Jhyalaima Aina | Bhagawan Bhandari & Laxmi Khadka | Ft. Sudhir & Usha | New Lok Dohori Song 2078
Ойын-сауық
Presenting new Nepali lok dohori song Jhyalaima Aina by Bhagawan Bhandari & Laxmi Khadka featuring Sudhir Shrestha & Laxmi Khadka only on Bhagawan Bhandari's official KZread channel.
Bhagawan Bhandari Presents:- New Nepali Lok Dohori Song 2078
#BhagawanBhandari
#LaxmiKhadka
#SudhirShrestha
#UshaUpprety
#NewLokDohori
#NepaliSong
-------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Jhyalaima Aina
झ्यालैमा ऐना
♪ Vocal:-
Bhagawan Bhandari
Laxmi Khadka @LaxmiKhadkaOfficial
♪ Lyrics/Music:-
Bhagawan Bhandari
♪ Music Arranger/Audio Mixing:-
Shyamshwet Rasaily
♪ Studio:-
Prisma Digital (Nepal)
Studio Melody, Baltimore USA
RL Records, Baltimore, USA
-----------------------------------------
🎬️ Video Credits:-
🎬️ Choreographer/Director:-
Prakash Bhatta
🎬️ Artists:-
Sudhir Shrestha @SudhirShresthaSirkaar
Usha Upprety
🎬️ Cinematographer:-
Nabara Uprety
🎬️ Editor:-
Bishnu Sharma
🎬️ Color:-
Milan Bishwakarma
🎬️ MUA:-
Bimala Tamang
🎬️ Digital Content Management & IT Support:-
Rajendra Aryal
🎬️ Still Photo:-
Bishal Lama
🎬️ Poster Art:-
Uttam Kumar Karki
🎬️ Post Production:-
Sai Vision Pvt. Ltd. @MashakbeenNepal
01-4102684
🎬️ Special Thanks:-
Manoj Bhatta
The Beach Bar & Lounge, Khapaudi, Pokhara
Byanjan, Lakeside, Pokhara
Alfanzoo, Khapaudi, Pokhara
Hari Sunar
© Bhagawan Bhandari, 2022
------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3vmgHMd
Amazon:- amzn.to/3KkIyAE
Spotify:- spoti.fi/3krNwB7
Apple Music:- apple.co/3xRHnWO
Tidal:- bit.ly/3rPKISi
Amazon Music:- amzn.to/3rLBcPR
Soundcloud:- bit.ly/3vK0Nd9
Deezer:- bit.ly/3LeaE1r
Qobuz:- bit.ly/3Kf5wsO
Napster:- bit.ly/3xWBRSN
Social links:-
Facebook:- tinyurl.com/y28he6qg
KZread:- tinyurl.com/yyh78a68
Please like, share & subscribe Bhagawan Bhandari's official videos
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Bhagawan Bhandari. Embedding to a website is allowed.
Пікірлер: 2 500
पहिलै अडियो सुन्दानै निकै मन परेको गित भिडियो संगै हेर्दा झन कती आनन्द आयो॥ भगवान भन्डारी दाजु र सम्पुर्ण टिमलाई हार्दिक बधाई❤️
@Kabaddiseries1234
2 жыл бұрын
🥰🙏🇳🇵🤩😍😘
@kamalpandey359
2 жыл бұрын
😍😍😍
@budiatannka7461
2 жыл бұрын
😌😌😘😘
@bhagrathirawat
2 жыл бұрын
Surya dai namskar hjr ko voice dherai man parx
@girirajsharma2420
2 жыл бұрын
Surya sir rabin sharma hoina ki lamichane sanga gayako geet paradesh part 2 lyaunus na
शुभकामना दाइ बहुत मन पर्यो❤️❤️
@krishnamagar5349
2 жыл бұрын
Damii sairai ramro
@bhumirajrai4047
Жыл бұрын
Yu 😊aaytytt to 😅
भगवान दाइप्रती नतमस्तक छु । यस्तो जातिबिदी मीठो ऐतिहासिक गित सृजना गर्नुभएकोमा 🙏🙏
❤❤❤❤❤ कति सुमधुर मिठासपूर्ण लय शब्दहरूको समिश्रण उत्कृष्ट भन्दा उत्कृष्ट लोकप्रिय गित संगित सुनीरहु जस्तो ❤❤❤❤ भगवान भण्डारी सरको एक अर्को कोशेली
उत्कृष्ट सृजना, वधाई साथै सफलताको शुभकामना !!
