जंगली बँदेलको व्यवसायिक पालन, लाखौं कमाउने लक्ष्यसहित सुरु गरे यस्तो फार्म │Nepal Chitra
भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोताः किरण पौडेल
सम्पादनः विशाल सापकोटा
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra
Пікірлер: 365
एकदम मलाई पनि यस्तै केही गर्ने इच्छा छ परामर्श चाहिएको छ
यो मान्छे महा ठग जस्तो लाग्यो।
@dhaniramghartimagarmagar4395
3 жыл бұрын
यो मान्छे प्रचण्डे को झोले जस्तो लाग्यो सायद यसले भ्रष्टाचार गरेर ब्यापार गरेको जस्तो लाग्छ
नेता भएर डुल्नु भन्दा यो स्वावलम्बि पेसा गरेको मा खुसि लाग्यो,,,बधाई पनि,,,क।म्रेड
krishak ra reporter dubai jana lai dhanyabad ani badhai asadhhai ramro
अतिउतम काम गर्नुभयको रहेछ साथिले गुड
कस्यो अचम्म बदेल्पनी सेता हुन्छ होलात दिउसै रात पार्दै हुनुहुन्छ असली बदेल्त देख्नुभाकै छैन जस्तोछ
Asal youba.ahile rajnitima bharstikaran chha.mihineti yuba bhai lai dherey dhanyabad. Safaltako shubhakamana.
यो बँदेल हैन साथी हो नेकपा को कामनै गलत हुन्छ
नमस्तेसर
ह्ररा सुगुर लाई बँदेल भनेर कति झुठो कुरा गरेको यस्तो मधेस मा जति नि पाउछ
@hemlawati4361
3 жыл бұрын
Umm 😐
@saayaraamagar2280
3 жыл бұрын
😁😁😁😁😀😀😛
@SURAJSINGH-xl1su
3 жыл бұрын
😂😂😂
@rajushrestha2696
3 жыл бұрын
Chandra Dev@ JPT Bolne ? TCM
@yatrayatra428
3 жыл бұрын
बुङगुरकाे करस हाे भनीराकाेछत
यो बदेल होईन मधेस मा पाईने एक प्रकार को सुगुर हो ।
@hemlawati4361
3 жыл бұрын
Hara sugur ho yo
@yourwish5316
3 жыл бұрын
U .T . Heeee K JANKARI AUCHA HAU. YAK RA CHAURI NA CHINAY.GHOPA LAI YAK BHANAY..... BANGUR RA BADEL NA CHINNAY .BANGUR LAI BADEL BHANAU HEEEE
@apexpredator5449
3 жыл бұрын
हर्रा जात को सुङुर हो यो
@sauravmagar2857
3 жыл бұрын
@@apexpredator5449 ea teso po ho kuro theeekai xa ne ta
@dhaulagirihimal.6441
3 жыл бұрын
This ia sungur kaslay vanxa yo badel
Dherai ramro kam ho ! Dhanya bad media bhai lai pani
ramro chha
तपाईं को रोजगारी अवशय सफलता मिलोस धनयबादbye k
एकदम राम्रो अब हरिण मृग पनि घरमा पाल्नु पर्छ
Tq reporter saathi. ...
Very very Good super
God bless you Sir for sharing information of agrifarming
सर जय नेपाल म अहिले विदेश बाट हेर्दै छु मेरो घर बर्दिया हो मैले हजुर बाट बँदेल किनेर ल्याउनु पर्यो भने कुनै कानुनी प्रक्रिया आवश्यक हुन्छ कि हुँदैन सर मलाई यो जानकारी दिनु होला भन्ने आसा गर्छु
Good job bhai diwash
शुद्ध बदेल को जीउमा जगर हुदैना हजुर जुरो को लाईन मा मात्र ठाडो,ठाडो जगर हुन्छ
🇳🇵🇳🇵🇳🇵Khatri yubale Garnu Bhayeko Badel palan Dherai ramro Pesa chha Uhalai Badhai chha, Nepal Chitra Tv chenal lai Pani Dherai Dhanyawad 🙏🇳🇵❤️🇳🇵🇳🇵
जङ्गलमा लगेर छोडनु , खसी बोका राँगा खाँदा नपुगेर अब बाँदर पनि पालेर काट्नु थाल्यो
उत्तम कार्य सर।
यो बुङुर र बँदेल को मिस्कट हो
अति उत्तम !🇳🇵🏡😁
Thanks for the video sir.
