जब विहेको प्रस्ताव आउँदा रोईन् रमिला, हरिवंशले यसरी मनाए Pirati With Hari Bansha Acharya

Фильм және анимация

जब विहेको प्रस्ताव आउँदा रोईन् रमिला, हरिवंशले यसरी मनाए Pirati With Hari Bansha Acharya
Guest : Hari Bansha Acharya&Ramila Acharya
Host : Radhika Kandel
Camera\Editor : Sagar Bhujel
Copyright: © Forsee Network
Forseenetwork ! हेर्न कै लागी
KZread : / forseenetwork
Official Website : www.forseenetwork.com
Forseenetwork.com हेर्दै पढ्दै सुन्दै
Facebook Page : / forseenetwork
2018
#forsee#Hari_Bansha_Acharya

Пікірлер: 522

  • @niranjanmainali5046
    @niranjanmainali50464 жыл бұрын

    बिवाहा गर्नु भएको मा धन्यवाद छ किनभने एक्लै जिन्दगी बिताउन धेरै गारो हुन्छ।

  • @Kusumgaha-gl5mv

    @Kusumgaha-gl5mv

    3 ай бұрын

    ❤❤❤❤❤❤

  • @bodharajbasnet4718
    @bodharajbasnet47183 жыл бұрын

    बरिष्ठ हास्य कलाकार हरिबंश जि ! बिछुडियको दुबै जिबनको संङ्गम भयो ? यो निर्णय अत्येन्त सह्रानिय काम भयको छ ? बधाई छ !!!यहाहरूलाई ।।।।दाङ्ग तुल्सिपुर बाट !!!

  • @taraadhikari1687
    @taraadhikari16875 жыл бұрын

    मान्छेलाई छिटोबूढो हुनेभनेको टेन्सेन पिरचिन्ताले र एक्लोपनले नै रहेछ यो कुरा हरीबंश दाईको हेरेर सीक्नुपर्छ हामी सबैले मान्छे अात्मादेखी नै खुसी भयोभने नराम्रोपनी राम्रोहुने रहेछ सायद हरिबंश दाई एक्लै बस्नु भएकोभए सायद अाजसम्म यतीको हुनुहुदैनथ्यो होला सधै यसरीनै हाँसीखुसी देख्न पाईराखु दाइ भाउजुलाई शुभकामना

  • @mamtamalla8675
    @mamtamalla86755 жыл бұрын

    कति राम्रो जोडी ,सदा खुशी देख्न पाउ । मेरो श्रीमान् र हरि दाईको सोच एकै रहेछ घरको काम गर्ने कुरामा 😍😍

  • @rupeshpyakurel7713

    @rupeshpyakurel7713

    4 жыл бұрын

    Bi

  • @pradipthing1066

    @pradipthing1066

    4 жыл бұрын

    Mamta Malla

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e5 жыл бұрын

    हरीवंश जी को जोडी साच्चै उदाहरणीयनै छ जोडी साच्चै राम्रो सुपर लाग्छ सँगैको इन्टरभ्यु हेर्ने सारो रहर थियो आज पुरा भयो l धन्यवाद फर्सी नेटवर्क l

  • @sushmitabaral5431

    @sushmitabaral5431

    5 жыл бұрын

    hahaha

  • @user-dn4hu3eo8e

    @user-dn4hu3eo8e

    5 жыл бұрын

    @@sushmitabaral5431 😀😀😀😀😀😀😀😀

  • @nandasinghthakuri3940

    @nandasinghthakuri3940

    5 жыл бұрын

    Nice

  • @purnabdrkarki1449

    @purnabdrkarki1449

    5 жыл бұрын

    इइभ्ज्ज्फ

  • @sunitabasnet4545

    @sunitabasnet4545

    5 жыл бұрын

    Namaskar dai bhauju hajur laru lai mero tarfa bata samna sath mero 10 amla jodi

  • @janakkc4661
    @janakkc4661 Жыл бұрын

    सुन्दर जोडी। हरिवंश जीले लामो समय देखि समाजलाई राम्रो खुराक पस्किरहनु भएको छ। आज आएर उहाँ राष्ट्रिय ब्यक्तित्वको सिंढी चढ्दै हुनुहुन्छ। यो धेरै खुशीको कुरा हो। पहिलो जीवन संगिनीको बिछोडको घाउ कहिले निको नहुने जस्तो भए पनि रमिला जीको सुझबुझपूर्ण ब्यवहारले यो कुरालाई बिर्साएको जस्तो लाग्यो। यो जोडिको दाम्पत्य जीवन बढी भन्दा बढी सुन्दर र सुखमय रहोस कहिले पनि कुनै कुरामा ठेस नलागोस धेरै धेरै शुभकामना। प्रस्तुति सुन्दर छ। सबैको जय होस ❤🎉😢