Yo geet release bhaya dekhi karib 50 patak samma suniyo hola but ajhai dhit marena.thank you Bhagwan Bhandari dai and Laxmi khadka.
आहा! सुन्दा कति आनन्द आएको यो गित सुन्दा ❤️हाल दक्षिण कोरियाबाट सुन्दै छु हार्दिक बधाई
We r from Sikkim but always lisition your song make a happy moment 🎉 thank you so much 💝💝💖💖
जति बेला देखि मैले गीत सुने त्यति बेला बाट सुन्दै आएको अनि सारै मिठो गीत गाउने भगवान दादा लाई धेरै धेरै शुभकामना गीत ट्रेण्डिङ मा देख्न पाइयोस्।।।।❣️❣️❣️❣️
@radha823
2 жыл бұрын
Feri! Astai geet ko aasha
आहा! कति मिठो शब्द, लय अनि आवाज पनि उस्तै। हजुरको हरेक सिर्जनाको तारिफ जति गरे पनि अपुग नै हुन्छ। "सम्झिएर आउनु है, स्याङ्जा बजार" रेकर्डिङ गर्दा काठमाडौं डिजिटलको अविस्मरणीय क्षण ताजै छ मनमा दाजु। भब्य सफलताको शुभकामना🙏🙏😍😍😍
@RatoBhale
2 жыл бұрын
wow😍😍
@nepalivideosong8370
2 жыл бұрын
Wow😍😍😍😍
@laxmimalla8488
2 жыл бұрын
kati mitho song
सर्वउत्कृष्ट छ ! सदावहार स्वर को प्रशंसक दाई को🙏💕
@BhagawanBhandari
Жыл бұрын
Thank you 🙏
सुनेर न अघाइने गित!! भगवान् दाजु बधाई सधै यस्तै सुन्न पाइरहु!
आहा यो होनि लोक गीत भनेको .......सारै मन पर्यो ....all the best bhagawan dai and all entire team
आहा कति मिठो गित !! निकै मन पर्यो 5 चोटी हेरिसके !! Thank you so much team for this sweet song to giving us.
Very Beautiful song jati sune hereni kahile pani man nabharine. Badhai xa.bhagawan sir ra Laxmi khadka bainilai safalta ko subhakamana ❤❤❤❤❤
राम्रो छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ♥️♥️♥️♥️
शुभकामना दाजी मिठो गित लाई 🙏❤️
आहा कति मिठो गित उस्तै मिठा शब्द शुभकामना आदरणीय दाजु@bhagawan Bhandari daju अनि होल टिम्💐
जति सुने पनि सुनी रहु लगिरहानी ❤
Very sweet song love from India ❤ Nepal music industry 👍👍
आदरणीय भगवाण दाजि प्रति उच्च सम्मान ब्यक्त गर्दै, , यो मिठो गितलाइ, सफलताको असिम शुभकामना 🎶💕
@manjusubedi9596
Жыл бұрын
Asimj
@deepuban4875
Жыл бұрын
Nmmm
@deepuban4875
Жыл бұрын
@deepuban4875
Жыл бұрын
@Manju Subedi
@deepuban4875
Жыл бұрын
@Manju Subedi p p p
उत्कृष्ट गित्त दाजि🙏🙏🙏🎼🎼 सफलताको शुभ काममा
What a Wonderful Song. Love Nepali Culture & Music and Dance. Very Strong. 🇳🇵👍🇳🇵
सार्है मन छुने प्रस्तुती भगवन दाइ को🙏🙏❤️😍😘
आहा मेरो दाईको स्वर शब्द उस्तै ताजा निरन्तरता पाउनु पर्छ दाईको आवाजले भिडियो कती सुन्दर हो सफलताको शुभकामना
@bhupendradc7936
2 жыл бұрын
l
@bhupendradc7936
2 жыл бұрын
\\\\t
गीत निकै मन पर्यो मलाई भगवान जि❤️🙏
आहा कति राम्रो होल टिम लगाऐत भवन भन्डारी भाइ शुभ कामना❤️🙏
जब मैले यो गीत युटुबमा भेटेदेखी राति सुत्ने बेला यदि सुनिन भने एक चोटि यो भिडियो हेरिन भने मलाई निन्द्रा लागदैन यदि यो गीत सुन्द सुन्द भिडियो हेर्दा हेर्द मेरो अखा कान बिगृयो भने भगवान भण्डारी र लक्ष्मी खड्काले उपचार गर्नु पर्छ । जय गीत जय संगीत अझै यसरी नै यस्तै राम्रो गीतको प्रतीक्षामा छौ हामी लाखौं दर्शक सफलताको सुभकामना हाल कतारबाट 🇳🇵🇧🇭
