झोले होस् र झोले हुँ भन्दै बालेन र वडा प्रतिनिधिको चर्काचर्कीपछि फेरि माया बस्यो,एउटै टेबुलमा रमाउदै

#balen #balenshah #balenshahnews #kathmandumetropolitancity
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- krishna.kattel.3
Follow Krishna Kattel On Twitter- kris_kattel
Follow Krishna Kattel on Facebook Page- hareknews/

Пікірлер: 158

  • @razzpahadi4682
    @razzpahadi468224 күн бұрын

    सबै वडा अध्यक्ष तथा वडा सदस्यहरूले पार्टी र आफ्ना पार्टीका झोलेहरुलाई भन्दा एकपटक देशलाई चाहिँ एकमुष्ट माया गरिदिनुहोला देशले धेरै छिटो मुहार नै फेर्ने छ,, जय महानगर टीम,, जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @sreezanshakya8410
    @sreezanshakya841021 күн бұрын

    ढिलो हुन्छ तर सत्यको नै जित हुन्छ 🇳🇵🙏💖💪👌👍जय बालेन

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel827824 күн бұрын

    जय बालेन बालेन को भीजन बीना कै हुने छैन पार्टी का झोले वडा अध्यक्ष हरु भुकीरहन्छ भ्रष्ट हरु भुकीरहन्छ । go ahead balen

  • @Raeni4865
    @Raeni486524 күн бұрын

    भिडियोलाई भन्दा कमेन्टलाई आधिकारिक मान्ने जति यता हाजिर हौ है👉😂😂

  • @Mahendra9384

    @Mahendra9384

    23 күн бұрын

    😂😂😂😂😂

  • @dankmemes240

    @dankmemes240

    23 күн бұрын

    Hahahaha 😂

  • @sajalpaudel8117
    @sajalpaudel811724 күн бұрын

    ल सिङ्गो महानगर लाई नै शुभकामना छ

  • @KamalaRai-cv1tz
    @KamalaRai-cv1tz21 күн бұрын

    यो नेै आजको आबश्यक्ता हो । बिकास र समृध्दिको लागि सबै एक जुट हुनै पर्छ, सबैलाई धन्यबाद र शुभकामना छ ।

  • @birbikramshrestha6728
    @birbikramshrestha672823 күн бұрын

    याे दृश्यले मराे मन धेरै खुसी भए । सब मिलाैं बिकास गराैं 🇳🇵

  • @jyotilalrana8375
    @jyotilalrana837523 күн бұрын

    महानगर पालिका का वडा अध्यक्ष वडा सदस्यहरू जुन सुकै पार्टिका हुनुहुन्छ आर्यघाट पुर्याउने नेताका पछाडी नलागी काठमाण्डु बाशीकाे प्रगति, सुशासन र विकास काे लागि मेयर काे साथ दिनुहोस् जय बालेन।

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i24 күн бұрын

    सक्कली नै होस यो मिलन दुबै पछ्य को अस्तित्व सवालको कारणले नाटक मन्चन नहोस।।।

  • @roshankc1128
    @roshankc112824 күн бұрын

    सबै मिलेको मा खुसी लाग्यो

  • @chitrakumarshrestha1633
    @chitrakumarshrestha163324 күн бұрын

    Jai balen future prime minister jai nepal

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe23 күн бұрын

    Yo mance Mr. Balen aauta esto mance ho Jo Nepal Aama ko lagi aauta sampati hun. Mr. Balen 🙏🙏🙏

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd23 күн бұрын

    जय बालेन शह ❤❤❤

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x24 күн бұрын

    Waao Jay Balen

  • @balarampradhan6150
    @balarampradhan615024 күн бұрын

    God bless, Balen, Sunita, & 32. Sai wada. Ko. ❤. Jai Hoss.

  • @pujashrestha9018
    @pujashrestha901823 күн бұрын

    वडा न २९ को वडा अदक्षा को कुरा धेरै राम्रो लाग्यो मेयर उपमेयर र वडा सदश्य अदक्ष्य भनेको ५ वर्ष को लागि हो मन्त्री परिसदको मन्त्री जस्तो होइन त्यसैले ५ वर्ष मा पुरा हुने खालको बजेटले पुरा गर्न सकिने दोस्रो कार्यकाल १० वर्ष लाईनि ध्यामा दिएर काम गर्नु पर्छ जस्तो लाग्यो ।

  • @AshokAmatya-bu9iy
    @AshokAmatya-bu9iy24 күн бұрын

    Exchange knowledge made man perfect congratulation to all member of Kathmandu munipaltey.

