जिरा खेती प्रविधि || Cumin Cultivation Technique In Nepal || Krishi News Nepal
Тәжірибелік нұсқаулар және стиль
#जिरा #Cumin #जिरा_मसला #krishisandesh #krishinews
जिरा एक मसला वाली हो । यसको उत्पत्ति मिश्र ( इजिष्ट) मा भएको मानिन्छ । उत्पादन गर्ने प्रमुख राष्ट्रहरुमा भारत,इरान, इराक,साउदी अरव मिश्र चीन आदि पर्छन नेपालमा यसको खेति नगण्य रुपमा गरिदै आएको छ । यसको विकासका लागि नेपालमा राष्ट्रिय मसला वाली विकास कार्य समितिले काम गर्दै आएको छ । भारत बाट वीउ ल्याई विभिन्न फर्म तथा केन्द्रहरुमा परिक्षण प्रशारण गर्दै आईरहेको छ।
#जिरा #जिरा_मसला #Jeera #कृषि #Krishi_News #Krishi_Sandesh
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: Tapainkopuru@gmail.com
मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
-----------------------------------------------------------------
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)
Пікірлер: 193
जाकारि दिदा सम्पुर्ण बिबरण खाेलेर दिने गर्नुस सबैलाइ लाभ हुनेछ अधुराे बिबरण प्रस्तुत गरेर भ्युज बटुल्ने काम नगर्दा राम्राे
जिरा नेपालको एक उच्च संभावना भएको मसला बालि हो |
अतिरामरो।लागयोधनया।बात।
Dhanne bat jankari ko lagi
नेपाल मा अहिले जिरा किलो काे 14 सय सम्म भएको छ चार सय दुई बर्ष थियो हाेला हजुर जिरा उत्पादन गर्न सारै गार्हो हुने रहिछ
एकदम राम्रो लाग्यो । अहिले आएर १२०० हुन पुग्यो ।
जानकारी को लागि धन्यवाद 🙏
Nice keep on going
Dhane bad hjur lai jira kheti man pryo biu pauna paye Ajaye ramro hunthiyo
Informative
Janakariko lagi dhanyabad.
म उदयपुर कतारी न पा १ बात जिरा खेतिको बारेमा बुझन चाहन्छु
Supar
@KrishiSandesh
10 ай бұрын
धन्यवाद ।
Janakariko lagi dhanebad
राम्रो लाग्यो हजुर । सुनसरीको बराहक्षेत्र न पा 8मा हुन्छ कि हुदैन ।
Janakari pura vayana sabai kura spasta rupma janakari dinu hola thankyou
जिराकाे बीउ पाउन काहा समपरक गनें ठेगाना पउ है सर।
जानकारिको लागि धन्यवाद सर
यसको बिउको उपलब्धता आवस्यक मलखाद लगाउने समय र तरिकाहरु स्पस्ट खुलाइ प्रस्तुत गर्नुपर्नेमा मात्र भ्युज खोज्ने किसिमले अपुरो ल्याएर सर्वसाधारण जनता झुक्याउनु राम्रो होइन ।
कुनठाबाट हाे ठेगानाखुलाईदिनु।हाेला मजिरा खेतिगर्न ईच्छुक किसानहाैे मलाई बीउ उपलब्ध गरादिनुहाेला म ठुलाेगुनमान्नेछु
उत्तम जातको गुणस्तरीय बिउ आवस्यक पर्यो
नेपालमा जिरा खेति हुदैन ।हम्रो सरकारले जिरा खेति हुन दिदैन ।किनभने कमिसन अाउदैन ।
@user-kh1ii2ee2v
8 ай бұрын
सके गरेर खाय हुन्छ त सर्कार घरमा माग्न आको छर खेतिगर्नु तपाइको गाउभरिका लाई पुराउनु न बाहिर किन्न नपर्ने गरि
wow super 😍
@KrishiSandesh
10 ай бұрын
Thank you 😊
कहापाईन्छ बीउ पुराठेगानादिनुहोसहै जिराखेतिभनेरमात्रा प्रचारगरेरमात्रहुदैन उम्रनेबिउचाहि चाहियो
बीउ कसरी उमार्ने ?
Auru jankari paya hunto ramro xa
@KrishiSandesh
Жыл бұрын
भिडियो हेर्दै गर्नुहोला अरु जानकारी पनि अवश्य पाउनुहुनेछ ।
Dherai Ramro Lagyo.
राम्रो । तराई वा पहाड कस्तो ठाउमा लगाउने
RAMRO LAGGYO THANKS
good
@KrishiSandesh
10 ай бұрын
Thanks
होम
अहिले त जिराकाे किलाेकाे मूल्य १३०० पाे पर्छ त ।
जिराको बिउ कहाँ पाइन्छ ? किनेर ल्याएको जिरा उम्रेन त !
