के कुरा गर्छन् गगन, योगेश र रामकुमारी | THE CONVERSATION | Episode-04 || GAGAN | YOGESH | RAMKUMARI|

के कुरा गर्छन् गगन, योगेश र रामकुमारी | THE CONVERSATION | Episode-04 || GAGAN | YOGESH | RAMKUMARI|
#gaganthapa #yogeshbhattarai #ramkumarijhakri
Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339

Пікірлер: 916

  • @ramsaranalemagar5254
    @ramsaranalemagar525422 күн бұрын

    ६२-६३काे जनआन्दोलन देखि रामकुमारी झाक्रि गगन थापा धेरै मन पर्थ्याे अैले सबैभन्दा मन नपर्ने रामकुमारी झाक्रि हाे, उनकाे चरित्र बाेलि सिद्धान्त अरुलाई हेर्ने बेबहार केही मन पर्दैन बरु गगन थापा धेरै राम्रो लाग्छ अैले पनि

  • @milanniure4713

    @milanniure4713

    22 күн бұрын

    एक्दम्🙏

  • @kirankc1068

    @kirankc1068

    22 күн бұрын

    Hagan Des Droid Ho

  • @girirajgurung8250

    @girirajgurung8250

    22 күн бұрын

    100% agreed. Specially her perception toward Nepalese diaspora.

  • @-Opponent

    @-Opponent

    21 күн бұрын

    ​@@kirankc1068त्यसो हो भने तलाइ पनि स्वाठ भेडा होस गोवर स्याला

  • @kumardas6100

    @kumardas6100

    21 күн бұрын

    जस्ले जे भने पनि महिलामा रामकुमारी झाँक्री जत्तिको नेत्री कोहि पनि छैन नेपालमा

  • @smnlama362
    @smnlama36222 күн бұрын

    ५० काटेका हरु युवा हुने हो भने १८-३० वर्षका नाबालक हरुलाई श्रम गर्न किन विदेश जान बाध्य बनाउँदा रहेछन इनहरु

  • @anandchaudhary1675

    @anandchaudhary1675

    22 күн бұрын

    Rabi Lamichane is 2 years older than Gagan. And everyone calls him youth leader. BTW in politics age of 45-60 is young because we need to reach at least age of 35 to get political maturity. Age of 50 is political youth age.

  • @binodkarki5423

    @binodkarki5423

    21 күн бұрын

    यस्को लागि त हिम्मत गर्नुपर्छ आउनु पर्यो नि लाईन्मा सबै त्यागेर

  • @user-xw4cb9kh4v

    @user-xw4cb9kh4v

    21 күн бұрын

    ​@@anandchaudhary1675according to the definition of United Nations, age group of 15 to 25 are the young generation. Who defined that 60 years old 'pinda khane' is young?

  • @anandchaudhary1675

    @anandchaudhary1675

    21 күн бұрын

    @user-xw4cb9kh4v maybe you should read once again nicely what I have written. I didn't say age of 50 is youth. I said it's politically young. Generally people start politics at age of 35 and at the age of 50 you have experience of about 15 years and still politically young not physically. If the age of until 24 or 25 are young as said by you then no one is youth politician because to be MP you must be age of 25. Once again read nicely "in politics age of 45-60" is still young politically that's what I meant and that is truth.

  • @sab-11809

    @sab-11809

    21 күн бұрын

    हाम्रो भौमान मात्र युवा हुन जो स्वयम् गगन भन्दा 2-4 साल जेठो हो

  • @Sushil_Khatri11
    @Sushil_Khatri1122 күн бұрын

    प्रधानमन्त्री र सभापति अरु हुने काम नभएको भारी चै गगनलाई लगाएर कसरी हुन्छ? संघर्ष गरिरहेको मान्छेलाई सम्मान गर्नुपर्छ ! गगन भाबी प्रधानमन्त्री हुन !

  • @ramsaranalemagar5254

    @ramsaranalemagar5254

    21 күн бұрын

    सहि हाे काङ्ग्रेस मा गगन थापा, मिनेन्द्र रिजाल, नरहरि आचार्य,चन्द्र भण्डारीहरु ठिक छन् अरुत उस्तै हाे

  • @mgrking3005

    @mgrking3005

    19 күн бұрын

    Ghantako pm hunxa yo khate american agent

  • @ShankarNepali-v2j

    @ShankarNepali-v2j

    19 күн бұрын

    हावा कुरा बोल्छ को राम्रो छ । यहाँ इनिहरु को नाम पनि ठमेलको राम कुमार राखम ।खान पाएसी त सबै एकै ठाँउमा हुन्छन् नत्रा 🤜🤛👎️👎️हो बैमानिहरु

  • @Cricket99453

    @Cricket99453

    19 күн бұрын

    भेडा ले भन्ने यही हो

  • @letstry2854

    @letstry2854

    19 күн бұрын

    bheda le vanne yahi ho..patak patak asafal sabit vaisakeko Bhakhra chor la esthan xaina

  • @bishwakc1700
    @bishwakc170022 күн бұрын

    गगन थापा सम्भावनाको कुरा गर्छन, योगेस भट्टराई, झाक्री बिगतको कुरा गर्छन् ।

  • @lakpasherpa4990
    @lakpasherpa499022 күн бұрын

    गगन दाईले पध्मा कलेज अगाडि ढुंगा हन्दा म पनि त्यही थियो, म लडेर गुँडामा घऊ निस्केको ,६महिन सम्म हराएन आज फेरि त्यहीँ घाउ बल्जायो दाई🙏❤️❤️❤️तपाईंको ढुंगा हानेको फोटा अउछ ,त्यही घाउ याद अउछ❤😂

