Jodiyeko Sambandh Yo (जोडीएको सम्बन्ध यो) • Santosh Tirwa || OFFICIAL Music Video • Christian Sansar

Музыка

New Nepali Christian Song
Official Music Video on Christian Sansar
AUDIO:-
Song: Jodiyeko Sambhandh Yo
Vocal: Santosh Tirwa
Music & Lyrics: Santosh Ramdam
Mixed & Mastered: Subash Sinchur (SM Studio)
Album: Samhaliyeko Jaati
Audio & Video: Christian Sansar
Model: Bhutanese / Nepalese Pastors & Leaders (USA)
Director: Santosh Ramdam
Edit: Subash Sinchuri
The World of Nepali Christian Music and Videos
Keep Loving Nepali Christian Media .
Enjoy and stay connected with us!!
© Christian Sansar. All right reserved.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict.
plus.sansar@gmail.com
#JodiyekoSambandhYo #NepaliChristianSong #SantoshTirwa

Пікірлер: 947

  • @menradkiranrai4061
    @menradkiranrai40616 жыл бұрын

    भुटान बाट लखिटिएको सबै परमेश्वरको छोरा-छोरीहरू माझ जुन परमेश्वरले आफनो प्रेम देखाउनु भाको छ त्यो प्रेम असरनिह बनेको छ। यो भजन को माधियम बाट स्पष्ट बुझिन्छ कि हाम्रा मुक्तिदाता परमप्रभुले आफनो छोरा-छोरीलाई कहिले भुल्नु सक्नु हुदैन। आतिनै राम्रो आशिषऋित भजन निकालेको मा प्रभु ईशुले तपाईहरू प्रतेकलाई प्रशष्त आशिष दिहुन। आशा राखेको छु कि आउदो दिनहरूमा यसतै भजन सुन्न पाउ।

  • @pardasikanchamahendra294

    @pardasikanchamahendra294

    5 жыл бұрын

    Prabhu ko Ananda Kati Aasis xa Prabhu ko mahima how

  • @ytskalimpong5901

    @ytskalimpong5901

    5 жыл бұрын

    💓

  • @amberbiswa3821

    @amberbiswa3821

    4 жыл бұрын

    Amen amen Jmc pastor baba god bless you

  • @rajunakarmi3739

    @rajunakarmi3739

    4 жыл бұрын

    @@ytskalimpong5901 षङङङयदखद यघवयण्णणण

  • @gurungbhadra8504

    @gurungbhadra8504

    4 жыл бұрын

    😍😍😢

  • @andrewchhetri812
    @andrewchhetri8123 жыл бұрын

    यो गीत लाई सुनेर मैले मेरो आँखा काे आँसु लाई थाम्नै सकिनँ! परमेश्वर ले यो भजन गीत गाउनु हुने singer लाई धेरै आशिष दिएको होस्!

  • @binakarthak6936

    @binakarthak6936

    Жыл бұрын

    AMEN 🙏😇❤

  • @magarnanda9094

    @magarnanda9094

    Жыл бұрын

    Gaune lai matrai Hain lekhne music garne Lai pani

  • @shamseven6790
    @shamseven6790 Жыл бұрын

    I am hindhu and this song makes me feel like I actually am born for Christianity.

  • @vickeykhanna2453

    @vickeykhanna2453

    Жыл бұрын

    Please go ahead, Christ is a living GOD. Peace

  • @palmushrnga

    @palmushrnga

    Жыл бұрын

    I too feel same love this song very much

  • @sustainablefarming7132

    @sustainablefarming7132

    Жыл бұрын

    God loves you all and He wants you to be saved.