  • @dhankhadka4004
    @dhankhadka40045 жыл бұрын

    सुरु देखि अन्त्य सम्म हेरियो सारै राम्रो पिरतिका कुरा दाजु भाउजू अनि प्रस्तोता मा हार्दिक नमन 👏

  • @sarojjamarkatel5595
    @sarojjamarkatel55955 жыл бұрын

    यति राम्राे भाउजू पाउनु भयाे हरि दाइ पहिलेकाे भाउजुकाे याद हरायाे हाेला है ... संसार यस्तै हाे !

  • @aravkhadgi5646

    @aravkhadgi5646

    5 жыл бұрын

    PuraiHarayo

  • @professionalbeautican7579
    @professionalbeautican75793 жыл бұрын

    द्रोसो आमाले जति राम्रो गरेपनी छोराछोरी लाई समाजमा राम्रो दृश्यले हेर्दैन्नन सौतेनी आमा त हो भनेर तृष्णा गरेको प्रशस्त देखियो।यो जोडीको परिवार हेरेर सिक्नुहोस।सम्मान 🙏🙏महान जोडीलाई ।

  • @dilbahadurbishwokarma3393
    @dilbahadurbishwokarma33935 жыл бұрын

    छोराहरुलाई पनि दाइ, अनि बाउलाई पनि दाइ यी पत्रकारले हरिबम्स आचार्यलाई अङ्कल भनेर बोलाएको भए हुने, धेरै पत्रकारको कम्जोरी छ हाम्रो नेपालमा आफू भन्दा माथिल्ला उमेर र पदाधिकारिहरुलाई सम्मान गर्ने सस्कार छैन देखिदैन,! यो उदाहरणिय जोडिलाई सुस्वास्थ्य दीर्घायुको कामना !!

  • @raiyoseffyoseffrai4154
    @raiyoseffyoseffrai41544 жыл бұрын

    जे हुन्छ राम्रै को लागि हुन्छ चाहे तियो मानव जीवन मा होस् वा यो दुनिया, वा यो ब्राह्मन्ड मा, जोडी राम्रो छ, नया जोडी लाई सुभकामना

  • @yasorirai6690
    @yasorirai66903 жыл бұрын

    कत्ति राम्रो छ है! हरि बँश सरको जोडी।

  • @yasorirai6690
    @yasorirai66903 жыл бұрын

    भाग्यमानी हुनुहुन्छ, हरिबँश सर हजुरले असल श्रीमति पाउनु भएको छ। साँचै असल श्रीमति पाउनु भएकोमा बधाई टक्र्याउँदछु। हजुर्को परिवारमा सधै भरि खुसी देख्नु पाइसो् सर।

  • @asmanlama8747
    @asmanlama87475 жыл бұрын

    महिला भनेको त रमीला भाउजु जस्तो हुनुपर्छ कति राम्रो साेच बिचार सबै महिला हरु काे साेच बिचार भगवान् ले यस्तै दिय राम्रो हुनेथियाे महिला ले गरदा नै घर साेरग हुने हाे

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 Жыл бұрын

    सारै रोमान्टिक इन्ट्रिभिव खु सी महसुस लाग्यो केही कुरा सिकाई पनि हो।सलाम छ देश का कलाकार सिरिया बाट।

  • @Rai_Family081
    @Rai_Family0815 жыл бұрын

    एउटा उदाहरणीय जोडी जसबाट हामीले धेरै कुरा सिक्न जरुरी छ ❤️❤️

  • @onevisualbr7735

    @onevisualbr7735

    5 жыл бұрын

    Shushma Rai ho hai😂

  • @tenupokhrel6736

    @tenupokhrel6736

    5 жыл бұрын

    Uyyytttt

  • @bipinshrestha6527

    @bipinshrestha6527

    5 жыл бұрын

    sachi ho ni hai yek dam respectable person

  • @SantoshSingh-nh1ev

    @SantoshSingh-nh1ev

    4 жыл бұрын

    @@tenupokhrel6736 m

  • @letschangethenationtogethe4667

    @letschangethenationtogethe4667

    4 жыл бұрын

    @@tenupokhrel6736 cf

  • @25nirmal
    @25nirmal5 жыл бұрын

    रमिला भाउजुप्रति सम्मान तिन गुना बढ्यो । थ्याँक यु । सबैभन्दा उत्कृष्ठ अन्तर्वार्ता ।