  • @Cricket99453

    @Cricket99453

    19 күн бұрын

    उहीँ बेला मरेको भय आज देश को यो दुर्गति त हुदैन रैछ

  • @BoharaNaresh377
    @BoharaNaresh37722 күн бұрын

    यो समय गगन योगेश र रामकुमारी दिदीको हो।अरू भ्यागुता हरुलाई धेरै ट्वार ट्वार नगर हुन्छ।❤❤❤

  • @user-wz8dp8be3b

    @user-wz8dp8be3b

    22 күн бұрын

    तेरा गगने,झाक्री कति वर्ष भयो सरकार मा आको कुन ठाउँ मा के बिकास गरे,खाली मिठो भाषण मात्र दिएर हुन्छ,मलाई पनि गगने सारै मन पर्थ्यो यतिको ट्यालेन्ट भाको नेता चाहिन्छ सोच्थे तर यतिका वर्ष सम्म के केही राम्रो काम गरेको देख्न सुन्न पाइन।।।

  • @deepakrajjoshi2010

    @deepakrajjoshi2010

    21 күн бұрын

    ​@@user-wz8dp8be3b स्वास्थ्य मन्त्री भएको बेला

  • @sab-11809

    @sab-11809

    21 күн бұрын

    ​@@user-wz8dp8be3bत हरुलाइ भौमान छामिखाने नै सहि पात्र हो नेता बन्न राजनिती को सामान्य चेत नहुने खल्लिबल्ली सलामवालेकुम वाला हरुको आदर्स पात्र छामिखाने का भक्त हरुले राजनीति मा कुन पद को के भुमिका हुन्छ कस्को कार्यछेत्र के हो र परिणाम दिने काम गर्न कुन भुमिका मा हुनुपर्छ भन्ने नबुझ्ने घास हरुको कारण नै चटके हरुको उदय हुन्छ र पुन देस प्रयोगसाला बन्छ

  • @prbnrjl

    @prbnrjl

    17 күн бұрын

    Essssss 👐

  • @rajendranyaupane44
    @rajendranyaupane4422 күн бұрын

    राम्रो छ ईतिहास र बर्तमान ... भविष्यको शुभकामना योगेश , गगन र रामकुमारी लाई 🙏

  • @suniltiruwa7550
    @suniltiruwa755012 күн бұрын

    आहा कस्तो राम्रो बहस। हामीले चाहेको पनि यहि हजुर जनप्रतिनिधिहरु जुनसुकै पार्टीबाट प्रतिनिधित्व गर्ने भएन पनि जब राष्ट्र निर्माण,आर्थिक समृद्धि,सुशासन,विधि नीति निर्माण लगायत अन्य कुराहरुमा एक जुट,एकगुठ भएर जानुहोस भन्ने हाम्रो चाहना हो। दलगत स्वार्थ,व्यक्तिगत स्वार्थ भन्दा एक बद्ध,एकता बद्ध भएर कहाँ कहाँ कुन कुन समस्याहरु छन्। त्येसलाई पहिचान गरि जाने हो भने राष्ट्र निर्माण र आर्थिक वृद्धि र समृद्धि हुने विश्वास लिएका छाै। अहिले सम्म कै उत्कृष्ट बहस। हजुर तिनैजनालाई धेरै धेरै धन्यवाद।

  • @Literature_philosophy
    @Literature_philosophy22 күн бұрын

    गगन साच्चै मेरो क्षेत्रबाट उठे म भोट हाल्थें, पहिलो चोटी ।

  • @Pawanpaudel193

    @Pawanpaudel193

    12 күн бұрын

    100% Hajur ko kura mero support chaa

  • @minakarki3672
    @minakarki367222 күн бұрын

    gagan is gagan

  • @bhubanraut4485
    @bhubanraut448522 күн бұрын

    Great leader #gagan thapa

  • @DeepakBaral-el9bb

    @DeepakBaral-el9bb

    22 күн бұрын

    बाख्रा खै त?

  • @muktinathchanel5657
    @muktinathchanel565722 күн бұрын

    गगन थापा दादा पनि अब केही जिम्मेवारी पद लिएर नेपाल को बिकास नेपाली जनता काे हक हितको लागि राम्रो काम गरेकाे हेर्न मन छ जय देश जय नेपाल ❤🎉

  • @achyutprasadadhikari9159
    @achyutprasadadhikari915922 күн бұрын

    अमीत जी को एउटा राम्रो प्रयास,, फरकपार्टीका उर्जाशील समकालीन साथीहरुलाई एकै ठाउँमा उभ्याएर खुल्ला छलफल , आकर्षक, साउण्ड सिस्टममा अलिकति .......