  • @santoshb.k8887

    @santoshb.k8887

    10 ай бұрын

    God loves us ❤❤❤

  • @AshokThapa

    @AshokThapa

    7 ай бұрын

    Thank you brother

  • @ranjitkumarsingh9094
    @ranjitkumarsingh90943 жыл бұрын

    Being an only Christian from my whole brahman hindu family...this song reminds of me and my relationship with jesus

  • @santalaltamang4061

    @santalaltamang4061

    2 жыл бұрын

    Wow Amen😊 God bless you ...Dont worry god is always with you my friend...one day your family will also believe in christ

  • @AshokThapa

    @AshokThapa

    7 ай бұрын

    Thank you brother

  • @ankitrai2582
    @ankitrai25823 жыл бұрын

    प्रभु कति महान हुनुहुन्छ 😭😭😭😭😭😭💪💞💞💞💞💞💞कस्तो आँसु नै आयो,,god bless you

  • @ChristianSansar

    @ChristianSansar

    3 жыл бұрын

    Amen

  • @samitkc5678

    @samitkc5678

    4 ай бұрын

    🎉❤❤❤😢😢

  • @ManojMp123

    @ManojMp123

    2 ай бұрын

    Prabhu le hajur ko Aanshu lai,, Blessing ma parivartan gari dinu hone chha❤😊

  • @Reshamsunuwar
    @Reshamsunuwar7 жыл бұрын

    निश्चय पनि परमेश्वरले आप्mनो जनहरुलाई अचम्मको बाटोमा डो¥याउनु हुन्छ । सत्य कथासँग जोडिएको गीत अति मार्मिक र यथार्थ छ ।

  • @sunitarai5830
    @sunitarai58305 жыл бұрын

    हल्लेलुयाह धन्यवाद छ परमेशवर पितालाई येशुको नाउँ को जयजयकार भएको छ ? र भुटान बासिलाई पनि प्रभुले प्रस्सता आशिष दिनुभएको छ सपुण लाई ? र म पनि यो भजन दोरा आशिषमए भएको छु येशु को जयजयकार हल्लेलुयाह

  • @tbd1156
    @tbd11562 жыл бұрын

    धन्यवाद पिताको महिमाभएकोहोष

  • @trishnachhetri4129
    @trishnachhetri41293 жыл бұрын

    Praise the Lord🙏. Thank you for loving us💖

  • @mohandarnal8483
    @mohandarnal84832 жыл бұрын

    हाम्रो एक मात्र आसा अनि भरोसा यो भोजनद्वरा प्रभु येसु तपाईको महिमा भयेको होश 🙏🙏🙏

  • @AshokThapa

    @AshokThapa

    7 ай бұрын

    Thank you brother

  • @gospelmusicnpl
    @gospelmusicnpl3 жыл бұрын

    पुस्तौंसम्म याद दिलाउने गीत ।।। यो गीत का आदरणीय रचनाकार , सङ्गीतकार साथै आदरणीय गायक ज्यु यो मिठो सृजनाको लागि धन्यवाद । 🙏🙏 पर्मेस्वोरलाई महिमा होस।

  • @premuparkoti6111
    @premuparkoti61112 жыл бұрын

    आमीन परमेस्वर लाई महिम होस अति नै आशिस मैइ सोङ छ आमिन

  • @tarak-gs9ny
    @tarak-gs9ny6 күн бұрын

    Mahima hos parmeshor lai hallelujah hallelujah hallelujah hallelujah amen amen 🙏🙏🙏🙏🙏

  • @fattrana2530
    @fattrana25303 жыл бұрын

    धन्यवाद प्रभु येशु तपाईं को महिमा सदा सर्बदा भैरहोस मन छुने गित 💕 hallelujha

  • @AshokThapa

    @AshokThapa

    7 ай бұрын

    Thank you brother

  • @devrajgadal8981
    @devrajgadal8981 Жыл бұрын

    ❤❤❤❤कति राम्रो भजन प्रमेश्वरको महिमा भएको होस

  • @Thapa-Sanam
    @Thapa-Sanam8 күн бұрын

    सम्हालिएको जाति मुभीको क्लिप हेरेर आए म त। कति पिडा सँगै परमेश्वरको आनन्द यो भजनमा। प्रभुका जन हामी जुन देशमा भए पनि एकदिन अवश्य स्वर्गिय देशमा भेट हुनेछौं र सँगै परमेश्वरको महिमा गर्नेछौं।