आहा कति मीठो शब्द सङित धेरै पछि भगवान दाजु को आबाज सुन्न पाइयो सफलताको सुभकामना
Congratulations bhagwan sir n teams
उत्कृष्ट सब्द संगीत स्वर आदरणीय दाजि भगवान भन्दारि को💘🙏
Old is Gold song nice 👍
साह्रै मिठो गीत ,,,सफलता को कामना भगवान सर
@pherante
2 жыл бұрын
bhagwan jahile ni bhagwan nai hun
आहा!!! झ्यालैमा ऐना कति राम्रो गित melodyमा पुरानै flavour आयेपनी sweet! sweet!! sweet!!!अनि sweetable vocal बधाई छ दाजु भगवान भण्डारी लगायत सम्पुर्ण entar teamलाइ
@zeintholiver3239
2 жыл бұрын
Very good song
@nabrajgurung7555
6 ай бұрын
@@zeintholiver3239 the
यो गीत पनि खैरेनीमा गेट, फूलमा भमरा, बनमा कांडा छ , बिग्रयो चालपनी जस्तै कालजयी बन्यो । बिस्तारै करोड क्लब मा पनि पुग्ला..बधाई छ सम्पुर्ण टिमलाई, विशेष त यस मीठो गीतका जन्मकर्ता लोक संगीतका सुपर हिरो भगवान भन्डारी लाई ..।
@BhagawanBhandari
Жыл бұрын
Thank you 🙏
love form Khotang ❤️😘🌼💐🙏
Bhagwan bhandari sir ko geet yasai pani ramro hunchha….industy lai yaha samma doryauna thulo yogdan chha sir ko….nice song n nice video…superb…all the best all team
@bhulshrestha1408
2 жыл бұрын
अझ तपाईंको कोरियोग्रफ हुनु पर्थो
@k.sdhami4584
2 жыл бұрын
Daiko choriography hunuparnr
@abcdefghijjklmnopqrs4032
Жыл бұрын
Nice song
HEART TOCHING SONG❤️🤘Loveyousudhirusha....Kati mitho sabda...🙏
आहा कति राम्रो शब्द कति मिठो शोर झन उषा दिदी र सुधीर दादा को जोडी धेरै सुहाको छ फ़ेरि पनि यो जोडी लाई अर्को गितमा हेर्न पाइयोस् ।
अति नै मीठो गित आदरणीय भगवान दाइ प्रती उच्च सम्मान अनि सम्पुर्ण टिमलाइ अग्रिम सफलताको शुभकामना🥀
आहा कति मिठो सृजना दाइ लगाएत सम्पुर्ण टिमलाइ शफलताको कामना 🙏🙏
आहा!कति मीठो लय , आनन्द महसुस भयो गीत सुनेर प्रगति को शुभकामना सर ☺️😍😍
@poojasapkota9453
2 жыл бұрын
सारै राम्रो लाग्यो .जति सुने पनि सुनिरहु लाग्छ ,😍😍
आहा क्या मिठो सङ
निकै रमाइलो छ हैइ दादा दिदि ❤
दाइको अवाज खैरेनिमा गेट देखि झ्यालैमा ऐना सम्मा उतिकै दम छ धेरै पछि मौलिक शब्द सुन्न पाईयो धन्यवाद दाजु सफलता को शुभकामना ।।।।🙏🙏🙏
आहा कति मिठो गित बधाइ छ भगवान भन्डारि दाइ लक्ष्मि बहिनि।
@bhulshrestha1408
2 жыл бұрын
❤️❤️
@gyaninderbhandari1590
2 жыл бұрын
mitho lago git
@manbahadur1248
2 жыл бұрын
Nice song 🎵 👌
@vickyranabkvb4139
2 жыл бұрын
@@gyaninderbhandari1590 q1
@khamale3787
2 жыл бұрын
मेरो प्यारी टिका
Beautiful song Bhagwan Bhandari dai❤
यश संगित र शब्दमा वास्तवमाै, सुन्दा यति आनन्द आयो नि💝म संग बयानका लागि कुनै शब्द नै छैन।
आहा कति मिठो गित सादुबाद सम्पुर्ण टिम प्रती 🙏🙏 सफलता को शुभकामना
सारै राम्रो लाग्यो दाजी मौलिक आज फेरि दाइ का बिगत का गित झै याद आयो सफलता को कामना ❤️❤️❤️❤️
Aaaha kati ramro 😊😊😊vagawn daiko git ❤
आहा असाध्यै उत्कृष्ट सृजना, दाजु हजुरलाई धेरै धेरै शुभकामना तथा वधाई !!!
