जुठेलाई जिम्वालले छाेरी नदिनुकाे कारण यस्तो पाे रहेछ बल्ल खुलासा भाे Nepali Serial Juthe Episode 100

Ойын-сауық

जुठेलाई जिम्वालले छाेरी नदिनुकाे कारण यस्तो पाे रहेछ बल्ल खुलासा भाे Nepali Serial Juthe Episode 100
#nepaliserialjuthe
#juthenepalisocialserial
#juthe
#जुठे
#balchhidhurbe
#rajumaster
#nepalicomedy
#nepalicomedyserial
#जुनकिरी
#halkaramailo
#episode
#treading
#microsansarmedia
के तपाईले Microsansar Media youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
Microsansar Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिने छ | धन्यवाद
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई।
सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
Facebook➡️ profile.php?...
Facebook Page➡️ / microsansarms
Twitter➡️ SansarMicro?s=09
website➡️www.microsansar.com

Пікірлер: 386

  • @MicrosansarMedia
    @MicrosansarMedia Жыл бұрын

    जुठे सिरियलकाे जन्म यसरी भएको रहेछ बल्छीले खाेले सबै नालीबेली,चेलाहरुकाे सफलतामा रमाए गुरु juthe kzread.info/dash/bejne/ZJNtxq6TfK_UYbw.html

  • @pradipthapa5079

    @pradipthapa5079

    Жыл бұрын

    ❤❤❤

  • @basantapoudel1564

    @basantapoudel1564

    Жыл бұрын

    Do you know if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if there are any questions or concerns about the program or if you have any questions or concerns regarding the application or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program

  • @sanchitapoudel7352

    @sanchitapoudel7352

    11 ай бұрын

    ​@@pradipthapa5079😊😊😊😅😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😊😊😊😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😅😊😅😅😅😅😅😅😅😊😊😊😊😅😊😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😅😅😅😊😊😅😅😅😅😅😊😅😊😅😊😊😊😅😅😅😊😊😊😊😊😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😅😊😊😅😊😅😅😊😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😊😅😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😊😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😅😅😅😅😅😅😅😅😅😊😊😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😊😅😅😅😅😊😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😊😅😅😊😅😅😅😅😅😊😅😅😅😅😅😊😊😅😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😅😅😅😅😊😅😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😅😅😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😊😅😊😊😅😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @sanchitapoudel7352

    @sanchitapoudel7352

    11 ай бұрын

    ​😊😊😊😊😊😊😅😅😅😊😅😅😅😅😊😅😅😅😅😅😊😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😅😅😊😅😊😊😊😅😊😊😅😅😅😊😅😅😅😅😊😊😅😊😊😊😊😊😊😊😊😊😅😊😊😅😅😅😅😊😊😅😅😅😅😅😊😅😅😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @upendrabhattarai6058

    @upendrabhattarai6058

    2 ай бұрын

    कृष्ण दाई लाई पनी जुठे सिरियल मा ल्याउँदा कस्तो होला ।एउटा।जुम्बुवाल अर्को मुखिया ।ओल्लो र पल्लो गाउँ काे ।

  • @rajandragurung3975
    @rajandragurung3975 Жыл бұрын

    राजुमास्टर को कुरा चाहिँ सहि लाग्यो है

  • @saraswotinepali4426
    @saraswotinepali4426 Жыл бұрын

    धेरै राम्रो छ जुठे सिरेल धेरै धेरै सफलता को शुभकामना

  • @RamBudha-dm3gv
    @RamBudha-dm3gv22 күн бұрын

    जुठे सिरियलले तिनकराेड नेपालीकाे मनजित्न सफल भएकाेमा धेरै धेरैशुभकामना।।

  • @SaritaThapa-j9i
    @SaritaThapa-j9i12 күн бұрын

    जुठे साँच्ची रियल लाग्छ म धेरैं धेरै खुसी छु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @himthapa9964
    @himthapa9964 Жыл бұрын

    राजुसर मरिजमानसर लगायत संपुर्न जुठे सिरियलका कलाकारहरूमा मेरो धेरै धेरै धेरै शुभकामना।