  • @user-hs6pq1ps6x
    @user-hs6pq1ps6x2 ай бұрын

    प्रभुको महिमा भएको होस जय मसि छ सबै बिस्वासि लाई ✝️❣️🙏✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️🙏❣️✝️❣️✝️🙏❣️✝️ अामेन ✝️❣️🙏✝️❣️

  • @gloryrumba7017
    @gloryrumba70172 жыл бұрын

    जति हेर्यो त्येती आशिष् अनुभव यो गीतमा । यो मिठो प्रेमको लागि प्रभु येशुलाई महिमा सदा होई रहोस

  • @AshokThapa

    @AshokThapa

    7 ай бұрын

    Thank you brother

  • @mamabhanjaproduction1795
    @mamabhanjaproduction17955 жыл бұрын

    त देश छोड्छस कि यशु लाई छोड्छस ! देश छोड्नुको कारण यो चाहिँ थिएन है ।

  • @ramkc8852
    @ramkc885215 күн бұрын

    प्रभु कति माहान हुनुहुन्छ 😢😢😢😢😢😢❤❤धन्यवाद ❤❤❤प्रभु

  • @subashrai7198
    @subashrai71985 жыл бұрын

    साँचनै प़भु ले हजुरहरुको मेहनतमा अझ आशीष दिएका होस ा हामीले हजुरहरुबाट धेरै आशीष पाएका छौ प़भुले हजुर सबैलाई धेरै आशीष दिउन

  • @yuvrajshrth5953
    @yuvrajshrth5953 Жыл бұрын

    २०८० मा हेरने जति येता हाजिर हुम है? परमेश्वरलाई महिमा भएको होस?❤❤✝️✝️✝️✝️🛐🛐❤️👏👏👏👏🕎🕎🕎

  • @kopilalamichhane929
    @kopilalamichhane9297 жыл бұрын

    अति आशिशमय भजन हाम्रो येशुको महिमा होस जाहा खेदो हुन्छ त्यही बढ्छ ख्रीस्टको राज्य

  • @asthadhamala939

    @asthadhamala939

    5 жыл бұрын

    Really jesus is good all the time and even this song amen

  • @sapunagurung9661
    @sapunagurung96615 жыл бұрын

    अासिसमय भजन धन्यवाद प्रभुकाे महिम हाेस

  • @kulbahadur4211
    @kulbahadur42112 жыл бұрын

    धन्यवाद ईशोरलाई मसि येसु को नाउमा

  • @sarojabasel5480
    @sarojabasel54803 жыл бұрын

    आशिषमय भजन परमेश्वरले हामीलाई हरेक परिस्थितिमा सम्हाल्नुहुन्छ।

  • @gorkhalibrmdipesh
    @gorkhalibrmdipesh2 жыл бұрын

    Praise the lord ✝️🛐

  • @purnakumarb.kdhamala8713
    @purnakumarb.kdhamala87137 ай бұрын

    आशिष् मय प्रभुको महिमा✝️🛐❣️🥀

  • @hastamichael9596
    @hastamichael95963 жыл бұрын

    धेरै राम्रो छ प्रभुको महिमाहोस

  • @hinglungjimee2715
    @hinglungjimee27157 жыл бұрын

    अति मार्मिक अनि हृदय छुने गीत, हजुरहरू सबैलाई प्रभुले प्रशस्‍त आशिष दिऊन्‌।।।

  • @mansoongril3839

    @mansoongril3839

    3 жыл бұрын

    Amen

  • @PrakashAlinaSubba

    @PrakashAlinaSubba

    3 жыл бұрын

    @@mansoongril3839 o1oo1i

  • @rajuchhetri7770

    @rajuchhetri7770

    2 жыл бұрын

    Q

  • @ezekielsnr2830
    @ezekielsnr28305 жыл бұрын

    Wowwwwww hallelujah 🙌 🙌 🙌 🙌 🙌 🙌 🙌 🙌 😍😍😍😍😍 How great is our God this video made me cry 😢😢😢😢 heart touched God bless you Abundantly in Jesus name Amen

