झम्के गुलेलीका गायक कमलीकान्त भेटुवाल इन्द्रेणीमा, यस्तो ठेट कलाकार काँहि भेटिदैन । ११.०५.०८० ।। HD
Ойын-сауық
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KamalikantaBhetuwal_SpecialPrograme #LiveShow #
Пікірлер: 135
Kamalikanta bhetwal मेरो समकालीन साथी जुन बेला त्रिभुवन बिस्व विधालय पढदै गर्दा यहि आवाज सुनेको साथी आज indeni मार्फत सो आवाज सुन्न पाउदा खुब खुसि लाग्यो धेरै सम्झना साथी
राष्ट्रिय पन्छी => डाँफे राष्ट्रिय जनावर => गाई 🐄 राष्ट्रिय बीमारी => भ्रष्ट नेताहरू 👶 राष्ट्रिय गायक => कमलीकान्त भेटुवाल 🇳🇵
हाम्रो संखुवासभाको सान र हिरा कमालिकान्ता भेटुवाल ❤❤❤❤❤🙏🙏🙏🙏❤️❤️
अहिलेसम्म गाएका गितहरू मध्य उत्कृष्ठ फरक गित र अावाज उत्कृषठ गाएक कमलिकान्त भेटुवालबाट प्रस्तुत भएका सबै गितहरू उत्कृष्ठछन,गाएकलाई बधाई तथा धन्यबाद।
कला र गला हुनु भएको पुर्बेली कलकारकमलकान्त भेट्वाल मा नमनरहाम्रो पुर्वकासंखुवाशभाकाकलकारको गित राम्रोलाग्योसबै कलाकारटिमलाई नमन 🙏🙏🙏🙏🙏🙏धर्ममन्दिर ईन्देर्णीको जय जय 🌹🌹🌹🌷🌷🌷🌹🌹🌹🌹🌹
यस्तै सधै सधै मिठो मिठो गित सुन्न पाइरहम र उहालाई मनै देखि धन्यवाद छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️🌹💐🥀
आहा!Old is gold अहिलेका झिल्के मिल्के कलाकार हरु भन्दा हजार गुणा राम्रो प्रसुती सति सुन्यो उत्ति सुनिरहु लाग्ने उहाँ प्रती उच्च सम्मान साथै १५🙏🙏तोपे सलाम
कमल जी को गीत ता धेरै सुनेको तर मान्छे देखेको थिएन । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
वाह, अति सुन्दर ठेट गायक कमलीकान्तज्यको जय होस
गायक कमलप्कान्त भेटुवाल लाई धेरै धेरै धन्यबाद ❤❤
पुराना कलाकार लाइ उच्च सम्मान छ ❤❤❤❤यो इन्द्रेणी छ र पो !म जस्ता प्र्देशि को दुखको भारि बिसाउने ठाउँ भाको छ !यो कलियुग का जिउदै भगवान कृष्ण दाइ हुनुहुन्छ र पुराना कलाकार ले र नंया युवा बालकलाकार ले ठाउ पाका छन कृष्ण दाइ हजुर लाइ जति सम्मान गरेनि कमै हुन्छ ❤❤❤❤कृष्ण दाइ हजुर लाइ कोटि कोटि नमन छ ❤❤❤❤कृष्ण दाइ हजुर लाइ सलाम छ ❤❤❤❤
संखुवासभाका सान कमल्लिकान्त भेटुवाल
पुराना प्रतिभावान कलाकार का स्वर सुन्न पाउँदा अति आनन्द लाग्छ। इन्द्रेणी टोलीलाई नमन।
जे भएनी पुर्बै रमाइलो कमलि कान्त दाजु सारै राम्रो कार्यक्रम इन्द्रेणी ।।।।सबै गायक ,गायका हरुमा नमन ।।।
भेरि गुड भ्वाइस अफ भेरि गुड आर्टिष्ट
❤❤❤❤❤❤ कमालिकान्त जीलाई सम्मान जनक नमस्कार जय ईन्द्रेणी ❤❤❤❤❤❤❤
रेडियो मा सुनेको गित सुन्नपाइयो सम्मान कमलप्कान्त भेतवाल्ज्युलाइ जय इन्द्रेणी
यस्ता कलाकार को स्वर सधैभ सुन्न पाई्योस जय ईन्द्रेणि जय गित जय सङ्गीत नमस्कार सबैमा🙏🙏🙏❤️❤️❤️🌷🌷🌷