बीउ कहाँ पाइन्छ सर
शर हजुरकाे फाेन न, पाउन र यश्काे बीउ कहाँ पाउछ र शब भन्दा उन्नत जात धेरै फल्ने बर्णशकँर जातहरुकाे नाम बताई दिनुश न शर मलाई जिरा खेति गर्न शाह्रै मन छ र तराईकाे कपिलबश्तुमा यश्काे खेति गर्न सकिन्छ कि नाइ।
सुनसरी र माेरगंमा जिरा खेती हुन सक्छ ?जानकारी पाउन ।
बियु उपलब्ध गियोस सर। किरानामा पाइने जिरा उम्रन्दैन %%%😅😂
Jira Malai pani chahiyo
यसको बीउ कहाँबाट उपलब्ध हुन्छ जानकारी पाउ न
बिॐ कहा पाइन्छ जानकारी दिनुभय ॐतम हुने थियो
@anjumagar4274
Жыл бұрын
Biu Kaha painchha jankari pau
बिउ कहाँ पाइन्छ ?
Good
@KrishiSandesh
3 жыл бұрын
धन्यवाद !
बीउ कहा पाइन्छ
मलखाद ,पानी सिंचाइ र बेर्ना उत्पादन बिधि जानकारि भएन
Good 👍 suggestion
@KrishiSandesh
10 ай бұрын
Thanks
जिरा कुन महिनामा लगाउदा ठिक हुन्छ ?
जिरा कति तापक्रम सम्म खेती गर्न सकिन्छ ?
sahi kuro
गुरुजि नेपाल मा जिराकाे बीउ का पाउछ नमर सहित अगला भिडिव देना सर
Mero ghar palpa ho teha pani kheti garna sakin xa sir
यो जिरा बिउ कता पाउ छ सर💓🙏❤️
ओ फटाहा!प्रती हेक्टर उत्पादन कति हुन्छ? अनि भिजाएर रोप्ने कि? जानकारी दिनुपर्दैन?
मैले तिनचोटि लगाए तर उत्पादन लिन सकिन फुल पनि खेल्यो दाना लाए
2 barsako video aaja aauxa jankari ramro aajai dinu hola jirako
बेर्ना काहाँ बाट ल्याउने हो। बिउ काहाँपाइन्छ जिराको हजुर
Khane jira usineko huxa bhanxan.maile kati patak chite jamen.naya utpadan gareko biu kaha milxa
Seeds kaha painxa hola sir
Kun thauma paenxa sr
Seeds kaha paicha sir
जिरा को कुरा गरेर सोम किन देखाको हावा युतुबर जिराको तेलनिकालेर बेच्छन सो जिरा उम्रिदैन तेनिनि सिकाउन पर्छ र पान्डु
Biu kaha pahinxa jirako?
biu kaha painchha
यहाँ खाने जीरा त उसिनेर बजारमा ल्याउनका हुन्छन् भनिन्छ नि,
jankari ali parsth sag rakhidinu vayako vaya hunthiyo biu rahdeko hurkiyako sabai rakheko vaya po hunthiyo
Bout kaha pain cha
Ma.shahama.daai.ttechor.daranu.pardaina.tppaiko.lageeye.jannttA.SHATH CHHA.DAI.Monrna.pareye.tawako katrra.2.4.ota.bhotera.lookall.shanga.khayera.ma.aafai.jantako.laagey.hit.hunchha.bhave.marna.ra.mallia.panI.wauchha.dai.morna.sehkauona.prdaina.ta.ghusye.shsala.harule.jaye.bAlen.shahaa.sallot.garchduke.. dhannaybaat
Yasako biu kaha pauxa holaa
हैन याे केही थाहा नहुनेले केभिडियाे हाल्नु! तथ्यमा आधारित हुनुपर्याे नि।
@KrishiSandesh
10 ай бұрын
थाहा हुनेले बताइदे न त ।
Sir tapai le kaha bolnu bhako
जिराको बीउ चाहिँ कहाँ पाइन्छ होला सर ?बजारको खुल्ला वा पाकेट्को बीउ रोप्दा फल्छ कि फल्दैन?
@sharmahemant298
10 ай бұрын
फल्छ। पहिला सानो एरियामा ट्राई गरौं।
१४०० पुग्न लागेको हो, ४०० होइन है । मैले नबुझीकनै ब्याडमै फलाएको थिएँ । बाक्लो भएर ढले पनि बाक्लै फलेको थियो ।
@KrishiSandesh
10 ай бұрын
यो २ बर्ष पहिलेको हो हजुर ।
Lik me bast
Hamro tira t 1kg jirako 1400 prx
कुन ठाउमा हो
biu kaha painxa tiyo chahi vandaina
Maile dherai trygare umredaina
Hamile pasalbata lageko masala utpadan garna sakincjaki sakidaina
@KrishiSandesh
11 ай бұрын
सकिन्छ हजुर
जानकारि त राम्रै हाे तर कति जमिनमा कति सम्म उत्पादन् हुन्छ याे मुख्य कुरै बताउनु हुन्न। यस्ताे अपुराे जानकारिले खेति गर्नै गार्हाे हुन्छनि । एक राेपनि जग्गामा लगभग कति केजि सम्म उत्पादन् गर्न सकिन्छ कृपया बताईदिनुहाेस् है ?