  • @BoharaNaresh377
    @BoharaNaresh37722 күн бұрын

    यो समय गगन योगेश र रामकुमारी दिदीको हो।अरू भ्यागुता हरुले धेरै ट्वार ट्वार नगरे हुन्छ।❤❤❤

  • @purshotambista5658
    @purshotambista565819 күн бұрын

    आज ३ जना मन पर्ने समकक्षी युवा नेता सगै बसेर भलाकुसारी गरेको देख्न पाऊदा सारै खुशी लागो ।सेतोपाटी प्रती आभार । नयाँ भनाऊदाले राजनिती सिकौं है यिनीहरू सँग ।

  • @lamakgoley3366
    @lamakgoley336622 күн бұрын

    Gagan thapa is best n grt leader

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur322122 күн бұрын

    Gagan is a great leader

  • @tndahal22
    @tndahal2222 күн бұрын

    गज्जबकाे छलफल । यस्ता छलफलले जनतामा राजनीतिप्रति भराेसा जगाउँछ ।

  • @dhirajkunwar636
    @dhirajkunwar63622 күн бұрын

    Gagan is a greatest of all time. This man is real leader

  • @madhavkc3007
    @madhavkc300721 күн бұрын

    एकदमै सान्दर्भिक लाग्यो यो अन्तर्वार्ता ।गजब

  • @minakarki3672
    @minakarki367222 күн бұрын

    gagan is great leader ❤❤proud of u ❤❤go a head

  • @NepaliBoyEntertainment

    @NepaliBoyEntertainment

    22 күн бұрын

    Bakhra byapari 😂

  • @saugatbhu3328
    @saugatbhu332822 күн бұрын

    gagan thapa future Prime minister .

  • @kamalsenthakuri2529
    @kamalsenthakuri252922 күн бұрын

    गगन दाई र हाम्रो गाउले रामकुमारी दिदी अर्थात राष्ट्रिय दिदी नेपालकाे राजनीतिका खराे,निडर -Leader नै हाे गर्ब लाग्छ 🎉❤🎉।

  • @shivadhojshahi9457
    @shivadhojshahi945722 күн бұрын

    एकदमै शान्दर्भिक भलाकुसारी साँच्चिकै देश बनाउन यस्ता छलफलहरु बढाउनु पर्छ । सेताेपाटीलाई हार्दिक धन्यवाद तीनैजना मनपर्ने ब्यक्तित्व गगन दाइ अलि बढी ।

  • @lokkhatri7840
    @lokkhatri784022 күн бұрын

    gagan is great

  • @user-iz1jp9yz6x
    @user-iz1jp9yz6x22 күн бұрын

    थोरै पनि लज्जा बोध नभएको अराजनितिक राजनीतिज्ञ हुन बोका,बैगुनी,र धामी।जनता र देश रोइरहेको अवस्था मा यो अत्ताहास पुर्ण हासो धन्य युवा पुस्ता ।

  • @turup8409

    @turup8409

    22 күн бұрын

    Gagan yo yug le janmayeko neta hun , Jun vauju saga gagan sab vanda dherai ladxan ,birodh garxan tei vauju ko dewar vanera troll garxan Gagan aafnai party sagata ladxan aaru ko k kura Ek choti mantri banne mauka pako ,kasto kam garyo dr.sanduk ruit ,vagwan koiralako mukh bata sunda hunxa

  • @talismangaming7496

    @talismangaming7496

    22 күн бұрын

    I know u will not reply but at least change your name.

  • @DeepakBaral-el9bb

    @DeepakBaral-el9bb

    22 күн бұрын

    ​@@turup8409हो हो सबै लाई थाहा छ भाई बाख्रा हो। 👈

  • @amritbomjan8131
    @amritbomjan813122 күн бұрын

    गगन थापा ले नेपाल राजनीति लाई अलग दिशा मा लाने मा विश्वास लाग्छ

  • @NepaliBoyEntertainment

    @NepaliBoyEntertainment

    22 күн бұрын

    Hajur sure Europe 🌍 tirai hoki sir 🤠

  • @startubenepal4927

    @startubenepal4927

    21 күн бұрын

    कुरा सुन्दाखेरि गगन दाईलेपनि हार खाएछन्।

  • @aabishkarlamichhane-uv7lq

    @aabishkarlamichhane-uv7lq

    20 күн бұрын

    Naapyo aba😅😅🤣🤣🤣

  • @007robinhoodlove5

    @007robinhoodlove5

    20 күн бұрын

    कति वर्ष भयो त्यो वीस्वास गर्न लागेको ?😂😂

  • @top10slist94

    @top10slist94

    20 күн бұрын

    Bahun chettri la bhrastachar nagarnubra kukur le masu nakhanu yautai kura ho

  • @nabarajphuyal4051
    @nabarajphuyal405122 күн бұрын

    जनताले आशा गरेका नेता थिए!! अब यीनिहरुको बिस्वास कस्ले गर्छ अब जनता भुलाउन सक्दैनन!!

