No video

Ishwor Manma Chhan Banma Haina || Lyrical Video Ft- Sushila Kattel Gaire, इश्वर मनमा छन् वनमा हैन

Ishwor Manma Chhan Banma Hoina || Lyrical Video Ft- Sushila Kattel Gaire
इश्वर मनमा छन् वनमा हैन || Sachchai Kendra Nepal
#sachaikenranepal #sachchai #sachchaikendranepal
Audio Credits
Song: Ishwor Manma Chhan Banma Haina
Vocal: Sushila Kattel Gaire
Compose, Music Producer: Prakash Deep Gaire
Lyric: Sushila Kattel Gaire , Prakash Deep Gaire
Audio Arrange : BB Anuragi
Video Credits
Word Designer: Yogesh Kafle
Director of Photography: Sagar / Anil / Sandip
Visual Edit, Color: Anil Adhikari ( Gandaki Advertising P. Ltd )
Choreography: Sandip Acharya
Story & Concept: Prakash Deep Gaire
Direction: Sagar Aacharya.
Special Thanks Gandaki Advertising Pvt. Ltd.
यस्तै रमाईलो भजन, ईश्वरले दिनुभएको सत्य गबाई र उत्साही महिमाको भिडियो हेर्नको लागी हाम्रो यस युट्युब च्यानललाई क्गदकअचष्दभ गर्न नभुल्नु होला !
Sachchai Kendra Nepal is the official KZread channel of Ishworiya Marga Vhajan Mandal Sachchai Kendra Nepal.
Sachchai Kendra Nepal is authorized to this video. Using this Video & Audio on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
SOCIAL MEDIA : Subscribe
Facebook : / sachchaikendranepal
Instagram : / sachchaikendranepal
#Sachchaikendranepal #Sachaikenranepal #Sachchai
Ishworiya Marga Vhajan Mandal Sachchai Kendra Nepal
( इश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल )
Web: Sachchaikenranepal.com / Sachchaikenranepal.com.org.np / Sachchaikendra
Address : Seti Dipmarga,Pokhara-16
Kaski,Nepal
Cell Number: 9856015401 ,9856015403 ,9805815402
Email :sachhaikendra123@gmail.com
केन्द्रीय कार्यालयबाट सञ्चालित यस युट्युब च्यानललाई हजुरहरुको साथ र सहयोगको अपेक्षा राख्दछौँ कृपया लाईक र शेयर गर्नुहोस । यदि हजुरहरूलाई यस संस्था प्रति कुनै गुनासो छ भने हामीलाई सम्पर्क गर्नुहोेस ।
© & ® Sachchaikenra Nepal 2022
All Rights Reserved

Пікірлер: 2 100

  • @user-me1tc9tq8v
    @user-me1tc9tq8v Жыл бұрын

    मैले जे सोचेको थिए मैले जे मागेको थिए सबै पुराई दिनु भयो परमेश्वर पिता लाई करोड करोड धनेबाद गर्दछु मसि यसुको नाममा आमेन🙏🙏

  • @rohitmanrai4644
    @rohitmanrai4644 Жыл бұрын

    परम पिता परमेश्वर लाई अनगिन्ती धन्यवाद हाम्रा सबैका अग्रज अगुवा सर हजुर म्याम हजुर ले सबैलाई दबाई हुने वचन बाट भजन दिनु भयो सर हजुर म्याम हजुर मा उच्च सम्मान 🙏🙏 ईश्वर पिता लाई अनगिन्ती धन्यवाद 🙏🙏🙏

  • @sitashrestha4794

    @sitashrestha4794

    Жыл бұрын

    🙏🙏🙏🙏🎉

  • @monikaale1664

    @monikaale1664

    Жыл бұрын

    ईश्वरलाई करोड कारोड धन्यवाद 🙏🙏🙏

  • @kanxagurung2698

    @kanxagurung2698

    Жыл бұрын

    Daaaaa

  • @JanukaKarki-xx4gw

    @JanukaKarki-xx4gw

    6 ай бұрын

    😊😅🙏🙏🙏🙏🙏

  • @hirapradhan4401

    @hirapradhan4401

    4 ай бұрын

    Isworlai Karod Karod dhyanbad esu masi ko nauma Amen ❤❤

  • @MAGARGANGARAM
    @MAGARGANGARAMАй бұрын

    पर्दा पछाडि रहेर अ कल्लपनिय काम गर्नु हुने परम आत्मा परमेशाेर लाई अनगिन्ती धन्यबाद ! आमिन ! 🙏🙏🙏🙏🙏