@KrishiSandesh
Жыл бұрын
सुझावको लागि धेरै धेरै धन्यवाद हजुर !
@radhakrishna2044
Жыл бұрын
बिऊ कहा पाइन्छ। ।।
आज यस्को मोल किलोको बाह्र सय पुगको छ ( 080 _5
तराई मधेसमा कुन महिनामा खेती गर्न उपयुक्त हुन्छ?
@KrishiSandesh
8 ай бұрын
अब रोप्नुहोस बेला भयो ।
यो जिरा को बीउ का पाउछ म लाई पनि जिरा खेती गर्ने मन छ ।
@KrishiSandesh
8 ай бұрын
खाने जिरा रोप्दा नि आउँछ । त्यही हो बिउ
mlae jirako biu chahiyo khaha paune hola plz vani dinu hola sir
@KrishiSandesh
8 ай бұрын
बजारको जिरा उम्रन्छ है हजुर । मैले खेती गरेको राम्रो भएको छ ।
Tarika bataunu bhako ma dhanya bat.
खैत जिराको बीउ कहाँ पाइन्छन्
@krishnadumi5735
6 ай бұрын
हामीलाई जिरा को बीउ चाइयो संखुवासभा तिर रोप्छौ ,इन्डियन माटोमा लतपतिएको जीरा खादै नौ
कति मिटर उचाईमा गर्न सकीन्छ जिरा कुन जिल्लामा लगाइन्छ
@KrishiSandesh
Жыл бұрын
800 मिटर
जिराको बीउ पाउन पर्योनी खेती गर्नलाई अधुरो जानकारी दिनुपर्योनी हावाकुरा घरमा लेराकोबिउ उमृदैन
@KrishiSandesh
10 ай бұрын
हामीले त्यही खेती गरेका छौ । तपाईं चाहिँ हावा
जिराको बीउ कहाँ पाईन्छ ।
@KrishiSandesh
8 ай бұрын
हामीसंग छ ।
Ma taraima baschu .barsama pani jamcha malai jeera kheti garne mancha jeerako biu kaha paincha kheti kahile garne jankariko apexyA gardachau.
@KrishiSandesh
8 ай бұрын
हामीले खाने जिरा नै रोप्दा हुन्छ । मैले पनि त्यही बीउ रोपेर खेती गरेको छु राम्रो भएको छ ।
जिराको बीउ कहाँ पाईन्छ? वजारमा पाईने जिरा हुन्छ कि हुँदैन?
@KrishiSandesh
Жыл бұрын
बजारमा पाइने जिरा नै त हो नि हजुर रोप्ने ❤️
अहिले त 1300 केजी।
Jira ko biu kaha painxaa ra kati time ma tayar hunxaa
@KrishiSandesh
9 ай бұрын
बिरुवाको लागि ९८६०८७४०५४ मा सम्पर्क गर्नुहोस्
Yo video 2-3 barsa agadi ko rahexa, aja voli jira ko vau sunda ta, ma pani jira kheti ko bisay ma chaso rakhdai xu, tara chiso mausam ma nahune rahexa, barkha lage paxi pani le dubai halxa k garnu ra
Ma yo Jira kheti garna chahanxu plzz bataidinu na
@KrishiSandesh
2 жыл бұрын
जिरा खेती गर्नको लागि सर्वप्रथम खाने जिरा रोपेर हेर्नुहोस !
@atinyshineforever9252
Жыл бұрын
Jeera kheti garnu vo ki nai?
६/७ सय केजी पाउन गाह्रो छ
@KrishiSandesh
10 ай бұрын
यो दुइ वर्ष अगाडिको भिडियो हो नि हजुर
I want good but nonhybred see
सुर्खेतमा हुन्छ कि हुदैन जिरा खेति
Jhapa ma Jira kheti garnu sakinchh ki sakidain
@KrishiSandesh
11 ай бұрын
मज्जाले सकिन्छ हजुर
टेम्रेचर कितिडिग्रि हुनुपर्छ ?
@user-rf6je9fj7p
9 ай бұрын
र कश्तो तरिकाले उमार्नेहो भिडियो सहित दिनु जरुरिछ तेत्तिकै रोपेर हुँदैन कुन्खाद कति लगाउँनु पर्नेहो फङ्गजको बारेमा कश्तो हुन्छ ? सम्पर्ण जानकारि तपाईंमा छैन भने पोश्ट नगरेको राम्रो
बिउ कसरी कहा प्राप्त गर्न सकिन्छ होला ?😊
@sharmahemant298
10 ай бұрын
बजारको हुन्छ, सानो एरियामा ट्राइ गरौं। video मा भनेकैछ त।
But kasare umarana
@KrishiSandesh
Жыл бұрын
हामीले खने जिरा लाई नै छर्ने हो हजुर, त्यही जिरी उम्रन्छ । हाम्रो तिर यसरी नै खेती हुँदै आएको छ ।