कान्छी भाग - २०० || Kanchhi Epi - 200 || Ashaa Khadka || Sukumaya || April 27, 2024
Ойын-сауық
Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
Editor: Yoseph Sewak
Sub Editor: Devraj Acharya
Camera : Shyam Gautam
Makeup : Sarita Gautam
Light : Daan Bdr.oli, Man Bdr. Mahara
Background Music : C.L Sharma
𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
Santosh Neupane
Bhagawoti Neupane
Bimal Dagi
Narayan Kadel
Title song
Vocal: Smriti Shahi
Lyrics: Narayan Kadel
Music: Jaya Devkota, Ashal Panchakoti
Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Kamala Regmi, Bijaya Deauja, Aasha Khadka, Sagar Gautam, Laxminath Mautgaliya, Laxmi Shrestha, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Rohit Karki, Sital Thakuri, Devraj Acharya, Gauri Thapa Magar e.t.c
© Kanchhi Official
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
KZread : / @sukumaya98tv
WARNING !!!
► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#KanchhiOfficial #AshaKhadka
Пікірлер: 4 400
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
@ramkunwar1677
2 ай бұрын
My favorite❤❤❤serial❤❤
@Dipeshthakuri980
2 ай бұрын
साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ 😢😢😢🎉😢
@Dipeshthakuri980
2 ай бұрын
साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ 😢😢😢😢🎉🎉
@karanofficial11
2 ай бұрын
❤❤❤❤❤
@karanofficial11
2 ай бұрын
❤❤❤
उफ् बल्ल आज सागरको आँखाको पर्दा हट्यो 😊 आजको भाग हेरेर खुसी को आँसु खसाल्ने को को हुनुहुन्छ त?😊😍
@user-pi6kt6ez6c
2 ай бұрын
me
@user-fc4fk6wf7c
2 ай бұрын
Ma xu
@gitadhital5220
2 ай бұрын
मेराे पनि अाँखा बाट अाँशु अायाे
@user-lg5lq7sb9b
2 ай бұрын
❤❤❤❤❤
@user-en2wx7um5l
2 ай бұрын
Mani xu hai aajtw aakhabatw nai aasu aayo ❤❤❤❤jehos Sagar sir le sabai Kura thahapauda khusi layo my favourite sireal
कान्छी जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤❤
आज त म यति खुशी भए कि 😢 यहि भाग को पर्खाई मा थिए ❤ कान्छी सिरीयल आउदा म जस्तै खुशी हुने को को हुनुहुन्छ ❤❤
@user-rq6uv9ni5h
2 ай бұрын
Sem to you❤️❤️❤️❤️
@RameshKhadka-wm1vg
2 ай бұрын
♥️♥️♥️♥️
@ARSIM_X_KELVIN
2 ай бұрын
ma ni xuu
@user-zy4sw5fi8x
2 ай бұрын
❤❤❤❤❤❤😢😢🎉🎉😢😮😅
@saritamaharjan2783
2 ай бұрын
Ma ni derai khusi vaye😊
कान्छीलाई मन पराउने जति यता लाइक गर्दिनुहोला❤❤❤❤🎉🎉🎉
नुहाउदा मयल नगए साबुन लायर मिच्नुहोस कान्छी र भुन्टी को असली फ्यानले यता थिच्नुहोस हेरौ कति जना रहेछौ🙏🙏 👇
@user-kw4iu4zh6r
2 ай бұрын
❤❤❤
@SushilXertei
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dakupun8301
2 ай бұрын
Hehehe sahi ho❤❤
@narbadarai4254
2 ай бұрын
❤❤❤❤❤
@user-ld7cm5rn1y
2 ай бұрын
😂😂😂😅
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु
@rajshrestha515
2 ай бұрын
लाइक लागि यति बोलिराछौ कि सच्चा मनले बोलुराछौ?????