  • @cristenewarr5696
    @cristenewarr5696 Жыл бұрын

    पिता हजुरबाट सिर्जत भएको भजन सुन्दा मन एकदम आनन्दित हुन्छ म मसिमा करोड करोड धन्यबाद गर्दछु मसि यशुको नाऊ मा आमेन❤

  • @jagannathrana726
    @jagannathrana726 Жыл бұрын

    परम पिता परमेश्वर मसियशुको नाउँमा आमेन, हजुरलाई करोडौं करोड धन्यवाद पिता 🙏🏿🙏🏿🙏🏿

  • @SaritaMagar-cv1dq

    @SaritaMagar-cv1dq

    8 ай бұрын

    Amen ✝️😘😘😘

  • @rajankarki4840
    @rajankarki4840 Жыл бұрын

    ईश्वर लाई करोड करोड धन्यवाद मसी यशुको नाउँमा

  • @susmabiswokarma9389
    @susmabiswokarma938910 ай бұрын

    पितालाई अनगन्ती धन्यवाद मसि यशुको नाउमा आमेन🙏🙏🙏

  • @krishnabandhu403
    @krishnabandhu403 Жыл бұрын

    हजारचोटि सुने पनि सुन्नै मन लाग्ने ज्ञानको शिखरबाट रचिएको गीत जीवनका लागि गीता बन्न सक्दछ ।

  • @alinakc1963
    @alinakc1963 Жыл бұрын

    इश्वर हजुर कति महान हुनुहुन्छ 😊🙏 येस्तो जीवन दिनु भयो पिता हजुरलाई कुन शब्दले धन्यवाद गरौं 😊😊😊🙏🙏🙏🙏

  • @krisnatamang2874

    @krisnatamang2874

    Жыл бұрын

    Param pita parmesho Lai karod karod dhany bad chha guru masi isuko namma

  • @Sanbidhungel123

    @Sanbidhungel123

    Жыл бұрын

    आमेन

  • @pbthapa4565

    @pbthapa4565

    Жыл бұрын

    ​@@krisnatamang2874 I'm at in in

  • @Zenny5828

    @Zenny5828

    5 ай бұрын

    😊😅​@@Sanbidhungel123

  • @madhabbishokarma7759

    @madhabbishokarma7759

    4 ай бұрын

    Amen 🙏🙏🙏🙏

  • @devighimire9055
    @devighimire90556 ай бұрын

    धन्यवाद गर्छु पिता परमेश्वर लाई यशु मसिको नाममा मेरा सबै पाऊँ देखी शिरसम्म का नशा हड्डी र अन्य भित्री रोग ठिक भैसक्यो हजुरको मुखद्वार परमेश्वर को बचनले

  • @breezybikash7277

    @breezybikash7277

    2 ай бұрын

    OK ok Ani for the vacancy which ❤❤❤❤❤❤😂😂

  • @user-jt2sg7rl3s
    @user-jt2sg7rl3s6 ай бұрын

    परमेश्वर पिता लाई करोड करोडको धान्ने बाद माषि यशुको नाम मा

  • @NareshboharaBohara-e9j

    @NareshboharaBohara-e9j

    27 күн бұрын

    Hzhzhzbzhzhjzjzh

  • @KumariTamang-u9b
    @KumariTamang-u9b20 күн бұрын

    Amen 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️परम पिता परमेश्वर लाई करोड करोड अनगिन्ति धन्यवाद गदैछु येशू मसिको नाउँमा आमिन सबै सबै जना आत्मिक जनहरुलाई ईश्वरको भरिपूर्ण आशिष मिली रहोस् धन्यवाद पिता सदासबदन महिमा होस् राज्य आईरहोस तपाईंकै ईच्छा पुरा होस् धन्यवाद पिता

  • @anitaghatraj3394
    @anitaghatraj3394 Жыл бұрын

    ईश्वर लाई करोड करोड धन्यवाद गर्छु गुरु येशुमसिको नाउँमा आहा कति मिठो भजन पिता कति माहन हुनु हुन्छ हजुर ।

  • @dilbahadurkumal2035

    @dilbahadurkumal2035

    Жыл бұрын

    Dherai ramro

  • @tekchhantyal1227
    @tekchhantyal1227 Жыл бұрын

    परम प्रमेश्वरलाई करोडौं धन्यवाद, मसिह येसुको नाउमा ! प्रमेश्वरको आशिष् यश जगतका प्राणीहरुमा पुगोस ।