  • @BT-232
    @BT-23222 күн бұрын

    Mero ranking No 1 Gagan No 2 RK Jhakri No 3 Yogesh

  • @Kasa690

    @Kasa690

    22 күн бұрын

    हिजो सम्म गिरिबन्दु गिरिबन्दु भन्दै ऊफ्रने प्रदिप पौडेल, गगन थापा,बिश्व प्रकाश अब कुन मुख लिएर केपि बिरूद्द उठ्दो रहेछ त्यो हेर्न मन छ!यो देशमा प्रतिपक्ष मा बस्ने कोहि कुनै पार्टी देखिएन सब का सब लेक्चर हेरियो 😎 अ हो भन्ने जस्तों पनि दि राछन म त भन्छु । प्रत्यक्ष कार्यकारी प्रधानमंत्री वा राष्ट्रपति बन्ने मार्ग नखुलाए सम्म सरकार अदलिबदली हुने कुरा ठुलो किन लाक्छ ? तत्कालीन अवस्था को निर्वाचन प्रणाली टोट्ल्ली कोल्याप्स नगरे यो धुर्व सत्य हो भैरहन्छ । बॉडी चुडी खानु शुभकामना है ।

  • @PuranSaud-qb7vo

    @PuranSaud-qb7vo

    21 күн бұрын

    Teri ma chikei tabja gagan dai le sattey ma aadharit vayara kasailai xoddaina yad garnu​@@Kasa690

  • @sahadev9840
    @sahadev984022 күн бұрын

    Gagan Thapa❤❤❤

  • @anujoshilohani1410
    @anujoshilohani141022 күн бұрын

    गगन थापा प्रधानमन्त्री भएको हेर्ने चाहना❤🙏

  • @darpanchaudhary9830

    @darpanchaudhary9830

    22 күн бұрын

    😂😂😂😂😂😂 तेरो गगन ले बोकाको लाड़ो चुस्ने र बाख्रीको पुती चाट्ने बाहेक केई गर्न सक्दैन। तेरो गगन लाई सपना मात्र देख्न भन! 😂😂😂😂😂

  • @yodenrai8861

    @yodenrai8861

    22 күн бұрын

    बाख्रा खत्त्म हुन्छ अनि

  • @PuranSaud-qb7vo
    @PuranSaud-qb7vo21 күн бұрын

    Gagan dai🙏 किंग 👑❤Jay nepal 🙏

  • @sudeepdhakal120
    @sudeepdhakal12022 күн бұрын

    तिमिहरु सबै स्वार्थि बन्याै, लाेभि बन्याै के गर्ने अाशा थियाे तिमिहरु प्रति ।

  • @prakashkhadka8106
    @prakashkhadka810622 күн бұрын

    Malaita 3 janai ramro lagxa but best gagan thapa ❤️❤️💓❤️ aas garna layak neta haru

  • @basunepal878
    @basunepal87822 күн бұрын

    तिमी हरु हामी ले सोचेको देश युवा नेता हो तर तिमी हरु आडम्बर को खोल ओडेर बसिरहेको छौं सो जनता लाई मान्य छैन त्यसैले तिमी हरु फेलियर भयौं जनता बाट

  • @jibanbhusal434
    @jibanbhusal43422 күн бұрын

    Gagan daii ❤

  • @ShankarUchai
    @ShankarUchai22 күн бұрын

    Gagan is best

  • @s.mukeshghimire5294
    @s.mukeshghimire529422 күн бұрын

    अन्तरपार्टी सम्बन्ध लोकतन्त्रको लागि अपरिहार्य छ। उदेश्य सत्ता बनाउन होइन, सकारात्मक रुपान्तरणको लागि हुनुपर्छ। यो भिडियोमा गगन थापाको तर्क बलियो छ।

  • @mohansingjalimission_10

    @mohansingjalimission_10

    22 күн бұрын

    ख्यासेर छ 😂

  • @bishalaryal4211

    @bishalaryal4211

    14 күн бұрын

    ​@@mohansingjalimission_10😂😂😂

  • @mrjumsonghello381
    @mrjumsonghello38122 күн бұрын

    युवा नेताहरू देख्न बित्तिकै खुशि र उत्साह लाग्छ तर भ्राष्टचारीलाइ कारबाही र देश बिकासमा लागे अझ हाैसला हुन्थ्थ्याे के गर्नु खाली देश चुस्ने मात्रै परेर दुख लाग्छ ,

  • @Cricket99453

    @Cricket99453

    19 күн бұрын

    देश कस्ले चुस्यो त नरेन्द्र मोदी आयर चुस्यो

  • @yesiam8048
    @yesiam804822 күн бұрын

    गगन दाइ ❤❤

  • @rupaksaud6374
    @rupaksaud637422 күн бұрын

    समकालीन राजनीतिकमा तिनै जना आशा र भरोसायोग्य नेतृत्व हुन सबै भन्दा अग्रपंक्तिमा Nepali Congress का श्रद्धेय महामन्त्री Gagan Thapa हुनुहुन्छ।♥️🥰🧿🌳🙏

  • @ShivalalGautam-vo9du

    @ShivalalGautam-vo9du

    22 күн бұрын

    राजनीति का कुलाङर हरु😂

  • @Kasa690

    @Kasa690

    22 күн бұрын

    @@rupaksaud6374 झोलेहरू लाई लाग्ने नै त्यस्तै हो

  • @BP-jq1ru

    @BP-jq1ru

    19 күн бұрын

    Gagan dai ni bahira basera bolna khappis xan tara jimbewari liyera mantri vayera kam garne aat nai xaina

  • @Kasa690

    @Kasa690

    18 күн бұрын

    @@rupaksaud6374 पढ्ने बेलामा पार्टीको झन्डा बोकेर कलेजको छतबाट कलेजको पर्खाल भत्काएर बटुलेको ईट्टाले 'रेबुलेशनको 'नाममा सोझा साझा जनतालाई टाऊको फोडाफोड, हातखुट्टा भांचाभाच गरायौ तपाईँहरूले 20 बर्ष सम्म के पायो त जनताले परिवर्तन को नाममा त्यति एऊटा स्वतन्त्र बोल्न पाऊने हक मात्रै!त्यहि डुङ्गा मुढा गरेको कारण आज बिना पेसा बिना जागिर देशलाई चुसेर बसि बसि खान पुग्ने सम्पति बनाको छौ र पो चिल्लो गाडीमा कुदन पाको छौ यो सबै पुरानो पार्टी नसके सम्म देश बन्दैन!