  • @mahendraaryal5537
    @mahendraaryal55374 жыл бұрын

    चिना हराएको मान्छे सुनेर यो अन्तर्वार्ता हेरियो।धेरै नै प्रेरणादायी लाग्यो।।

  • @urmilakhanal4800

    @urmilakhanal4800

    3 жыл бұрын

    Ph

  • @prabina9752

    @prabina9752

    Жыл бұрын

    Same

  • @evakatwal894
    @evakatwal8945 жыл бұрын

    Ekdum man parne Jodi ....bhauju bata kasto positive vibe aaucha malai jun interview ma pani.lots of ❤️

  • @ghamansing2578
    @ghamansing25783 жыл бұрын

    श्रीमान श्रीमती त यस्तो हुनुपर्छ हरि बंस आचार्य को जस्तो 👌👌🙏🙏❤️❤️

  • @Bihaniupdate
    @Bihaniupdate5 жыл бұрын

    महाननायक कलाकार हरिबंश जी को फ्यान यता हाजिर हो❤ ❤⬇

  • @bikashacharya5651

    @bikashacharya5651

    5 жыл бұрын

    Time Pass TV Nepal jodi ekdamai suhaudo xa hari jeu

  • @poudel-gs1oe

    @poudel-gs1oe

    4 жыл бұрын

    ioiu

  • @poudel-gs1oe

    @poudel-gs1oe

    4 жыл бұрын

    @@bikashacharya5651 @ 6

  • @poudel-gs1oe

    @poudel-gs1oe

    4 жыл бұрын

    @@bikashacharya5651 true a

  • @poudel-gs1oe

    @poudel-gs1oe

    4 жыл бұрын

    q crtipopsŕu h8 2ūšqģ6

  • @anushmalifestyles3466
    @anushmalifestyles34663 жыл бұрын

    याे भवितव्यले अचानक परिस्थितिवश वनेकाे जाेडी हाे । वहाहरु जसरी आफ्नाे जीवनमा रमाउनुभएकाे छ आफ्नाे विगतलाई वाध्यत्मक रुपमा भुलेर त्यसरी नै वाच्न हास्न र रमाउन दिनुहाेस । यस्ताे कसैकाे निजी जीवन र सम्वन्धमा पसेर अनावश्यक वहश गर्नु राम्राे हाेईन । केवल निकाे हुन लागेकाे घाउ काेट्याउने काम मात्र हाे । थप पिडा दिने काम गर्नु हुदैन । वहाहरुकाे वारेमा अरुलाई जति जान्नु पर्नेहा जति थाहा पाउनुपर्ने त्यति सवैलाई राम्राेसंग थाहा छदैछ । यस्ता निजी स‌‌वेदनशिल र भावनात्मक विषय खाेतल्नुभन्दा पेशागत र व्यवसायिक विषयमा पनि छलफल गर्न सकिन्छ । पत्रकारहरुकाे लागी अरु नै विषयवस्तु प्रशस्त छन । वहाहरुकाे जीवन यस्तै सुखी खुशी स्वस्थ र दिर्घ हाेस । हाम्राे यहि कामना र शुभेच्छा छ ।

  • @jyotiadhikari6725
    @jyotiadhikari67255 жыл бұрын

    आँखा नलागोस यो दुनियाको 😍😍😍😍😘

  • @dadiramkunwar5708
    @dadiramkunwar57085 жыл бұрын

    कार्यक्रम राम्रो लाग्यो हरि बम्स आर्चय सर लाइ तेसै मह सन्चार भनेका होइन फेरि पनि पुन यक पटक धेरै धेरै राम्रो लाग्यो ।