असाध्यै रमाइलो गीत गायक कमलिकान्त भेटुवाल जि लाई उच्च सम्मान छ l इन्द्रेणी सांस्कृतिक टिमलाई प्रोत्साहन स्वरुप धन्यबाद ज्ञापन गर्दछु ll
रमाइलो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई जय इन्द्रेणी
जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट
कमलिकान्त सर❤❤ नविन खडका र पुस्तका खड्कालाई हेर्न मन छ यसरी नै
सम्मान अग्रग पुराना गायक लाई नमस्कार सम्पुर्ण दर्सक हरु मा जय लोक सस्क्तृती ।🙏🌷❤️💘👍️ गीत हरु त पुरानै राम्रा ।
आहा इन्द्रेणी छ र त यी यस्ता बौद्धिक कलाकारहरुलाइ देख्न र प्रत्येक्ष लाइभ गित सुन्न पाइन्छ ..आदरणीय कृष्ण कडेल दाजु र इन्द्रेणी परिवारको उत्तर उत्तर प्रगतिको शुभकामना ❤❤🎉🎉❤❤
आदरणीय गुरु कमलिकान्त भेटवाल लाई धेरै धेरै शुभकामना साथै सांगीतिक जीवनको उत्तर उत्तर प्रगतिको कामना ब्यक्त गर्दछु❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कमलप्कान्त भेटुवाल सर जय भगवान्
लोक गायक कमलीकान्त भेटवाललाई अशेष शुभकामना ।
सहपाठी मित्र कमलीकान्त भेटवाललाइ देख्न र सुन्न पाइयो खुशी लाग्यो।
सम्पूर्ण सयोगि हात हरु लाई धेरै धेरै धन्यवाद छ जय ईन्देणी ❤❤❤❤❤❤❤❤
कमल कान्त भेतवाल को थेस भाका धेरै राम्रो धन्यबाद
जय इन्द्रेणी 👍️👍️🤘🤘🤘👆️👆️🖕🖕🖕🇳🇵🇳🇵🇳🇵🇳🇵💗💗💗🙏🙏🙏🙏🙏
आहा कति मिठो आफ्नो गाउँ को गीत ❤❤❤❤
Aaha kati ramro Gita gaunu vako kalakar & aati ramro bichar hajur ko salamxa hajurlae 🙏🙏🙏👌👌🙏
बधाई बधाई कमलिकान्तजि पिचडिकालागि अग्रिम अनगिन्ती शुभकामना 🙋♂️🙋♂️🙋♂️🙋♂️💟💟
धेरै राम्राे पुरानाे भाका नया भन्दा ❤❤❤जय ईन्द्रणि जय नेपाल
Daju namste ❤❤❤❤
कमलिकान्त दाइ सम्मन छ म रोल्पाबाट हेर्दै छु ल
बधाई छ कलाकार कमलिकाँन्त भेटुवाल जि लाई
हाम्रा पूवॅका सान कमलि कान्त लाई नमन🙏🙏🙏🙏
कला गला गायक गायन भनेको यस्तो हुनुपर्छ है कलाकार जी ॐ ॐॐॐ जयहोस सम्भो भेटवाल सर चितवन तिर हो घर 🏡🏠
@user-cn4je9ix9h
11 ай бұрын
संखुवासभा सभापोखरी गाउपालिका १ धुपु कमलिकान्ताको घर दाइ घर र मेरो घर संगै हो सर
झम्के गुलेली! 👍👍👍👍👍👍👍
Haju ka geet lay miro maan chuyo ho vitwalji
Balla aaja kamali kanta chiniyo badhai xa
काल झै गितका सर्जक कमलि कान्त भेट्वाल सलुट
उत्कृष्ट अहा साच्चै👍️
कति मीठो स्वर भेटुवाल दाईको ❤❤❤❤
कमलप्कान्त भेटुवाल सर सबै गित राम्रो लान्छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण बजगाई बिष्णु बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂
कमली कान्त भेटवाल लाई मैले सानो छदा भोजपुर नेपालेडाँडा 1 सोमबारे बजारमा देख्या थिए
❤❤❤❤ धेरै रमाइलो भयाे ❤❤ जय इन्द्रेणी ❤❤❤❤
