын

    त मुला जुन थालमा खायो तेहि दालमा थुकिस हैन😊

  • @sudanbashyal5375
    @sudanbashyal537518 күн бұрын

    कतिमा बिकिस कान्छा???

  • @neptune6423
    @neptune642318 күн бұрын

    तिमी सक्किनु को कारण तिम्रो थुतुनो काफी छ

  • @lee_mlee2825
    @lee_mlee282516 күн бұрын

    यिनी जस्तो सचेत ब्यक्ती यसरि बिक्लान भनेर कहिल्यै सोचेको थिएनौ । पढेलेखेकालेनै एक देश बनाउने ब्यक्तीलाई साथ दिनु पर्छ भन्ने सोचदैनन भने अनपढ जनताको त के कुरा? बिचरा हाम्रो देश …

  • @DIYALISUJAN
    @DIYALISUJAN18 күн бұрын

    अारिसे हाे मुकुल

  • @mahendrachapagain4357
    @mahendrachapagain435718 күн бұрын

    जय घण्टी

  • @ASPIRANT_OF_NASC
    @ASPIRANT_OF_NASC17 күн бұрын

    यदि भोली का दिन मा RSP गलत बाटो हिँडेको रहेछ भने यो मान्छे लाई सम्झ्ने छन् आहिले जति गाली गर्या पनि

  • @IndigenousOfNepal
    @IndigenousOfNepal18 күн бұрын

    यो मान्छेको कति कुरा त पार्टीले मनन गर्नुपर्छ तर गर्ने तरिका भएन । घरको कुरा पहिला घरमा नै मिलाउनु पर्छ सेतोपाटी यूट्यूब तिर होईन नि । जान्ने त जान्ने कुकुर तुरी तान्ने भनेको यही हो ।

  • @villapoudel679
    @villapoudel67918 күн бұрын

    आफैं डाक्टर तर गम्भीर रोग लागेछ यसलाई नि यसलाई कुन चै किराले टोक्यो नि दशा लागेर कि सांसद/मन्त्री पद दिएन भनेर चै बौलाहा भएको हो यो??🤔

  • @user-dr3vb4tt8j
    @user-dr3vb4tt8j18 күн бұрын

    मुखमा टेप लगाएर चुप लागेर बस्ने, जे छ योग्यता त्यही काम गर्ने।

  • @bijayalohani1567
    @bijayalohani156718 күн бұрын

    काम छैन यो मान्छेको

  • @kashigurung4742
    @kashigurung474217 күн бұрын

    हामि ल्ये सोचेको मुकुल र यो मुकुल जि एउटा नै हो कि होइन भान्नै गरोभो😮😮😮😮😮

  • @mirrorreflect14
    @mirrorreflect1418 күн бұрын

    Afu lai chai karbahi gareko parkriya milena re ani asti Sanjay Silwal ko show ma gayera mantri le bidhi prabiti bhanera kam dhilo garyo bhandai thiyo. Talai ganthe mukul

  • @shrestharajan1985
    @shrestharajan198517 күн бұрын

    राजनीति गर्छु भन्ने मान्छे पार्टीको महामन्त्री जस्तो पद मा भएर पनि तरिका नभएको मान्छे ले के राजनीति गर्ने, बरू भैंसी चराउन जाँदा ठिक होला।

  • @happychannel5379
    @happychannel537917 күн бұрын

    अब यो कुन दिनदेखि रत्नपार्कमा माइकिंग गर्दै बस्छ, मुकुन्द पार्ट-2 को रुपमा

  • @yubrajpandey3948
    @yubrajpandey394817 күн бұрын

    परिचालित अनि केटककेटीपन भएको मान्छे जस्तो लागो।।

  • @bishnupariyar7135
    @bishnupariyar713517 күн бұрын

    यो मुकुले त कोरोना भाइरस भन्दा पनि डेन्जर रहेछ

  • @chandrarana5421
    @chandrarana542118 күн бұрын

    Aanusasan bata bahaira Jane Lai karbahai Garda pati ko hit ma hunexa

  • @user-vm9ss8tr7i
    @user-vm9ss8tr7i18 күн бұрын

    12 Vai Lai k k na paya jasto vayako hola yasta Lai pati ma rakhanu vanda paila nai nalinu parne thiyo k garnu paila ta ko kasto xa vanne tha vayan aba ramro sanga tha vayo yaslai pati batai hataunu parxa....

  • @arjundulal4497
    @arjundulal449717 күн бұрын

    एउटा ढकाल जेल गएपछी अर्को ढकाल पागल भएछ ।😂😂

  • @josephchand3576
    @josephchand357617 күн бұрын

    Yale pakkai paisa Khako life vari dactori garera kamauna nasakne paisa Ko sanga khaisakeyo yasle

  • @yatri778
    @yatri77817 күн бұрын

    Good luck mukul bhai

  • @indragurung1512
    @indragurung151218 күн бұрын

    Rip mukul dhakal

  • @yuvrajpradhan9874
    @yuvrajpradhan987417 күн бұрын

    Aaba Mukul Timor Kura kasaile pataunewola chhina

  • @padamsunuwar7520
    @padamsunuwar752017 күн бұрын

    Yo mukule bhanne sachikai pasu ho raix bhanne kura aaja uskai harkatle pusti garayo

