जंगलमा लोकल भैंसी पालन गर्दै प्रेम कुमारी,भन्छिन -" घरमा भन्दा जंगलमै रमाईलो लाग्छ "
Үй жануарлары мен аңдар
► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
Пікірлер: 128
आफ्नै गांउघरमा यतिको कर्म र संघर्ष गरि राम्रो आम्दानी गर्नुभएको रहेछ। दुःख सुख आफ्नै ठाउँमा छ तर भिडियो हेरेर खुसी लाग्यो।
विदेश मा आफ्नो घर खेत बेचेर अर्काको देशमा गएर यही कृषि कार्यमा काम गरे को पाइन्छ ! त्यो पसिना आफ्नै देशमा बगाउन ठीक👌👌👌👌👌👌
दिजु को कुरा एकदमै जायज लाग्यो।विडम्बना भन्नुपर्छ सच्चा,सोझा कृषकलाई अनुदान पाउन अत्यन्तै गार्हो छ।🌹🙏
बाठी रैछीन् बैनी। पौरखी ज्यानलाई सलाम।
दानी लाई हानी हुदैन कति मीठो बोली हो मेहेनिती दिदी लाई मनै देखि नमन्🙏💕
येस्तो चेतना मुलक भिडओ हेर्न पाओदा खुशी लाग्छ। धन्नेबाद
सरै राम्रो लग्यो कुरा कानी आर्गनिक छ है
हाम्रो बहिनी को यो मेहनती र सहासिक कदम ले विदेश जाने सम्पूर्ण दाज्यु भाई लाई मेहनत गरे आफ्नै देशमा के हुदैन भन्ने ठुलो उदाहरण दिनु भएका हो, वहां को यो सहासिक सोच र धारना लाई सेल्युट गर्छु । मेरो नाम तोप बहादुर गुरुङ दोर्दी गाउॅं पालिका लमजुंग गण्डकी हो वर्ष २०३५ साल देखी २०६२ साल सम्म मेरो आफ्नै ६०--७० भैंसी र ३०--३५ गाई गोठ भएको मानछे मैं हो। पत्रकार ज्यु ले मेरो जिवन को केही अंशः याद दिलाइ दिनु भयो हुजुर लाई पनि हिरदय देखी नमन गर्छु
सारो मिठो बोलि चेलिको 😮 धेरै उन्नती प्रगति भएको देख्न पाउ
सहि कुरा बैनि याे नेपाल मा कानुन छैन
अनुदान खानेको सत्य तथ्य पारदर्शि हुन आवश्यक छ कृर्षि तथा पशुपालन तर्फ बिकाश गर्नको लागी, संभावना धेरै छ ।
सारै मिठो बोली दिदिको🤞🤞🤞🤞
कति मिठो बोल्नु हुदोरहेछ हाम्रो गुरुङ बहिनीले खुसी लाग्यो बहिनी नजिक भयको भय तपाईंको घरमा घ्यू लिन आउथे टाढा पर्नु भयो बहिनी
@dilnepalpal6732
2 ай бұрын
0Lppppppp
कति राम्रो अर्गनिक शब्द
किसान् को पिदा उस्तै छ जतिसुकै
हाम्रो बहिनिले सरै राम्रो संग अन्तरबार्ता दिनुभयाे।
ला भन्नु र ले भन्नुमा फरक हुन्छनि, कस्तो राम्रोसँग शब्दको प्रयोग गर्नुभएको,
she is so polite, respectful and beautiful as well..uha ko future soche bhanda ramro hos..god bless you sister.
नयाँ युटुबर साथी हरु एता है एक अर्कालाई सपोर्ट गर्दै अघि बडौ❤❤
Mero lamjung ko manche haru Sarai sojha,daya ko khani,ek arkalai garne respect ,honest ,hardworking hamro gurung haruko parichay ho...