आज कति आनन्द लाग्यो सागर सर ले सबै कुरा था पाउनु भो❣️❣️❣️❣️
@user-bk9ud7un5x
2 ай бұрын
Hota haii aasu noi aayo 😢😢😢
@shantimajhi-dx1mf
2 ай бұрын
Tearo bau 😂😂😂
@gangamagarniofficial
2 ай бұрын
@@shantimajhi-dx1mf terai bauko tauko 😡😡
लस्त मा आँसु नै आयो सारै मन छुने कथामा यो कान्छी भाग 200
कान्छीको सासुलाई मन नपराउने जति सङ्ख्यामा कोको हुनुहुन्छ😢😢🎉🎉😢😢🎉
@sagaryonjan664
2 ай бұрын
🤚
@binodshrestha1898
2 ай бұрын
Me
@SaraswotiSapkota-in1tk
2 ай бұрын
Me
@OmrajMajhi-hd9sq
2 ай бұрын
Me ❤❤❤❤❤
@user-kb5ss2sv4x
2 ай бұрын
Ma Pani xu hai nikaldiya hunxa
कान्छी भुन्टि दुबै सिरियल हेर्ने को को हुनुहुन्छ?
@karanofficial11
2 ай бұрын
❤❤❤
@Nabin739
2 ай бұрын
My 2 tai herxu sarai man parxa ❤❤
@AKMobileTV_
2 ай бұрын
म
@AKMobileTV_
2 ай бұрын
@@Nabin739 म नि
@user-zm3jz8sn3m
2 ай бұрын
ma
अज त कान्छि सिरियल ❤ हेरेपछि ❤मत मनै थाम्न सकिन आँख बाट आँसु झरि नै हाल्यो ❤ कान्छि सिरियल मा भएका सम्पूर्ण कलकर लाई धेरै धेरै सम्झना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आजतै कान्छी सिरियल हेरेर सारै खुसी लाग्यो यस्तो जोडी कहिँ देखेको थिएन। तर चाहिँ आज भने धेरैभन्दा धेरै खुसी छु म पनि🎉🎉🎉🎉
आजको भाग सबैभन्दा best लाग्ने कोको हुनुन्छ???
@sukushakya2196
2 ай бұрын
Ma pani
@user-jb9nj1iq7k
2 ай бұрын
Ma Pani xu😮
सागर ले कानछि को पिडा बुझ्नु पर्छ भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉
@Shisir433
2 ай бұрын
Ok nice
@krischalsangroula5388
2 ай бұрын
Kanxi le pani sagar ko pida bujhnu parx ni hajur
@user-pt7dj4em1i
2 ай бұрын
❤@@Shisir433
आज मैले याे कान्छी सिरियल पहिलोपटक बहराइनबाट हेर्दै छु सारै राम्रो मनछुने सिरियल रहिछ।सिरियल हाेस्त कान्छी जस्ताे।सागर र आसालाइ मेरो नमन छ🙏🙏🙏❤️🎊😍
अब बल्ल सागर काे आँखा खुलेकाे छ अब त्याे सासू काे पनि यसरी नै आँखा खुलाइ दिन पर्छ कान्छी ले र सागर ले पनि आफ्नो आमा ला राम्रोसँग सबक सिकाउन पर्छ
@user-bc9uw7wm2x
2 ай бұрын
❤❤❤❤❤
आज शत्त्या कुरा थाहा पायो सागरले मन कति आनन्द भयो ,,,, यो जोडी छुट्टिन नपरोस् भन्ने हरु यता हाजिर हौ ,,हाम्रो कमेन्टलाई लाइक गर्नुहोला ,,,, र सगरकी आमालाई यो सिरियल बात हटाउन कोको सपोर्ट मा हुनुहुन्छ कमेन्ट गरौं ❤❤❤❤❤
@durgatamang4315
2 ай бұрын
Ma xu Ani aru derai xan sasulai hataunu parxa
@Rc-Kanxa
2 ай бұрын
Back garnuss hai
@numabhusal-fd2cx
2 ай бұрын
@@durgatamang4315 भ ब म्क्क्ल्क्व्व्व्ग्ग्ग्ल
