No video

ज्ञानेन्द्र शाहीले गरे प्रचण्डकाे सम्बाेधनमाथि चिरफार-झूट बाेलेर जनताको मन जितिन्न Gyanendra Shahi

ज्ञानेन्द्र शाहीले गरे प्रचण्डकाे सम्बाेधनमाथि चिरफार-झूट बाेलेर जनताको मन जितिन्न Gyanendra Shahi
#gyanendrashahi
#sumanashrestha
#chandrabhandari
#प्रतिनिधि_सभा_बैठक
#toshimakarki
#sobitagautam
#amreshsingh
#chitrabahadurkc
#parliament
#raja
#rabilamichhane
#swarnimwagle
#rajendralingden
#rabilamichhanenews
#toshimakarki
#sobitagautam
#रबि_लामिछाने
#kpoli
#prachanda
#nepalinews
#rajniti
#todaynews
#news
#letestnews
#microsansarmedia
के तपाईले Microsansar Media youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
Microsansar Media is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र सो Channel लाई बन्द गरिने छ | धन्यवाद

Пікірлер: 347

  • @bishnuthapa1940
    @bishnuthapa19407 ай бұрын

    यस्तो मुखभरिको जबाफ दिन सक्ने एउटा साहासी ज्ञानेन्द्र शाही ज्यु सलाम छ हजुरलाइ🙏

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq7 ай бұрын

    सांसद ज्ञानेन्द्र शाही को अभिव्यक्ति अत्यन्त सही र सत्य हो ।

  • @rabeenrai9850
    @rabeenrai98507 ай бұрын

    १००% सत्य कुरा सबै जनताले सुन्न जरुरी छ

  • @BalkrishnaDangi-vs2le
    @BalkrishnaDangi-vs2le7 ай бұрын

    अब राजा नफरके यो देश बचदैन जय ग्यानेन्द शाही जय राजतन्त्र ❤❤❤❤

  • @sandeshkhadka9638
    @sandeshkhadka96387 ай бұрын

    सही कुरा भन्नु भयो ज्ञानेन्द्र शाही ज्यू

  • @movieexplained5903

    @movieexplained5903

    7 ай бұрын

    Raja aau desh bachau bachau ❤❤❤❤

  • @narayankoirala928
    @narayankoirala9287 ай бұрын

    नेपालको सवैभन्दा ठुलो दुर्भाग्य,प्रचण्ड प्रधानमन्त्री बन्नु।नेपाललाई पतनको बाटोमा लैजान उद्दत प्रधानमन्त्री।

  • @sitaghale9850
    @sitaghale98507 ай бұрын

    देशलाई कंकाल बनाउने प्रधानमन्त्रि।

  • @sirgotolucknow
    @sirgotolucknow7 ай бұрын

    हाम्रो देशको PM prachanda भन्न सच्चा नेपाली लाई लाज लाग्छ । यस्ताे मान्छे काे जन्म पृथ्वी मा नहोस् बरु होम गर्न परे गरु

  • @BijayChaudhary-nj7yx
    @BijayChaudhary-nj7yx7 ай бұрын

    सही कुरा गर्नु भयको ज्ञानेन्द्र सर जीऊ तपाईं लाई शलुट छ जय रास्ट जय जन्ता🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤

  • @ganeshbalayar3192
    @ganeshbalayar31927 ай бұрын

    यथार्थ उजागर गरिदिनु भएकोमा धन्यवाद

  • @sushil7567
    @sushil75677 ай бұрын

    गणतन्त्र सङ्घीय मुर्दावाद ❤❤दुईआत्माको नतीजा निमुखालाइ गलापासोहो गणतन्त्र सङ्घीय मुर्दावाद

  • @abiskaroli9356
    @abiskaroli93567 ай бұрын

    साहि लाई धन्यवाद हजुर ले भनेको कुरा ठीक लाग्छ हजुर लाई नमनॐॐॐ हजुर

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh7 ай бұрын

    धेरै सहिभनुभयो धन्यवाद टक्र्याउन चाहन्छु मेरो तर्फबाट हजुरलाई सलवटछ ज्ञानेन्द्र शाही ज्यूलाई देश पेरमी राटपेरमी जनपेरमी हुनुपर्छ हिन्दु सनातन धर्मलाई सस्कृति परम्परा लाई सम्मान गरौ 🙏 जयराट जयनेपाल जयनरेश राजाभनेको राजाहो

  • @minyba4134
    @minyba41347 ай бұрын

    जति पनि प्रचण्डले बोलेका कुर।हरु एउटा पनि भएको छैन यो सबै झुड हो

  • @balarampokharel6509
    @balarampokharel65097 ай бұрын

    कति कुरा गर्नु हु न्छ त्यो अपराधी को कुर्सी बाट तानेर सडक मा ल्याउनु होस ग्यानेन्द्र भाइ

  • @user-gn9xw5nn6s

    @user-gn9xw5nn6s

    7 ай бұрын

    U r absolutely right, Gyanendra Shahi ji...!

