No video
कालिज पालनमा रमाउदै जानु ! Pheasant farming in Nepal | Kalij Palan
► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
Пікірлер: 316
हिम्मत वाली चेलिलाई सलाम ।👌👌👌👌
साहसी महिला लाई बधाई अनि उत्तरोत्तर प्रगतिको कामना
@tulshahi3853
3 жыл бұрын
बधाई छ हजुु
पश्चिमेलि दिदिलाई सफलताको शुभकामना🙏🙏
अनुदान त वास्तविक किसानलाइ माथी उठाउन ल्याएको पोलिसिनै होइन यो धुर्त त चतुरहरुले आफ्नै पार्टिका कार्यकर्ता पाल्न ल्याएको पोलिसी हो ।यो कुनै पनि वास्तविक कृषकले पाएकै छैन ।जे होस बहिनिको साहसलाइ सलाम छ !
पिडा एउटै रैछ, ईन्जिनियर पढेर फुलखेतिमा लाग्दा लाखौ गुमाको छु ,मेहनत बढी चाहिन्छ अनुभव निकै जरुरत छ शुभकामना छ नर्स को जागिर भन्दा बजारिकरण गर्न सके आफ्नै सानो व्यवसाय अति उत्तम छ ।
मान्छे पनि राम्री बिचार,उदेश्य पनि राम्रो लिनु भको रहेछ बहिनी। सफलताको शुभकामना
@gurusleathercraft2643
3 жыл бұрын
Thank you dai
कालीज 35 सयमा बेच्दा पनि फाईदा हुन्न भने यो काम बेकार काम हो किनकी एउटा आम नेपालीले एउटा कलिज खाने हैसियत देखिएन अर्थात एउटा चल्लाको मूल्य 1500 यो त अति भो ।धेरैमा एउटा चल्लाको म्याक्सिमम 3/4 सय सम्म भए पो बजार पाईन्छ।नेपालमा यहि गलत छ एकै पटक कमाउन पर्ने सबैलाई
कालीज पालनको जानकारी को लागि सल्लाह र सुझाबको लागि धन्यवाद जानू बहिनि लाई ।
साहसिक महिला सम्मान छ दिदिलाई अनि उत्तरउत्रर प्रगतीकाे कामना
नेपालमा उत्पादन भएको चिज बाहिरी देशमा निर्यात गर्न सरकारले ब्यवस्थ गरि दिए किसानलाई राम्रो हुने थियो।
@kanxodai4941
3 жыл бұрын
Kata xs keta ta ???? Kati bidesh bata aaryat hunxa taha xoena ho ??ani niryat ko kura garxou ??? Pahila study gara na keta ho yr berojgari keta harulaae kehi pni jankari xoena yr
बहीनीको सोचबीचार एकदम राम्रो हो तर त्यो पहीलाको दानावाला लाइ चाही case हालेर कारबाही गर्नुपर्यो की त छेतीपूर्ती दीन लगाउनुपर्छ । त्यस्तो कमसल दाना बजारमा बेच्न पाउछ त्यो खातेले ? त्यो खातेको दानाको कारणले बहीनीको त्यत्रो नोक्सान हुदा दुख लाग्यो ।
Lagi rahanu paxadi nahatnu aagami dinko suvakamana kishor gurulai Jai mata di 👏👍 congratulations
हाम्रो बैतडेलि बहिनि लाइ सफलता को शुभकामना
@gurusleathercraft2643
3 жыл бұрын
Thank you dai
भिडियो राम्रो लाग्यो जानकारी को लागि धन्यवाद , कृषकलाई कसरी सम्पर्क गर्ने र त्यो ठाउसम्म कसरी पुग्ने होला
आफ्नै ठाउँको दिदी हुनुहुदोरहेछनु खुशी लाग्यो तपाईंको जोस जागर देखेर 😊😊😊
प्रतेक नेपालिले यस्तै सोचाइ राखेर आफ्नै देशमा काम गर्यो भने अबस्य पनि देश ले मुहार फेर्ने छ।
@kanxodai4941
3 жыл бұрын
Karki keta sab le jangali chara palera desko muhar ferinxa murkha keta ???
साहसी दिदी अनि पत्रकारको बोल्ने शैली पनि एकदम राम्रो लाग्यो🌹
तपाइ को इच्छा चाहना पुरा होस सफलता मिलोस् शुभकामना । खुशी लाग्यो जानकारीमुलक भेडियो को लागी
एकदम सहि , साथीहरू खालि बिदेश जाने मात्रै भन्छन् र सुन्छु खुब सजिलो देख्छन् बिदेश मा तर तपाईंले ले सुरु गर्नु भएछन् सहि छन् है
Wow..! a nice guys .! यहाँ नानि धेरै सिधा हुनु हुंदो रैछ ! धेरै राम्रो कुरा सुन्ने मौका पायौं ! हजुरको कार्य सफल रहोस ! मैले पनि भविस्य मा यस्तै सोचेको छु ! धन्यबाद ...!