@Shovakhatri46
2 ай бұрын
5th and
आजको घटना सागर सर ले सत्य कुरा थाह पाउँदा धेरै खुसी लागेको छ ❤❤
@user-nv4mi2hb9n
2 ай бұрын
❤❤
कान्छी र सागरकाेे जाेडी जति हेरेर पनि पुग्दैन ❤❤❤💜🧡💝
कान्छी जस्तो असल जीवन साथी सबै जन को भए कस्तो हुन्थ्यो होला ❤सागर र कान्छी को जोडी मन पराउने कोको हुनुहुन्छ ❤
कान्छी र सागर को माया पहिला को जस्तै होस भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊😊😊😊😊😊
@KhimaKawar-rj3rc
2 ай бұрын
Ma ni xu❤
@SushilXertei
2 ай бұрын
❤❤❤❤❤❤❤❤
@ranugurung8416
2 ай бұрын
Ma xu ne
@ranjeetrai3090
2 ай бұрын
❤❤❤❤❤❤
@GayatriDevi-rb6wi
2 ай бұрын
❤❤❤❤❤
आहा आज सागर ले सबै कुरा थाहा पाउँदा मलाइ कति आनन्द लागेयो arko episode ma राम्रो मिलेको देख्न पाउ है भगवान
@anuwaiba-qq5jr
2 ай бұрын
umm k
@sanjuthapa587
2 ай бұрын
Akdm right
@kamalaacharya1112
2 ай бұрын
फ❤फ,❤@@anuwaiba-qq5jr😢😊😢
@ManjukmManjujm
2 ай бұрын
0p😊😊😊😊@@anuwaiba-qq5jr
@ManjukmManjujm
2 ай бұрын
0p😊😊😊😊@@anuwaiba-qq5jr
आज कान्छीको बारेमा सागरले थाहा पाएर खुसी हुनेजतीले लाईक गर्नुस् होला ❤
कान्छि र सागरको यो जोडि मन पराउने जति कान्छि निर्दोष छ कान्छीलाई केहि नहोस भन्ने को को हुनुहुन्छ कान्छीको सासुको घैटोमा छिटै घाम लागोस ❤❤❤❤❤❤❤🌹🌹💔❤️❤️🫀❤️❤️❤️🫀🫀🫀🫀🫀
एक दिन कान्छिको अवश्य जित हुन्छ भने जति यता हाजिर होनुस् है
सागर ले कान्छि दिदी लाई बुज्नु पर्छ भन्ने को को हुनुहुन्छ 🙏🙏🙏🙏
@rupadahal929
2 ай бұрын
बुझ्नु पर्छ होइन मित्र बुझी सक्या छन सागर सरले....
@user-cc5qj7vp8u
2 ай бұрын
हो बुझीसके
@user-os4xw8gk1r
2 ай бұрын
म पनि धेरै खुशी छु। अब त्यो देवर भनाउँदो र पापिनी सासु ले पनि थाहा पाउनु पर्छ र माफी माग्नु पर्छ अनि बल्ल मज्जा आउँछ।
@HappyOrca-qh8vs
2 ай бұрын
म पनि छु है हजुर ✋✋
@user-ss2pu2ox9k
2 ай бұрын
Ma pani
तेसैले भन्निन्छ कति पए कुरा हरु आखाले देखेको पनि सत्य हुदैन😢
आज भने धेरै आन्नद आयो कान्छिको सबै कुरा सागरले थाहा पाएर
काभ्रे पलान्चोक भगवती माइ ब्राह्मणि ले सबैको रक्षा गरून् यो कमेन्ट लाई लाइक गर्न सबैको सोचेको पूरा होस🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾
@samjhanamagar2942
2 ай бұрын
❤❤❤❤❤,,,
@user-ru3mc8ly8q
2 ай бұрын
😮
@ManjuBhujel-er3ps
2 ай бұрын
❤❤❤
@user-le9me9fp9d
2 ай бұрын
❤❤
@ganeshprasadadhikari2759
2 ай бұрын
😊❤😂😊😅❤😊 @@samjhanamagar2942
म्यामको बुढालाई पुलिसले लाग्दा कोको खुसी हुनुहुन्छ हाम्रो comment लाई लाइक गर्नुहोस् ।
@anushatamang4591
2 ай бұрын