  • @Kode_Hustler
    @Kode_Hustler7 ай бұрын

    मनको कुरा भन्नुभएको छ मेरो सबै ज्ञानेन्द्र सरले। सलाम छ हजुरलाई। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ।

  • @aditmohara4108
    @aditmohara41087 ай бұрын

    जय राजा

  • @user-cb6su4kp7j
    @user-cb6su4kp7j7 ай бұрын

    Good job sir

  • @laxmishrestha6681
    @laxmishrestha66817 ай бұрын

    10000000000000000000000000000000000000000000000000000000000000% Shai Kura Ho , Jay Jay Jay Nepal, Jay Rajsasta,Jay Gyandera Shai Sir

  • @USAjaynepal
    @USAjaynepal7 ай бұрын

    Honorable Mr. Gyanendra Shahi is 100% correct in what he said. He is knowledgeable and trustworthy. Thank you.

  • @user-rf8yn5wr1u
    @user-rf8yn5wr1u7 ай бұрын

    Right ❤gyanedra shahi

  • @harikumarpokhrel408
    @harikumarpokhrel4087 ай бұрын

    जानकारी को लागि धन्यवाद ज्ञानेन्द्र शाही जि ॐ नम शिबाय

  • @usercopy1217
    @usercopy12177 ай бұрын

    jay gyenendra sir ko❤❤

  • @lelagm7956
    @lelagm79567 ай бұрын

    सही भन्नुभयो ग्यानेन्द्र सर

  • @deepakbishwakarma3872
    @deepakbishwakarma38727 ай бұрын

    सलूट छ ग्यानेन्द्र सर यि माओवादी जङ्गली हरूलाई लखेट्नू पर्छ

  • @trsharma11
    @trsharma117 ай бұрын

    Gyanendra Shahi ji you are always right and to the point.

  • @ravimagar7480
    @ravimagar74807 ай бұрын

    ❤❤❤❤ gyanendra shahi ❤❤❤

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati13337 ай бұрын

    जय हिन्दुराज्य

  • @ganeshparajuli5766
    @ganeshparajuli57667 ай бұрын

    ❤❤जयजय हाेस् ज्ञानेन्द्र माननीय ।।

  • @USAjaynepal
    @USAjaynepal7 ай бұрын

    एक बर्षमा केही पनि नभएको हैन। भएको छ, त्यो हो भ्रष्टाचारी, तस्कर कमिसनखोर नेताहरू तिनका परिवा र आसेपासेहरूले अकुत धन सम्पत्ति देश बिदेशमा लागी थुपारेकाछन् र राष्ट्रलाई टाट पल्टाएकाछन्। 🇳🇵

  • @radheshyamshrestha2596
    @radheshyamshrestha25967 ай бұрын

    Good gayendra sir

  • @sushil7567
    @sushil75677 ай бұрын

    ❤❤❤❤तत्त्वो होईन दाहाल जी सत्तेहो मानीस मा र यबामा यहीनैरहेछ जय नेपाल आमालाई जय युबालाइ र राजालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ जय नेपाल ❤❤❤❤ बुझ्नुहोस बाचेरसारछैन

  • @harishkhand7338
    @harishkhand73387 ай бұрын

    आहा माननिय ज्यू 🙏 कमाउरेड प्रचण्ड ज्यू यस्ता तथ्याङ्क सहित आउनुहोस्।

  • @ratnapoudel6964
    @ratnapoudel69647 ай бұрын

    ज्ञानेन्द्र जि जे बोले सहि बोलेका छन।😊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gyanbahak1771
    @gyanbahak17717 ай бұрын

    ❤❤❤❤❤सहि हो

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti40247 ай бұрын

    प्रचण्डको कुरा सुन्दा हाँसो लाग्यो। ग्यानेन्द्र देशको हिरो हो संसद बाट लडाई गरेकोमा सम्मान