  • @rnraju705
    @rnraju7053 жыл бұрын

    अर्थ थियाे तिमी संसारमा आउनु कलबारीकाे आलाे रगत मानिसलाई चिनाउनु मिठा मिठा गजलहरुकाे लागि म संग जाेडिनु हाेला धन्यवाद

  • @srijanadahal5215
    @srijanadahal52153 жыл бұрын

    परमेश्वरको महिमा होस अतिनै आसिशमय गित छ

  • @binodlamaofficial728
    @binodlamaofficial7282 жыл бұрын

    यो भजन र यसको अथार्थतालाई मनन गर्दा म एकछिन मन भित्र भक्कानिए😐️😐️😐️। प्रभु धन्याबाद, मिश्रको दासत्वबाट इस्राएलिहरुलाई प्रतिज्ञाको देशमा लग्नुभएको कथा सङ्ग दाज्न त मिल्दैन तरै पनि भुटानका नेपालि भासि सरणार्थीहरुलाई उनिहरुको दरिद्रताबाट उठाउनु भएर संशारकै बिकसित रास्ट्रहरुमा जाने ढोका खोलिदिनुभएको मा।🙏🙏🙏🙏 आज उहाँहरु द्वारा हामी स्वदेशमा बसेकाहरुलाई पनि बिभिन्न तवरले आशिस मिलेको छ। धन्यबाद मेरो येशू

  • @siasiva7922
    @siasiva79223 жыл бұрын

    अति आशिस मय भजन 😍😍😘😘😘prise the Lord 🙏🙏🙏🙏🙏🙏

  • @ChristianSansar

    @ChristianSansar

    3 жыл бұрын

    Amen

  • @AshokThapa

    @AshokThapa

    7 ай бұрын

    Thank you

  • @shikabc8691
    @shikabc86915 жыл бұрын

    Amen parmesorlai mahima hos jun thaau ma Christian lai satawot xa teha parmesor ko thulo kaam wa parmesor ko rajje briddi hudai xa bhani hami bhujnu parxa and soo blessed song

  • @KalpanaSunuwar-ce7bz
    @KalpanaSunuwar-ce7bz2 ай бұрын

    प्रभु धेरै धेरै महान र कतिभलाे हुनुहुन्छ ❤✝️🛐🙏🙏💪💪🙏🙏🙏👏👏👏👏

  • @binodmagar7415
    @binodmagar74157 жыл бұрын

    तर येशूको वलिदानले हामीलाई पापको शक्तिबाट छुटकारा दिएकोछ। त्यो छुटकारामा हामीले स्वर्गमात्रै नभएर संसारमा रहुन्जेलको जीवन पनि फिर्ता पाएकाछौं। गलाती ३को १३ र १४ले यसरी भन्छ, “हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि ‘काठमा (क्रूसमा) झुण्डिने हरेक श्रापित हुन्छ’ भन्ने लेखिएको छ। उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा अन्यजातिहरूमा आओस्, र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं”।

  • @binasundas155

    @binasundas155

    5 жыл бұрын

    Happy

  • @anjurgurungkuwait9520

    @anjurgurungkuwait9520

    2 жыл бұрын

    Amen

  • @goodnews9334
    @goodnews93345 жыл бұрын

    Ati mithoo swor god bless you ajai song haru nikalnu paryo hjr

  • @mannatvnepal5067
    @mannatvnepal5067 Жыл бұрын

    तपाईंको यो गीत सुनेपछि यति भन्न करै लाग्यो मलाई।अत्यन्त उत्कृष्ट गीत। शब्द/संगीत/स्वर/ संगीत संयोजन। तपाईंको परिकल्पना सबै अत्यन्त उत्कृष्ट छ। साह्रै मन छुने गीत। हाम्रो इसाई समुदायमा यो स्तरको गीत दिनुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद र बधाई। परमेश्वरको महिमा भएको होस्।