  • @shyamshrestha3742
    @shyamshrestha374215 күн бұрын

    Yo manxe ta thikai hola vanna thane ko thi a tara fataha po rahe xa

  • @nepal12241
    @nepal1224117 күн бұрын

    सदस्य पनि नरहने गरि हटाउन पर्नि

  • @yuvrajpradhan9874
    @yuvrajpradhan987417 күн бұрын

    Kati aayo maal meter Dr mukul

  • @sabinatiwari1885
    @sabinatiwari188517 күн бұрын

    He get nothing new to say 😅😅

  • @-Rr1990
    @-Rr199016 күн бұрын

    भिरको गोरु= मुकुल ढकाल

  • @sujanbasnet8819
    @sujanbasnet881918 күн бұрын

    केपी प्रचण्डे सेरे भन्दा पनि गतिछाडा छक्का पो निक्लियो यो मुकुले😡

  • @bishalpoudel3859
    @bishalpoudel385918 күн бұрын

    Thuikka ghamandi raixa yo esko vabisye xaina

  • @balkrishnatamang8567
    @balkrishnatamang856718 күн бұрын

    यो मान्छे त पत्तुर रहेछ l

  • @suniltamang5732
    @suniltamang573218 күн бұрын

    यो पागलले के बोलिरहेको छ आफैलाई थाहा छैन 😂

  • @monishagorkhali6601
    @monishagorkhali660118 күн бұрын

    Taro Kam xaina mukula

  • @buddha880
    @buddha88017 күн бұрын

    Beman alo kacho mahamantri baccha jasto buddi rahexa thikai vayo nikalnu

  • @bishwashneupane9821
    @bishwashneupane982118 күн бұрын

    vaiii timi 40 katesi auuuuu ahila hatar vo mahamantri timi lai.

  • @deepaksunar7738
    @deepaksunar773818 күн бұрын

    हावाले उदायो, हिजो अस्तीको झरीले बगायो, मंगले

  • @prakashpanday1851
    @prakashpanday185118 күн бұрын

    यो खतम मान्छे रहेछ

  • @rajkumarb.k3051
    @rajkumarb.k305118 күн бұрын

    Phataha kukkur phataha mukul dhakal rip

  • @asceticpushp
    @asceticpushp18 күн бұрын

    कर्ण जस्तो साथी भए पो चुप लाग्नु, तिमी साँच्चै BALANCE गर्ने कृष्ण हौ मुकुल । झोले त खाली , जय रवि भन्न मात्र जान्दछन् ।

  • @rajuachhami6888
    @rajuachhami688818 күн бұрын

    जे pani bolne yo pani

  • @BikashMishra-ym7qh
    @BikashMishra-ym7qh18 күн бұрын

    बौलाहायो यो

  • @rajshrestha515
    @rajshrestha51518 күн бұрын

    धेरै नबोल बाख्रेको भाइ😡😡😡

  • @Believersb10
    @Believersb1018 күн бұрын

    Traitor

  • @ashokjung1
    @ashokjung118 күн бұрын

    यस्तो त गर्छन् अब कसलाई विश्वास गर्नु । यस्ता बाट के आस गर्नु । आखिर देश र जनताको लागि सोच्ने हो नै पो रहेछ र । यो मुकुले आज सम्म पार्टी मा एकछत्र आफ्नै हरिकम चलिरहँदा सबै राम्रो तर अहिले विष ओकल्दै छ । अब विश्वास कसलाई गर्नु । त्यसैले यी नयाँ र पुराना सबै एकै हुन् र सत्य कुरा यो हो कि देश र जनता लाई मायाँ गर्ने भनेको राजा मात्र हुन , यी गिद्ध र स्याल हरु भनेको सीनो को लोभ मा लुछा चुड्डी गर्ने मात्र हुन् र अन्तिम विकल्प राजतन्त्र नै हो

  • @D3magar
    @D3magar18 күн бұрын

    RSP एस्लाई पुरै साईट लगाउन पर्छ है ढकाल जाठा लाई।👈

  • @Megha.215
    @Megha.21516 күн бұрын

    Laaj chaina eslai ...rsp should take this guy to court for defamation case ..esto case lai bidesh ma vako vae court ma lanthyo

  • @beautifulnepalyt6049
    @beautifulnepalyt604918 күн бұрын

    यो मान्छे पहिले नै ठीक छैन भनेर मैले सोचेको थिए , डाका पोखराको यो अनि रमेश खरेल के झाक्री भन्ने एउटै हो

  • @user-ep5xy4qi8s
    @user-ep5xy4qi8s17 күн бұрын

    Pgal mug kam xain u ni

  • @milanpoudel6456
    @milanpoudel645613 күн бұрын

    Pagal mug

  • @kamalasubba7530
    @kamalasubba753018 күн бұрын

    Pagal

  • @rajshreesubedi9740
    @rajshreesubedi974018 күн бұрын

    Pagal,,,,

  • @darchula649
    @darchula64918 күн бұрын

    सहि कुरा गर्दै छन कहिले काहीँ है

  • @MahashilaUpdate
    @MahashilaUpdate18 күн бұрын

    मुकुलको कुरा सहि छ । जनता र जनगुनासो नै यहि हो । यो मिडिया रवि क्लबको हो भन्दा फरक नपर्ला । हेडिङ्ले यो देखाउछ ।

  • @milanpoudel6456
    @milanpoudel645613 күн бұрын

    Yo mugilai nikalera thik garo partyle

Келесі