  • @yadunathsapkota2080
    @yadunathsapkota20805 жыл бұрын

    मेरोपनी यस्तैघटना हो। दुइजनाकोजोडी कतीराम्रो। बधाइछ मेरोतर्फबाट। शुभकामनापनी।

  • @maxsubba3883
    @maxsubba38834 жыл бұрын

    Kati ramailo... Kati dherai Maya ek aarkama... Kati Gyani.... Kati understanding... Akdam respectful jodi... 🙏🙏🙏❤️❤️❤️

  • @minakarki3685
    @minakarki3685 Жыл бұрын

    ऐसतो हसफेन त भाग्य मा लेखेको हुनुपर्छ सर हजुर जस्तो सोच भएको हसफेन सबै को भाग्य मा होस

  • @rameshsth2772
    @rameshsth27725 жыл бұрын

    Dherai khusi lagyo interview herera. God bless both of you sir n madam.

  • @romanathpaudel9001
    @romanathpaudel90015 жыл бұрын

    धेरै राम्रो साथै दुबैलाई शुभकामना

  • @b2himdung
    @b2himdung5 жыл бұрын

    म खाना बनाउछु, हुबर लगाउछु, भॉडा माझ्छु, लुगा धुन्छु प्राय सबै काम मा सघाउछु किनकी घरको काम केटी मान्छे को मात्र हैन र पुरूष हरूले बुझ्नु जरूरी छ होला। Life is yours, as long as you and yours family happy the world is happy.

  • @luxgrg3066
    @luxgrg30665 жыл бұрын

    Beautiful Couple, God bless them always 🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏

  • @manjubimali7435
    @manjubimali74355 жыл бұрын

    यो पिरती कार्यक्रममा हरि बंशआचार्यको जोडीको अनुभव सुन्न पायौं रमाइलो लाग्यो । एउटै समयमा श्रीमती गुमाउनु भएका र एउटै समयमै सम्बन्धमा जोडिएका अर्को जोडी साहित्य्कार कृष्ण धराबासीको जोडीलाई पनि तपाईंको कार्यक्रममा बोलाउन मिल्ने भए उहाँहरुको पनि अनुभव सुन्न पाइन्थ्यो । धन्यवाद ।

  • @manjubimali7435

    @manjubimali7435

    5 жыл бұрын

    kzread.info/dash/bejne/qWeWzrOreZXRedo.html

  • @thakurprasadtimalsena1025
    @thakurprasadtimalsena10253 жыл бұрын

    खुसी लग्योसंस्कर मान्नु हुद्दो रहेछ।धन्यबाद मेडम र मेडो।लागि।

  • @deepakshrestha9766
    @deepakshrestha97665 жыл бұрын

    Well Done Dhai & Vhaju ma kwt To.

  • @yasodarai8589
    @yasodarai85895 жыл бұрын

    Kati ramro sunda kati khusi lagxa sabai samaj yastai vaidiy kati ramro hunthyo

  • @arunrokaya7767
    @arunrokaya77675 жыл бұрын

    legendary actor lai interview line .... patrakar pani legendary hunu awasekh xa...

  • @ushalimboo4059
    @ushalimboo40595 жыл бұрын

    Beautifull couple dai didi missing u 😍😍😍😍😍😍😍😍😍😍

  • @khumbahadurshahi6184
    @khumbahadurshahi61845 жыл бұрын

    Video ramro lagyo.happy life.uhaharuko interviewle hamiharuko abuj samajlae ramro sandesh dinuhunx.

  • @suknepali3366
    @suknepali33664 жыл бұрын

    such a lovely and inspiring jodi.

  • @micalromiyo4673
    @micalromiyo46735 жыл бұрын

    लेजेन्ट भनेको लेजेन्ट हो रादिका जि लाइ धन्यवाद छ राम्रो कुरा कानी राधिका जिको मिठास बोलि

  • @pratikshamahat9443
    @pratikshamahat94435 жыл бұрын

    dubai janako second inning best xa...great respect for u both😘😍

  • @manishashrestha8730
    @manishashrestha87305 жыл бұрын

    Legend!! Inspirational couple!! Hatsoff!!

  • @shekharburja4929
    @shekharburja49295 жыл бұрын

    Wowo lot of respect both of you 😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @kamalgurung2970
    @kamalgurung29705 жыл бұрын

    Nice interview love it. Radhika you are so pretty.