  • @rehobothprayerhousefrimley
    @rehobothprayerhousefrimley7 жыл бұрын

    finally official version is here :) very heart touching music composed by musician in this version and non official version was good too "Ezekiel 20:6 On that day I swore to them that I would bring them out of the land of Egypt into a land that I had searched out for them, a land flowing with milk and honey, the most glorious of all lands"

  • @sushmaghalay2205
    @sushmaghalay22056 жыл бұрын

    आसिषमय भजन प्रभुको महिमा होस हामीलाई पुस्ता सम्म आशिष् दिनु भएकोमा आमिन

  • @suscribechallengewithvedio
    @suscribechallengewithvedio3 жыл бұрын

    यी सब्दले मन छोयो ।

  • @nandkrsdanugrahakodinma1063
    @nandkrsdanugrahakodinma1063 Жыл бұрын

    परमेश्वरको महिमा भएको होस्।

  • @ChristianSansar

    @ChristianSansar

    Жыл бұрын

    Amen

  • @kopilabasnet7100
    @kopilabasnet71003 жыл бұрын

    M crying a lot feeling of this song

  • @newang9800

    @newang9800

    3 жыл бұрын

    Me too 😢😢😢😢

  • @anjanabista9250
    @anjanabista92503 жыл бұрын

    Amen🙏🙏🙏🙏😍😍

  • @hemtawa703
    @hemtawa7032 жыл бұрын

    अति स्तब्ध बनायो । अन्तत : प्रभुको अनन्तको राज्य को भागिदार यि सारा कष्ट खेप्ने हरुको लागी हो ।

  • @Ajib12345
    @Ajib1234510 ай бұрын

    जहाँ हाम्रो नजरमा बाटो देख्दैनौ त्यही बाट पर्मेस्वर ले बाटो बनाउनु हुन्छ🙏🙏

  • @rebiccathami8166
    @rebiccathami81665 жыл бұрын

    Halleluyah lord jesus i love you

  • @allmix9856
    @allmix98567 жыл бұрын

    जयमसिह सबै जनमा यो भिडियो धेरै राम्रो छ धन्यवाद छ हजुर लाई भिडियो अपलोड गरि दिनु भएको मा

  • @user-wj2ek9nd1h
    @user-wj2ek9nd1h4 ай бұрын

    यो भजन गीत ले मेरो रीदय छोय को छ ❤❤

  • @bamlimbu8607
    @bamlimbu86072 жыл бұрын

    Wow nice video prabhu ko mahima vay ko hos

  • @pungdigodfray4210
    @pungdigodfray42105 жыл бұрын

    Praise the Lord✋

  • @nepalncell9175
    @nepalncell91757 жыл бұрын

    आमेन

  • @renukachaudhary2436
    @renukachaudhary24366 ай бұрын

    Samhaliyeko jati hami 🙏❤❤❤

  • @jesusisdoor
    @jesusisdoor3 жыл бұрын

    😍😍💞💞💞💖💖💖 parmeshor lai dherai mahima hoss

  • @balbaniya267
    @balbaniya2676 жыл бұрын

    In god we trust.God is great all the time . forgive other so lord forgive you . praise the Lord.Amen

  • @tonnylubis1929
    @tonnylubis19293 ай бұрын

    I am an Indonesian Christian, greetings to Christians in Nepal. Lord Jesus bless us all... ✝️✝️✝️✝️✝️✝️✝️✝️✝️ ✝️🇮🇩🇮🇩🇮🇩🇮🇩🇮🇩🇮🇩🇮🇩

  • @ChristianSansar

    @ChristianSansar

    3 ай бұрын

    Thanks,

  • @rodanbhujel5737
    @rodanbhujel5737 Жыл бұрын

    Jati sunyo teti ni nayan bhijne garxn Kati mitho mitho sabda hajur haru sabailai prbhu le dherei aasish dinu vayeko hosss🙏🙏🙏🙏

