कोटिहोमको भजन र पन्चेबाजा टिम इन्द्रेणीमा । यस्तो खालको नाच पहिलो पल्ट, ४५ मिनेट बितेको पत्तै भएन

Ойын-сауық

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #Kothihom_Pashupati #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 67

  • @Defender-du7gr
    @Defender-du7gr27 күн бұрын

    संस्कार संस्कृति परम्परा सेवा संदेश र मनोरञ्जन लोकप्रिय इन्द्रेणी मा आध्यात्मिक गुरु महाराज ज्यु हरुको सार्है उत्कृष्ट बक्तब्य र पंन्जेबाजा कोटीहोम भजन मन्डली को उत्कृष्ट प्रदर्शन र दर्शक को सुन्दर नाँच ले मग्न मुद्र भयियो.सबै लाई सम्मान सबै को जय होस 🙏 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @user-xb1iu9rr8y
    @user-xb1iu9rr8y27 күн бұрын

    इन्देर्णी टिम लगायत त्याहा उपस्थित सम्पुर्ण मा मेरो नमनछ।❤️❤️🙏🙏🙏🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel26 күн бұрын

    आहा सारै सुन्दर भिडियो मनदेखि आनन्द भएको महसुस गरेको छु। अब हामी सम्पूर्ण नेपाली एक भएर हाम्रो धर्म सांस्कृतिक परम्परा रीतिरिवाजलाई जोगाउनु पर्ने देखिएको छ सम्पूर्णलाई श्री पशुपतिनाथले कल्याण गरुन जय इन्द्रेणी जयदेश कोटीहोम महायज्ञ लाई सफल पारुम❤❤

  • @narmadakafle7344
    @narmadakafle734427 күн бұрын

    Jaya pasupati nath kotihom sabyko kalyan hos🙏🙏🙏🙏🙏jaya indreni tim🙏🙏🙏🙏

  • @hariaryal4023
    @hariaryal402327 күн бұрын

    इन्द्रेणी टिम का सन्चालक श्री कृष्ण कडेल सर लगायत सम्पुर्ण मा नमन जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏♥️🙏🇳🇵🇳🇵

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt27 күн бұрын

    असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann629327 күн бұрын

    जय देस जय इन्द्रेणी ❤ सलाम छ कृष्ण सरलाई

  • @pritamregmi940
    @pritamregmi94024 күн бұрын

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🎉🎉❤❤❤

  • @harikummar5469
    @harikummar546927 күн бұрын

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @kishanban4037
    @kishanban403727 күн бұрын

    दाजु भाई दिदी बहिनीको याे भजन अति राम्रो छ गुरु लाई सम्मान छ पञ्चेबाजा राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ पञ्चेबाजा तिम लाई सलाम छ धेरै रमाइलो भयो जय नेपाल जय भगवान् ❤😂🎉

  • @naranaryal5124
    @naranaryal512427 күн бұрын

    शुभ बिहानी इन्द्रेणी सम्मान सम्पूर्ण दर्शक तथा इन्द्रेणी लाई जय कोटि हवन जय पशुपति नाथ 🙏🌹❤️👍🇳🇵🇳🇵💯

  • @kailashkhatri3769
    @kailashkhatri376926 күн бұрын

    सबै भन्दा पहिले ईन्द्रेणी टिम लाई नमन र पन्चे बाजा टिम पुष्पलाल बराल को मेरो मामाको टिम लाई बिषेश धन्यवाद टक्र्याउन चाहन्छु।।

  • @lamjungebaje8736
    @lamjungebaje873627 күн бұрын

    जय इन्द्रेणी

  • @susilagyawali7643
    @susilagyawali764326 күн бұрын

    दिदि बैनि लाइ हिर्दय देखि सम्मानछ इन्द्रेनि टिम लगायत सम्पुर्णमा नमस्कार

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra12326 күн бұрын

    ❤❤❤❤❤ INDRENI IS A cultural & humanitarian temple: ❤❤❤❤❤

  • @bijayguragain7295
    @bijayguragain729527 күн бұрын

    कोटिहोमको पुर्ण सफलता को शुभकामना ।

  • @clovevange4432
    @clovevange443227 күн бұрын

    जय हाेस इन्द्रेणी काे 🌹🌹🙏🙏🌹🌹🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️❤❤❤❤❤