  • @parmanandbadu2747
    @parmanandbadu274722 күн бұрын

    84 मा जनताले यिनिहरु लाई देखाउनु पर्छ पावर

  • @bikeshtimalsina8795
    @bikeshtimalsina879521 күн бұрын

    A Spirit of Ramkumari Didi and her potentiality is such an ideal for women leadership and inspiring others ❤

  • @jaydiyal
    @jaydiyal22 күн бұрын

    अरू को अस्तित्व सजिलै स्वीकार गर्न नसक्ने हरु ,व्यवस्था अवस्था परिवर्तन भूमिका थियो होला तर पार्टी मा यिनीहरू छाया मा छन् बोलेर मात्र केही हुँदैन

  • @Krishnaprasa66
    @Krishnaprasa6622 күн бұрын

    gagan is great ledear

  • @swortamang3393
    @swortamang339322 күн бұрын

    यो हो नि कुराकानी अनि असफल स्वीकार्य अनि भावी योजना कोर्नु अनि भब्य छलफल ,,,,,,,गुड

  • @BishwakarmaOfficialyt
    @BishwakarmaOfficialyt22 күн бұрын

    म त जे सुकै भएपनि रामकुमारि दिदिको सहास को फ्यान नै हुँ ।

  • @basantakdhakal8702
    @basantakdhakal870221 күн бұрын

    युवा पुस्ताको ‘प्रेरणा’ देखि ‘पत्रु नेता’ सम्म । ‘आशा’ देखि ‘चरम निराशा’ सम्म । ‘उहाँ नै हो युवा नेता’ देखि ‘उहाँहरूको अब काम छैन’ सम्म । हामी सबैले तपाईँहरूको निरन्तर ओरालो लाग्दो लोकप्रियताको ग्राफ देखिसक्यौँ । २० वर्ष पुग्न लाग्दैछ तपाईँहरूको सांसद जीवन सुरु भएको। यतिका समयसम्म केही उल्लेख्य काम गर्नुभयो त ? तपाईँहरूले देशलाई अब दिन बाँकी त्यस्तो केही छ त ? अब त तपाईँहरूले राजनीतिबाट अवकाश लिने बेला भएन र ?

  • @DishonSPun
    @DishonSPun21 күн бұрын

    तपाईहरूको नेतृत्वबाट देशले धेरै ठुलो विश्वास आशा गरेको छ ! त्यसकारण देश र जनता माथी विश्वासघात नगर्नु होला!

  • @bikashmahat8539
    @bikashmahat853921 күн бұрын

    यो देसको लागी तपाइँ हरु जस्ता यु नेताको धेरै खाचो छ ।सधै यसै गरि छलफल गरि रास्ट्र रजनतालाइ मुक्ति दिनुहोस् ।शुभकामना ।

  • @padamkc3697
    @padamkc369719 күн бұрын

    रणनीति राम्रो छ। पुराना एक भएर हाम्रो योगदान येति छ भनेर सूचना दिन जति नै मिडिया बाजि गरे पनि तिमिहरु को योगदान जति हसुरिसकेको छौ तिमीहरूले फेरि युवा नेता को येसरी मिडियामा आउँदा देश लाई आर्थिक ,सामाजिक ,राजनिती तथा अन्य रुप मा कसरी रुपान्तरण गर्ने देश को सबैभन्दा बिकराल स्थिती बेरोजगारी दैनिक वैदेशिक रोजगारी का लागि कति मान्छे बिदेशीनु परेको इन्को मिडिया बाजि भनेको हामीले गरेको योगदान को मात्र 😂कुरा छ ।

  • @DipakDhakal-ii8wn
    @DipakDhakal-ii8wn22 күн бұрын

    अब को प्रधानमन्त्री गगन दाई❣️❣️

  • @user-lx7rw3lo5u
    @user-lx7rw3lo5u22 күн бұрын

    यदि देश बनाउने आश छ भने यिनिहरुमा नै छ मेरो भरोसा 🎉

  • @user-xk1pn5jt7q

    @user-xk1pn5jt7q

    20 күн бұрын

    योगेश गलत मान्छे हो बाकि दुइ सहि हुन

  • @AdventruChannel
    @AdventruChannel17 күн бұрын

    Ekdam ramro karyakram. Yo karyakram ko continuity hunu paryo

  • @asbinofficial4845
    @asbinofficial484522 күн бұрын

    सारै मज्जा आयो योगेस गगन र रामकुमारी झाक्री ज्यु हरुको बार्तालाभ यसरी नै सहमती र सककार्य गर्दै जानुहोला पार्टी फरक फरक छ तर रास्ट्रको बिकास र समृद्दिमा एउटै आवाज होस तपाईहरुको आ आफ्नो पार्टीमा दवाब बढाउनु होला नेतृत्वले गलत पाईला चाल्न खोज्दा खरो रुपमा उत्रिनु होला तपाईहरुबाट हामिले ठुलो आशा गरेका छौ।