😮😮😮😮😮😮
@manishagotame813
2 ай бұрын
Me
@JinaSubedi
2 ай бұрын
😮😮😮😮
@baburamchetri8804
2 ай бұрын
त्यस्तो जाठी पनि म्याडम😂😂😂
आहा आज सागर दाई ले सबै सत्य कुरा थाहा पाउँदा कति खुशी लागेको छ ❤यही भाग को पर्खाइ मा थिए अर्को भाग मा पनि यसरी नै मिलेको हेर्न पाइयोस
सत्य कुरा सागर ले थाहा पाउँनु भयो अब सागर की आमालाई सत्यकुरा भनेर उल्टै आफ्नो मुख मा टाका लागे जस्तो होस् अर्को episode ma kanxi didi le त्यो साहु लाई दिएको कडा जवाफ ले मलाई पनि उत्साहित बनायो धन सम्पति ले कमजोर भया पनि मन कमजोर बनाउनु हुँदैन भन्ने पाठ kanxi २०० भाग बाट प्रष्ट बुझियो❤❤❤❤ love you too kanxi didi ❤❤
@sewanmagar5097
2 ай бұрын
51:20
एक भाग देखि नछुटइ 200 भाग हेर्नु हुने को को हुनुहुन्छ
@Ramechhapaofficial
2 ай бұрын
Me
@user-fn9je1iv2o
2 ай бұрын
ma
@nirmalaBhandari-zy6os
2 ай бұрын
Me❤❤❤
@gangapun888
2 ай бұрын
Imm
कान्छिको यथार्थ कहानि सागरले देख्दा धेरै खुसि लाग्यो😢😢❤
@dee-h2s
2 ай бұрын
Malai पनी dherai khusi lageo hjr 😭😭❤❤
कान्छी र सागरको यो जोडी कसैले छुटाउन सक्दैन यो जोडी राम्रो छ ।❤🎉😂😮😅😊
सुरु देखि अन्तिम सम्म nakaati हेरेको 200 भाग नै हो है❤❤❤❤❤दामी छ .........
आजको भागमा जस्तो खुसी म कुनै भागमा भएको थिएन। आज म धेरै नै खुसी छु। किनकि कान्छीको वास्तविक कुरा❤ सागरले सबै बुझ्नुभएको छ धेरै धेरै खुसी भएको छु म 🎉आज खुसी हुने जति यता हाजिर हुम त ❤❤❤❤❤
आजको भागमा चाहि चित्त बुज्यो र कान्छीको हरेक कुरा हरु वास्तविक र सत्य थियो त्यो कथा असाध्यै मन छ्योयो र आशु पनि खस्यो😢 सागरले सबै जान्न अर्थात बुझेकोमा आज आनन्द आयो 👍️🙏🙏❤️
आज को भाग मलाई अत्ति मै मन प्रयो ❤👌❣️
यो कान्छी सिरियल यता साह्रै मन छुयो नरहेको दिन छैन।😭😭😭
आजको भाग ले आँखा बाट खुसिको आँसु बग्ने म मात्रै हो कि हजुर हरुको पनि हो साथिहरु
कान्छी को सासुलाई मन नपराउने जति कोको हुनुहुन्छ 🎉😢🎉😢😢😢😢
@janukaadhikari8435
2 ай бұрын
Me
@shanthilama1504
2 ай бұрын
म लाई नि मन परदैन
@user-xj6wi4lb1y
2 ай бұрын
मलाई पनि मन पर्दैन हो।
@user-mf6st4kb6j
2 ай бұрын
Malai ni man pardaina
@PurnaBahadurShahi-lg8fl
2 ай бұрын
Ma xu
बिक्रेर हिड्ने मान्छे हरुको लागि,अरुलाइ हेप्ने,हेला गर्ने,कुन मान्छेहरुलाइ कस्तो ब्याबहार गर्नु पर्छ भन्ने कुराहरु थाहा पाउनको लागि यो सिरिएल हेर्न जरुरी छ।👍️👍️❤❤
कान्छि प्रतिको माया कहिले नघटोस् ❤❤सागरलाइ मेरो अनुरोध ❤❤
कन्छी भुन्तिको सिरियल पर्खेर बस्ने को को हुनुहुन्छ ❤❤
@user-fh2gz8fe6z
2 ай бұрын
Ma ni xu haii ❤❤