  • @pramodjoshi7966
    @pramodjoshi79662 ай бұрын

    कस्ले भन्छ यो कुनै धर्म मा लछित छैन भनेर यो सच्चाइ केन्द्र भनेको इसु मान्नेहरु हुन र यो भजन पनि इसु सम्बन्धित नै हो हिन्दु हरुलाइ भ्रम मा राखेको मात्र हो

  • @MenkaMaGAR-o7f

    @MenkaMaGAR-o7f

    23 күн бұрын

    ओहो

  • @laxmishahi9596
    @laxmishahi9596 Жыл бұрын

    परमेश्वर पिता हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @indrashrestha2051
    @indrashrestha2051 Жыл бұрын

    बिश्वास लाग्दैनथ्यो पहिलोपटक आफ्नै परिवार बाट म नि एकदमै बिश्वास गर्न थाले !परिवर्तन को लागि आफैबाट सुरुवात गरौ।धन्यवाद सच्चाइ केन्द्र स्थापना गर्नु भएकोमा हजुरहरु सबैलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gangapathak3082

    @gangapathak3082

    Жыл бұрын

    बहुत सुन्दर भजन समय सापेक्ष मिठो सगीतमा धन्यवाद हजुर

  • @krishnabhujel7107

    @krishnabhujel7107

    Жыл бұрын

  • @deukumarirana

    @deukumarirana

    Жыл бұрын

    Thank you🥰🥰🥰🥰🥰🥰❤❤❤❤

  • @bishnumaya3084

    @bishnumaya3084

    Жыл бұрын

    @@gangapathak3082 ĺ

  • @leekesh7305

    @leekesh7305

    Жыл бұрын

    Amen

  • @tirthabastakoti2212
    @tirthabastakoti2212 Жыл бұрын

    सुन्दर आत्मिक भजन, परमपिता परमात्मा परमेश्वर लाखौं करोडौंको धन्यबाद।

  • @vasjewellery3632
    @vasjewellery3632 Жыл бұрын

    धन्यवाद पिता प्रमेश्वर यसु मस्सिको नाममा हजुरले दुष्टको सङ्हार र दुखको सामना गर्ने शक्ति दिनु भयेकोmaa🙏🙏🙏

  • @sandeshtamang5676
    @sandeshtamang5676 Жыл бұрын

    Amen🛐✝️💗 जब पितालाई पाए पुर्ण जनम नै भएको छ खुसिको सिमानै छैन!धन्यवाद हजुरलाई पिता युशु मसिको नाउँमा

  • @mobilevivo5246

    @mobilevivo5246

    Жыл бұрын

    amen❤❤❤❤

  • @gopalthapa-rz8ly

    @gopalthapa-rz8ly

    Жыл бұрын

    Amen❤❤

  • @SaugatLama-kc2jy

    @SaugatLama-kc2jy

    Жыл бұрын

    Aamen ☦️☦️☦️☦️☦️

  • @anitakumariwaiba3741
    @anitakumariwaiba3741 Жыл бұрын

    ईश्वरलाई कराेड कराेड धन्यवाद मसि येशुकाे नाउँमा 🙏🙏🙏🙏

  • @sabinalamichane8965

    @sabinalamichane8965

    Жыл бұрын

    धन्यवाद प्रमेश्वोर पिता हजुर लाइ येसु मशिको नाम मा❤🙏

  • @shin-chanthuglife6358

    @shin-chanthuglife6358

    Жыл бұрын

    @@sabinalamichane8965 हिन्दुको पहिरन भजन चाही कृष्चीयनको

  • @deepaa990
    @deepaa9905 ай бұрын

    परमात्मा पिता परमेश्वर हजुरलाई मेरो हृदय देखि नै आनगिनती धन्यवाद छ।🙏

  • @breezybikash7277

    @breezybikash7277

    2 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤1 month ko rent deal

  • @vijaygm283
    @vijaygm28310 ай бұрын

    यो भजन जति सुने पनि सुनाम सुनाम जस्तो भै राख्ने धन्यवाद परेश्वर पिता यशु मसि को नाम मा❤❤❤

  • @Goragurung4828
    @Goragurung4828 Жыл бұрын

    Prameswor pita lai anaginti danyebad guru yesu masi ko naam ma🙏 sathai yesh bajan le harek lai sukha santhi aananda ma rakhi saknuvayo Amen🙏

  • @bijayrana2150
    @bijayrana2150 Жыл бұрын

    भजन द्वारा उत्साहित सम्पूर्ण ईश्वरका हरेक पबित्र अनि जिवित सन्तानहरुमा सदासर्बदा ईश्वरको भरिपुर्ण आशिष् मिलिरहोस भन्दै परमआत्मा परमेस्वर पितालाई हृदय देखि नै अनगिन्ती धन्यवाद गर्न चाहान्छु म यशु मस्सिको नाउले❤️❤️❤️आमेन्❤️❤️❤️🙏🙏🙏