  • @sukrajgurung5198
    @sukrajgurung519822 күн бұрын

    गगन थापा ले पुरानो नेता हरु ,भु पु प्रधानमन्त्री हरु लाई विश्राम दिनु पर्छ - गराउन पर्छ भन्दा योगेस भट्टराई ले बुढा हरुलाइ विश्राम दिन सक्नु पर्छ भन्न सकेन।

  • @diliplama1132

    @diliplama1132

    22 күн бұрын

    मुख ले भनेर मात्रै हुदैन भाइ ब्यबहार मा लागु गर्नुपर्छ

  • @mottainai3966

    @mottainai3966

    22 күн бұрын

    @@diliplama1132 सम्सदिय दलको नेतामा सेरबहादुर सङ्ग लडेको पनि मुखले मात्र हो ?

  • @DeepakBaral-el9bb

    @DeepakBaral-el9bb

    22 күн бұрын

    धेरै भुक्दैछन् त कालो काङ्ग्रेस बाख्रा चोर का चेलाहरू हा हा हा 😭😭😭

  • @sukrajgurung5198

    @sukrajgurung5198

    21 күн бұрын

    @@DeepakBaral-el9bb त चाहिँ कुन कालो बाहुन होस त?

  • @KrazyKarki

    @KrazyKarki

    20 күн бұрын

    २०७४ मा केपी ओलीको नेतृत्वमा चुनाव लडेर बहुमत आउने बित्तिकै अब बुढाले अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर खुबै उफ्रेका थिए त।

  • @dosi7593
    @dosi759322 күн бұрын

    Jay nepal gagan dai

  • @jhamkaadhikari3420
    @jhamkaadhikari342019 күн бұрын

    जय नेपाल गगन ज्यु देस र नेपाली जन्ताले रोजेको मान्छे हो गगन हो

  • @theindigenous
    @theindigenous22 күн бұрын

    Thank you for your contibutions for restoring democracy in Nepal.

  • @bishnumahat-yf3zf
    @bishnumahat-yf3zf22 күн бұрын

    हो, अब नेपालमा पुराना देउवा, प्रचण्ड, ओली र नेपालहरूले बिगारेको, रविहरूले बिथोल्न खोजेको, दुर्गा प्रसाईंहरूले हल्लाउन खोजेको र ज्ञानेन्द्रले दाउ हेरेको, हार्दो नेपाल लोकतन्त्रलाई एकपटक बचाउन सक्ने खेलाडी गगन मात्र हुन्।

  • @damodarbhandari8555
    @damodarbhandari855522 күн бұрын

    गर्वको साथ भन्छु कि मेरो नेता गगन थापा

  • @DeepakBaral-el9bb

    @DeepakBaral-el9bb

    22 күн бұрын

    हो हो भाई तेरो नेता बाख्रा नै हो भो। 👈

  • @darpanchaudhary9830

    @darpanchaudhary9830

    22 күн бұрын

    गर्वको साथ गगन थापा म्याचिक्ने भन मुला

  • @AmitKausal-zg6sx

    @AmitKausal-zg6sx

    22 күн бұрын

    Ta dharti ko boj ko afno samaj buddhi vayepo afu ma varosa hola ta goru lai ini chor gadha Fata daka vrsta haru nai thik lagne honi😅

  • @dipenpun8688

    @dipenpun8688

    22 күн бұрын

    Mcc passs garne despremi Nita huncharra

  • @damodarbhandari8555

    @damodarbhandari8555

    21 күн бұрын

    @@darpanchaudhary9830 तेरि आमा लाई चिक्यो र छोरा ?

  • @Spritual-mantra
    @Spritual-mantra22 күн бұрын

    Next PM GAGAN KUMAR THAPA🌿❤️

  • @shadanandasharmagautam8763
    @shadanandasharmagautam876322 күн бұрын

    ढुङ्गा हान्न सिकाउनु को सट्टा उद्यमशीलता सिकाएको भय देश बल्ल देश जस्तो हुन्थ्यो।।। नचाहिने कुरा गरेकोमा अझ गर्व पो छ।😢

  • @KamalJungthaquree-pq9ce
    @KamalJungthaquree-pq9ce22 күн бұрын

    Gaga🎉🎉

  • @sseqwaasd4421
    @sseqwaasd442122 күн бұрын

    राजनीति राम्रो फापेको छ यिनिहरुलाइ ढुङ्गा हानेको योगदानले आज चिल्ला गाडी चड्ने हैसियत मा छन देश र जनता भाडमा जाए।। देश र जनताको नाममा राजीनिति जिवनस्थर र जिवन शैलि आफ्नो र आफ्नाको परिवर्तन अरु सबै भड्खालोमा।।

  • @prakashkhadka1900
    @prakashkhadka190022 күн бұрын

    यसरी नै Intra-party र inter party मा लोकतान्त्रिक अभ्यास समृद्ध हुन्छ, थालनी राम्रो। यो पुस्तामा गगन नै हस्तक्षेप गर्न सक्षम छन्। योगेश पछाडिए, झाँक्रीजी गलत दलमा पुग्नुभो। यिनले सामूहिक प्रयास गर्नुपर्छ नेपालमा स्वस्थ राजनीतिको अभ्यासको लागि। तयार छन् त? कि यस्तै फोरममा र सैद्धान्तिक गफमै सीमित होला? Wait and see. Add a Q & A segment too.