very good job
जंगली बाँदेल का पाठा पाठी किन्न पाउछ पाउदैन संपर्ग नं.र ठेगान पाउ
साह्रै राम्रो काम
Best job, splendid scheme project
Great job tack care💞😏👏
Good job
उहाँको भिडियो अस्ति हेरिसके urgent बाट साह्रै राम्रो
Thanks sir
पैसा मात्रै धेरै हो यो २५% बदेल हो अरू बंगुर हो
@kanxomagar.9503
3 жыл бұрын
Sai
Very good
हाम्रो जङ्गल मा मारेको बँदेल त ( 120) के जि को पो थियो त हौ। सिकारी हरु ले भनेको कुरो
हामिले पाइनछ सर
Great job sir
raamro chha daai
वदेल पालकको समपरक टेलिफोन न र ठेगाना । पोखराको कुन फर्म मा वदेल को वच्चा पाइन्छ समपरक न र ठेगाना उपलव्ध होस न हजुर।
Thik ok
Good sir
बदेल पाल्ने अनुमति छैन नेपाल मा
झलनाथ ले सर्प पाले एसले बडेल पाले छ
Good job bhai ramro kam.ho yota
Good job sir
पैसा गरिब जनताले तिरेको ट्याक्स छदैछ अनि भैहाल्छ नि मित्र को
राजनीतिकलाई सेवा नभइ पेसा ठान्ने हाम्रो देशका भ्रष्टहरुका लागि दीपकजी बाट सिकुन् कि राजनीतिक भनेको ब्यापार होइन सेवा हो आफ्नो जीवन निर्वाह को लागि पेसा या काम हुनुपर्छ भन्ने कुराको उदाहरणका रुपमा लिनु पर्छ
Good job bhai
Good
Good god bless you bro
सर - बदेल पोखरा कुन ठाउ मा हो फर्म मलाई चाहिएको छ भनिदिनु न सर नम्बार दिनु है
Ramro lagyo
बदेल भनेको खाट्टी जंगली सुँगुर को जात मा पर्दछ अनि मासु पनि स्वादिलो हुने गर्दछ र मांग बढी भएको हो, बंगुर भनेको क्रसब्रिड गरेर बनिएको जात मा पर्दछ अनि मासु पनि स्वादिलो हुँदैना
wow👌👌👌❤️
हेरियो है जङ्गली बडेल्को पाठाहरु
Good.job
बँदेल को मुख तेस्तो हुदैन महोदय अस्लि बँदेल हेर्न मेरो घरमा आउनुस्
Good n hard workings person
Good work
महगाे दामभयाे
बँदेल जंगली जनावार हो यसरी जंगली जनावर पालेर ब्यबसाय गर्न पाईन्ने हो भने त मिर्गहरु पनि पालेर काटकुट गरेर बेचिखानु पर्यो नि
Nice job
कुन ठाउमा हो कृपाय ठेगाना पाठाइ दिए आभारि हुने थिए
बँदेल र सुगुर लाई सिस्नो एकदमै राम्रो अाहारा हो तेसपछि माने पिँडालु झन राम्रो म पनि नेपाल अाएर बंगुर पाल्ने बिचार गर्दैछु लगानिको लागि पैसा जम्मा गर्दैछु बंदेल पाल्न मन लागे तेतातिर पाठा पाठि किन्न अाउछु है सर बंगुर र बंदेललाई वरिपरि तार बार लगाएर चर्ने ठाउँ भए झनै राम्रो बदेल बंगुरको लागि अझै स्कुस करेला फर्सी सखरखण्ड अालु पिँडालु हरु पनि राम्रो अाहारा हुन्छ है सर
@haripokharel4378
3 жыл бұрын
एकदमै बिचार मिलो तपाईंको र मेरो
@bishnumagarmagar1068
3 жыл бұрын
मैले पनि दाङमा आफनै ३ बिघा जग्गामा सुङगुर पाल्ने बिचारमा छु । यता उता बुझ्दा बदेलमा त्यति राम्रो आम्दानी छैन रे । एक त २-३ बटा मात्रै पाठा पाठि पाउछ भने भाले बदेलको लागि अति पक्कि खोर बनाउनु पर्छ । नत्र खोर सजिलै भत्काएर भाग्छ ।
म पनि अब नेपाल आएर बँदेल पालने हो
bahunharulai sungur khuwane madhysm yahiho.
यो बँदेल होइन हर्रो सुँगुर हो एस्को मासुको priceसुँगुर छ
Bhai ne ka pa rahechhan banguraa lai pani banel vanera khatam parne vaye mero bichara ma bhai oli Samu ha ko hunupaechhaa👏
good
good job
होइन यो कस्ले बँदेल भनो फेरि लाजै मर्दों
wow
Ok
जँगल को बँदेल पाल्नु गैरकानुनि होईन र।
la vinaju best of luck
Great
great ,
नझुकिनुस है साथी हरु यो बँदेल होइना यो हुरा हो
yo setopani badel hora..?
जंगली जनाबर पाल्न पाउैन भन्छ त हजुर ।
राम्रो नै हुँदो रहेछ त बधाई छ 🙏
यो बडेल फम कुन थाउ हो मलाई पनि पालन मन छ किन पाईछ कि नाई कति पर्छ
Ramro
Black money Lai white money ma liyara aouna ramro tarika
Sungur ma cross garayera jangali vanna ali milena hai....pure jungle ko ho vane malai 10 wata hai ...
राजनीति पेशा भो र त धेरै फस्टायो।
धेरै धेरै धन्यवाद सर हजुरलाई सर नेपालमा हामी जस्ता दुखि गरिब को काम छैन सर विदेश दिन रात मेहनत गरेर कामयको एक महिना को तलबले एउटा बँदेलको बच्चा किन गारो छ सर मन भयर मात्र हुदोरहेनछ सर धन चाहिदो रहिछ
अ भन्दा नि पछि को रैछ किर्सक भाइ त
very good xa die hajur ok all video good job ma Dubai bata judha bahadur rolpali
Maileni future ma garne bichar xa bebasaye
सुगुरलाई बदेलरे
Yo Pyor Jangali Badelchai Hoina Yesari Jukyaune kam Garna Hudaina
गुगगउ
very good
D Yo Badel dherai badna sakdena 🤔 mailae Ni paleko chu
Kalo sungur laie badil vanni sad.
फाइदा रहेनछ खासै