कम्पाउड भित्र नागबेली कुलो काटेर पानी मास्तिर लाने मोटर फिट गर्नुस त्यस्तै ओरालो पनि पार्नुस तल आफैँ आइहाल्छ, र रुखहरु पनि रोपिदिनुस जस्ले गर्दा natural view मा अझै बढी फस्टाउँछ्न है म्याडम ! looks also beautiful.
Good job 👌👍 keep it up Dami lagyo stay fit and healthy
Very good job kalij Malkin pani sarai beautiful ❤️
Great work ❤❤❤❤
dherai ramro jankari dinuvhayako maa thank you sis.. suvkamana chha.
साहसी महिला उतर उतर प्रगतिको शुभकामना छ। बहिनीलाई।
This is an innovative and self reliant action you have taken. Keep going.
Good job,good work,and best wishes for bright future.
Great Initiative!
शुभकामना छ बहिनी 👍️👍️💋💋💄⛑️⛑️⛑️
super ekdam ramro kam garnu vako xa ojai ramro gardai janush
Salute x bahini sadhai yasarinai agadi badhnu hola
Excellent job......keep it continue, God bless you....
Kishna sir lai thanks xa kirshi tatha pashu panchh palan sambandhi jankari dinuhuxa
Good job
सलाम बहिनी,अझै अगाडी पुग्नु होल🙏🙏🙏
अतिसाहसी , सिष्टर व्यवसायिकसफलताको शुभकामना छ 😍😍😍🐓🐤🕊️🐦️
धेरै शुभकामना दिदी 😍😍😍
सफलता को शुभकामना हजुर।
@rajushresth6312
3 жыл бұрын
Jhr ko nomber sed garnu sir malae boy boka chahiye xa
Very good job chha
सफलताको शुभकामना #watching from dubai...
Excellent. Keep it up..
Kunaie business garnu vanda pahila tesko barema dheraie farm ma gayera bujhnu parne ra yes sambandhi training lida rammro hunthyo but hinnmat naharnus tapaielaie best of luck 🥰🥰❤
सफलताको धेरै शुभकामना
Wowww inspiration vedio
Ramro Manxele ramrai kam garnu vyaxa thank you
सफलता को धेरै धेरै शुभकामना। नमस्कार इलाम।
कालिजको फुल पनि बेच्नुहुन्छ कि कालिज मात्रै ? अनि कृषिप्रधान देशको कृषिमा आत्मनिर्भर हुने लक्ष्य पूरा गर्ने कृषि तथा पशुपँक्षी बिकास मन्त्रालयमा जानुभयको भय हुन्थ्यो कि ?
बहिनीकाे काम मा धेरै सफलता मिलाेस्। म पनि पासिकाेटमा बस्छु । बूढानीलकण्ठ स्कूलकाे Catering Dept काम गर्छु । रिसाेर्टकाेलागी सहयाेग चाहिएमा निशुल्क सहयाेग गर्न र कालिज बिक्रिमा पनि सहयाेग गर्न सक्छु । आवश्यक भए सम्पर्क गर्न सक्नु हुनेछ ।
great work dijju
Good job...keep it up
Ramro xa video good jab all ❤
Congratulations n Best of Luck
Wow great work 👏
You have to do a very good job. We got the same place, sister
बैतडीना अझै बढी सम्भावना थियो होला त?प्रसस्त सम्भावना भएको हाम्रो सुदुरपस्चिम मै गर्दा अझै राम्रो हुने थियो।जे होस शुभकामना
Great jop great think sis best of luck
कालिज को बच्चा 50 /100 रुपैया मा किन सरकारले उपलब्ध गराउँदैन??? कृषि प्रधान देश को हालत 😢😭 बैंक भनैकै माहा दलाल 😢😭
nurse ko per month .salery 15000 hola tetile..ek jodi .lugani audaina baru yai kam gareko ramro lagyooo
Great work
great work👏
Proud of u sister 😘🙏
Wow wow good job 👍👏👍👏
Wish you all the best!
don't do give up keep it up Sis
Great job 👌👌👌
Thank you nepal pride TV .
Wow good job sis❤️🙏🙏🙏
बैनीको काम यकदमै राम्रो लाग्यो 🙏🙏❤❤
Good job..sis
Dherai ramro kaam
Very good job sis
akdam ramro lageu👌👌👌👌👌👌👍👍👍👍👍👍👍🙏
subha kamna hajur lai♥️
Good work deju
Great job didi
Good job 🙏
Wow Amazing
Good work
Good job bahini
Great you are really genius
All the best jobs Brother and sister lai.
बहिनी काे काम मा धेरै सफलता मिलाेस्। Resort बने पछि साथिहरु संग कालिज खान आउंछम्।
nice job
Good work sister
great sis jeee
अति राम्रो
Kada bahini..
All the best ❤️❤️
Kati ramro kam sister khuse lagyo sadhai ramro hos sister lai
यो लुटेरा चल्ला पठाउने कम्पनी लाई मुद्दा हाल्नु पर्छ हैन र ?
Good job sister
Best wishes
Good job sister .
Very good job
good job sister
Good job 👍👍👍👍👍👍👍👍👍
Nice..
good job bunuko
Wowwwwwwww