@HappyOrca-qh8vs
2 ай бұрын
Ma pani xu✋
कान्छि भाग आउदा को को खुसी हुनुहुन्छ साथी हरु ❤❤❤❤🎉🎉
@SunitaG-ty8nu
2 ай бұрын
Ma
Kanchana lai manparnu huncha vana like garuna hola ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😘😘😘😘😘😘
यो जोडीको भिडियो सारै मनपर्छ हजुरहरूले पनि मनपर्छ।
कान्छी आजको भाग हेर्दा आँखा रसाउने मा जस्तै को को हुनुहुन्छ 😅 हाजिर हुम यता
भाग 1 देखि लिएर 200 सम्म नछुट्टै हेर्नुहुने कोको हुनुहुन्छ 😢😢😢🎉🎉
@Ritushahi12
2 ай бұрын
ma
@sarjanbatala59
2 ай бұрын
Please support ❤ all of you 💓
@user-qv2ox5so2t
2 ай бұрын
ma
@kretykakatwal9041
2 ай бұрын
Ma xu
@KuberShrestha-vv4lh
2 ай бұрын
Ma xu hai ❤❤❤❤❤❤❤
nasakiye pani huntyo vanda vandai sakiyo kaeile hola arko hapta😢😢❤❤❤
आज episode २०० भएको छ सार्है खुशीको कुरा हो। यसै गरि हजारौं हजार भाग हेर्न पाइयोस सम्पुर्ण टीमलाई सफलताको सुभकामना । विशेष कान्छि दिदिलाइ❤❤
😢 कठै बरि कान्छि को मुहार जति सफा छ उति नै मन्पनि सफा मेरो त आँसुनै रोकिएन😢😢❤❤❤
कान्छी सिरियल हेर्नू हुने सम्पुर्ण नेपाली हरुलाई श्री पशुपतिनाथले रक्षा गरुन्🙏💐❤
हेर्न त म हरेक सटडे हेरिरहन्थे तर हिजो अस्ति धेरै बिजी भएको कारणले कान्छी सिरियल हेर्न बिर्सेको थिएँ तर आज हेरे १४ पटक त मेरो आँखाबाट आँसु झर्य❤ love you all कान्छी serial
बिचरा कान्छी ले आफ्नो यथार्थ बताउनु पर्छ भन्ने को को हुनु हुन्छ हजुर हरु😭😭
सुकु माया टिभीबाट आउने भुन्टी र कान्छी अफिसलबाट हेर्ने सबैलाई मनदेखि नै धन्यवाद।
@OmrajMajhi-hd9sq
2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤
कान्छी र सागरको यो जोडी मन पराउने जति यता कान्छी निर्दोष छ कान्छिलाई केही नहोस् भन्ने कोको हुनुहुन्छ 👨❤️💋👨❤️😍😘💚❣️💓❤️💖💕💞💙💕………👉️🙏🙏🙏
@BalikaRijal553
2 ай бұрын
Maxu😢🎉
@dineshmajhi9557
2 ай бұрын
Ma xu
@pratikarasaili6983
2 ай бұрын
Ma pani
@user-rb1yn1mm3s
2 ай бұрын
Ma xau
@user-kw4iu4zh6r
2 ай бұрын
❤❤
म छु हजुर म इंडिया कोे Goa बाट हेर्दै छु । जब म खाना खाने बस्छु तब मलाइ कान्छी भाग नहेर्दा खाना खाने मन लाग्दैन।wow great सिरेल अझैं 10हजार भाग पुगोस
आज को दिन पर्खेर बसेको थिए म। भाग 1 देखि भाग 200 सम्म नछोडी हेरिराको छु। कान्छी को यो व्यवहार ले साशु आमा र देवर को मनमा अलग सोच थियो। जो सोचको प्रताक्षे आज सागर ले आफ्नै आँखा ले हेर्नु भयो। बुहारी तथा श्रीमती होस त कान्छी जस्तो होस। सबै बुहारीहरु ले यही ज्ञान सिक्नु जरुरी छ।
कान्छीको सासू भनाउदोको रोल देख्दा रिस उठ्नेहरु कोको हुनु हुन्छ गाइचहरु😁😁😁