  • @mohanshrestha3096

    @mohanshrestha3096

    Жыл бұрын

    qqqqqaAAAAAQ

  • @shankarrayamajhi6931

    @shankarrayamajhi6931

    Жыл бұрын

    Aamin

  • @gangadevi4439

    @gangadevi4439

    Жыл бұрын

    🎉🎉❤❤❤❤❤

  • @muskanshrestha2045

    @muskanshrestha2045

    Жыл бұрын

    ​@@shankarrayamajhi6931😊😊😊

  • @Bikashgatraj

    @Bikashgatraj

    5 ай бұрын

    १ यूहन्ना २ :२२-२३ झूटो को हो? झूटो त्यो हो, जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ, ख्रीष्ट विरोधी त्यही हो। पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता हुनुहुन्छ।

  • @kamanabhurtel1758
    @kamanabhurtel1758 Жыл бұрын

    सृष्टिकर्ता परमेश्वरलाई अनगिन्ती धन्यवाद🙏❤️

  • @shreekrishnashrestha1066
    @shreekrishnashrestha1066 Жыл бұрын

    परमेसाेर पितालाई धन्नेबात❤❤

  • @dondai9606
    @dondai9606 Жыл бұрын

    पिता परमेशवर हजुर लाई करोडौं खराेबउ काे धन्यवाद गदरछु म मसि येशु काे नाउँमा

  • @dhanarashitamang3300

    @dhanarashitamang3300

    Жыл бұрын

    पिता परमेस्वर यसु मसि लाई कोरोड कोरोड धन्यवाद ।

  • @premghimire
    @premghimire Жыл бұрын

    परमेस्वर पितालाइ मसि यसुको नाममा अनगिन्ती धन्यवाद गर्दछु 🙏🙏!! जति पनि पिताका सन्तानहरुमा परमेस्वर पिताको आशिर्वाद सधै रहिरहोस है 😘🙏🙏

  • @ramagaha4232

    @ramagaha4232

    Жыл бұрын

    Pita parmeshor lai angiti dayabad

  • @bimalshresth7296

    @bimalshresth7296

    Жыл бұрын

    हाम्रो परमेश्रर पिता येशु मशी को नाउ अनगिन्ती धन्यवाद गर्द्छु 🙏🙏जति पनि सन्तानहरुछन पर्मश्रर पिता कोआशिर्वाद पाईरहुन पिता🎉🎉🎉

  • @sujanhakku172

    @sujanhakku172

    Жыл бұрын

    ❤❤❤❤❤❤

  • @renurisal4817

    @renurisal4817

    11 ай бұрын

    @@ramagaha4232 5

  • @Nirojgapi

    @Nirojgapi

    2 ай бұрын

    ❤​@@bimalshresth7296

  • @PrinshaTamu
    @PrinshaTamu10 ай бұрын

    आन्गीन्ति धन्यवात् पिता लाई यासु मसी को नाउमा .

  • @cartik9509
    @cartik950911 ай бұрын

    इश्वर पितालाइ करोड करोड धन्यवाद छ मसि येसुको नाममा आमेन❤️

  • @nishanandshreeya3964
    @nishanandshreeya3964 Жыл бұрын

    Parmeshwor pita Lai dhanebaad gardaxu ma masieshu ko naam ma 🙏❤️

  • @user-nk9sr4tw4x

    @user-nk9sr4tw4x

    Жыл бұрын

    Oct

  • @shantishrestha4547
    @shantishrestha4547 Жыл бұрын

    Lakhau lakh dhanyabadh parmesor pita 🙏🏻🙏🏻🙏🏻

  • @ujjans

    @ujjans

    Жыл бұрын

    kzread.info/dash/bejne/i31hqrueZcKepJc.html

  • @dhanarashitamang3300
    @dhanarashitamang3300 Жыл бұрын

    पिता परमेश्वर इशु मशी लाई कोरोड कोरोड धन्यवाद ❤❤

  • @gitanepali6044
    @gitanepali6044 Жыл бұрын

    पर्माआत्मा पितापर्मेस्वोर हजुर लाई लाख लाख करोडौं करोडौं धन्यवाद ❤यशु मसी को नाउ मा

