जमरा जुसले मृत्यु जितायो-जमरा जुसले ,फर्किएका जिबन-जसले यस्तो भन्छन cancer care nepal||JL Television

OFFICIAL You Tube Channel.
©&P:Janalaya news Tv
Contact:9868220879
Share✓Like ✓Share ✓Comment ||
Janalaya news TV Presents :reporting a cancer care nepal
camara:Raj kumar khadka
video:- Janalaya News Tv
Find us on Facebook:- / janalaya-new. .
#JANALAYATV#
#SITABHATTARAI#
सहयोग,साथ,माया,हौसला,सुचना,समाचारको लागि जनालय टेलिभिजनमा सम्पर्क :9868220879
बिशेष व्यक्तित्वहरु संगको अन्तरवार्ता,सत्य समाचार- पूर्ण मनोरञ्जन ,चाख लाग्दा भिडियो,साहित्यिक रचना,विभिन्न पर्यटकीय स्थलहरुको रिपोर्ट,समाजबाट उत्पीडित समुदायको आवाज,अपाङ्ग ,असहाय ,अनाथका बास्तबिक जिबन कथा,बिभिन्न ठाउँमा आयोजना भएका कार्यक्रमको झलक लगायतका नयाँ नयाँ भिडियोहरु तपाईले यस च्यानलमा हेर्न सक्नुहुनेछ । कृपया हामीलाई सब्सक्राईब गर्न नभुल्नुहोला ।
This channel is related to news, views and other Health, educational content. We are providing real based content which is really amazing, motivational and realistic which makes people easily to update time to time.Thanks for visiting in our channel Janalaya news TV. Embedding to a website is allowed.
thank you

Пікірлер: 18

  • @AutoKnowledge-uc3ev
    @AutoKnowledge-uc3ev7 ай бұрын

    Wowoowow nice di hjr 👏👏👏👏👏👏👏👏👏👏👏

  • @farsurampandey7664
    @farsurampandey7664 Жыл бұрын

    धेरै राम्रो लाग्यो

  • @khagarajgautam
    @khagarajgautam5 жыл бұрын

    Ramro job madam tq

  • @mayamaya3152
    @mayamaya3152 Жыл бұрын

    Good jop sar

  • @user-vh7ed6kh6u
    @user-vh7ed6kh6u4 ай бұрын

    👍️💗👍️💗

  • @manbahadur755
    @manbahadur755 Жыл бұрын

    मलाई पिसाबको समस्याले सताएको आठ नौ बर्ष भैसकेको छ र सुरुमा प्रोष्टेट पनि थियो मेडिकल आऔषधी गरे तर ठीक भएको छैन जमराको जुषले हुन्छ की पाई जानकारी दिए खुशी हुने थिए ।

  • @manbahadur755
    @manbahadur755 Жыл бұрын

    जमराको महत्व र उपयोगिता त मैलै पाँच सात वर्ष अघि नै थाहा पाएको थिए तर यसको व्वसायिक लाभ लिन सक्ने विकल्प थाहा थिएन कृपया हजुको ठेगाना वा सम्पर्क नम्बर पाउन पाए आभारीहुने थिए म बर्दियावाट मानबहादुर बस्नेत हो ।

  • @ranusonawal7436
    @ranusonawal7436 Жыл бұрын

    जमरा यो एक शक्तिशाली यमराज हो यसले डर लाग्दो खतरनाक रोग हरुलाइ निर्मूल गर्छ भने यो कसरी उपजाऊ गरि्नछ सो बमोजिम कृपया तरिका बताई दिनु होला म आसाम बाट अनुरोध गरदै छु

  • @BiyatriPun-ub2gp
    @BiyatriPun-ub2gpАй бұрын

    Location plz?

  • @dawadongbayolmopa5217
    @dawadongbayolmopa5217 Жыл бұрын

    हजुर कुन ठाउँमा पर्छ यो ठाउँ

  • @sujinaisbolimbu5280
    @sujinaisbolimbu52803 жыл бұрын

    TRAINING KAHA LINA SAKINX?

  • @pirthamagar6309
    @pirthamagar63094 жыл бұрын

    Hajur kaha paux

  • @lokbahadur6381
    @lokbahadur6381 Жыл бұрын

    yo kun thau ma ho bro

  • @Gaurisingh32
    @Gaurisingh326 ай бұрын

    हजुर नम्बर पाउ न

  • @janakigairex118
    @janakigairex118 Жыл бұрын

    Kasto maatomaa jamaraa banaainu parxa bataaidinuna hajur

  • @padam1188
    @padam1188 Жыл бұрын

    यो तालीम काहा लिनु पर्छ

  • @khagendrabahadur1099
    @khagendrabahadur1099 Жыл бұрын

    मेडम तपाइलाइ भेटेर जानकारि लिन सकिन्छ कि

  • @bhumikarai7939
    @bhumikarai7939 Жыл бұрын

    Kasry umarne yo pany khulaunu gyeko vye hune thiyo

Келесі