@RajBikram-ze6ng
2 ай бұрын
मछु
@beachpartysong8915
2 ай бұрын
🖐️✋
कान्छि सिरियल आउँदा खुसि हुने जति यता है।❤😊
@user-fo1ks6zd5s
2 ай бұрын
Iam😊
आशा खड्का दिदिको उच्च काम प्रती हार्दिक सलाम 🎉
यो सिरियल हेर्दा त मेरो आशु नै रसाउछ❤😢
कान्छीले काम गर्ने ठाउँको मालिकलाई पुलिसले लगेको राम्रो भयो भन्ने कोको हुनुहुन्छ😢😮😢😢😢😢😢🎉
@indirabhattarai1170
2 ай бұрын
Ma pani kusi xu😊
@user-rs6xn1jg8o
2 ай бұрын
Macha
आजको यो कान्छी सिरियल कस कसलाई हेर्न आतुर भइसक्यो😢🎉😢😢
सागर र कान्छि काे जाेडि ककस्ले मन पराउनु hunx like grum hai tw😊
वाह! आजको भागले त मनै आनन्द भो |
कान्छीले अब सत्य कुरा बताउनुपर्छ भन्ने को हुनुहुन्छ😢😢🎉😢😢😢
@user-on9cc4fx6l
2 ай бұрын
bataunu paryoni kit buda sanga xutinu paryo wahiyatma
@user-go1yr6il1u
2 ай бұрын
M
@diwashrai2653
2 ай бұрын
Ma chu
@user-ux5vz9nj8x
2 ай бұрын
Mo Pani xu haii ❤
@LokeshTiruwa-un4dc
2 ай бұрын
Ma xu
कान्छिले सागर जिलाई हरेक कुरा नढाटेको भए हुन्थ्यो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@MamataShrestha-ch7fl
2 ай бұрын
Aafno aafno badheta hunx ni hou kaile vnn mildain
आहा कती राम्रो आजको भाग धेरै रमाइलो लाग्यो एक देखि नछुटाई हेर्नेगरेको छु धेरै राम्रो लाग्दछ बढाई छ सबै तिमलाइ ❤❤🎉🎉🎉
बिचरी सागर अनी कान्छी को जोडी अब छितै मिलोस❤️❤️❤️🌹🌹🌹
कान्छी ले सागर लाई सबै कुरा भन्नु पर्छ ❤❤❤😢😢😢🎉
आहा! कत्ति खुशी लाग्यो आजको भाग हेरेर त🤗💜अनि खुशीको आशु पनि झर्यो धेरै😢❤ कत्ति राम्रो अभिनय, कत्ति मन छुने हजुरले बोल्नु भएको हरेक शब्द शब्द अनि कत्ति महान सोच बिचार हजुरको❤ हजुरको बारेमा बर्णन गरेर त सक्दिन😘 एकदमै मन नै देखि उच्च सम्मान छ प्यारी मुटु आशा खड्का दिज्जु ❤❤❤🙏🙏🙏 धेरै धेरै माया💕💕💕
Sagarle stay kura thaha paunu parxa❤❤❤❤🎉🎉🎉🎉
कान्छी र सागर सरको भिडियो ले मन छुन्छ धन्यवाद सर❤❤❤❤❤
कान्छी ले आफुले गरेको कार्य सबै सुनाउन पर्थ्यो सागर लाई कान्छी ले आफुले काम गर्न गएको नसुनाउँदा आफैले आफैलाई धोका खाने काम गरेकि ले गल्ति गरिन् कान्छी ले तर आफ्नो श्रीमान लाई सहज होस भनेर साहु को घर मा काम गरेकि रहिछिन् तर सागर ले बास्तबिकता नबुझे र धोका खाएको महसुस भएको हो तर बल्ल थाहा पायो बास्तविकता अव देखि सागर ले पहिला समयको भन्दा अझ बढी माया गर्नु पर्छ कान्छी लाई र सागरको आमा ले कान्छी माथी शँका ले नराम्रो ब्यवहार गरेको कुरा सागर ले आमा लाई सम्झाउन पर्छ सागर ले आमा र भाईलाई घर मा पठाउन पर्छ नत्र सधैँ कान्छी को बारेमा झगडा हुन्छ कान्छी सिरियल का कलाकार टिम लाई सफल अभिनय को लागि धेरै धेरै धन्यबाद डाईरेक्टर आसा खड्का बहिनी खड्का बहिनी लाई 🙏🙏🙏👍👍👍👌👌👌