  • @everestgurung1officials890
    @everestgurung1officials890 Жыл бұрын

    Param pita lai angenti dhanaybad garchhu ma yasu masi ko nauma Amen ❤🙏

  • @pabitrashrestha9216
    @pabitrashrestha9216 Жыл бұрын

    खै कुन शब्दमा धन्यवाद दिउ पर्मेश्वोर आज हजुर को आत्मा द्वारा यति महान अग्रज अगुवाइ पठाइ दिनु भयो यति राम्रो सुमार्ग हिड्न सफल भयौ जिन्दगी को अन्तिम घडी बाट नयाँ जिबन पाउन सफल भए ❤️ हे पिता हाम्रो यति महान अग्रज अगुवाई को सधै रक्षा गरिदिनु होस् 🙏❤️❤️🙏आमेन

  • @user-zx8ez7hh6q

    @user-zx8ez7hh6q

    10 ай бұрын

    ❤❤❤❤

  • @LaxmiAcharya-km7cu

    @LaxmiAcharya-km7cu

    8 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😮😮😮😮😮😮😮😮😮

  • @LaxmiAcharya-km7cu

    @LaxmiAcharya-km7cu

    8 ай бұрын

    Reply

  • @LaxmiAcharya-km7cu

    @LaxmiAcharya-km7cu

    8 ай бұрын

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 🎉🎉🎉🎉

  • @GaneshdadaRohru

    @GaneshdadaRohru

    6 ай бұрын

    Ez

  • @anishasunar5063
    @anishasunar5063 Жыл бұрын

    मिठो गीत मेडाम हजुरको❤❤❤🎉🎉🎉

  • @renusaud3510
    @renusaud3510 Жыл бұрын

    धन्नयबाद पिता परमेश्वर हाम्रो पुरै जिन्दगी यति सुन्दर बनाइदिनु भयो हजुर लाई करोडौं करोडौं धन्यबाद मस्सी येशू को नाम मा

  • @SunitaBasnate-gr1ik

    @SunitaBasnate-gr1ik

    Жыл бұрын

    Dhanyabad pita hjur lai paya dekhi hamro jindagi naibadleko x ❤

  • @subinaacharya5746
    @subinaacharya5746 Жыл бұрын

    Pita parmeshworlae karod karod dhayabaad gardaxu mahsi yahsuko nauma 🙏🙏🙏🙏🙏🙏

  • @user-we6ti2vz9d

    @user-we6ti2vz9d

    5 ай бұрын

    ोे

  • @krishnaadhikari4525
    @krishnaadhikari4525 Жыл бұрын

    पितालाइ अनगिन्ती धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sitagahatrajsita

    @sitagahatrajsita

    Жыл бұрын

    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹🌹❤❤❤

  • @user-gb5ym4zw8t
    @user-gb5ym4zw8t8 ай бұрын

    परमेश्वर पितालाई करोड करोडको धन्यवाद। धन्यवाद गर्दछु ❤❤🙏🙏🧘🧘

  • @user-gb5ym4zw8t

    @user-gb5ym4zw8t

    8 ай бұрын

    परमेश्वर पिता परमेश्वर पिता

  • @pujankhadgi7467
    @pujankhadgi7467 Жыл бұрын

    परमेश्वर पिता येशू मसिलाई करोड करोड धन्यबाद।

  • @anjushresthautubechannel
    @anjushresthautubechannel Жыл бұрын

    Dhannebad pitalai yesu prabhuko nauma aamen 🙏🙏

  • @minasomai1581
    @minasomai1581 Жыл бұрын

    Parmeshwor pita hajurlai karod karod dhanybad gardaxu masi yasuko nauma amen 🙏💞

  • @subashbasnet2620
    @subashbasnet26209 ай бұрын

    पिता पर्मेस्वर लाई लाख लाख धन्यवाद दिन चाहनछु 🙏म बिदेश मा बिरामी छु हजुर सबैले प्रथाना गर्दिनुश न plz🙏amen

  • @santoshigahatraj9625
    @santoshigahatraj9625 Жыл бұрын

    पिता परमेश्वर लाई अनगिन्ती धन्यवाद यशु मसीको नाउमा मा

  • @alinarasaili7512
    @alinarasaili7512 Жыл бұрын

    Iswor lai karod karod dhanebad garxu pita yasu mashi ko Naam ma 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @binitanepali5375
    @binitanepali5375 Жыл бұрын

    धन्यवाद गर्छु परम पिता लाई

  • @Dipsontamang818
    @Dipsontamang818 Жыл бұрын

    Parmeswor pita Hjr lai dhanyebad isumasiko nauma ❤❤❤❤❤sabaiko gharma sukhashanti aanandko jivan dinu vaiskyo❤❤❤❤