जय गित जय संगीत 🎉🎉🎉🎉🎉 जय Sankhuwasabha kamalikanta
गायक कमली कान्त भेटुवाल भान्जा लाई बधाई छ।
माैलिक गित सारै मिठाे छ
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Namaskar Amazing indreni program
पश्चिमी लोकदोहरी सुनदा अझ राम्रो पुर्बली ❤❤
नमस्ते सर धेरै राम्रो छ सर गीत पुर्बेली गीत
नाईस
Aaha purbeli organic lok vaka gaune legendary singer kamalikanta bhetuwal sir ko geet sunda aananda aauxa
Thanks very very good songs Mr kamlikanth bhetawal and indrenifamily godbelss
Jay indreani lau aayo ghamke guleli
धेरै राम्रो गित झम्के गुलेली भन्ने गित
अति सुन्दर दाजु को स्वर
❤❤❤❤❤ Long Live Krishna Ji Ji Ji Ji Ji , Bhakta JI, Pratima JI and the entire indreni family: ❤❤❤❤❤
Best wishes 🎉🎉
Hjor ko program L grdha lakho ko upakar vko xa
All tima li namskra nice sog hjr❤❤❤❤❤❤
संखुवासभाको लोक गायकहरु नबिन खड्का, कोमलीकान्त
बधाई छ कलाकार कमलिकान्तलाइ
कमलिकान्ता दाइ लाई सम्मान छ दाइ तपाईं हामी त संगै पढेको दाइ हजुर को वुबा ऐत्न प्रसाद भेट्वाल सर ले म लाई र हजुर लाई पढाउनु यो दाइ र मैले पढेको स्कुल श्री जन ज्योति माध्यमिक विध्यालय सभापोखरी १ धुपु संखुवासभा
WOW 😊❤ Mero thau ko lokbhaka
aaha!!!
पुस्कल सर्मलाइ ल्याउनु पर्यो अब
सलाम छ।
Sankhuwasabha ko san hamro kamalikanta bhetwal 🙏🙏🙏
अत्तिनै राम्रो छ।
❤❤❤❤❤ जय इंद्राणी❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤ INDRENI IS A TRINITY:: Entertainment, Service and Message: ❤❤❤❤❤
कति मसिनो सुरिलो स्वर हो। यस्तो हो स्वर भनेको कलाकार को। अहिले त घ्वाङ घ्वाङ्ग गर्ने पनि कलाकार भए
Hami purbili ko san ho vitwal sir
❤❤❤ maldaju🥰🥰!!
Aaha Nepali Lok Moulik Git Sangit Ka Utkrista Lokpriye Gayek Sarjag Aadarniye Kamali Kanta Vetwal Jiu Ko Prastuti Lokpriye Karyakram Indreni Ma Herna Sunna Pauda Nikai... Khusi Lagyo.
धेरै धेरै धन्यवाद
हार्दिक नमन❤❤❤❤
मज्जा आयो
Kamali.kanta.sirlai.hardik.naman
Jay indreni ❤❤❤❤❤
Jay indreni
jay indreni
बधाई ❤छ❤सबैलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dami❤❤❤
Aaha kati ramro❤❤
धेरै धेरै बधाई छ
अन्त्यमा एकदमै पीडादायी क्षण काे
काठमाडौ को घट्टेकुलोको चन्द्रमान डङ्गोल दाइको घरमा भाडामा बस्दा कमलिकान्त सरसङ्ग लामोसमयसङ्ग अलग अलग कोठामा तर एउटै घरमा बसेका थियौ।धन्यवाद sir
जय इन्द्रेणी ❤❤❤❤
संखुवासभा को पहिचान
वाउ स्वर चाहिँ हो
❤❤❤❤❤ INDRENI IS A Cultural and Humanitarian temple: ❤❤❤❤❤
Damie