  • @user-en6mu5vu3s
    @user-en6mu5vu3s27 күн бұрын

    राधे राधे❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra12326 күн бұрын

    ❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤

  • @shankarrai602
    @shankarrai60227 күн бұрын

    Good morning all ❤radhe radhe ❤guru 🎉

  • @SujanThapa-xt5bx
    @SujanThapa-xt5bx27 күн бұрын

    जय शम्भो🌿🌿🌿🌿🌿🍂🍁🍁🌲🌲

  • @reshbahadurkunwar
    @reshbahadurkunwar27 күн бұрын

    Amazing indreni program

  • @kanchashrestha2045
    @kanchashrestha204527 күн бұрын

    सुन्दर छ जये इन्दरेणि

  • @indiralaxmibhandari9475
    @indiralaxmibhandari947527 күн бұрын

    आहा कतिरमाइलो

  • @yadavdevkota1171
    @yadavdevkota117127 күн бұрын

    ज्ञान महायज्ञ अहिले धन महायज्ञमा परिणत भयो फलस्वरूप धर्म रास हुँदै गयो !

  • @RajKunwar-hp5sw
    @RajKunwar-hp5sw27 күн бұрын

    Good morning all❤ Radhe Radhe ❤guru🎉

  • @kishanban4037
    @kishanban403727 күн бұрын

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय भजन जय कृष्ण भगवान् जय पञ्चेबाजा ❤😂😂

  • @rajusapkota7711
    @rajusapkota771127 күн бұрын

    हरि ॐनारायणम राधे राधे🙏🙏🙏🙏

  • @chiranjibiadhikari9680
    @chiranjibiadhikari968027 күн бұрын

    Namste sabilie

  • @Devnarayanchaulagai-zw4ru
    @Devnarayanchaulagai-zw4ru26 күн бұрын

    इन्द्रेणी समूह अनि जति पनि आज यहा उपस्थिक हुनुहुने माहानुभाब हरु मा हार्दिक सम्म्मान नमन 🙏🙏🙏नाच्ने दाजु को कला सारै राम्रो छ तर दाजु ले गित को लग अनि भाब अनुसार नाच्ने गर्नु भयो भने झनै राम्रो हुन्छ है!!!!

  • @lalkumarshrestha6857
    @lalkumarshrestha685727 күн бұрын

    महात्मालाई पनि आफ्नो योजनाको बिसयमा देशैभरका नेपालीहरुलाई थाहा दिन/ जानकारी गराउनलाई/ प्रचारप्रसार गर्नको लागी संगीतको सहयोग लिनुपरेको छ। संगीत भन्ने कुरा कति शक्तिशाली बिसय हो रहेछ भन्ने कुरा एक महान महात्मा पनि इन्द्रेणी पुग्नु परेको बाट थाहा हुन आउँदछ।

  • @yadavdevkota1171
    @yadavdevkota117127 күн бұрын

    नौमती समुहको आमा दिदिबहिनीहरुलाई हार्दिक नमन छ 🙏 कोटीहोममा शसरिर उपस्थित हुन असमर्थ छु अत: नमो नारायण 🙏🙏

  • @santoshagri9513
    @santoshagri951327 күн бұрын

    Very nice

  • @hemantakandel5500
    @hemantakandel550027 күн бұрын

    Good evening everyone Jaya indreni

  • @RamSen-hb5kh
    @RamSen-hb5kh27 күн бұрын

    जय इन्द्रेणी❤❤❤शुभ बिहानी

  • @venomyt8838
    @venomyt883827 күн бұрын

    Jaya Hos

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra12326 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW WONDERFUL, AMAZING, AWESOME INDRENI PROGRAM: ❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalabhandari751
    @kamalabhandari75127 күн бұрын

    Radhe Radhe guru dev haru ma 🙏🙏

  • @hariacharya6034
    @hariacharya603427 күн бұрын

    धेरै धेरै बधाई छ

  • @kamalchaulagain6999
    @kamalchaulagain699927 күн бұрын

    Aha kati mitho

  • @ramsubedi281
    @ramsubedi28119 күн бұрын

    🎉🎉❤❤VERY NICE

  • @gomabhandari5993
    @gomabhandari599327 күн бұрын

    सुभ बिहानी सुभ दिन हजुरहरू सबैको कल्याण होस् 👏👏♥️♥️

  • @laxmikhadka1260

    @laxmikhadka1260

    27 күн бұрын

    पसुपति को। पैसा आज सम कोको ले भ्रर्षृटचारि गरेको छ। यो। सबै गुरू हरूले बताउनु होला यो। गुरू हरूले। 10सुनको गजुर बेचेर खाने। केपि ओलि ले भगवान् को। मदिर को। खाहिछ भने। यो। धमति होर। पसुपति को। सुनको गजुर। खाने तो। माछे हो। सति सालि मदिर। नेपाल भरिका। पसुपति मदिरम आयका को छुन भने। सक्ति मदिर को गजुर बेचेर खाने तो गतिलो होला र केटि ओलि। बिधिया भन्डारी। अरूको। आफ्नो श्रीमान को केपि ओलि। सग लागेर श्रमान को हतिया यो। छोरि हरू टुहुरा बनायर के। राम्रो होलार। बिधिया भन्डारी को छोरि सग हा यो सगै खेने गथियो यो नै हो यो किन यो नै यो