  • @bindapaudel6806
    @bindapaudel68067 ай бұрын

    अतिनै रामो कुरा जय नेपाल

  • @MitraPrasadLamichhane-qu7lp
    @MitraPrasadLamichhane-qu7lp7 ай бұрын

    धन्यवाद ज्ञानेन्र्द शाहि ज्यु तपाइले बोलेका सबै कुरा ठिक छन । अब यो देस को प्रधानमन्त्री प्रचण्ड ,सेर बाहादुर देउवा र केपि ओलि बाहेक को ब्याक्ती लाई बनाउनु पर्छ । अनिमात्र नेपाल र नेपालिको सुभ दिनको सुरुवात हुन्छ ।

  • @user-jl9yd2ok2p
    @user-jl9yd2ok2p7 ай бұрын

    ज्ञानेन्द्र शाहीले बोलेका कुरा तथ्य मा आधारित छ्न।

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l7 ай бұрын

    कुरा चाहिँ सत्य हो है ज्ञानेन्द्र शाहीले बोलेका कुरा !!!

  • @JohnGuru-is8ek
    @JohnGuru-is8ek7 ай бұрын

    Good job.

  • @lalchaudhary5094
    @lalchaudhary50947 ай бұрын

    जङ्गलीहरु लाई जङ्गल नै प्यारो हुन्छ ज्ञानेन्द्र जि यिनिहरु लाई पाठ पढाएर के नै बुझ्छ र

  • @shivarimal8011
    @shivarimal80117 ай бұрын

    सलाम छ माननीय ज्ञानेन्द्र जिउ🙏🙏🙏🙏❤️❤️❤️❤️ज्ञानेन्द्र जिउ जिन्दबाद राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵(परचनडे लुटटा दलाल भरसटचारि मुरदाबाद डलरी गणतन्त्र मुरदाबाद 👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️)

  • @jivanbhandari7942
    @jivanbhandari79427 ай бұрын

    Gaynedra daju Jay Nepal 🇳🇵🇳🇵🇳🇵

  • @JogindrarautJogindra

    @JogindrarautJogindra

    7 ай бұрын

    🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dabalbudha381
    @dabalbudha3817 ай бұрын

    Fully support 💪 ❤ ज्ञानेन्द्र शाही 🔥❤ एउटा कुरा, २७५ जना सांसद ज्ञानेन्द्र शाही जस्ता आँटिला साहसी भाहिदिएको भय साँच्चै हाम्रो देश कस्तो हुन्थ्यो होला ❤ कलपना गर्नु होस् त ❤

  • @bkasmhj4232
    @bkasmhj42327 ай бұрын

    मलाई यो १७००० को अनुहार देख्योकी पारा तातेर आउछ 😡

  • @user-kr4yr9yb2w
    @user-kr4yr9yb2w7 ай бұрын

    देश लाई हरि कंगाल बनाउने हाम्रो देश को सम्माननिय प्रधानमन्त्री हुनुहुन्छ ।

  • @mycountrynepal1464
    @mycountrynepal14647 ай бұрын

    बिदेशीले उतारी दियको वायु पिचास बोक्ने बोकाइयका पात्र गणतन्त्र बादिभनिने नर पिचासको कुरा हामी रास्ट्र बादि मानिसले नसुनम नपत्याउ

  • @kamalchhetri5677
    @kamalchhetri56777 ай бұрын

    सही जवाफ, दमदार कुरा छ , अरूलेखै....

  • @ratankunwar647
    @ratankunwar6477 ай бұрын

    देशलाई कंगाल बनाउने प्रधानमन्त्री हो। 100% सहि कुरा गर्नु भएको छ । ज्ञानेन्द्र शाही सर ले ।

  • @sirgotolucknow
    @sirgotolucknow7 ай бұрын

    छोरी र ज्वाइँ काे नाम बाट चोक र पार्क कहिले बनाउने हो ज्ञानेन्द्र ज्यू सदन मा सोध्नु होला।

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb3 ай бұрын

    यकदम सहि सत्य कुरा गर्नुभयो माननिय साहि ज्यु हरु लाई सलाम

  • @bharatchhindal6529
    @bharatchhindal65297 ай бұрын

    Yes Gyanendra Shahi you are Right

  • @kishordhimal4376
    @kishordhimal43767 ай бұрын

    Right gayandra sir

  • @binodshrestha2524
    @binodshrestha25247 ай бұрын

    Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏

  • @USAjaynepal
    @USAjaynepal7 ай бұрын

    Rule of law and elected Prime Minister is a MUST. 🇳🇵

  • @krishnalohani3007
    @krishnalohani30077 ай бұрын

    Jaya king

  • @Adityatiwari-tm9os
    @Adityatiwari-tm9os7 ай бұрын

    Mero raja Mero desh 🇳🇵🇳🇵❤️❤️❤️

  • @moushamkhatri5788
    @moushamkhatri57887 ай бұрын

    जंगल बाट आएको जंगली ले देश को बिकास गर्ला त नालाएक आतङ्ककारी हो तेसैले अन्त्येष्टि हुन जरुरी छ श्री सम्माननिय सान्सद ज्ञानेन्द्र शाही ज्यु लाई हार्दिक नमन 👏