मुल बाशी को छुट्टै ब्याभार ❤❤❤
धेरै रामो आफनो देश गाउ घर बसनु भछ दिदी
मिठो बोलि दिदी को सर सर बोली भन्दा धेरै सर सर सर 🙏❤️🤭
Omg 500 छुर्पीको सस्तो भयो हजुर फ्याट सहितको अलि महँगो बिक्रि गर्नुस्
बधाई छ दाजु भाउजु अझै प्रगति गर्नु होला
यी दिदीले यो अन्तरबार्तामा सर चाहिँ कतिपटक भन्नू'भो ,कसैले नोटिस गर्नु'भो ?😊
@nisha4452
Ай бұрын
🤣🤣🤣
धेरै मीठो बोली ...मलाइ घ्यु चाहियो
Total 794 times sir bhannu bhayo. Maile purai ganeko 😂😂
@Gurkhakingdom22
Ай бұрын
Respect gareko honi ta hami lamjung haru sojo huncha
She is very polite n positive person. Hope for well. Thank you record khabar team for good work🙏🏽
I love Didi ko boli and “something“ bhanee style ❤❤ good job didi keep it up
एक्दम खुशि लगो अफ्नै बन पखामा भैसि पालेर जिबन सङघर्स गर्नु पाउने भनेको यो भिडियो हेरेर बिदेश बाट फर्केर म पनि योइ ब्यपासय गर्नु मन लगो अजै प्रगति गर्दै गर्नु होल गाउले ज्यू
Ekdam ramro bebsaya dherai dherai shubhkamana.
Excellent Episode ❤🎉
भैंसी गोठ की मालिक्नी हजुर लाई उच्च सम्मान गर्छु।🙏🙏🙏🙏 नेपाली युवा हरुले हेर्नु पर्ने भिडियो हाम्रो देश का कर्मठ नागरिक लाई सरकारले उच्च सम्मान गरी पूर्ण रुपमा सहयोग गरोस । सरकारले कर लिन बन्द गरोस।
@abrishcro117
Ай бұрын
खास गोठालो त तै छ नि मासु भात खादै बिचार
Mero didi lai dhyrae subakaamana ❤❤❤
Organic voice salut xa dd lai
मलाई पनि मन पार्यो ।
Fantastic video appreciated 😍
दिदी मिहिनेती रहेछ बोल्न पनि कडा ❤
Great sharing ❤❤❤🎉
Kati mitho bolnu vyo dd le
good job❤❤❤❤❤
भैँसी जङगलमा चर्न जाने रहेछ ❤❤❤दुख त हुन्छ त्यही पनि बुढाबुढी सँगै बसेर काम गर्दा त्यति बुझिन्न।
Kyaa sarhai metho boli sarhai ramro ktti metho boli tapaaeko yo vaise paalan sarhai ramro fastaaos ❤❤❤🎉
Good jobs ❤❤❤❤❤❤
राम्रो काम 🙏🙏🙏🙏
Support every mother ❤❤❤
Sahi vdo xa
Namaste diju From Belgium
Very nice soch derai ramro Didiko
Good job
Ohhh, God mummy tw clever... Nice voice... Thank mom God willing knows....
Good Idea bainy india
good job
९ बर्षमा ५००००/ अनुदान । एस्ता साशक हरुले राज गरेको देश नेपाल।
Dherai ramailo ra ramro cha jiwani waya hru ko
Dami mahan
Kati mitho kati rasilo bolnu bhakoi didi 💖🙏
Jaya krisi jaya kisan.
Jay hos
हाम्रै तिरको भैंसी गोठ पो रहेछ । राम्रो व्यावसाय गर्नु भएछ धन्यवाद ।
Wow nice good 👌👌👌👏👏👏👏♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🇳🇵🇳🇵
Gurung haru Sarai asal ra shojo hunxa ❤❤❤❤
❤❤❤
हो सर हो सर
लास्टै सोज़ी नानी ❤❤❤❤
Katiy mitho hola kukhura 😂❤
Didi, organic ho, yo sadhai mahango huncha. Put per kg fix rate to grow your business. Afantali thorai chaknalai deni hoo. Better per kg 700.