  • @chandrarai3148
    @chandrarai31485 жыл бұрын

    Beautiful couple god bless both ✋✋💞💞💞

  • @shantathapa5889
    @shantathapa58894 жыл бұрын

    रियल लाईफमा अनि रिल लाइफमा जे गर्दा नि उदाहरण बनेको सुन्दर जोडी 🙏🙏🙏

  • @anshushah3255
    @anshushah32555 жыл бұрын

    Cute couple, god bless them.

  • @geetakarki7168

    @geetakarki7168

    5 жыл бұрын

    Hajur haru ko maya dekhda malai pani po bhe garam ki jasto lag xa tar kaha

  • @lilgurung8463
    @lilgurung84634 жыл бұрын

    Love u haribangshi ji congratulations

  • @deukumarigurung7719
    @deukumarigurung77194 жыл бұрын

    Yo dd lai ta maile pahila2 bata dekheko dd ho.usako ghar cheuma mero aatheko ghar x.so nice jodi sadai khusi rahano

  • @mayagurung4402
    @mayagurung44025 жыл бұрын

    Kati ramro Jodi malaita daha lagyo god yo jodi sadhai yestai hosh

  • @Mayalaera
    @Mayalaera5 жыл бұрын

    Sweet couple😍😍 god bless u both

  • @ngimasangmusherpa1598
    @ngimasangmusherpa15985 жыл бұрын

    Wow kati ramro jodi❤❤😍😍🙏🙏

  • @rihanaentertainment3848
    @rihanaentertainment38485 жыл бұрын

    हरिबङ्शा र रमिला को जोडि लोब लाग्दो छ ।

  • @rambdarshshishahiramu1386

    @rambdarshshishahiramu1386

    5 жыл бұрын

    साच्चैहो

  • @amalabhattchan365
    @amalabhattchan3655 жыл бұрын

    हरि दाई लाई जस्तो मलाई पनि नेपाल नै मन पर्छ नेपाल जस्तो कहॉ पाईन है दाई

  • @tashitsering5194
    @tashitsering51945 жыл бұрын

    every humamben have Right to live happy life good decission bless u both 💑💑💑💑💑💑💑💑

  • @namsanggurung3395
    @namsanggurung33955 жыл бұрын

    Blessed you always both 😘😘

  • @rajurijal7601
    @rajurijal76014 жыл бұрын

    हाम्रो देश को महापुरुस सलाम हरि दाइ

  • @bhupalthapa8528
    @bhupalthapa85284 жыл бұрын

    Saroi ramro mileko jodi hari dai and Ramila bhaujuko 👌👌👌💞

  • @bewakufladka6285
    @bewakufladka62853 жыл бұрын

    नेपाली कलाकारिता जगतमा (अभिनयको हिसाबले) कोहि साच्चै महानायक छ भने यै हरिबहादुर नै हो । खासमा हमाल दाई भन्दा हरिवंश नै महानायक हो ।

  • @gomagurung4614
    @gomagurung46145 жыл бұрын

    Ramila mam yekdam gentle sushil ra beautiful woman hun Hari dai ko aba ko din Shukha maya ra happy rahosh God bless your family 👌👌👃👃✌✌❤❤💙💙

  • @princeyubrajkarki
    @princeyubrajkarki5 жыл бұрын

    God bless to both of you🙏

  • @user-dz4bo2xj2b
    @user-dz4bo2xj2b2 ай бұрын

    पिरती को कुरा राम्रो कार्यक्रम रैछ

  • @sandipbohara6704
    @sandipbohara67045 жыл бұрын

    आमा नारी barama चारी Tara maya hos ta yasto hos. All the best life hjr miss you

  • @rp1023
    @rp10235 жыл бұрын

    Such a beautiful and inspirational couple 💜💜

  • @manojdhakal9841
    @manojdhakal98415 жыл бұрын

    Ek dam pogetive soch hari sir ko

  • @roshanbk6783
    @roshanbk67835 жыл бұрын

    Ek dam ramaro jodi god bless hari daju n vauju miss u

  • @sarurai8634
    @sarurai86344 жыл бұрын

    महान पिरती जोडी। 🙏🙏🙏

  • @ritagrg5609
    @ritagrg56095 жыл бұрын

    तपाईहरुको खुशीमा कसैको अाखा नलागोस्💖

  • @minaparajuli9755
    @minaparajuli97553 жыл бұрын

    कती मायालु जोड़ी

  • @deepakprasaddahal9611
    @deepakprasaddahal96113 ай бұрын

    बधाई छ ।

  • @menakathapa3142
    @menakathapa31425 жыл бұрын

    उदाहरणीय जोडि

  • @rosyrosy4197
    @rosyrosy41974 жыл бұрын

    Ideal couple......lots of love...🤗🤗

  • @denimgurung1726
    @denimgurung17263 жыл бұрын

    I felt wonderful watching this video!! Thank you for this incredible interview!!