  • @shivadhakal8234
    @shivadhakal823424 күн бұрын

    What a hait style mayor sap❤

  • @rajkumarpandey7308

    @rajkumarpandey7308

    24 күн бұрын

    Hair style dami Dami

  • @maniraj6571

    @maniraj6571

    24 күн бұрын

    hai

  • @LoyalNepali

    @LoyalNepali

    24 күн бұрын

    Prachanda ko hairstyle ho purano 😂

  • @TekPun
    @TekPun24 күн бұрын

    Dherai ramro sabaimilera kam garnuhola dherai khusi lagyo 🙏🙏🙏🙏🙏

  • @RajuGhayal1
    @RajuGhayal123 күн бұрын

    बालेन शीत बसेर चिया पिउने भागेमनी हो

  • @user-sw9wb1xt1u
    @user-sw9wb1xt1u24 күн бұрын

    Jaya balen

  • @Jitman-u8h
    @Jitman-u8h24 күн бұрын

    Jay luck balen sir

  • @jayaramaccharaya1539
    @jayaramaccharaya153923 күн бұрын

    Jaya balen sir all team ❤️ ❤❤❤

  • @bikashed
    @bikashed24 күн бұрын

    sabai milera janu parxa. hamro desh ma vayeko kami vaneko kai ekata ho.. jay desh..

  • @prakashshrestha367
    @prakashshrestha36723 күн бұрын

    All Lai best luck Sabai Lai balen ko support garidina chaahanxu

  • @purushotamkarki899
    @purushotamkarki89923 күн бұрын

    ❤❤❤❤sabai janalai

  • @mahendrabhandari6501
    @mahendrabhandari650122 күн бұрын

    सबै विकास बादी,समाजसेवी एकहुनु धेरै राम्रोहो 😍🥰

  • @luckyvai455
    @luckyvai45523 күн бұрын

    साम दाम दण्ड भेद।।सबै लाउनु सक्नु महानता हो।।।मेयर साब🙏

  • @gyanuraj3206
    @gyanuraj320623 күн бұрын

    महानगर का सम्पुर्ण जनप्रतिनिधि जु हरु को तिम वोर्क लाई बधाई छ ।(no हार no जित)

  • @saraswatineupane6209
    @saraswatineupane620921 күн бұрын

    जय बालेन जी 🙏🙏

  • @bindrakulung1708
    @bindrakulung170823 күн бұрын

    जस्ले जे भनेपनी बालेन हिरा हो अरु झोलेहरु किरा हुन😂😂😂😂😂

  • @pralladadhikari2721
    @pralladadhikari272124 күн бұрын

    राम्रो सन्देश.....

  • @barshapokhrel4311
    @barshapokhrel431124 күн бұрын

    तालु uncle अनि टाल्टुल मात्र हो भने त कुरो उठाउनु पर्यो नि त के खान सहमती जनाको त! अरु नेताहरुले दिर्घकालिन बिकाश गरेर देशको यो हालत भएको छ। मेयर बालेनले "आज छ भोलि छैन" जस्तो भिजन चै राख्दैनन् याद राख्नुहोस 😏 For your kind information visionary mayor ho waha

  • @krishnabhattrai8598
    @krishnabhattrai859823 күн бұрын

    बालेन काे अदालत ले बाेलेपछि सबै ले सहमति मा आउनै परछ हईन भने ई झाेलेहरू काे अरू उपाय छैन

  • @uttamlamsal3717
    @uttamlamsal371723 күн бұрын

    सबै मिल्नैपर्थ्यो ढिलै भएपनी मिले राम्रो भयो ।

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q23 күн бұрын

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha248124 күн бұрын

    अब बजेट पास न गरे के गर्नु पैसा त चाहियो त्यो सबैलाइ थाहा छ हजुर!