  • @tikanathyogi5106
    @tikanathyogi51067 ай бұрын

    एकदंत राईट भंन्नूभयो ज्ञानेन्द्र सर

  • @shardakc608
    @shardakc6087 ай бұрын

    Jay hos gyanendra sahi

  • @pradiprai5037
    @pradiprai50377 ай бұрын

    बधाइछ बिध्वान सम्सत ग्यानेन्द्र साहि ज्यु प्रधानमन्त्री लाई चुनैाति दिनु भएर देशकाे बिकाश गर्नु सिक्नु देशकाे हालद भिकमाङने अवस्था तपाइले गर्दा भएकाे हाे भनेर सम्माेधन गर्नु भएकाेमा सिरिफ माअेा बादि बाहेक अरूसबै पार्टिले समर्थन १०० % ठाेकुवा दिनु चाहन्छु ।

  • @dipuneupane189
    @dipuneupane1897 ай бұрын

    देश कगाल गराउने प्रचन्डको पुर्ण हात छ महोदय

  • @lrcbkeshavrawal5317
    @lrcbkeshavrawal53177 ай бұрын

    100% sahi kura garnu bhayo nepal lai yattiko hikmat walo pardhan mantiree ko aabassek chha🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Im with you🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhanrajgiri7192
    @dhanrajgiri71927 ай бұрын

    ज्ञानेन्द्रजी सहि भननु भयाे ,नेपाली जनताले जानेका छन,राष्ट्रकाे नाममा झुठो सँवाेधन गरेकाे पाउछौ ,कसले हेर्ने ?.

  • @ganeshkarki7147
    @ganeshkarki71477 ай бұрын

    Right

  • @user-vq1ou6fv7n
    @user-vq1ou6fv7n7 ай бұрын

    Gandar❤bhae❤jay❤nepal

  • @krishnalamichhane905
    @krishnalamichhane9057 ай бұрын

    DAMDAR AAWAJ AAYO GYANEÑDRA SHAHI JI KO DHANNYABAD DIÑÇHU TAPAILAI ❤❤❤❤❤❤

  • @Hkalpit
    @Hkalpit7 ай бұрын

    Very true 👍

  • @user-jl9yd2ok2p
    @user-jl9yd2ok2p7 ай бұрын

    ज्ञानेन्द्र ज्यु को भनाइ ठिक हाे

  • @prakashraut8765
    @prakashraut87657 ай бұрын

    ठिकै त भन्नू भाछ ग्यानेन्द्र शाहिले , अझै कति ठगी गर्ने प्रधान मन्तृजि

  • @sundarggurung13
    @sundarggurung137 ай бұрын

    Great 👍

  • @user-ll1zv6yg8j
    @user-ll1zv6yg8j7 ай бұрын

    Good ghandra shai 🙏🙏🙏🙏

  • @Kpbabu75
    @Kpbabu757 ай бұрын

    Tamro bhasan kadak Xa astai hunuparx Gyanedra jieu

  • @USAjaynepal
    @USAjaynepal7 ай бұрын

    मूल समस्या भनेको यी ३ टाउके आलोपालो गरी सत्ता कब्जागरेर बसेकाले र भ्रष्टाचार कमिसनखोरी तस्करी घुसखोरी पदखोरी सिन्डिकेट र कार्टेलिङ्ग गरेकोले र अकुत धन संपत्ती देश बिदेशमा थुपारेकोले र कामचोरी, जुङेलडाई, सत्ताखोरी र शुन्य राष्ट्रप्रेम जनताप्रेम भएकोले हो। 🇳🇵

  • @ramkumari9788
    @ramkumari97887 ай бұрын

    Dami Dami Dami yo ho ne ta Kura Mr Gyanendra vhai great salute 4u this topics 4 parchanda chore lai aaba sakyo yo

  • @pravatdhungana2100
    @pravatdhungana21007 ай бұрын

    That is vision 👏👏👏👏🎉 1000%Volte सहि छ कुरो Sir.