  • @entertainmentchannelForallage
    @entertainmentchannelForallage21 күн бұрын

    राम्रो प्रयास । राजनिती दल प्रणालिको केही बितृष्णा लाई पक्कै नि कम गर्छ।।झिनो आशा छ उहाहरुसग त्यही झिनो आशा लाई शक्तीमा बदल्न सक्ने क्षमता उहाँ हरु सग छ

  • @Gorakhbahadurbist-wz9gg
    @Gorakhbahadurbist-wz9gg22 күн бұрын

    यो रामकुमारीलाई देख्ने बित्तिकै पोरो तातेर आउँछ यार

  • @user-cq3xg9ft2d

    @user-cq3xg9ft2d

    22 күн бұрын

    Kin yoges r gagan tero venqju hoki kyaho tineeharu man pareko

  • @bambahadurrana3043

    @bambahadurrana3043

    22 күн бұрын

    झाकृको मुजो खा अब

  • @sumandahal3884

    @sumandahal3884

    22 күн бұрын

    Ekdam

  • @ramjibudha8009

    @ramjibudha8009

    22 күн бұрын

    बिरालो रिसाए कसैलाई असर गर्दैन

  • @ramjibudha8009

    @ramjibudha8009

    22 күн бұрын

    बिरालो रिसाए कसैलाई असर गर्दैन

  • @gunarajthapa7239
    @gunarajthapa723922 күн бұрын

    गगन दाईको कुरा कति स्पष्ट ....

  • @kirankc1068

    @kirankc1068

    22 күн бұрын

    Yasle Janeko Kura Matra Ho

  • @PuranSaud-qb7vo

    @PuranSaud-qb7vo

    21 күн бұрын

    ​@@kirankc1068teti ma chik masta bejeti taile chai ke ukhadeko xas ra

  • @shamsermumho2303
    @shamsermumho230322 күн бұрын

    धेरै याेगदान र संघर्ष गरेर नै याे ठाउँमा पुग्नु भएको हाे। नयाँ दलका नेताहरुकाे याेगदान र संघर्ष केही छैना।

  • @DeepakBaral-el9bb

    @DeepakBaral-el9bb

    22 күн бұрын

    हेर्दै जा कुन दिन तेरो घर मा ढुङ्गेलले हान्छ। 👈

  • @topendrakunwar3715
    @topendrakunwar371522 күн бұрын

    Ramro lagyo

  • @nbchhetri7006
    @nbchhetri700622 күн бұрын

    आशा गरिएको, 80 को दशकमा भरोसा गर्न सकिने एकमात्र नेता गगन🙏

  • @Kasa690

    @Kasa690

    22 күн бұрын

    @@nbchhetri7006 पढ्ने बेलामा पार्टीको झन्डा बोकेर कलेजको छतबाट कलेजको पर्खाल भत्काएर बटुलेको ईट्टाले 'रेबुलेशनको 'नाममा सोझा साझा जनतालाई टाऊको फोडाफोड, हातखुट्टा भांचाभाच गरायौ तपाईँहरूले 20 बर्ष सम्म के पायो त जनताले परिवर्तन को नाममा त्यति एऊटा स्वतन्त्र बोल्न पाऊने हक मात्रै!त्यहि डुङ्गा मुढा गरेको कारण आज बिना पेसा बिना जागिर देशलाई चुसेर बसि बसि खान पुग्ने सम्पति बनाको छौ र पो चिल्लो गाडीमा कुदन पाको छौ यो सबै पुरानो पार्टी नसके सम्म देश बन्दैन!

  • @bharatbhatta9965
    @bharatbhatta996522 күн бұрын

    Gagan Thapa, the leader! yo desh ko PM vako herna mann xa

  • @ajaybasnet5683
    @ajaybasnet568313 күн бұрын

    गगन थापा र राम कुमारी झाक्री नेपालको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता हो🙏❤️😊

  • @mdhami8286
    @mdhami828615 күн бұрын

    यसो हेर्दा झाक्री दिदी गगन थापा तिर सपोर्टर हुनुहुदो रहेछ 😁

  • @Lalitkc123
    @Lalitkc12322 күн бұрын

    Gagan Thapa is Great Leader . I will always support him on his Up And Down ❤

  • @shankarbudhathoki3590
    @shankarbudhathoki359022 күн бұрын

    Gagan❤

  • @salimansari-ud2ug
    @salimansari-ud2ug16 күн бұрын

    तपाईहरुको सहकार्यले देशलाई नराम्रो गर्दैन।

  • @chesszone9665
    @chesszone96652 күн бұрын

    राम्रो थालनी। धन्यवाद तपाइ ३ जनालाई

  • @mathurasharma3241
    @mathurasharma324122 күн бұрын

    हिजो ढुंगा हानेकै भरमा सबै हामिले परिवर्तन गरेका हौ भनेर दाबि गर्ने यस्ता आफ्ना पार्टीका नेताका लठैत हरुबाट जनता ले २१ बर्ष मा त केहि पायन अब यिनले के गर्लान् र ? सब काले काले मिलेर खाॅउ भाले ! बेकार यिनको गफ सुनेर मेरो समय खेर गयो । हैट