  • @bhudhagameing2513
    @bhudhagameing251323 күн бұрын

    Good balen pm ❤❤

  • @LekhbahadurlimbuSodemba
    @LekhbahadurlimbuSodemba12 күн бұрын

    अब चाहि खतरा होला बालेन सर लाइ किन कि यो चोर हरु सङ्ग खतरा

  • @shivsthamee
    @shivsthamee23 күн бұрын

    बालेन 🙅🙅🙅🙅🙏🏋️

  • @user-ud2yp2hp6g
    @user-ud2yp2hp6g24 күн бұрын

    नेपालमा गनतन्त्र नै सकिदैजाने अहिलेको अप्ठ्यारो अवस्थामा यस्तो combination ले जनताको बलिदानबाट प्राप्त गणतन्त्रको सिथिल शरीरमा नयाँ शक्तिको सञ्चार भएको छ।

  • @user-gq9il2kh9e
    @user-gq9il2kh9e24 күн бұрын

    Ye jhole vayepani halo vayepani akhir hami nepali hoina ra? Hamilai ke chaahiyeko chha ra ? Nepal ani janatako , maha nagarpalikako bikash . Hamro laxa yehi hoinara ? Naki goji varne ? Tyesaile parti navanikana hami ek ddhikka vayera bikashma laagnuparchha. Jay balen ❤❤❤

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc23 күн бұрын

    God bless balen an sunita ❤❤❤

  • @dhundiadhikari5280
    @dhundiadhikari528023 күн бұрын

    God bless all of you thanku

  • @manishadahit5164
    @manishadahit516424 күн бұрын

    hair style...👌

  • @sabitrimanandhar326
    @sabitrimanandhar32623 күн бұрын

    हो यसरीनै हो घर बन्ने भनेको घरमा भनेको झै झगडा हुँन्छ तर घरको सन्तान लाई मीलायरलाने अभिभावकको काम हो सह्रैराम्रोकामगर्नुभयो बालेन सर लाई धन्यवाद र सम्पुर्ण वडाका पधाधीकारीहरूलाईपनी धन्यवाद

  • @mohanthapaxvdography
    @mohanthapaxvdography23 күн бұрын

    jay balen ! 🎉 jay nepal 🇳🇵 we support balen

  • @sunitakhanal4666
    @sunitakhanal466623 күн бұрын

    यो पो त मानव ता हामि कुनै पाटी को नामले जितेता पनि सबै जनतालाइ देश को बिकास गर भनि हामि सब जनताले पठाएको हो नि ।पाटी पाटी भनेको छ गलत लाइ पनि सेभ गरेको छ सहि गर्ने लाइ पनि विपक्षी ले गलत गर्यो भनेको छ जनतालाइ भ्रम पारीदिएको छ अनि कसरी बिकास हुन्छ र? सब ले बिकास गरौ।जय बाले।

  • @pujashrestha9018
    @pujashrestha901823 күн бұрын

    यस्तो न्यूजभिडियो आउदा धेरै राम्रो लाग्यो एउटा स्कुलमा विद्यार्थी र शिक्षक विचममा जस्तो माहोल भएको छ त्यसमा पनि वडा सदश्य अ दक्ष र कमचारी विच एउटा खेलमा स्वस्फूर्त तरीकाको खेल वा नाच गान सास्कृतिक झल्काउने प्रोग्राम ल्याएर एउटै मञ्चमा देखिनु पर्छ । जस्तो लाग्यो ।

  • @rajendrasimkhada8751
    @rajendrasimkhada875123 күн бұрын

    Balen jindabad ❤❤❤

  • @gambirmansingh3899
    @gambirmansingh389923 күн бұрын

    हुनुपर्ने यस्तै हो

  • @GyansagarShakya
    @GyansagarShakya23 күн бұрын

    Woh sabai ko bichhar ramro aayoni sabai lai thanks .bagawon la sabai ko ramro garun .

  • @Techknacknytin
    @Techknacknytin23 күн бұрын

    That's an example of leadership, everyone must learn from Er. Belan Shah, Mayor of Kathmandu

  • @DyDy-oc2cb
    @DyDy-oc2cb24 күн бұрын

    Good.jab

  • @sumankhatrie
    @sumankhatrie24 күн бұрын

    good

  • @ShantaTamang-hk9fi
    @ShantaTamang-hk9fi23 күн бұрын

    Na juki hudaina balen po ho salut xa Sunita balen

  • @binodkc2574
    @binodkc257424 күн бұрын

    Tapai haru aasari nai sochira kame garna hola ❤❤❤

  • @DevBajracharya
    @DevBajracharya23 күн бұрын

    रूपा जी को बोलीमा दम धेरै छ। जय होस्

  • @user-ix1gu8mm8v
    @user-ix1gu8mm8v23 күн бұрын

    balen raja ho raja..