धेरै राम्रो गित भगवान दाइको पछिल्लो समयमा ❤️❤️🙏
अहा!! लय शब्द अनि मीठो आवाज सँगै भिडियो पनि उत्तिकै राम्रो लाग्यो। आदरणीय दाजु भगवान भन्डारी अनि अहिलेकी उदाउँदी नव गायिका लक्ष्मी खड्का लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभ-कामना🙏🙏🙏
@user-te6om1fw4f
Жыл бұрын
😂\\\\
@shivamagar-tz5zo
3 ай бұрын
🎉😅 9:26
Kati ramro song😍😍😍😘😘😘🤗🤗🤗
Beautiful creation ❤❤❤
मलाई सबैभन्दा मन पर्ने लाेक गायक आदरणीय दाजु भगवान भण्डारी हाे। धेरै बर्ष पछि सुन्न पाईयाे कति आनन्द भयाे याे मन। अझै धेरै भन्दा धेरै सुन्न पाईयाेस हजुरकाे यस्तै यस्तै कर्णपि्रय लाेक संगितहरु।
सुमधुर स्वरका धनी आदरणीय दाइ भगवान भण्डारीको पछिल्लो प्रस्तुति साह्रै मार्मिक लाग्यो। सबै जनाले सुन्न नभुल्नु होला ।
Sarai ramro git safako suvakamana ❤❤😊sarai utkristha sabada 👏👍👍
wow sweet song ❤❤❤
आदरणीय दाई भगवान भन्डारी दाई काे महिले सानै देखि गित सुन्दै आज म पनि गित गाउने भयको छु यो गित सुन्दा धेरै आनन्द आयो म प्रति धेरै धेरै बधाई तथा शुभकामना र दाई प्रति धेरै समान छ ❤️❤️❤️❤️🙏🏻🙏🏻
यो गित सुन्दा निरा छन्त्यालको धेरै याद आउँछ 😢😭😢😭
धेरै धेरै बधाई छ लोक दोहोरी गीत का सदाभाहार सुपर ईस्टार भगवान भण्डारी सर र सबै जाना लाई
आहा❣️🌷बधाई एवम् सफलताको शुभकामना🌷❣️💞 जय गीत जय सङ्गीत 💞
बधाई छ आदरणीय दाइ भगवान भण्डारी र लक्ष्मी खडकालाई करोड क्लबमा प्रवेश गरेकोमा आगामी दिनहरूमा पनि यस्तै मौलिक गितहरु सुन्न पाइयोस्🙏😍💐🎊❤️
आहा कती राम्रो जति चोटी सुनेपनि धित नमर्ने।
लक्ष्मी बैनीकाे अन्तरवार्ता हेरेपछि याे गीत हेरेरकाे सारै राम्राे लाग्याे । लक्ष्मी बैनीकाे स्वरमा जादु छ, उतरतर प्रगतीकाे कामना छ ।
अति नै सुमधुर श्वोर ।सफलताको शुभकामना ।
@ambikapandit6102
Жыл бұрын
❤❤
कति मिठो स्वर शब्द अति राम्रो गीत प्रस्तुत गर्नु भएको गायक गायिका हरु सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
@trisanamagar1026
Жыл бұрын
Kati ramr geet Kati ramro dance Pani op 🌌🤩👋🍄🌹🌹🌹
भौमान दाइको झ्यालैमा ऐना मलाईनी औधी मन पर्यो सफलताको शुभकामनै शुभकामना 🙏
आहा बधाई तथा शुभकामना आदरणीय भगवान दाई sagai सबै सबै टीम लाई
Heart touching singing .... Dai bhagwan bhandari and gorgeous ❤💏laxmi khadka.... Good acting sudhir and beutiful usha ❤💋💏
World class song.......❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा उत्कृष्ट लय शब्द सिर्जना अनि स्वर गीत राम्रो लाग्यो। सफलताको शुभकामना सर🙏🙏💐💐
Aha kati Mitho song congratulations sudhir dada nd all team❤️❤️❤️