अाफ्नो गाउँ ठाउँको भिडियो हेर्दा खुसि लाग्छ
@dangaligaming
Ай бұрын
Kun thau hora sir
@nepolgurung3277
Ай бұрын
Kata ho sir yo thau
sarai mitho boli. Ekdam khusi lagyo
We have to think about agro tourism . If they are interested in building some structures like home stay❤❤❤❤
मलाई पनि मन प्रछ यस्तो काम मैले पनि यस्तै गर्न मन छ
❤❤❤❤❤❤
हजार सर सर😂😂बोली मन पर्यो दिदि को
यो दिदी ले कसमेकम १० हजार चोटि सर भन्यो होलान् यो पत्रकार लाई😅😅😅
Didi le Kati patak sir vannu vo hola 😂😂
लराम्रोग ❤❤❤❤
Sahase nari lai saman xa hajur ❤❤❤
🙏🙏🙏🙏🙏
भैंसी पाल्ने सयदै नेपालको पहाडी ईलाकामा लम्जुङ,कास्की मत्रै होला जस्तो लाग्छ कि कसो साथी हो
🙏🏽🙏🏽🙏🏽🙏🏽
Hami gurung haru soja ra emandari dane hunxa vaneko yahi ho ni
Ramrai amdani ho Didi ko dhanne bat
Very good ❤❤❤
धेरै बोकि वचन धेरै मिठो तर छुर्पी को मूल्य धेरै सस्तोमा दिदोरहेछ घ्यू चै ठिक्क हो
Fist like
Dasaima Malai 1raago chahiyo hai Didi 😂😂😂😂
sarai ramro bolnuhuda raixa didi
kha ki dd hunu hudo raichha
Sir vannu vayo dd le tyo vanako hmro gau thau ko respect ho aslai majak sochxan yo sahariya haru 😏😏
सलोट दिजु
सर एक्छिन है मु गु हगेर आउँछ है ! कति धेरै सोधेको?
मलाइ पनि एउटा सानो पाडा र सानो पाडि दुइटा मिलाइ दिनु सक्नु हुन्छ दिदि हजुर
Malai pani jangal mai basna man lagxa
❤❤damii
Kata parxa plz bhanu na
सर सर सर सर😂😂
@monaligurung6542
Ай бұрын
Ysma hasnu prne k x ?gurung ko sambodhan grera bolnu hunx
Kamaux ramaux pani t gharma
भैसिलाइ नुन मात्र किनेर खुवाएको कुरा प्रस्ट भैसि हेरेर थाहा भइरहेको छ दिदि, अन्य दाना, भिटामिन, दबाइ, पानी पनि दिने गर्नुस, जब पौष्ठिक आहार खान पाउछ तब जनावरले पनि स्वत उत्पादन बढाएर दिन्छ, स्वस्थ सफा देखिन्छ पनि राम्रो हुन्छ पनि।
@opi829
2 ай бұрын
Tapai vetnery ko agent ho ra??? Ki co. Ko marketing manager ho ra???
@anuraggurung4296
2 ай бұрын
हिउँदमा अलि घाँस कम हुने भएकोले दुब्लाउनु स्वाभाविक हो अब जेठ असार देखि लेकमा घाँस पलाउन सुरु गरेपछि भैंसी त्यसै मोटाउन थाल्छ उहाँहरूले कुन ठाउँ भेगमा कसरी कति भैंसी पालन गर्दै आउनुभएको छ भन्ने कुराको ख्याल नगरी एउटा भैंसी पालेर दाना चोकर खुवाएर भैंसी पालन गरे जस्तो सजिलो हुँदैन नि हौ हजुर
Organic voice yestae chha aswasan dinchha dinebelama commission magchha yesto prabidhi antehunu parchha bhrasta Sarkar garnelae sajilo kanun banau.