  • @roshnimagar5081
    @roshnimagar5081 Жыл бұрын

    सारै राम्रो सिरियल बनाउनु भाको छ जूठे को टीम लाई हार्दिक बधाई छ

  • @sapunagurung9661
    @sapunagurung96617 ай бұрын

    जुठेकाे आमा कति राम्रो हुनु हुदोरहेछ

  • @atmarampaudel1035
    @atmarampaudel10357 ай бұрын

    बिद्दा कार्की त हिरोइन जस्तै सुन्दर पो देखिनु भएको छ

  • @Prabhatthapaqq6vg
    @Prabhatthapaqq6vgАй бұрын

    बरु यो जुठे भन्दा पनि मलाइ त खोइ किन हो किन कुन्नी भुन्टी र कान्छी पो त मन पर्दछ त हो जस्ले जे सुकै भने नी भनोस हो मलाइ केही फरक पनि पर्दैन बुझेउ त

  • @dilman4028
    @dilman402828 күн бұрын

    म प्च्छिम सिक्किम देन्ताम बाट नेमित जुठे हेर्ने दिलमान हु हजुर हरू सबै सबै लाई सुभकामना अनी बधाई छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kiranshrestha4334
    @kiranshrestha4334 Жыл бұрын

    यो सिरियल एकदम राम्रो छ । 100 भाग पुगेको मा सबै कलाकार हरु मा बधाई छ

  • @basantapoudel1564

    @basantapoudel1564

    Жыл бұрын

    Do you know if you have 100 Do you know if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or

  • @BhishmaNeupane-l9o
    @BhishmaNeupane-l9o16 күн бұрын

    जुठे सिरेल अाज सम्म न छुइ कन हेर्दै छु सिरेल रम्रोछ शम्पुर्ण टिम लाई बदाइ छ ।। मझापा बाट

  • @badrikarki1439
    @badrikarki14392 ай бұрын

    जिमल बा को श्रीधर को भुमिका मलाइ धेरै राम्रो लाग्छ ।। रबि गिरि दाइ जस्तो अबल दर्जाको कलाकार हुनुहुन्छ तेसैले जुठे सिर्यल सफल भएको हो ।। सिनियर कलाकार बिधा कार्की भाउजू को असाधै राम्रो छ

  • @supadeurali_entertinment
    @supadeurali_entertinment Жыл бұрын

    निकै मन परेको सिरियल जुठे धेरै धेरै बधाइ छ आगामी एपिसोडहरु अझ धेरै दमदार र भावपुर्ण कथामा आइरहोस अझ धेरै सफलताको सुभकामना सबै परिवारलाइ 🙏🙏🙏

  • @nabaraj614
    @nabaraj614 Жыл бұрын

    १०० भाग पुग्याे हजार भाग सम्म याे सम्बन्ध सधै प्रगाढ बनाेस शुभकामना।।

  • @basantapoudel1564

    @basantapoudel1564

    Жыл бұрын

    Do you know if you have any questions or concerns about the program program if you have any questions or concerns about the program

  • @sezalrawat1297
    @sezalrawat1297 Жыл бұрын

    भाग १ हिजो भर्खर देखि हेरेको कस्तो लाग्छ तर १०० भाग पुग्न सफल भैसकेको आगामी दिन को शुभकामना जुठे टिम्👍️👍️

  • @saritaparajuli2980
    @saritaparajuli2980 Жыл бұрын

    जुठे टिम लाइ धेरै धेरै आसिर्बाद माया पनि छ नानि बाबु लाइ दिन उमेर ले त कति को साथ दिने हो तर जुठे 100 भाग हैन 1000 पाइलामा निरन्तर रुपमा हिड्दै जावोस मेरो सुभकामना छ 💞💓 हेर्दा हेर्दै हाँस्दा हाँस्दै सिद््ध