  • @arbinmahato9558
    @arbinmahato9558 Жыл бұрын

    पर्मेशोर पितालाई अनागिन्ती धन्यवाद 👏👏👏🙏🙏🙏

  • @kasisbasnet6385
    @kasisbasnet6385 Жыл бұрын

    Ishworlai karod karod dhanyebad garxu yeshu mashi ko naam ma ❤️🙏🏽🙏🏽🙏🏽

  • @ameeshasunar7234
    @ameeshasunar7234 Жыл бұрын

    Dhanyebad ishwor hajur lai karod karod dhanyebaad masi yeshu ko Nauma🥺🙏❤️

  • @soniyathapa681
    @soniyathapa68110 ай бұрын

    Pita permeswer tapailai dhandebat yesu masiko nauma❤❤❤❤🙏🙏🙏🙏🙏

  • @DharmendarChaudhary-xr4wd
    @DharmendarChaudhary-xr4wd10 ай бұрын

    Amen 🙏🙏🙏❤️❤️❤️🙏🙏❤️❤️🙏 hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah

  • @kabitasenchuri6890
    @kabitasenchuri6890 Жыл бұрын

    धन्यवाद परमेश्वर पिता हजुर लाई यसु मसि को नाममा 🙏🙏

  • @sapanabk1980
    @sapanabk1980 Жыл бұрын

    Pita hajurlai karod karod dhanyabaad garxu masi yesuko nauma💞🙏💞

  • @rajbarali5009
    @rajbarali5009 Жыл бұрын

    परमेश्वर पिता लाई करोड करोड धन्यबाद जय इशु मसी ❤🙏🙏🙏

  • @user-zy2lb5px5y

    @user-zy2lb5px5y

    7 ай бұрын

    🙏🙏🙏🙏🌹🌹🌹🌹♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @KhumRajkhadka-r10
    @KhumRajkhadka-r10Ай бұрын

    धन्यवाद माहान पिता परमेश्वरलाई मैले मागेको सबै पुरा गर्दी सकनु भयो परम पितालाई ईशुको नाउमा लखौ करोडौको धन्यवाद गर्दछु पिता आहा कती मिठो मेम हजुरको भजन ❤🙏❤

  • @bijayrana2150
    @bijayrana2150 Жыл бұрын

    🙏सन्सारकै सृष्टि कर्ता जगतकै मालिक परम प्रधान परमेस्वर पिता हजुरलाई हृदय देखि नै अनगिन्ती धन्यवाद गर्छु म यशु मस्सिको नाउँमा आमेन्❤️🙏🇳🇵

  • @anishalama8767

    @anishalama8767

    Жыл бұрын

    परमेश्वर पिता

  • @gaurabmagar4806

    @gaurabmagar4806

    Жыл бұрын

    ​@@anishalama8767❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bijayrana2150

    @bijayrana2150

    Жыл бұрын

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @umeshdotel4334

    @umeshdotel4334

    6 ай бұрын

    उनै परमेश्वरको झन्झन् विश्वास गर्ने हो उनकै भर पर्ने हो। भजन सच्चाई केन्द्र नेपाल

  • @anjanadahal2248
    @anjanadahal2248 Жыл бұрын

    Jai hos amazing bhajan 🙏🏼

  • @chandrakantaneupane979
    @chandrakantaneupane979 Жыл бұрын

    परमेस्वर पितालाइ धन्यवाद , भगवान नारायणको नाम मा । हरि ॐ ।

  • @jitendradulalsunar8573
    @jitendradulalsunar8573 Жыл бұрын

    परमेश्वर पितालाई अनगिन्ती धन्यवाद गर्दछु यशु मसिहको नाउँमा !

  • @durgasinjali8207
    @durgasinjali8207 Жыл бұрын

    Parm pita parmeshwar Lai anaginti dhanyebad 🙏❤️

  • @manbahadurbk8945
    @manbahadurbk894513 күн бұрын

    परम्परा संस्कृति अनुसार अन्नगिन्तीको सफलता गर्दै हाम्रो परमेश्वरलाई सम्झिरहेका छन् सधैं।

  • @santoshpokhrel4292
    @santoshpokhrel42927 ай бұрын

    धन्यवाद पर्मेश्वर पिता ऐशु मस्सि को नाउमा🙏💓

  • @rekhathing6951
    @rekhathing6951 Жыл бұрын

    Ishwor loi karod karod dhanyabaad garxu ma guru massi yassu ko nauma amen ❤️🙏🙏🙏

  • @lionheartSh0602
    @lionheartSh0602 Жыл бұрын

    👍 great video from our mam 👍 Glory to God

  • @raminamagar3751
    @raminamagar3751 Жыл бұрын

    Dhandaybad dhandaybad grxu pita lie asu parvu ko nau ma pita mah ra mro pariwar ni tapaeko biswasi satan pita hjur ko chamatkar dekhaunus pita hjurko xori papi maya ko vayko sarirko ghau niko pardinu ra report ramro lyaedinu laesknu vyo dhandaybad asu prvuko nauly amen 🙏