धेरै लामो समय को पर्खाइ पछि यति मिठो गित लियर आउनु भको छ भगवान भन्डारी दाइ सफलताको अग्रिम शुभकामना साथै मिठो स्वरकि धनी लक्ष्मी बैनी लगायत सम्पुर्ण टिमलाइ लाई शुभकामना छ।।अर्को गित को प्रतीक्षा मा बस्ने छौ हामी भगवान भन्डारी दाइ को चाडै सुन्न पाइयोस।।।
ढिलै भएपनि सुमधुर सँगित र गायकप्रति हार्दिक नमन🙌
मिठो आवाज ।।।मन पर्यो
@pabitrakc4500
Жыл бұрын
LL la.hp8uua nn. A ml l😊
साह्रै राम्रो रहेछ वरिष्ठ लोक तथा दोहोरी गायक तथा सर्जक Bhagawan Bhandari ज्यू संग जोडिन अवसर मिलेकोमा बधाई Laxmi Khadka बुनुलाई साथै यस गीतको म्युजिक भिडियोमा अभिनय सम्पुर्ण कलाकार परिवारले आवस्यकता अनुसारको वातावरणीय संयोजन गर्ने सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ ।
जति सुनेपनी सुनिरहुँ लाग्ने साह्रै राम्रो गीत❤️❤️👌👌
Kati ramro song ho dai
अत्यन्तै मार्मिक गित मौलिकता ले भरिपुर्ण शब्द लय र संगीत ।।।सर्जक,गायक भगवान भण्डारी प्रती सम्मान व्यक्त गर्न चाहन्छु।हजुरको यो साङेगित यात्रा निरन्तर रहिरहोस।।।
आहा जति सुन्यो अझै मिठास ❤ शब्द, लय स्वर कति मोठो संयोजन।
जति सुनेपनि धित नमर्ने गीत। १० पटक सुनेँ, हेरेँ अझै पनि सुन्न मन, हेर्न मन लाग्छ। सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🙏
गीत भनेको यस्तो हुनुपर्छ ❤️👏👏👏 बधाई छ सबै टीमलाई ❤️❤️❤️❤️
@gaurirana815
Жыл бұрын
Sz\
@user-rc5pn9xh8x
Жыл бұрын
@@gaurirana815 uyu
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼 🙏
@nirajanbhujel9225
Жыл бұрын
❤❤❤❤❤❤
आहा कति मिठो आवाज भगवान bhandaari र हाम्रो बहिनी लछ्मी को जादुमय सोर मा राम्रो गित सुन्न पाइयो ❤️❤️❤️❤️❤️❤️❤️❤️
धेरै धेरै शुभकामना छ सम्पूर्ण 10 मिलियन पुगेको मा सर🙏🎀💖💖💖🌻
अतीनै उत्कृष्ट गित बनेको रहेछ दाँई सबै पक्ष उत्कृष्ट छ !
आहा अतिनै उत्कृष्ट गित सफलताको शुभकामना दाजि❤️❤️😘🙏
Iam from arunachal pradesh and i really love Nepali song
Dami daju sarai man parne geet🥰🥰
Waiting!!!!!😁
आहा दाइ को voice कस्तो सुनी रन मन लाउनी पुरानो दिन को झल्को आयो हामी सानो सानो हुदाको
Gau ghar ko rodhi ghar jasto banako bhaya wow kya hunthyo hola tehi Pani thikai xa dami ❤
बधाई छ!! सर भगवान भन्डारि ज्युलाई !! अनि माया र सम्झना पनि तेति नै धेरै राम्रो गाना ❤❤❤❤❤🙏🙏एस्तै मार्मिक गानाहरु अझै सुन्न पाउ
कुनै जमनाको सर्बाधिक मन पराइयका लोकप्रीय गायक भगवान भण्डारी🙏🌺🌹❤️
Wao!!!! Just wao!! Big fan bhagawan daju.
Sunne bitikai maile ta continue sundaixu waoo what a song no words about this song just i love this song 🥰🥰🥰🥰🥰
आदरणीय दाजु लाई हार्दिक बधाई