  • @jamunashrestha6230
    @jamunashrestha6230 Жыл бұрын

    धेरै धेरै बधाई छ जुठे सिरीयल लाई अजै सय भाग हैन लाखौं भाग हेर्न पाउ हजुर

  • @parkashmanandhar3518
    @parkashmanandhar35186 ай бұрын

    𓂀आहा❤मिल्ने🌿भए❤️लाखौं लाईक🌷दिन्थे🌴मिल्दैन🌿सुन्दर❤️अभिनय🌷लाई🌴अन्जुलि🌴भरिकाे🌿माया र❤समान ❤️ छ❤️ हाम्रो 🌹जुठे 😄 टिमलाई ❤️ 💯

  • @sbgorkhatv2881
    @sbgorkhatv2881 Жыл бұрын

    मलाई पनी तो जुठे मा खेल्न मन् छ मेराे favorite serial हो

  • @balaramnepali5569
    @balaramnepali5569 Жыл бұрын

    भाग 100 सममा धेरै राम्रोसँग यो जुठे सिरियल लाई निरनतर सबै राम्रो छ

  • @shantishanti-
    @shantishanti- Жыл бұрын

    जुठे शिरियलमा आबद्ध हुनुहुने सम्पुर्ण कलाकार लाई हार्दिक बधाई तथा शुभकामना यो सिरियल एकदमै राम्रो छ आगामी दिनहरुमा पनि यस्तै यस्तै राम्रो काम गर्दै जानुस र मुराली काकाको अभिनय सालिन र एकदमै सभ्य लाग्छ हृदय देखि नमन छ 🙏🙏🙏🙏🙏

  • @premamalla1890
    @premamalla1890Ай бұрын

    झूठे सिरीयेल मेरो एकदम फेबरेट हो क्षणों रामरो सिरीयेल बनाऊनु बनाऊनु भयो हुजुर होरु ला धेरैई सुबकामना छ है मो प्रेमा मल्ल बुटोल देखी हर सप्ताह हेरचु🙏🙏🙏🥰💞👍👌🌟🌟🌟🎉🎉🎉🌹🌹🌹

  • @rameshpithakote6882
    @rameshpithakote6882 Жыл бұрын

    100 भाग पुग्यो हजार भन्दा माथी पुगेको हेर्न पाउ भनदै सुभकामना

  • @lovemay430
    @lovemay430 Жыл бұрын

    बधाई तथा सफताको धेरै धेरै शुभकामना जुठे टिम लाई

  • @gunbhadurdarlami9623
    @gunbhadurdarlami9623 Жыл бұрын

    मत जुठे भाग सिरियल कहिले आउँछ भनेर दिनरात घन्टा पनि गनेर बस्छु सारै राम्रो लाग्छ जुठे सिरियल

  • @basantapoudel1564

    @basantapoudel1564

    Жыл бұрын

    Do you know if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have a good idea for a few months ago you may have a good idea about the program or if you have any questions or concerns or comments on any questions you have about our

  • @kundanfilms3494

    @kundanfilms3494

    3 ай бұрын

    @@basantapoudel1564🎉🎉🎉🎉🎉🎉

  • @unik4754
    @unik4754 Жыл бұрын

    sabai jana juthe team lai dherai dherai dhanyawad ani naman xa hajur haru lejent hunxa sabai ko act ekdam ramro sabai jana ko cyarector ekdam ramro xa kahily banda nagarnus hai juthe sireal plz

  • @RomiyoRamdam
    @RomiyoRamdam Жыл бұрын

    100 भाग बाट हजारौं हजारौं भाग सम्म पनि पुगोस् धेरै धेरै शभकामना छ जुठे टिम लाई यो सीरियल हेरे पछि अरू सिरियलहरु Out भए म बाट 🇳🇵🇳🇵🇵🇹🇵🇹

  • @basantapoudel1564

    @basantapoudel1564

    Жыл бұрын

    Do you know if you have any questions or concerns about the program or if you have any questions regarding the application or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or comments

