Interview Model ASI Nepal Police

Пікірлер: 40

  • @Roshan-bt2fp
    @Roshan-bt2fp Жыл бұрын

    महिला हिंसा भनेको महिलाले मानव भएकै कारण प्राप्त गर्ने अधिकारको उल्लंघन हुनेगरी शारीरिक, मानसिक रुपमा गरिने दमन, शोषण, उत्पीडन हो, जुन कानून बमोजिम गैरकानूनी र अनैतिक हुन्छ ।

  • @Roshan-bt2fp
    @Roshan-bt2fp Жыл бұрын

    सशक्तिकरण भनेको जागरुक मात्र होईन, कुनै पनि विषयमा ज्ञान, सीप, क्षमता प्रदान गरी आफ्नो निर्णय आफैँ लिन सक्नेगरी आत्मनिर्भर एवं क्षमतावान बनाउने प्रक्रिया हो । राज्यका मूल तहमा मूलप्रवाहीकरण गर्ने कार्य हो ।

  • @Roshan-bt2fp
    @Roshan-bt2fp Жыл бұрын

    गाउँमा भएका महिलालाई कसरी जागरुक बनाउने? - कानूनी, वित्तीय, राजनीतिक शिक्षा प्रदान गर्ने, - उनीहरुको हक अधिकारको संरक्षणको प्रत्याभूति दिने, - महिलालाई आत्मनिर्भर हुनेगरी उद्यमशीलताका कार्यक्रमहरू सञ्चालन गर्ने, - निर्णय क्षमता अभिवृद्धि गर्न आमा समूह, सहकारी जस्ता क्षेत्रमा सहभागी गरी निर्णय एवं कामकारबाहीमा सहभागी गराउने, - समाजमा विद्यमान Stereotypes लाई निरुत्साहित गरी महिलालाई सशक्त बनाउने, आदि

  • @Roshan-bt2fp
    @Roshan-bt2fp Жыл бұрын

    Information र Communication भनेर जोडेर सोधिएको छ, त्यहाँ नै Clue छ । Communication भनेको वादविवाद होईन, वादविवाद त debate हो । Communication भनेको कुनै निकायगत वा व्यक्तिगत रूपमा Information को sharing गर्ने प्रक्रिया हो । त्यस्तो Communication One Way (Bottom to Top) र Two way (Bottom to Top, Top to Bottom) दुवै हुनसक्छ ।

  • @Roshan-bt2fp
    @Roshan-bt2fp Жыл бұрын

    Law, Science, Law मध्ये कुन Faculty आवश्यक हुन्छ रे प्रश्न, उत्तर ०/० बराबर ‌‌। भन्न सक्नुपर्यो नि । अनुसन्धानमा Cause & Facts हेरिन्छ, यस्तो अवस्थामा विज्ञानका कुराहरूको ज्ञान आवश्यक पर्छ, जस्तैः Forensic Lab लगायत विभिन्न प्रविधिहरु । साथै, कुनै पनि नेतृत्वले प्रशासनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न व्यवस्थापकीय सीप/ज्ञानको आवश्यकता पर्दछ, Auditing, Accounting लगायत POSDCORB को माध्यमबाट वित्तीय सुशासन र कार्यसम्पादनलाई नतिजामूलक बनाउन सकिन्छ । साथै, कुनै पनि कसूरमा के कसरी सजाय दिने, सजायको आधार के जस्ता विषयमा जानकारी प्राप्त गर्न Law को आवश्यक पर्छ । यसरी प्रहरी प्रशासनमा विज्ञान, व्यवस्थापन, कानून सबैको महत्वपूर्ण भूमिका हुन्छ । ं

  • @alishdarai8441

    @alishdarai8441

    9 ай бұрын

    एकदमै सहि जबाफ 😍😊

  • @Roshan-bt2fp
    @Roshan-bt2fp Жыл бұрын

    Wh questions बाहेक कुनै पनि प्रश्नको उत्तर १०% चित्तबुझ्दो छैन, प्रश्न एकातिर उत्तर एकातिर । बुझेको Interviewer भएको भए सुरुमै मुख बङ्ग्याउथ्यो । Career करियर हो क्यारियर होईन ।

  • @alishdarai8441

    @alishdarai8441

    9 ай бұрын

    omg यसरि पो बोल्नु पर्छ । kya baat hai ❤

  • @Tz_MAMBA

    @Tz_MAMBA

    2 ай бұрын

    Nepali job yestei ho😂😂😂

  • @Roshan-bt2fp
    @Roshan-bt2fp Жыл бұрын

    Leadership र आचरण बीच कुन ठिक होला रे ? Tricky प्रश्न हो । Leadership भित्र नै आचरण पर्छ । आचरण मात्र होईन्, कुनै पनि व्यवस्थापक सक्षम हुन कुशल नेतृत्वका साथै आचरण दुवैको संयोजन हुनुपर्छ । आचरणभित्र पर्ने कुनै पनि कुरालाई 1,2,3 गरेर प्राथमिकीकरण गर्न मिल्दैन, सबैको उत्तिकै महत्व हुन्छ । Nolan Principle

