ISRAEL ले ८०० नेपालीलाई रोजगारीमा लैजाने, तलब मासिक २ लाखभन्दा बढी ।NEW UPDATE 2024 IN DETAILS।

तपाईंले गर्नुभएको एक SUBSCRIBE ले हामीलाई ठूलो हौसला मिल्नेछ । PLEASE SUBSCRIBE OUR CHANNEL.
#rojgarihub
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ ROJGARI HUB.
All Rights Reserved.

Пікірлер: 7

  • @vertexlove495
    @vertexlove495Ай бұрын

    जा जा बाहुन

  • @thapahombahadur2661
    @thapahombahadur2661Ай бұрын

    त्यहाँ इजरायल जानू भन्दा अगाडि एकपटक सबैले सोच्नु पर्ने हुन्छ , किनकि त्यो हाल युद्धको भुमरीमा परिरहेको छ , यति धेरै पैसा दिनु भनेको केही न केही जोखिम पुर्ण भने हुन्छ नै .., कसैको इच्छालाई भने रोक्न सकिदैन .., इरान र अफगानिस्तानले पनि सिकाई सकेको छ ..,

  • @JharendraSharma
    @JharendraSharmaАй бұрын

    अरु देशले आफ्ना नागरिकलाई सुरक्षीत क्षत्रमा जानकालागी जानकारी दिन्छन ।जाम्रो मुलुकमा आगोको भुङ्रोमा जान लोभ्याउछन दलालहरु ।सचेत रहु नेपालीहरु।अब घर नछाड्नु राम्रो होला।

  • @keshabroka2245
    @keshabroka2245Ай бұрын

    इजरायल जानलाई लागत कति पैसा लाग्ने रैछ

  • @harishah6042
    @harishah6042Ай бұрын

    दलालहरु दुईलाख तलवको लोभ देखाएर बम बारुद संग खेल्न ज्यान जोखिममा हालेर रोजगारीमा जाने जस्ता सोझा नेपाली फसाउने बिज्ञापन दिनेहरुलाई तत्काल कार्बाई गरियोस। हमास,हिजबुल्ला र हुतिहरुसंग ईजरायलको युद्धको बिचमा लाटासोझा नेपाली पठाउन खोज्नेहरुलाई तत्काल कार्बाई होस।

  • @urgenlama89

    @urgenlama89

    Ай бұрын

    100%right

  • @Laxman676
    @Laxman676Ай бұрын

    तै जा दलाल त्यस्तो युद्ध क्षेत्र मा मार्न लैजाने हो?

Келесі