  • @supriyahyolmo3876
    @supriyahyolmo3876 Жыл бұрын

    ओ हो सबै भन्दा फरक त काइली आमा देख्नु भयो😍 😍

  • @hiramagar573
    @hiramagar573 Жыл бұрын

    राम्रो लाग्यो जुठे सिरियल मन पर्यो।

  • @santisubba9869
    @santisubba98699 ай бұрын

    जुठेकोआमा र चौरेको रोल पुरा मनपर्छ

  • @benimabudhathoki1366
    @benimabudhathoki1366 Жыл бұрын

    राम्रो छ जूठे

  • @bishowkarmaramesh2148
    @bishowkarmaramesh2148 Жыл бұрын

    धेरै धेरै शुभकामना सम्पूर्ण लाई र अझै देख्न पाइयोस् सारै मन पर्ने सीरियल

  • @prithivilamichhane3669
    @prithivilamichhane3669 Жыл бұрын

    जुठे सीरियल टीम सबैलाई अझै उन्नती प्रगतीको शुभकामना 🥰🥰🥰

  • @pokhra7lakes153
    @pokhra7lakes153 Жыл бұрын

    Congratulations to all teams keep it up 🙏👍👍 कथा बस्तु लाइ मिठो र जानकारी चेतना मुलक तरिकाले अझै अगाडी बढ्दै जायोस सुभकामना 🙏 हाल UAE Regular All episodes fan

  • @basantapoudel1564

    @basantapoudel1564

    Жыл бұрын

    Do you know if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the application

  • @anumgr8
    @anumgr8Ай бұрын

    जुठे कि आमा कति राम्री ❤❤❤

  • @krishnabasnet2666
    @krishnabasnet2666 Жыл бұрын

    सम्पूर्ण लाइ मुटु फुट्ने गरी नमस्कार 🙏 साथसाथै सम्पूर्ण लाइ बधाई तथा उन्नति र प्रगतिको कामना आगामी दिनहरुमा पनि यसै गरी अगाडि बढ्नु होला 👏👏👏 साह्रै खुसी लाग्यो किन कि आज भाग एक देखि एक सय भाग सम्म हेर्दै आएको छु र असली अनुहार देख्न पाउँदा म निकै खुसी छु अन्तिममा फेरि पनि बधाई छ 👏👏👏✋💕✋💕🙏🙏👏🙏

  • @durgasunuwar3840
    @durgasunuwar3840 Жыл бұрын

    कलाकार भनेको हामरो देस को गहना हो तेसै कारन रासट ले हेर्नू परने हुनछ मेरो तरफ बाट समपुरन कलाकार लाई सममान र सलाम गरदछु 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌👌👌🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️🏆️

  • @jangarai1373
    @jangarai13735 ай бұрын

    Wow beautiful हजूरहरू को यो सिरीयल अती राम्रो छ अजै बडदै जावास 😂❤❤❤❤😢😢😢😢❤❤❤

  • @kabitarai6297
    @kabitarai6297 Жыл бұрын

    सम्पूर्ण juthaya टिम लाई हार्दिक बधाई aathi मन पर्छ यो सिरियल 🙏🙏🤗🤗🤗

  • @ishoribista7257
    @ishoribista7257 Жыл бұрын

    जुन्केरी मैया त राम्रो भाको♥️♥️♥️♥️

  • @mohanlimbu7124
    @mohanlimbu7124 Жыл бұрын

    कति रमैईलो यो टिम

  • @mahendrashahi5305
    @mahendrashahi5305 Жыл бұрын

    कान्छि भुन्टि पछिको ३नम्बरमा पर्ने सिरियल जुठे हो मेरो बिचारमा अझै राम्रो बनाउनु होला जुठे दाइ र गोथे दाजु सबैलाइ सम्मान छ सुभकामना

  • @santisubba9869
    @santisubba98699 ай бұрын

    ‌सारै राम्रो

  • @narayanthapamagar78
    @narayanthapamagar78 Жыл бұрын

    अस्तै अस्तै राम्रो र हाम्रो सिरियल बन्दै जाओस् लाखौं र करोडौं भाग जाओस् जुठे को सब परिवार लाई सुभकामना.......I lOVE YOU

  • @basantapoudel1564

    @basantapoudel1564

    2 ай бұрын

    IlOUE YOU

  • @aryanthapa3696
    @aryanthapa3696 Жыл бұрын

    म पनि आउन चाहान्छु बल्छि दाइ राजु दाइ सिरियल खेल्न लु न खबर गर्नु है 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Manjurshrestha-ct5md
    @Manjurshrestha-ct5mdАй бұрын