  • @mixcreation.6735
    @mixcreation.673523 күн бұрын

    यो पार्टी त्यो पार्टी भन्दा पनि हामी विभिन्न पार्टी बाट भए ता पनि हामी एक परिवार हौ हामी सबै देश को नगर को बिकास का लागि आएका हौ सबै हामी एउटै हौ भन्ने तरिका ले सोच्नु पर्छ बालेन ले मात्र हैन त्यहा भएका पार्टिका झोले हरुले पनि सोच्नु पर्छ ।बालेन भनेको नेपाल मात्र हैन विश्व को बुद्धिमान भिजन भएको मान्छे म महसुस गरेको छु

  • @user-xn9bw3by9k
    @user-xn9bw3by9k23 күн бұрын

    very good

  • @abhinashhamal5619
    @abhinashhamal561923 күн бұрын

    Balen ji and sunita ji you both great.

  • @godsigma642
    @godsigma64223 күн бұрын

    Good job

  • @jawansinghtamang
    @jawansinghtamang23 күн бұрын

    बालेनले धन्न चिया पानी भने बन्द गरेनछ। हो यसरी नगर बनाउनु मेयरको भिजनमा अगाडि बढ्नु खाली पार्टीको झोले बन्छौ झोले भन्दा माथि उठ्नु जनताले जय जयकार गरि हल्छनि!

  • @laxmithapa96
    @laxmithapa9623 күн бұрын

    Sadhaiii ramro kam garnuu milan hosh khusi khusi xawash

  • @godsigma642
    @godsigma64223 күн бұрын

    Good job balen sir

  • @jayabahadur1014
    @jayabahadur101423 күн бұрын

    Very good ❤❤❤

  • @nabingurung9587
    @nabingurung958723 күн бұрын

    यसरी नै सबै मिलेर अगाडि बढ्ने हो भने विकासको कार्य गर्न केहि समय लाग्दैन।

  • @meenakc5112
    @meenakc511221 күн бұрын

    Jay balen sir

  • @romanadhikari6811
    @romanadhikari681124 күн бұрын

    Pahila je sukai vaye pani . Partyko jhola thankaayera sabai milera Kathmandu ra Nepal lai agadi badhaunu parchha. Party ko puchhar samatera soche jasto deshko bikash hudaina. Kathmandu ra Nepal ko lagi ramro kam garnus. Party ko dar le thurukka nahunuhos. Baru party chhodna pare paros.

  • @Plantsandprop
    @Plantsandprop23 күн бұрын

    Jun party ko vaye ni tapai haru ktm ko sudar ko lagi kaam garnu hola ....congratulations❤❤❤❤❤

  • @sanushrestha4958
    @sanushrestha495823 күн бұрын

    शुभकामना छ सबैलाइ ❤❤❤❤❤❤

  • @user-em5dc9zy9m
    @user-em5dc9zy9m24 күн бұрын

    Balen maa ghamand xa..sabbai milera janu parxa

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m23 күн бұрын

    Good 👍 job ❤❤❤

  • @Varrygoodsingh
    @Varrygoodsingh23 күн бұрын

    अब हेर झोले हरु बालेन राजा को पावर

  • @purnashahi8699
    @purnashahi869923 күн бұрын

    सबै वडा सदस्य ज्युहरु लाइ धेरै धेरै धन्यवाद हजुर हरुको सहयोग अपरिहार्य छ साथदिनु होला🙏🙏🙏🙏🙏🙏

  • @kaleydai2401
    @kaleydai240123 күн бұрын

    Dekhda khusi lagyo bt balen sir hosiyar chai hunu parxa hajur ini haru ko biswas tw xaina yeso herda pheri 84 ma patan huni daar bhayera jasto xa party ko jholey haru lai

  • @Sanjay-im5on
    @Sanjay-im5on23 күн бұрын

    बालेनको सफलता भनेको एक एक जनप्रतिनिधिलाइ कार्ययोजनालाइ एक एक पढ्ने वातावरण बनाउनु हो । वडाध्यक्षले मात्र होइन, वडा सदस्यले समेत पढेर प्रस्तुत गरेका थिए । सबैलाइ एकमुष्ट धन्यवाद ।

  • @Heaven888___8
    @Heaven888___823 күн бұрын

    Balen dae paty kholerw sakaidim yo jholey paty laiiii 🥱

  • @binashrestha4497
    @binashrestha449723 күн бұрын

    भनेपछि बालेनले फकाउन पनि जानेका रहेछन सोजो औलाले घ्यू नआएपछि औला बङ्याउन पनि पर्यो