  • @bishnumahat-yf3zf

    @bishnumahat-yf3zf

    22 күн бұрын

    तिमी गयर गर न।

  • @user-lz2ew4uq1k
    @user-lz2ew4uq1k22 күн бұрын

    रामकुमारि झाँक्रि संसदमा अावश्यक राजनितिज्ञ हुनुहुन्छ । उहाँकाे ज्ञान पुर्ण छ । गगन काे जाेश र हुटहुटिले देशलाई फाईदै गर्छ । याेगेशकाे शालिनता ठिक छ । याे तीन पक्षकाे सहकार्यले देशलाई राम्रै गर्छ ।

  • @rojallama

    @rojallama

    22 күн бұрын

    Tero bau le desh dhubai skeyo khate 😂😂😂

  • @narayennarayen5413

    @narayennarayen5413

    22 күн бұрын

    Umm tisaile hola bakhara ghotala dikhe mcc ko moteyar banda usa 🇺🇸 arme nepal aaya malai 4 pats mudangarira thankot kataunu vandai jantalai jhukkyako bersixau aile nepal ma usa 🇺🇸 armi aayara basiko 5,7, mina vayo vanne sunenxa k ho kunne?🫣

  • @user-up1kp9wi3q
    @user-up1kp9wi3q21 күн бұрын

    Thank you so much Setopati and Amit Dhakal jee for your creative efforts. Please keep on this kind of sessions.

  • @rajuDC
    @rajuDC21 күн бұрын

    Gagan is Gagan! A true leader…. Emerging as a thought leader😌 great going brother keep fighting for systems building

  • @OkendrapaudelOkendrapaud-yl9dw
    @OkendrapaudelOkendrapaud-yl9dw22 күн бұрын

    गगन र हाम्रो गाउले दिदी राम्रा नेता हुन जय नेपाल

  • @bishowbajgain9154
    @bishowbajgain915422 күн бұрын

    तिमी हरुबाट कुनै पनि आशा छैन हामी नेपाली जनता लाई ठुलो भ्रम मा राखेर देश लुटी रहेछौ

  • @tarajungthapa4696

    @tarajungthapa4696

    22 күн бұрын

    Ab vannus aas ko saga garne

  • @phanindrakhadka2835
    @phanindrakhadka283522 күн бұрын

    Future PMs of Nepal❤

  • @basunepal878
    @basunepal87822 күн бұрын

    तिमी हरु र बुढा नेता हरू मा केही डिफरेन्ट छैन तिमी हरु को राम्रो बाटो भनेको जनता को भावना को कदर गर्ने हो युवा लाई आत्मसात गर्ने हो बुढा नेता को पछि लागेउ सो जनता बाट तिमी haru girisakeko छौ

  • @premrajjoshi5711
    @premrajjoshi571122 күн бұрын

    रमाइलो गफ !! राम्म्रो म्यासेज जान्छ

  • @deepsamir2173
    @deepsamir217322 күн бұрын

    Gagan❤❤

  • @DeepakBaral-el9bb

    @DeepakBaral-el9bb

    22 күн бұрын

    बाख्रा हैन र? 🤗

  • @gundashshrestha9562
    @gundashshrestha956221 күн бұрын

    What a great conversation to watch. I would like to watch this kind of conversation more and more. More we have conversation more we understand each other and will be able to find solution. Great initiative from the सेतोपाटी team. Congratulation and thank you for making it happen.

  • @indraprasadneupane9883
    @indraprasadneupane988320 күн бұрын

    nice to see you three in one frame

  • @prakashsharma-og4uh
    @prakashsharma-og4uh22 күн бұрын

    gagan is best

  • @responsiblecitizen288
    @responsiblecitizen28822 күн бұрын

    gagan thapa lai yo desh ko netritwa gareko herna man xa ❤

  • @tejsingh8910
    @tejsingh891022 күн бұрын

    सम्मानका साथ हार्दिक श्रद्धाञ्जली 3 जनालाइ !

  • @mahatvlogs8028
    @mahatvlogs802822 күн бұрын

    Gagan ko xeu ma suhane manxe chaii hainan haii duijana

  • @dayaramrana7494
    @dayaramrana749422 күн бұрын

    gagan dai jayanepal

  • @manikhadka6613
    @manikhadka661322 күн бұрын

    यो खाल्को छलफल हुन जरुरी छ हरेक पाटिका युवा नेता एक ठाउँ मा बसेर निकास कसरी दिने भन्ने बारे छलफल गरौ अनि केही निर्णय दिउ अनि अगाडि बढाउ

  • @bikashkadel1236
    @bikashkadel123622 күн бұрын

    तिमीहरूले ढुंगा हानेर राज्यवाट मिल्ने नमिल्ने सवै सुविधा लियौं । ज्ञात/ अज्ञात शहीदहरूको परिवारको हालत के होला यसमा कहिले वहस गर्ने हिम्मत छ।

  • @user-rd6jl1qm1r
    @user-rd6jl1qm1r22 күн бұрын

    यि मध्ये सबैभन्दा भिजन र देशलाई स्थानान्तरण गर्ने नेता गगन थापा नै लाग्यो।

  • @bhimprakasholi2067
    @bhimprakasholi206722 күн бұрын

    Gagan is great politician

Келесі