    जुठे सिरियल निकै मन पर्छ मलाई कुनै भाग छुटाउदैन याे सिरियल निरन्तर चलि रहाेस शुभकामना मेराे

  • @Muhammad-eu7gl
    @Muhammad-eu7gl Жыл бұрын

    Ati ramro xa zuthe sireel

  • @basantapoudel1564

    @basantapoudel1564

    2 ай бұрын

    Ati ramro xa zuthe sireel

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 Жыл бұрын

    अझै प्रगति गर्दै जानु होला

  • @user-pw3rf5gy7v
    @user-pw3rf5gy7v3 ай бұрын

    सबैलाई नमस्कार हजुर हरुको पाईलाहरु अझै अगाडी बढ्दै जाऊन हामि दर्सक हरुलाई एकदमै चिनाउने जुठे सिरियल कैले आउछ। भनि कुरो बसेको हुन्छु सफलताको शुभकामना छ।❤🎉

  • @yadablamsalofficial
    @yadablamsalofficial Жыл бұрын

    सबै भन्दा राम्रो अभिनय भनेको शिर्दर र जिम्मल को छ ।

  • @atmarampaudel1035
    @atmarampaudel10357 ай бұрын

    मरिछ मान ले कपाल काट्नु पर्यो सुहाएन कपाल ले गर्दा समाज मा नकारात्मक सन्देस जान्छ

  • @unnatinepal5208
    @unnatinepal52082 ай бұрын

    नयाँ नयाँ एपिसोड चाँडै ल्याउन पर्यो हेर्न हत्तार भएको छ।।। अति उतक्रिस्ट सिरीयल छ। प्रगति को अग्रिम शुभकामना 🌹🌹

  • @prasanshakoirala7443
    @prasanshakoirala7443 Жыл бұрын

    हजुरहरुलाई जस्तै हामीलाई पनि जुठे हेर्दाहेर्दै २वर्ष बितेको पत्तै भयन।

  • @PadamBk-of1fg
    @PadamBk-of1fg5 ай бұрын

    आज एक साथ सबैलाई मेडियामा देख्दा मलाई धेरै खुसी लाग्यो।

  • @surajbogati7643
    @surajbogati7643 Жыл бұрын

    Ramro tarika le samjaiy Raju mastajile very good luck 👍 job 👍

  • @basantapoudel1564

    @basantapoudel1564

    2 ай бұрын

    Ramro tarika le samja le samjaiy

  • @jayadahal8672
    @jayadahal8672 Жыл бұрын

    सफलताको शुभकामना ❤❤❤❤❤

  • @rajustha4300
    @rajustha4300 Жыл бұрын

    सबैभन्दा राम्रो जुठे सिरियल हो है ।

  • @mamatarai9945
    @mamatarai9945 Жыл бұрын

    जुठे सिरेलमा आउनत मलाई नि मन थियाे

  • @premkumal8023
    @premkumal8023 Жыл бұрын

    जुठे सिरिएल धेरै धेरै राम्रो छ १०० भाग मात्र होईन १००० भाग हेर्न पाउनु पर्छ जुठे टिम लाई धेरै धेरै शुभकामना छ

  • @nabinmagar4599
    @nabinmagar4599 Жыл бұрын

    Raju ko act bbl

  • @rajutamang7494
    @rajutamang7494 Жыл бұрын

    Congratulations💐💐💐💐 juthe teamlai dherai dherai suvakamana

  • @basantapoudel1564

    @basantapoudel1564

    2 ай бұрын

    congrations dherai dherai suokamana

  • @nishatamang9442
    @nishatamang9442 Жыл бұрын

    Badhai xa hjr harulai safalta ko Suva kamana garda xu 💝💝💝❤️❤️

  • @netramaya7296
    @netramaya7296 Жыл бұрын

    हजुर हरुको जुठे त मैई लेत सुरु देखि नै हेरिरहेको छु हजुर अरको भाको कहिले आउँछ भने र परखि रहन्छु