  • @hiralama6166
    @hiralama6166 Жыл бұрын

    यशु ख्रीष्ट को पबित्र नाउँमा पर्मेश्वरको महिमा साह्रै मिठो भजन

  • @binutamang5404
    @binutamang5404 Жыл бұрын

    धन्यबाद परमआत्मा पिता परमेश्वार हजुर को योजना अनुसार नयाँ नयाँ भजन पबित्र आत्मा भै अत्यान्तै मिठो स्वर मा लय शब्द सङ्कलक संगीत भर्नु हुने सर हजुर म्याम हजुर हरु सम्पुर्ण मा उच्च सम्मान ब्यक्त गर्न चाहन्छु 🙏🙏🙏🙏🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️

  • @girijamalla4398

    @girijamalla4398

    Жыл бұрын

    🎉

  • @nilgurung6632
    @nilgurung663210 ай бұрын

    धन्यवाद पिता पर्मेशोर्🙏❤️❤️🌹

  • @binuthapa2017
    @binuthapa2017 Жыл бұрын

    Ishwor pita lai karod karod dhanyabadha masi yasuko nauma 🙏🙏🙏

  • @kulbahadur4211
    @kulbahadur4211 Жыл бұрын

    मलाई खुशी छ हाम्रो पिता र माता पाउदा

  • @santoshpariyar953

    @santoshpariyar953

    Жыл бұрын

    लाखा‌ै लाख धन्यवाद पिता मसि यसुकाे नउमा सुसिला मेडम काे फाेन नम्बर दिनु सर पिलिज मेराे मेसेन्जर मिना नेपालि हाे हजुर पिलिज सर

  • @krishnaviswkarma6032
    @krishnaviswkarma6032 Жыл бұрын

    पर्मेस्वोर पितालाई करोडौं धन्यवाद🙏🙏🙏

  • @user-ky3me9ff9f
    @user-ky3me9ff9f10 ай бұрын

    पिता प्रमात्मालाइ धान्नयाबाद मसि यसु को नाम मा आमेन ❤❤❤

  • @user-ws4qj6zn7s
    @user-ws4qj6zn7s7 ай бұрын

    खै कुन शब्दमा धन्यवाद दिउ परमेश्वरअाज हजुर को अात्म देखी महान अग‌‌रज अगुवाइ पठाइ दिनु भयो यति राम्रो सुमार्ग हिड्न सफल भयौ जिन्दगी को अन्तिम घडी बात नयाँ जिबन पाउन सफल भए। ❤❤❤❤❤ अमिन 🙏🙏💖🌹🥀🌹🥀