सागर को आमा लाई मन न पराउने साथीहरू को को हुनुहुन्छ 😂😂😂😂😢😢
युटयुब मा 1k भन्दा तल भएका जति एतातिर हाजिर होउ होइ एक आर्का ले सपोट गरुम मिलेर अघी बढम ।👀🙏🙏
Kanxi didi ko jasto safa man Kasai ko xaina ❤❤❤❤
यो भाग चाई खतरा लाग्यो अब बल्ल कान्छिले सुख को सास फेर्न पाउने भयो सागरले पनि कुरा बुझ्न पायो अब घर मा शान्ति छाउने भयो❤❤❤
@ChampajirelKhadka-oq9st
2 ай бұрын
Malaii ni
@sitaramthing9706
2 ай бұрын
Sahi hi hajur
सागर र कान्छी को जोड़ी मन पराउने जती यता हाजिर हुम है त...🎉❤😊
सत्य कुरा सागरले थाहा पाउदा सार्है खुशी लाग्यो 😊😊😊😊
aba kanxhi ra sagar ko pahile ko jastai maya hunu parxa vhane ko ko hunu hunxa ❤
सासु र देउरले कान्छीलाई नराम्रो व्यवहार गर्दा कोकोलाई दुःख लागिरहेको छ।
उफ्फ बल सागर दादा को आखा को पर्दा हतयो बल आज खुशी लाग्यो 😊 नेक्स्ट सीरियल पनी अजहै राम्रो हुनु पर्यो वा होस भने कमाना गर्दा छु 😊 हजूर हरु लाइ कस तो लागे को छ कमेंट गर्नु होला है मिस यू कानछी दी love you so much 🥰 sagar dada ❤ok byy नेक्स्ट सीरियल ma भेटौला 😊 Im very happy 😁😃 आज ta मेरो खुशी को सीमा नै छाईन 😊😊
भर्खर युटुब सुरु गर्नुभएको साथीहरूले एकले अर्कोलाइ साथ सपोर्ट गरौ है साथीहरू 😍🙏🙏
सागरले सबै कुरा थाहा पायकाे देख्दा साह्रै खुहि लाग्याे।
कान्छी अब देखि लुकी लुकी काम गर्न जानु हुँदैन😊अनि सागर को आमा ले कान्छी लाई पहिला को जस्तो माया गर्नु पर्छ अनि मात्र बल्ल राम्रो हुन्छ यो परिवार 😊
आजको सिरियल आउँदा खुसी हुनेहरु यता हाजिर हाै है
कान्छी सिरियल को २००भाग पुगेको उपलक्ष्यमा सबै कलाकार दर्शकलाई 🙏🌹
कति राम्रो jodi कान्चि दिदि र सागर दादा को ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
सागर र कान्छी को माया कहिले छुट्नु हुँदैन 😢😢❤
माया कति धेरै छ है बुढा बुढीमा माया भनेको यस्तो पो हुनुपर्छ सागर र कान्छी माया देखेर डाहा लाग्यो मलाई 😅😅😅😂😂
हर श्रीमती कान्छी र हर पुरुष सागर जस्तै भैदीयको भय यो पापी धर्ती स्वर्ग हुने थियो
अब अर्को भागमा सवै कुरा भन्नू पर्यो कान्छी ले घरमा अनि दुई जना नै खुशी भएर बसेको हेर्न मन छ है दि ज्यु❤❤❤❤❤❤
सागर सर र कान्छी दिदी कहिल्यै पनि छुट्नु हुँदैन❤❤❤
यो कान्छी सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊
@anushatamang4591
2 ай бұрын
❤❤❤❤👌👌👌👍👍👍👍👍👌👌
@user-bp5zc6wo5e
2 ай бұрын
M
१ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