  • @gangathapa1430
    @gangathapa1430 Жыл бұрын

    Congratulation juthe n halka ramailo team sabailai yahaharule garnuvayeko mehanatle samaria janachetana pugeko xa

  • @basantapoudel1564

    @basantapoudel1564

    2 ай бұрын

    mehanatle samar janchteana pugeko yaharule gamuayeko

  • @somprakash5188
    @somprakash51885 ай бұрын

    धेरै राम्रो छ है । भाग १ देखि युट्युबमा हेर्दैछु भाग ६० सम्म पुर्याईसके पुरै हेर्छु । धन्यवाद जुठे ।

  • @narentikhatri4342
    @narentikhatri4342Ай бұрын

    Kati episod Samma xa hola yo.dherai bhag herne paiyena..ra hamro nepali Samaja ma jogi dai haru ko pani nikai bhumika xa.ra auta episod jogi dai haru ko pani hunu parthyo hola Mero bichar ma

  • @Manabgharti5536
    @Manabgharti5536 Жыл бұрын

    हो सिरियल राम्रो छ तर टाइम छोटो भयो। कम्तिमा 45 मि.सम्मको भए राम्रो हुने थियो ।

  • @harichapain6882
    @harichapain68823 ай бұрын

    जुठे सिरियेल मेरो येकदम फेब्रेट हो गाउँघरमा भयेको येथार्त कथामा आधारित रहेको

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j7 ай бұрын

    जुठे सिरियल धेरै राम्रो छ

  • @pushpendrasharma4913
    @pushpendrasharma4913Ай бұрын

    Juthe vage dheri demro legxha moli ayla saman moila xhutyako xhoina herna suru dekhi yeand saman hera xhu moila tw i love juthe vag

  • @RaiVai-eq7pj
    @RaiVai-eq7pj7 ай бұрын

    मेरो बेस्ट सिरल हो

  • @premkoirala4654
    @premkoirala4654 Жыл бұрын

    जुठे सिरियल अति राम्रो लाग्यो किन कि १०० भाग प्रती शुभकामना साथै आउने दिन पनि यस्तै रमाइलो को कामना गर्दछु

  • @skrabbit6869
    @skrabbit6869 Жыл бұрын

    सबै ठीक छ जुठे मन पर्छ तर यो sridhar बा को ब्युरा ले र न न न हुन्छ 😂

  • @sangeetaghimire-pi7xr
    @sangeetaghimire-pi7xr Жыл бұрын

    मेरो पनि धेरै धेरै शुभकामना छ

  • @chirangiveekarki
    @chirangiveekarki Жыл бұрын

    wow wowजुठेको अामा कस्तो राम्रि अाजनइ सकल फेस देखेको अाज सम्म कुनइ भाग छुटाको छुइन

  • @angsherpa9094
    @angsherpa90943 ай бұрын

    जुठेले हामीलाई अमेरिकामा बसेर पनि नेपालको रैथाने जीवनको शाश्वत झझल्को दिएको छ, एकदम दत्तचितले हेरिरहेका छौं। जुठे समूहलाई नमस्कार र सम्मान छ।

  • @aryanthapa3696
    @aryanthapa3696 Жыл бұрын

    मलाई त खाना बनाउने राखे पनि हुन्छ दाइ अलि अलि गित पनि गाउछु र साथमा कुकिङ गर्छु 🙏🙏🙏 राजु दाइ मरिजमान दाइ