  • @SayonMagar-pm7iu

    @SayonMagar-pm7iu

    Ай бұрын

    Topper ho k ho😂😂

  • @Themovieexplainer58
    @Themovieexplainer58 Жыл бұрын

    Wh question is important because wh question is used to question about topic 1.Who = it as about subject. 2.whom= it describe about for whom sentence is for. 3.why=it gives a reason for cause. Etc

  • @bhujbhujelmagar1538
    @bhujbhujelmagar15382 жыл бұрын

    आवाज़ राम्रो सँग बुजिएन

  • @comedyhindinew23
    @comedyhindinew232 жыл бұрын

    Apf constable ko pni halnu na sir video

  • @joblessengineer1
    @joblessengineer12 жыл бұрын

    Technical SI ,ASI ko bare ma. Aali aali bhannu nw

  • @karanrajghale
    @karanrajghale2 жыл бұрын

    Aba asi police ko vacancy kahelay khulxa sir??

  • @Hasim_gaming7
    @Hasim_gaming7 Жыл бұрын

    Yeo class kun thau i mean district ma hunxa

  • @akashjha7617
    @akashjha7617 Жыл бұрын

    Dream ASI jay nepal

  • @Rajkha55happylife

    @Rajkha55happylife

    Жыл бұрын

    join dCAN 014219090

  • @donman3912
    @donman3912 Жыл бұрын

    Interview dd di raknu vaxa malai kina dar lagi raxa yll

  • @bishal.dangol
    @bishal.dangol11 ай бұрын

    sir online bata ne bha ko bhaya ramro hunthiyo

  • @joblessengineer1
    @joblessengineer12 жыл бұрын

    Hlw

  • @bikrambudhaxattery6043
    @bikrambudhaxattery6043 Жыл бұрын

    ❤❤

  • @villagelife1243
    @villagelife12433 ай бұрын

    Nepal ko police officer haru lai Nepali samdhan KO Pani 99% knowledge hunu parne system rakhnu paryo law nai tha xain Nepal ko cop's haru lai

  • @SayonMagar-pm7iu

    @SayonMagar-pm7iu

    Ай бұрын

    Yes sir correct.❤

  • @20_npsong82
    @20_npsong822 жыл бұрын

    Indian ips and ias interview level very diffrent .

  • @czydipak03

    @czydipak03

    2 жыл бұрын

    Vaigo compare nagare hunxa

  • @lovelakers3794
    @lovelakers3794 Жыл бұрын

    अ स ई को जागिर सङ्ग नाम को अर्थ खोज्नु के कारण जागिर को मामिला मा आफ्नो नाम को अर्थले के छुट्याउछ ? ? के नाम को अर्थ नराम्रो भए जागिर फेल हो ?

  • @bimalaghodasaine956
    @bimalaghodasaine956 Жыл бұрын

    यो केटी असई भै कि नाई

  • @prajwaalshrestha3781
    @prajwaalshrestha37812 жыл бұрын

    Sir is Nepali mandatory language or we can chose English? Please reply

  • @Rajkha55happylife

    @Rajkha55happylife

    Жыл бұрын

    language not important any language English or Nepali.

  • @SayonMagar-pm7iu
    @SayonMagar-pm7iuАй бұрын

    Ending ma thorai gadbadi vayo sir 😅

  • @sumanacharya3348
    @sumanacharya3348 Жыл бұрын

    फेल भए भनेर चाहिँ भन्न न पर्ने थियो

  • @UGJewellery
    @UGJewellery2 жыл бұрын

    Does she passed the interview?

  • @Deeplovethesmartguy

    @Deeplovethesmartguy

    2 жыл бұрын

    Yes

  • @maheshjoshidalton6177
    @maheshjoshidalton61772 жыл бұрын

    💕🎈❤️🎈🎈

  • @Hasim_gaming7
    @Hasim_gaming7 Жыл бұрын

    Nepal tw hunxa hola but kun district ma plz vandinu hola

  • @Rajkha55happylife

    @Rajkha55happylife

    Жыл бұрын

    Jyecess Building Thapathali 014219090

  • @Hasim_gaming7

    @Hasim_gaming7

    Жыл бұрын

    @@Rajkha55happylife kun jilla

  • @Rajkha55happylife

    @Rajkha55happylife

    Жыл бұрын

    @@Hasim_gaming7 Thapathali Kathmandu 9851313137

Келесі