No video

ज्वालामूखी गाउँपालिका,धादिङ्ग। वृत्तचित्र २०७८ Jwalamukhi Gaupalika Dhading Documentary

Пікірлер: 21

  • @rajanshresthayoutubechanne5849
    @rajanshresthayoutubechanne58494 ай бұрын

    great work bhawana mam

  • @kidslearningapp6641
    @kidslearningapp66412 жыл бұрын

    17 लाख को video पो हो त , राम्रो छ

  • @ishworpariyar4207
    @ishworpariyar4207 Жыл бұрын

    मेराे प्याराे धादिङ ❤️❤️❤️

  • @2001NEWACTIONMOVIE
    @2001NEWACTIONMOVIE3 жыл бұрын

    निकै राम्रो लाग्यो

  • @binilchhatkuli292
    @binilchhatkuli2923 жыл бұрын

    Hamro jwalamukhi ramro jwalamukhi

  • @sarmanadhikari571
    @sarmanadhikari5713 жыл бұрын

    निकौ द।मि छ

  • @surajaryal3710
    @surajaryal37102 жыл бұрын

    nikai ramro video

  • @SANVI2022
    @SANVI20222 жыл бұрын

    हाम्रो खरी राम्रो खरी पनी है त from Khari

  • @anupbhatta395
    @anupbhatta3952 жыл бұрын

    17 lakh ko video po ho ta? Ramro xa

  • @yojanshrestha1881
    @yojanshrestha18812 жыл бұрын

    राम्रो

  • @shivaprasadrijal4888
    @shivaprasadrijal48883 жыл бұрын

    Nikai ramailo sasurali gau

  • @krishnabasnet7418
    @krishnabasnet74182 жыл бұрын

    भने जस्ताे छर

  • @badrinathsilwal8504
    @badrinathsilwal85042 жыл бұрын

    Namaskar.

  • @chitratamu7017
    @chitratamu70172 жыл бұрын

    भिडियो राम्रो छ। तर समाचार मा आएजस्तै १७ लाख नै लागेको हो भने चाहिँ हाम्रा नायक नायिका लाई राष्ट्रिय अवार्ड दिन अति आवश्यक छ।

  • @oscarfilms1730
    @oscarfilms17302 жыл бұрын

    लगानी उठौलात यो भिडियो ले😂😂। Anyway Nice Video

  • @ashishduwadi649
    @ashishduwadi6492 жыл бұрын

    भ्रष्टाचारी हरु ले खरी को Data नै हाल्न बिर्सेछन् त!

  • @SarozVlog7
    @SarozVlog72 жыл бұрын

    17 lakh ko video katti ramro 😁😁😁

  • @madhabpokhrel9304
    @madhabpokhrel93042 жыл бұрын

    ज्वालामुखी गा.पा. अतर्गत खरी पर्दैन कि के हो?🤗🤗🤗

  • @mcchauthanga
    @mcchauthanga2 жыл бұрын

    ज्वालामुखि गाउँपालिकाको भिडियो प्रोफाइल निर्माणको क्रममा १७ लाख रुपैयाँ भ्रष्टाचार भएको विषयमा...! यो प्रोफाइल निर्माणको क्रममा कति भ्रष्टाचार गरियो... उनैलाई हिसाव होला, तर एउटा दावी के गर्न सकिन्छ भने यही १७ लाख बजेटले गाउँपालिकाको एउटा मात्र नभई यो भन्दा राम्रो भिडियो प्रोफाइलहरु सातै वडाको बनाउन सकिन्छ ! त्यो पनि 4k क्वालीटिमै !! तलको भिडियो हेर्नुहोस २ लाख ८० हजार (भ्याट सहित) मा निर्माण भएको हो, यसमा गोपाल चन्द र केबी गुरुङको लिपिमा म स्वयम् 'अनिल अधिकारी'को स्वर संयोजन रहेको छ ! यस्तै ७ वटा भिडियो १७ लाखमै निर्माण गर्न सकिन्थ्यो त्यो पनि स्थानीयकै कथा लेखनलाई समेटेर !! 1. हामीले २,८०,००० मा तयार पारेको भिडियो प्रोफाइल: kzread.info/dash/bejne/X4J8vJmlmKuzcc4.html 2. ज्वालामुखी गापाले 17,45,850 मा तयार पारेको प्रोफाइल: kzread.info/dash/bejne/k4lh0qulfNy6hZc.html

  • @sujanthapa4967
    @sujanthapa49672 жыл бұрын

    भ्रष्टाचार अलि धेरै भएन भिडियो बनाउन !

  • @sujanmanandhar
    @sujanmanandhar2 жыл бұрын

    17 lakh 😌🤣

Келесі