  • @manitashrestha8147
    @manitashrestha81477 ай бұрын

    dherai ramro xa juthe siriyel

  • @gbgurung8746
    @gbgurung87463 ай бұрын

    काइली आमा को रिपत अर्कै रहेछ❤

  • @suryasoti-od3ys
    @suryasoti-od3ys3 ай бұрын

    जुठे धेरै राम्रो छ । सबै कलाकारलाई बधाई टक्र्याउँदछु ।

  • @bikashgartaula6253
    @bikashgartaula6253Ай бұрын

    निकै मन परेकाे सिरियल जुठे धेरै धेरै राम्रो छ🙏🙏🙏🙏🙏🙏🙏

  • @shantibharkoti2935
    @shantibharkoti29355 ай бұрын

    अरु त तेस्तै हो यथार्थमा काइली आमा कस्तो हुनुहुन्छ भन्ने लागेको थियो।यस भागमा देखे।वाहले खेल्नु भएको भुमिका अत्यन्त सामयिक छ।कति डुब्न सक्नु भएको हो? हजुरको कलाले चलचित्रको संसारमा एकछत्र राज गरोस।यस्मा जिम्मावाल ,जुठे,गोथेको भुमिका त बिर्सन नसक्ने नै छ।सबै कलाकारलाई धन्यवाद छ।

  • @deepakmagar529
    @deepakmagar529 Жыл бұрын

    Juthe tim lai dherai dherrrraaaaiiiiii dhanyabat

  • @kulmantamang3104
    @kulmantamang3104 Жыл бұрын

    नेपाली समाज परिवर्तन गर्नको लागि नेपालको नम्बर १ सिरियल जुठे। ❤️🌺❤️ सर्वप्रथम त जुठे सिरियल टिमलाई हार्दिक बधाई मलाई चाहि के लाग्छ भन्दा नेपाली समाज परिवर्तन गर्नको लागि चाहि जुठे सिरियलले अत्यन्तै ठूलो भूमिका खेलिरहेको देखिन्छ अझै पनि सफलताको खुट्किला चढ्न सफल होस् सबैमा सफलताको शुभकामना। ❤️

  • @modanathpoudel9638
    @modanathpoudel96385 ай бұрын

    Sarai ni ramro xa yo siriyal

  • @SandipAcharya-th8bh
    @SandipAcharya-th8bh7 ай бұрын

    Sai ho hjr jimwal ba ko Ali Badi vako ho👍👍👍

  • @sanuthakuri8971
    @sanuthakuri8971 Жыл бұрын

    ल बधाई छ अल टिमलाई🙏🙏

  • @Surenrai779
    @Surenrai779 Жыл бұрын

    जुठे सिरियल त २४ बर्ष पुरानो टेलिभिजन हो अजै चलि रहदा धेरै धेरै धन्यवाद र धेरै खुशी लाग्यो

  • @Ganesh_Rana
    @Ganesh_Rana Жыл бұрын

    Halka Ramilo And Juthe Seriole Lover 😍❤️🥰

  • @basantapoudel1564

    @basantapoudel1564

    2 ай бұрын

    Ramilo poudel And seriolhe Louer

  • @premmayajugjali4612
    @premmayajugjali4612 Жыл бұрын

    सलाम छ सबैजना तिमलाई

  • @PadamBk-of1fg
    @PadamBk-of1fg5 ай бұрын

    के दमदार छ जुठो श्री टिम सबैलाई अझै उत्कृष्ट प्रगति शुभकामना।

  • @user-gk2rj4xs7p
    @user-gk2rj4xs7p6 ай бұрын

    ❤mapani Aaunu paryo hau balxi sir❤❤❤❤🎉🎉🎉🎉

  • @dhanbahadurmajhi4650
    @dhanbahadurmajhi4650 Жыл бұрын

    Dherai ramro xa ab jhan ramro garnu hola

  • @santarai542
    @santarai5426 ай бұрын

    Very nice serial Juthe and my favorite serial and congratulations 🙏♥️🎉🇳🇵💯

  • @minpdrghimire8339
    @minpdrghimire83393 ай бұрын

    मानिसको रूप खाने होइन ब्यबहार हो हुनुपर्ने

  • @anunewar8013
    @anunewar8013 Жыл бұрын

    Juthe.sirieal.ko..100.apisoad.....ko..suvkamana🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-pz4lb1zp6k
    @user-pz4lb1zp6k Жыл бұрын

    100 episode wow meney meney congratulations juthe group.

  • @sanubhuje
    @sanubhuje6 ай бұрын

    मेरो नानिलाइ पनि सानो भयपनी रोल दियर खेलाउनुसन धेरै मन पराउछिन सिरियल

Келесі