  • @topbahadurthapa4334
    @topbahadurthapa43347 ай бұрын

    Raja Leyau Desh Bachau Jay Desh Jay Naresh Raprapa Party Jindabad Gyanendra Sahi Jindabad.

  • @JayaBahadur-vn9hz
    @JayaBahadur-vn9hz7 ай бұрын

    Salut gyanendra shahi

  • @aayush.gamers9159
    @aayush.gamers91597 ай бұрын

    Jaya hoss gyanendra sir ji, chor gathbandhan sarkaar chor haru le desh khatam paaryou Jaya raja baad Jaya Nepal

  • @rabiwaiba6601
    @rabiwaiba66017 ай бұрын

    Gyanendra sahi...our future PM❤❤❤

  • @rampandit293
    @rampandit2937 ай бұрын

    आम जनता ले ईन्टरनेट चलाउन टेलिकाम ले डाटा को रेट किन घटाउँदैन किन वाईफाई जोडान गर्ना बाध्दये छन जनता

  • @Stip879
    @Stip8797 ай бұрын

    Good 👍👍👍❤❤❤ gyanendra sir

  • @gyanbahak1771
    @gyanbahak17717 ай бұрын

    राजीनामा दिए राम्रो

  • @prabhathamal667
    @prabhathamal6677 ай бұрын

    Salute gyanendra sir

  • @surajsilwal640
    @surajsilwal6407 ай бұрын

    एकत नेपाली तेस माथि देशको कार्यकारी प्रमुख भएर एस्तो ल्याङ ल्याङ पाराले देश चलाएर बिदेशि झोले बनेर एसरी डराएर सम्बोधन दिनु पर्ने अवस्थाले असक्षमको प्रमाण पुगेनर?

  • @namarajpanta9466
    @namarajpanta94667 ай бұрын

    100% Sahi ganendra jiu

  • @pramodthapa4406
    @pramodthapa44067 ай бұрын

    Gynendra Sahi Jai yuu are gre great

  • @rajupathak2298
    @rajupathak22987 ай бұрын

    Great Gyanandra shai love you

  • @rajuchettri404
    @rajuchettri4047 ай бұрын

    राइट राइट हाम्रो भनाइ पनी यहईहओ कुकुर नै प्रचन्ड हओदएस चलाउन सक्दैन हो किन नबुझेको नेपाल का जनताले करे बनायो प्रधान मन्तीरी खोइ बुझ्न सकिएन हो साहि जी छीटो गरुन् हो सारो ढीलो भो हामीले धेरै दुःख पाइनु म साठी बर्ग पुगेर दुइ क्लास पढ्ने मान्छेको चीज बुझ्दैन साढे छोडेको होकी केहो तीन जना लाइ का हामि ठोकी दीउ छओडदईनउनई के जरुर छ बुढो गोरुले गाइ आख्यानको जस्तो देस मा के गरेको प्रचन्डले कुकुर गोरु जती भनेपनि न सुने

  • @pabitrabasnet-vu6bs
    @pabitrabasnet-vu6bs7 ай бұрын

    Very good Gyanu very good 👍👍👍👍👍

  • @raazthapa1999
    @raazthapa19997 ай бұрын

    100%Right

  • @jokhbahadurshah2153
    @jokhbahadurshah21537 ай бұрын

    देशलाई एशियाकै १ नम्वर गरीब राष्ट्र बनाउने प्रधानमन्त्रीको काम ढाँटने मात्र रच तर अव जनताले विश्वास गर्दैनन् किनकी यो २०५२ साल होइन।

  • @user-sb8qt4qx7z
    @user-sb8qt4qx7z7 ай бұрын

    Jayadesh jayanresh😊😊

  • @kedartimalsena2611
    @kedartimalsena26117 ай бұрын

    सहि कुरा गनु ज्ञानेन्द्र साही जे यो सबै आफ्ना झेले झामटे लाई गरेको समेधन हो यो

  • @sanushrestha4958
    @sanushrestha49587 ай бұрын

    You are right shahi ji

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c7 ай бұрын

    Gyanendra shahi jumli salute ❤you

  • @urmilakc1728
    @urmilakc17287 ай бұрын

    Good hoo nermila Right thanku gyandra jee

  • @HimalNugo-et4go
    @HimalNugo-et4go7 ай бұрын

    Gyanendra shai Bhai ko Kura 100% ok Namaskar hai Dhanyebad

  • @bikramshahi4375
    @bikramshahi43757 ай бұрын

    Gyanadra sir. Jindabad

Келесі