  • @bhaktirajthapaliya2575
    @bhaktirajthapaliya25752 жыл бұрын

    महिमा होस् प्रभुको

  • @salmandarjee8231
    @salmandarjee82312 жыл бұрын

    Hallelujah Praise the lord ❤️✝️👏🏼👏🏼👏🏼👏🏼👏🏼

  • @angellimboo3990
    @angellimboo39905 жыл бұрын

    Katti mithu voice ma ani mithu kora rakhnu vayu amen 👍👍👍👍💖💖💖💖💖💖

  • @ranirai180
    @ranirai1803 жыл бұрын

    Nichaya nai hamro parmesor kati mahan hunuhunxa manisama asamvha kura hamro parmesorma samvhap xa ⛄️⛄️☃️☃️☃️☃️☃️☃️⭐️🔥🔥🔥🔥🔥🔥🔥

  • @MilanVlogs01
    @MilanVlogs012 ай бұрын

    परमेश्वर हाम्रो महान किल्ला ढाल र चाटान हुनुहुन्छ God bless you all ❤️

  • @parvathikhatri2668
    @parvathikhatri26682 жыл бұрын

    Praise the Lord brother God bless you all forever and ever AMEN

  • @uttamsony7346
    @uttamsony73463 жыл бұрын

    Wow its my one of my fav song .When i am listen this song ,i feel the holy spirit.May Lord bless you .Amen🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @AshokThapa

    @AshokThapa

    7 ай бұрын

    Thank you brother

  • @nirkhapangimagar1570
    @nirkhapangimagar15706 жыл бұрын

    भाइ सन्तोष तपाइहरुलाइ परमेश्वरले आशिष दिउन!

  • @rajumasih3787
    @rajumasih37877 жыл бұрын

    धेरै धेरै राम्रो लाग्यो

  • @gprasadrao8238
    @gprasadrao82384 жыл бұрын

    Mighty God. Wow. I m proud of the Gospel of Jesus Christ that is transforming lives in Nepal. God bless Nepal.

  • @sapnathapa3658
    @sapnathapa36583 жыл бұрын

    पर्मेश्वरको आसिस ले आज यो ठाउँ पुग्न सकेको छु नत्र भने त म मरी सकेको मान्छे येशू ख्रीष्टको मायाँ मा बाँचेको छु

  • @ChristianSansar

    @ChristianSansar

    3 жыл бұрын

    Amen

  • @permilarai1998
    @permilarai19986 жыл бұрын

    amen

  • @dhakrajramdam4656
    @dhakrajramdam4656 Жыл бұрын

    पर्मेस्वर लाई धन्यवाद होस

  • @malatamang4887
    @malatamang48875 жыл бұрын

    Thank you jesus, really im blessed by this song

  • @mohanlimbu8131
    @mohanlimbu81313 жыл бұрын

    धेरै आसिसमय भोजान धेरै सक्तिसाली भोजान यो भिडियो हेरेर थामिदैना आँसु थामिदैना संग्रहसह यसरी नै परमेस्वर पिताको महिमा आराधना गर्दै अगाडी बडौ हामी बिसुवासिहरु 🙏🙏✝️

  • @shrijanacampaigner2833
    @shrijanacampaigner28334 ай бұрын

    My respect love and power. We are in Jesus...from Nepal

  • @memories1595
    @memories15953 жыл бұрын

    Amen🙏 My Heart Was Gone With Father Jesus❤ I'm also A Son Of Jesus. But I'm a Junior.😔 But when I listen This Album 1st Time.❤........................😔😕

  • @sustainablefarming7132

    @sustainablefarming7132

    2 жыл бұрын

    Wow...Thanks to Lord for Working in your heart. He will never leave you. Trust in His words. God bless you!