  • @sonutailor7510
    @sonutailor7510 Жыл бұрын

    Ishwor pitalai karod karod dhanyabad garxu masi asuko nauma

  • @yamamagarni113
    @yamamagarni113 Жыл бұрын

    परमेश्वर पिता लाई धन्यवाद गुरू येशू मसीको नाममा ‌🙏🙏

  • @nilamxettri7565
    @nilamxettri75656 ай бұрын

    Iswar lai karod karod dhanyabad garxu ma masi yesu ko naau ma❤❤

  • @manishasunchhauri4217
    @manishasunchhauri4217 Жыл бұрын

    Ishowr lai karod karod dhanyabad🙏🙏🙏🙏🌹

  • @subaspariyar1377
    @subaspariyar1377 Жыл бұрын

    ईश्वर लाई करोड करोड धन्यवाद मसी येशूको नाउँमा

  • @sanzitalohani1836

    @sanzitalohani1836

    Жыл бұрын

    ll9

  • @santamayashrestha2431

    @santamayashrestha2431

    Жыл бұрын

    @@sanzitalohani1836 40

  • @santamayashrestha2431

    @santamayashrestha2431

    Жыл бұрын

    @@sanzitalohani1836 40

  • @aashikapariyar1666

    @aashikapariyar1666

    Жыл бұрын

    @@santamayashrestha2431 po

  • @sandeshdailekhi575

    @sandeshdailekhi575

    Жыл бұрын

    ईश्ररलाई कराेड कराेड धन्यवाद मसि यशुकाे नाउमा 🙏🙏🙏🙏🙏🌹🌹♥️♥️

  • @Binanepali447
    @Binanepali4479 ай бұрын

    जय पिता पर्मेस्वार सबै पिता का छोरा छोरी हरुलाइ aamen🙏🙏🙏🙏

  • @sherjungrana6464
    @sherjungrana6464 Жыл бұрын

    Ishor lai lakh lakh dhanyabad masiyasuko nauma amen❤

  • @urmilaadhikari4999
    @urmilaadhikari4999 Жыл бұрын

    Pita lai dhannebad garxu guru mashi yesu ko nauma amen 🙏❤️♥️

  • @balkishnabik8184
    @balkishnabik8184 Жыл бұрын

    Esor lai karod karod dhaney bad garxu msi yesu ko nema aamen🌺👏👏👏🙏🙏🙏🙏

  • @milangorkhali4705

    @milangorkhali4705

    Жыл бұрын

    Pita hjur Lai karade dhanbad❤❤❤

  • @SushilTamangOfficial905
    @SushilTamangOfficial90516 күн бұрын

    येशु मसिह नै ईश्वर!पिता पर्मेस्वर हुनुहुन्छ !येशु नाउमा विश्वास गरि मुक्ती पाउनु होस !येशु मसिह पर्मेस्वरको पुत्र हुनुहुन्छ !वास्तवमा येशु नै पिता पर्मेस्वर हुनुहुन्छ !येशु मसिह सृष्टिकर्ता पमेस्वर हुनुहुन्छ !

  • @krishnapariyar6036
    @krishnapariyar60364 ай бұрын

    आमेन पिता मलाई रक्षा गर्नु म हजुरको छोरा होे पिता मलाई दुख र पिडा बाट मुक्ति छुटकारा दिनुहोस् ❤❤❤❤❤

  • @dkkanxoofficial2200
    @dkkanxoofficial2200 Жыл бұрын

    परमेशवर पितालाइ धन्यवाद गर्छु मसि यशुको नाउमा,आमेन।🙏🙏🙏

  • @suruchikumal7347

    @suruchikumal7347

    11 ай бұрын

    Lv gggggbl

  • @sumanitani7233
    @sumanitani7233 Жыл бұрын

    अनगिन्ती धन्यवाद परमेश्वोर पिता लाई यशु प्रभुको नाउमा🙏🙏🙏

  • @padamgurung7119
    @padamgurung7119Ай бұрын

    Yo bhajanle kahile pani bhulne xaina. Awar pani surilo & mitho xa. Safaltako kamana garda xu. Aru bhajan pani sunna pau. All the best.

  • @user-us2hj2xe3u
    @user-us2hj2xe3u11 ай бұрын

    अनगिन्ती धन्नेबात परमपिता प्रमेसोर हजुर लाई मसि यसुको नाउमा करोडौको❤❤आमेन

  • @ranjitaadhikari1340
    @ranjitaadhikari1340 Жыл бұрын

    Ishwor hajur lai anaginti dhyanbaad pita🙏🙏❤ yeti Mahan aguwa chunerw carorou manis ko uddar garna pathaisiyekoxa yesh dharti ma hjur ko mahima garna pita hajur lai dhyanbaad ❤❤

  • @shamixeghalan1697
    @shamixeghalan1697 Жыл бұрын

    param aatma pita parmeswor lae anagintee dhannewad ma yesu masiha ko naum❤️❤️❤️🙏🙏🙏🙏

  • @GoredaiSomai
    @GoredaiSomai3 ай бұрын

    पिता पर्मेस्वर लाई लाखौ लाख धन्यवाद मसि इशु को नाउमा

  • @kushaladhikari2280
    @kushaladhikari228010 ай бұрын

    धननेवद पिता परमेसेार लाख लाख धनेवद यसु काे नाउ मा अामिन🙏🙏🙏🙏🙏

  • @mamtapun06
    @mamtapun06 Жыл бұрын

    ईश्वरलाइ धन्यवाद❤

  • @durgasrijanablog4290
    @durgasrijanablog4290 Жыл бұрын

    पिता पर्मेस्वर लाई धन्य बात 🙏❣️

  • @krisKrishna-id3h

    @krisKrishna-id3h

    Жыл бұрын

    🎉

  • @user-mm5ro3be1r
    @user-mm5ro3be1r5 ай бұрын

    परम.परमेश्‍वर.पिता.करोड. करोड. धन्यवाद. गर्छ. गुरू.यसु.मसि.आमेन 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @gobinda7680
    @gobinda76804 ай бұрын

    पर्मेश्वोर्लाई धन्ने वाद म छु येशुको नाम्मा❤❤

Келесі