  • @rajusornakar1151

    @rajusornakar1151

    Жыл бұрын

    Very good jooddy god blessing your life tq god

  • @menukagautam7379
    @menukagautam73795 жыл бұрын

    Uncle you are always wonderful ❤️

  • @khusipun7932
    @khusipun79325 жыл бұрын

    Inspiring couple respect ✊

  • @aashishbastakoti4067

    @aashishbastakoti4067

    2 жыл бұрын

    %0

  • @rajpoudeltirtha5778
    @rajpoudeltirtha57785 жыл бұрын

    सार्है खुशी लाग्यो याहाहरुको कुरा सुनेर

  • @amritneupane7034
    @amritneupane70345 жыл бұрын

    Hune biruwa ko chillo pat vane jasto..na hatma chura na ghatima sun chadi simple couple..sadai khushi xawas yo pariwar..

  • @bhawanasharma50
    @bhawanasharma505 жыл бұрын

    So beautiful couple

  • @kalebtamang8498
    @kalebtamang84985 жыл бұрын

    Beautiful couple Jesus blessed both

  • @krishthapa3779
    @krishthapa37795 жыл бұрын

    How simple and sweet lady n legendary actor. Great combo. # respect.

  • @sirjanaraut8700
    @sirjanaraut87003 жыл бұрын

    Huge respect and love 🥰🥰🥰🥰

  • @chandrasunuwarrai7299
    @chandrasunuwarrai72995 жыл бұрын

    Mitho maya hajurharu ko sadhai yashari nai bitos gindaki 🙏

  • @anitabhitrakoti320
    @anitabhitrakoti3205 жыл бұрын

    God bless u both

  • @buddhadlama6869
    @buddhadlama68692 жыл бұрын

    उदाहरणिय जोडि

  • @sitagharti4497
    @sitagharti44975 жыл бұрын

    Inspirational couple

  • @dipakbasnet3111
    @dipakbasnet31115 жыл бұрын

    Ramailo

  • @samratshahthakuri1255
    @samratshahthakuri1255 Жыл бұрын

    Great guy.. I got chance to meet haribansha.. Dai.. Babaal soul

  • @tasigrg9082
    @tasigrg90825 жыл бұрын

    Udhaharaniya jodi ..love you bouth ❤❤❤

  • @ramkumarshrestha7267
    @ramkumarshrestha72673 жыл бұрын

    उदाहरणीय जोडि🙏❤️

  • @sl_gorkhe2520
    @sl_gorkhe25205 жыл бұрын

    सारै राम्रो जोडी

  • @SabanamAcharya
    @SabanamAcharya4 жыл бұрын

    Wow beautiful couple 👌👌👌❤️❤️💕💕💕I always respect

  • @yanturai311
    @yanturai3113 жыл бұрын

    Lovely couple.from kathmandu.

  • @madanthapa1471
    @madanthapa14713 жыл бұрын

    नमुना जोडिको अन्तर्वार्ता धेरै राम्रो छ।

  • @bishnumalla7065
    @bishnumalla70655 жыл бұрын

    Perfect 👌

  • @anubala746
    @anubala7464 жыл бұрын

    So happy to see you both happy. 🙏😍

  • @ruparaioldsongismybestsong467
    @ruparaioldsongismybestsong4674 жыл бұрын

    Yo jodi dekhera kasto aaris lagyo kati mileko hai love u both

  • @padamsunuwar4472
    @padamsunuwar44724 жыл бұрын

    अती राम्रो फेमिली ।

  • @taratamang6011
    @taratamang60115 жыл бұрын

    राम्रो जोडी 💑

  • @ableshree6634
    @ableshree66345 жыл бұрын

    राम्रो जोडी !!!!

  • @manojdhakal9841
    @manojdhakal98415 жыл бұрын

    beautiful mis hari sir ni dherai ramro actor hununx good jodi

Келесі