जाडो महिनाको काम पैसा कति छ हेर्नुहोस ll Tuki Nepal ll

नमस्कार सम्पूर्ण दर्सक हरुमा हामी टुकी नेपालको तर्फ बाट नेपालमा रहेका दुखि गरिब असाहय र पिडामा परेका नेपाली दाजु भाई तथा दिदि बहिनीको उद्दारको लागि हामि सदैब तत्बर छौ । नेपालका विभिन्न भूभागमा छरिएका नेपालीको दुख पिडा हामीले समेटिएर देखाउने गरेका छौ ।हामीले थुप्रै यस्ता भिडियो बनाएर दुखि तथा पिडामा रहेका नेपालीको आसु पुछ्ने गरेका छौ ।
तपाइको सानो सहयोगले हामीले गरेका सामाजिक कार्यमा आझ थप मद्धत गर्नुहुने छ भन्ने आशा गरेका छौ हामी नेपालि भएर एउटा नेपालीलाई दुख पर्दा सारा नेपाली मिलेर सधै सहयोग गरेका छौ । तेसैले त भन्छौ हामी नेपाली हुनुमा सदैब गर्भ गर्छौ । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
टुकी नेपाल +977-9810348382 , +977-9860179883
Enjoy & stay connected with us!
► Subscribe to Tuki Nepal:
► Like us on Facebook: / tukinepalnews
► Follow us on Twitter: / nepaltuki
► Follow us on Instagram: karma_pariyar_
Contact: 9810348382
Location: Thapagaun 10, Baneshwor , Kathmandu Nepal
#Krishna_Pariyar
#Tuki_Nepal
#Help_Videos
#Nepali_Video

Пікірлер: 23

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn2 жыл бұрын

    आहा यो दाइको कति राम्रो बिचार

  • @purnagurungvlogs.1174
    @purnagurungvlogs.11742 жыл бұрын

    बिदेसिनु भन्दा स्वदेशमै यही काम सहि हो।

  • @purnagurungvlogs.1174

    @purnagurungvlogs.1174

    2 жыл бұрын

    @panju Meena VLOGS हो नि हजुर मेहनत गर्ने हातहरुलाई दुबई,कतार र अमेरिका जस्तै हो नेपाल।

  • @nabinmagar9233
    @nabinmagar92332 жыл бұрын

    काम गरेर खानु लाई कुनै लाज हुदैन एकदम राम्रो फलोस फुलोस🙏

  • @danbahadur7700
    @danbahadur77002 жыл бұрын

    राम्रो रहेछ बिदेश किना जानुपर्यो र बिदेशमा पनि उहीँ हो दुई ढाई लाख भन्दा बचाउन सक्दैन

  • @krishnakharel2177
    @krishnakharel21772 жыл бұрын

    great job nanu and god bless you always.

  • @melamsanghyolmobhutia7870
    @melamsanghyolmobhutia78702 жыл бұрын

    God bless you

  • @sureshlimbu8950
    @sureshlimbu89502 жыл бұрын

    Good effort well done

  • @hiraratnaawale8893
    @hiraratnaawale88932 жыл бұрын

    Naike bhai bhatta sahu prati sakaratmak rahechhan.khushilagyo.jindagi falosfulos.

  • @samitarautsamitaraut9791
    @samitarautsamitaraut97912 жыл бұрын

    काम सानो थुलो हुन सब्ले एउतै काम गरेर नि हुन सलाम र फुल माला इनिहरु लाइ दिनु पर्ने हो

  • @ishwarrajbhandari4385

    @ishwarrajbhandari4385

    2 жыл бұрын

    Honi hjr

  • @krishnabahadur7020
    @krishnabahadur70202 жыл бұрын

    Good bhai

  • @dhurbaraj6613
    @dhurbaraj66132 жыл бұрын

    Good job sis

  • @tejindrathapamagar7014
    @tejindrathapamagar70142 жыл бұрын

    मेहनत को कमाइ राम्रो हुन्छ,

  • @saritamanandhar2967
    @saritamanandhar2967 Жыл бұрын

    😥😥❤❤❤🙏

  • @krishnabahadur7020
    @krishnabahadur70202 жыл бұрын

    good yo kun yhsu ho dai

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry2 жыл бұрын

    टुकिजि नया पर्विधिमा 4॥६ वोटाको एउटैबाक्स पेटि बनाएर एकैचोटि निकाल्छन भारतमा मैले युटुवमा देखेकोथए

  • @stmgamer1574
    @stmgamer15742 жыл бұрын

    Respect jobs you Police ...you see listen to that man!!🤜🤜

  • @dalthapa6602
    @dalthapa66022 жыл бұрын

    Prahari haru pani kodo ko khole khana napugerai jagir khaka hun bhai.fikar nagarnu.raja/bassa,mantri ka xora haru hoinan prahari haru.khana kai lagi ho jagir khako uniharu pani

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba31192 жыл бұрын

    देशमै गरयो भने छ बिदेश जानु पर्दैन यी देशमै काम गरेर पैसा कमाउनेहरूलाई माहान भन्नु पर्छ

  • @suva840
    @suva8402 жыл бұрын

    Samman ko meaning k ho???

  • @krishnabahadur7020
    @krishnabahadur70202 жыл бұрын

    Nepal ma t sabi khat ni hon

  • @madanbasnet4980
    @madanbasnet49802 жыл бұрын

    दुख सुख कस्तो भन्ने कुरा येहि हेरम।पोईसा कस्तोठाउमा फल्छ भन्ने सोचौ बुझौ।।बिदेशमा भन्दा सोदेश मै राम्रो।

Келесі