झिँगा जस्तै देखिने माहुरी - जसको मह धेरै ठुलो औषधी हो ।

यो पनि एक किसिमको माहुरी जस्तै मह जम्मा गर्ने प्राणी रैछ, तर धेरै भिन्दै खालको हुदो रैछ । र यो स्वादको लागी भन्दा पनि ठुलो औषधी हुदो रैछ, जानी राखौँ र आफन्त हरुको लागी शेयर गरौँ ।

Пікірлер: 11

  • @sivatakka9483
    @sivatakka94832 жыл бұрын

    भीडीयो राम्रो छ भाई

  • @yadavrai9848
    @yadavrai98484 жыл бұрын

    Kun thauma ho yo Paune sir

  • @Brother11111
    @Brother11111 Жыл бұрын

    Kunthauko ho yo video

  • @prakassunar3071
    @prakassunar30713 жыл бұрын

    मह भरिमा सबैभन्दा उत्तम हुन्छ पुड्काको मह। भित्री मधेशका जिल्लाहरुमा साल बढी हुने ठाउँमा बढी पाइन्छ सालको रुखको टोड्का ढुङ्गाको चर यसले बिशेष मनपराउदछ । सुर्खेत जिल्लाका जङ्गलहरुमा निकै पाइन्छ तर लोप हुने अवस्थामा छ।

  • @samikshyaroka9151
    @samikshyaroka9151 Жыл бұрын

    Kate painxa sir

  • @nirojdhakal8091
    @nirojdhakal80913 жыл бұрын

    कसरी संपर्क गर्ने हो हजुर यो माउरी को मह लिनलाई

  • @lasbaraprehs5818
    @lasbaraprehs58184 жыл бұрын

    Camera dekhaone Tarika Thik xaina xa

  • @youmightjustnotknownepal5617
    @youmightjustnotknownepal56173 жыл бұрын

    English ma k vancha Putko Mauri lai?

Келесі