जंगलतिर दिनभरि रुखमा चड्यो फल टिप्यो खायो ।एक एक भारी किर्मल फल टिपेर ल्यायो है barpak village’ गोठ

#meeragrung #kirmal For more videos to watch
Sasing pokhari VLOG
Part 1 • सासिङ पाेखरी VLOG Hill...
मेराे अरु भिडियाे हेर्न
तल दिएकाे लिङक मा थिचेर हेर्नुहाेला है
भेडी गाेठ VLOG all playlist
• Meera gurung's all vid...
Meeragurung all video playlists
• Meera gurung's all vid...
Narad pokhari VLOG tour all videos playlist
• Narad Pokhari VLOG all...
Baje buje Goth all video playlist
• baje bujeko goth all v...
Sindhupalchok all video playlist
• Sindhupalchok pachpokh...
Connect with social sites
Follow by
Facebook page link
m. gurungmaya2/?r...
Instagram link
/ gurungnaa
Tiktok link
vm.tiktok.com/ED2dGv/
हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
If you liked video, please like it share subscribe
© यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
धन्यवाद !
I hope you like my video and comment on it so keep watching.
And if you have any suggestions, please comment
After watching my video, don't forget to give feedback
Thankyou

Пікірлер: 275

  • @mingaha4772
    @mingaha4772

    हेर्दा हाम्रो तिर पाउने चुत्रा जस्तै छ तर नाम र फलको रुख फरक छ ,पहिलो पटक देखियो यो फल

  • @khemnengbang370
    @khemnengbang370

    Mira ji तशपाईहरूले जुन फल धेरै टिप्नु भयाे नि हाम्रो तिर यसलाई तित्रा भन्छ। के यसबाट दवाई बन्छ दयागरि comment मा बताई दिनु हाेस न।

  • @prembahadurtamangwaiba3749
    @prembahadurtamangwaiba3749

    कुन फल हो यो कस्तो राम्रो हाउ किर्मल भने को चुत्त्रा होइन भने को ? हेर्दा त चुत्त्रा जस्तो देखिन्छ त।❤❤❤❤

  • @khumgaha3642
    @khumgaha3642

    कति उधूमै फल्दो रैछ यो फल त,खाँदा स्वाद कस्तो आऊछ होला,गुलियो कि अमिलो होला,यस्को त वाइन बन्छ होला मिठो।

  • @Sujansoonaghale79
    @Sujansoonaghale79

    यो फल हाम्रो तिर पनि पाउछ हरेक बर्ष हजुरले भिडियो राख्नु हुन्छ तर केमा काम आउछ पुरा भन्नु भएन हाम्रो तिर चाहि जन्डिस पहिलीरोगको लागि यसको डाक्ला पकाएर पानिचाहि पिलाएको देखेको थिए फलचाई खाएको थाहा भएन हजुर ले खाको देख्दा अब म पनि घर पुगेर यो फल खान जाने इच्छा गरे है मिरा जी ॥ यो फल के गर्नु हुन्छ घर लगेर जानकारी पाए आभारी हुनेथे 🙏 Sujan Ghale From Sankhuwasabha लाई पनि माया गरिदिनुस् है साथी हरू 🙏👏🌹पनि भन्न चाहे धन्यवाद ॥

  • @milanpakhrin1266
    @milanpakhrin1266

    तामाङले चैं केर्प भन्छन् यो फल लाई

  • @humrajali1351
    @humrajali1351

    यो फल को नाम केहोला अनि यसको रुख जोगाउनु पर्छ ?

  • @arjunlama6789
    @arjunlama678921 күн бұрын

    हलो मिराअनत तिम्रो घर पनि देखाउन के फल यस्तो तिमी जस्ताे मिठो

  • @karnapurja5588
    @karnapurja5588

    रक्सी बनाउनु पर्छ है नानी

  • @grgtej5897
    @grgtej5897

    यो फल अलि माथी माथी हुन्छ । हामी तिर भुत्रो भन्छ । गुरुङ्ग भाषामा गोमे भन्छ साथी हो।

  • @arjunlama6789
    @arjunlama678921 күн бұрын

    तिम्रो गाउँ त रमाइलो रहैछ सबैले काम गरी राको

  • @Govinda_jung_gurung
    @Govinda_jung_gurung

    Thank u for 500 subscriber family ❤❤keep supporting guys❤❤🙏🙏

  • @naturalbeautyofnepal.898
    @naturalbeautyofnepal.89812 сағат бұрын

    Wow so amazing mouth watering fruit, I have never seen this fruit in my life.

  • @karsangsherpa5352
    @karsangsherpa53529 сағат бұрын

    Wild blue Barry woow Kati darai

  • @yangajoy8347
    @yangajoy8347

    Ho yeslai bhaxan hamro pahad gaun ko organic bhasha ra lifestyle...love it❤

  • @ganeshgurung22
    @ganeshgurung2221 күн бұрын

    Always Big respect 🙏🏼 🫡 ❤ keep going on love you sister ❤️

  • @hemlalpariyar6457
    @hemlalpariyar6457

    कति रमाइलो हुन्छ गाउँ ले जीवन ❤ याद आयो गाउँ घर को

  • @johnhimal5913
    @johnhimal5913

    Great tamushyo youtuber.👍👍👍👍

  • @gyangharti6701
    @gyangharti6701

    Wow Amazing like it meera ji🙏💖👍💖👌💖🤞💖🙏💖🙏

  • @sitagurung4960
    @sitagurung4960

    डोको कस्तो राम्रो आकारको हो , मलाई मन पर्यो ।

Келесі