  • @laxmikhadka1260

    @laxmikhadka1260

    27 күн бұрын

    हरेक कुरामा अगाडि बढोस्। हरेक कुरामा। पसुपति को नाताले। सपुण लाई मेरो राष्ट्रिय नेपाल भनेको घर हो यो घरको रक्षाया गरनु हाम्रो दाईतो हो हामी नै हो भगवान हामी नैहो लक्षिन हामी हो देश को सति सालि मदिर। मदिर हरू हामी नै हो। देउ पाथिभारा हरू हामिले लै देश को लागि बचाउनु पर्ने हुन्छ यो नै हो देश को लागि। हामि नै। पछाडि परौ भने हाम्रो देश। अमेरिका केलाढा पुग्छे। हामी नै हो देश को लागि बचाउनु पर्ने हुन्छ यो नै

  • @laxmikhadka1260

    @laxmikhadka1260

    27 күн бұрын

    गटि चाहदै जानेहो। हजुर हरूले बुझनु पर्ने हुन्छ यो। सात साल देखि लुटेर खाने को लागि यो नै। हजार जना ईमान्दारि होला हजार बिग्रिएको होला बिग्रिएको फल खाने हो बिग्रियको फल खाने हो यो राम्रो फल खाने हो यो हामी ले बुझनु पर्ने हुन्छ यो। कसैलाई भनुछ भने सबैलाई भनु परने हुन्छ यो पनि हजुर हरू ले बुझनु पर्ने हुन्छ यो। अब

  • @laxmikhadka1260

    @laxmikhadka1260

    27 күн бұрын

    आज हाम्रो नेपाल डरै डरमा देश बिचित्र भयको छ हजुर हरू ले हारेर हैन जिउन जानु पर्ने हुन्छ यो। कसरि अघाडि बढनु पर्ने हुन्छ। कसैले। भ्रर्षृटचारि गर्छ भने। सबैले यक यक भिडियो सुदै। हजुर हरूले। राख्न सक्नु हुन्छ यो नै हो

  • @laxmikhadka1260

    @laxmikhadka1260

    27 күн бұрын

    पहिला पहिला मुसाको दुलो खोदै सबै। हिडे अब देखि कोको ले लुटेर खाने हरू लाई। लखटेर गर्ने तो खोदै हिनु पर्ने हुन्छ यो नै हो। डरै डरमा आज हाम्रो देस् डुबियो। हारेर हैन जिउन जानु पर्ने हुन्छ यो नै हो सफल ताको लागि योनैहो

  • @user-bq3ie1vm2m
    @user-bq3ie1vm2m27 күн бұрын

    Radhika dasi ji lai ni Indrani ma bulaunu paryo sir

  • @SitaKharal-yg3nk
    @SitaKharal-yg3nk27 күн бұрын

    ❤❤❤❤

  • @chandraoli5321
    @chandraoli532127 күн бұрын

    ❤❤❤❤❤👌👌👌👌

  • @muiyathapa9042
    @muiyathapa904227 күн бұрын

    👏👏👏👏👏👏👏👏👏👏👏

  • @samratsabitrabhusal6713
    @samratsabitrabhusal671327 күн бұрын

    praud of hindu

  • @bishnutimilsina9190
    @bishnutimilsina919027 күн бұрын

    ❤❤❤❤❤❤❤❤

  • @SumanGajmer289
    @SumanGajmer28927 күн бұрын

    🙏🙏🙏

  • @bahadurjagari714
    @bahadurjagari71427 күн бұрын

    Om

  • @bimalnirmal1985
    @bimalnirmal198527 күн бұрын

    3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @prakashghimire9808
    @prakashghimire980827 күн бұрын

    म इलामबाट नियमित रूपमा

  • @satidevibhandari1269
    @satidevibhandari126927 күн бұрын

    Suvahos sabaiko

  • @tikapoudel906
    @tikapoudel90627 күн бұрын

    Utkrista karya

  • @Sarita-ty8po
    @Sarita-ty8po27 күн бұрын

    माेहन खड्का र सुनिता बुढा काे दाेहाेरि खाेई सर

  • @homanathupadhya8171
    @homanathupadhya817127 күн бұрын

    ❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar2527 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤❤

Келесі