  • @diwashsunar3762
    @diwashsunar37622 жыл бұрын

    Praise the lord 🙏 such heart touching song ❤️❤️

  • @binitaraibinita535
    @binitaraibinita5352 жыл бұрын

    हाम्रो सारा गोठाला परमेश्वर हुनुहुन्छ उहाको महिमा भएको होस आमेन

  • @sushmaghalay2205
    @sushmaghalay22056 жыл бұрын

    सन्सारले घृणा गरेता पनि परमेश्वरले कहिले घृणा गर्नु हुन्ना हामी नेपाली जातिलाई त अझै धेरै प्रेम गर्नु हुन्छ।

  • @worldcrazyvideo6623
    @worldcrazyvideo66232 жыл бұрын

    so blessing song and history💕👏✝🛐

  • @GraceGAB
    @GraceGAB7 жыл бұрын

    धेरै मार्मिक र सत्य / हृदय स्पर्सी👍👌🏻👏🏻👏🏻🙏😰😥😁😃

  • @prakashsunuwarofficial4778
    @prakashsunuwarofficial47788 ай бұрын

    परमप्रभु जुटाउनु हुने राज हुनुहुन्छ..?♥️♥️🙏

  • @roshanrajkc6539
    @roshanrajkc65395 ай бұрын

    praise the lord thank you God

  • @sudevidewan9485
    @sudevidewan94853 жыл бұрын

    हल्लेलुयाह ❤️✝️❤️👈️☝️🛐👍️ आमिन

  • @samitkc5678
    @samitkc56783 жыл бұрын

    Praise the lord

  • @ChristianSansar

    @ChristianSansar

    3 жыл бұрын

    Amen

  • @subashrokka9188
    @subashrokka91885 жыл бұрын

    Glory of God .,.,

  • @anjugimre7955

    @anjugimre7955

    3 жыл бұрын

    हल्लेलुया आमीन आमीन हल्लेलुया प्रभुको महिमा होस

  • @samuelsharma7082
    @samuelsharma70825 жыл бұрын

    my feborite sung good bless you

  • @kalpanarana4086
    @kalpanarana408623 күн бұрын

    आहा ! कति मन छुने आशिषमय गीत प्रभुलाई धन्यवाद होस् ।

  • @shishirsundas1338
    @shishirsundas13386 жыл бұрын

    beautiful n heart touching ... our God is great

  • @pritikapradhan2095
    @pritikapradhan20953 жыл бұрын

    I'm vary thankful with my Lord. I'm blessed.

  • @ayubsher4589
    @ayubsher45894 жыл бұрын

    Amen dhnyabad yeshu

  • @Anolmagar37
    @Anolmagar37Ай бұрын

    जिउदो पर्मेस्वर हाम्रो❤❤❤

  • @hannahlepcha7580
    @hannahlepcha75805 жыл бұрын

    I am blessed. Heart touching song God is great. God bless you all. 🌼🌼🌼🌼🌼

  • @jenishthapa6486

    @jenishthapa6486

    3 жыл бұрын

    2x

  • @ravisamarung5547
    @ravisamarung55474 жыл бұрын

    "God never leaves n for sakes us as promised in scriptures"Hebrew 13:5

  • @keshabtamang27
    @keshabtamang273 жыл бұрын

    परमप्रभु भन्नुहुन्छ, म तिमीहरूलाई पुच्छर होइन,शिर तुल्याउने छु,साँच्चै प्रभु कति भय योग्यको हुनुहुन्छ,आमेन

  • @PMCHANNEL767
    @PMCHANNEL7676 жыл бұрын

    Jati patak herda pani ashu thamiena. Hajur haru ko lagi parmeahor ko anu ghraha sadhai estai hos. Amen

  • @smritirai9011
    @smritirai90117 жыл бұрын

    Aamen.

  • @sunitamagar4368

    @sunitamagar4368

    7 жыл бұрын

    cu

  • @bijayraiblessingsongdanceb9014

    @bijayraiblessingsongdanceb9014

    5 жыл бұрын

    Amen

  • @sonamachhami1444
    @sonamachhami14444 жыл бұрын

    Our prayers are always with all of you. #brothersinchrist

  • @jibantamang8768
    @jibantamang87683 жыл бұрын

    हाल्लेलुया तपाईंको सब्दहरुले मेराेह्दयलाई सारै छुयाे अामिन हास्न्ना

  • @janukepawan
    @janukepawan3 жыл бұрын

    Praise the Lord ❤❤❤❤

Келесі