  • @debulama2480
    @debulama248024 күн бұрын

    Namili ta 84 ma janta le kaha xadxa fari

  • @suballica
    @suballica23 күн бұрын

    Yo Krishna Katter patrakar ley question sodheko Kasto ris uthxa! Jabarjasti uniharuko mukh ma afnai answer halxa

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh23 күн бұрын

    पाच महिना देखि प्रचार गरियकाे सुनिता काे बिहे काे खर्छ पनि यहि बजेट मा छकि ? ।

  • @user-br1mt3sz9c
    @user-br1mt3sz9c23 күн бұрын

    झोले सधै झिले नै हुन्छ यो भ्रम्मा नपर्नुहोला कि मेयर बालेन साहा ज्युले सङै बसेर चिया पिउदैमा झोलेहरले आफ्नो सफल्ता सम्झिनु गल्ती हो 😂😂

  • @abhinashhamal5619
    @abhinashhamal561923 күн бұрын

    Wada adakshya wada sadasya harule partyko vanda pani desh ra nepali jantako lagi sochnu parxa. Jasari balen ji ra sunita ji le sochnu vako 6.

  • @morcious
    @morcious23 күн бұрын

    swagat yogya sahabhagita. suvakamana

  • @tararai98
    @tararai9823 күн бұрын

    सबै जाना एसरी सहमत भएत कस्ले भन्छ तपाईं हरुलाइ पाटिको झोले भनेर काठमाडौका स्थानीय बासिलाइ मेरो सुझाब तपाईं हरु बसेको ठाउँ बनाउनुछत काम गर्नेलाइ गर्न दिनोस्न आफू पनि नगर्ने गर्न खोज्नेलाइ पनि गर्न बदिने राजधानी हो यार यो तपाईं हरु राजधानी बासी हो लाज लाग्दैन एस्तो फोहोर खाल्टो प्रदुसन घृणा गर्छ पर्यटक हरुले आज भने अध्यक्ष सदर्सय सबैलाइ मेरो स्यालुटछ।

  • @shweatshrestha6894
    @shweatshrestha689423 күн бұрын

    Politics ho, yeha Kasai KO biswas garnu Hudaina 🤔

  • @Yagee1987
    @Yagee198724 күн бұрын

    Yo yemale le bigarni vayo sabai

  • @indrakarki3654
    @indrakarki365421 күн бұрын

    good👌👌👌👌♥️♥️♥️

  • @harishresthachannel1454
    @harishresthachannel145421 күн бұрын

    Balen is great❤❤❤❤❤❤❤

  • @ParuranjitkarRanjitkar-yn3bi
    @ParuranjitkarRanjitkar-yn3bi23 күн бұрын

    Aha❤💯🙏👍

  • @bibektamang5860
    @bibektamang586024 күн бұрын

    😂😂😂i should learn to control anger from balen😂😂😂

  • @krishnapaudel313
    @krishnapaudel31323 күн бұрын

    बुध्ि फिरेछ सबै ओडाका सदस्य ओडाध्यक्ष हरुले झोलेपना बिर्सिएर नगर्सबा पारित गर्ने सबैको बुध्दिफिरेकोमा धन्यवादछ

  • @toothlessanaconda8719
    @toothlessanaconda871923 күн бұрын

    बल्ल झोलेहरु लाईन मा आए 😂😂😂😂

  • @devdevpari
    @devdevpari22 күн бұрын

    Balen ko hair style 😍😍😍

  • @user-kn2hd8ff8i
    @user-kn2hd8ff8i23 күн бұрын

    wow asto po hunu po hunu parxa t team work vaneko,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

  • @alxra1_e909
    @alxra1_e90923 күн бұрын

    खानु परो नि खानु परो - लौ खाओ

  • @NBxCP
    @NBxCP24 күн бұрын

    Harek news le junai video ma pani balen ko naam lincha yar. Yota bhayena hai views ko lagi balen ko name bechna vayena. Jay balen

  • @sanjaydarshandhari3609
    @sanjaydarshandhari360923 күн бұрын

    Yani Netai Neta haru kai Time ma ho corruption peak ma puge ko. Ani neta haru ko badanam garnu hunna bhanne. Galat Dharana ra galat manchhe haru ko sangathan le desh dubna lagi sakyo. Sab chor lootera nai raicha. 🙏🙏🙏🙏🙏