इन्द्रेणीको कृष्ण कंडेल परिवार सहित पहिलोपटक मिडियामा,१० बर्ष सम्म श्रीमती र छोरालाई भेट्न सकेनन्

इन्द्रेणीको कृष्ण कंडेल परिवार सहित पहिलोपटक मिडियामा,१० बर्ष सम्म श्रीमती र छोरालाई भेट्न सकेनन्
पया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Krishna Kandel
Pratima Kandel
kushal Kandel
All indreni teem
Camera
Kiran Gautam
Edit
Kamal Sargam(chaulagain)
Presented By:Netra chaulagain
#krishnakandel #Indreni #Kamal_sargam #Laligurash_daily
भिडियो कस्तो लाग्यो?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website laligurash.com/मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 1 500

  • @sarustha6498
    @sarustha64984 жыл бұрын

    प्रतिमा दिदी लाई जन्म दिनकाे धेरै धेरै शुभकामना छ 🎂🎁🌹❤️ रमाइलो परिवार ❤️❤️

  • @khemkumar6636
    @khemkumar66364 жыл бұрын

    सबैको लोकप्रिय ईन्द्रेणी कार्यक्रमको व्यवस्थापक आदरणिय प्रतिमा कडेल दिदिलाई जन्मदिनको लाखौ लाख शुभकाममना 🎂❤❤

  • @alishabantha3789
    @alishabantha3789 Жыл бұрын

    मेरो बाबुले पनि हामी बुढाबुढी झगडा गर्दा कहिले बाबाको मुख थुन्दिन्छ कहिले मम्मीको हामी कराको कराइ गरिम भने म भाग्छु हजुरहरु झगडा गरेपछि भनेर दगुर्छ अनि हामी बन्द गर्छम झगडा गर्न 😀😀

  • @narbahadurgharti609
    @narbahadurgharti6094 жыл бұрын

    पहिलो पटक कडेल सरको परिवार संगै देख्न पाइयो भाउजुलाई जन्म दिनको धेरै धेरै शुभकामना र म कृष्ण कडेल सरको बिचार संग म १००% सहमत छु जन्म दिनको नाममा फजुल खर्च गर्नुको कुनै अर्थ छैन

  • @sudanlama5732
    @sudanlama57324 жыл бұрын

    कृष्ण दाइ प्रतिमा भाउजू लाई जन्मदिन्को मुर मुरी मुरी यो देश को बुबा आमा बनेको कृष्ण कडेल प्रतिमा कडेल ।

  • @user-ec2ii7nf3j
    @user-ec2ii7nf3j4 жыл бұрын

    जन्म दिनको अनेकौ सुभकामना प्रतिमा दिज्यु सधै एसैगरी दादा लाई साथ दिनु होला राम्रो छ हजुर को परिवार सधै एस्तै रहोस मेरो सुभकामना

  • @shovashova6776
    @shovashova67764 жыл бұрын

    ढिलै भए पनि भाउजु लाई ❤️💝🎂🎂जन्म दिनको लाखौलाख शुभकामना❤️💓❤️

  • @SovitapaudelDahal
    @SovitapaudelDahal

    प्रतिमा बैनिलाई जन्म दिनको करोडौंको शुभकामना छ।🎂🎉🎂🎈🎂🎉🎂🎈🎂🎉🎂🎈🎂🎉🎈🎂

  • @gyanendrathapa2609
    @gyanendrathapa26094 жыл бұрын

    इंद्रेनी को ब्यवस्थापक प्रतिभा कड़ेल जी को जनम दिन को हार्दिक शुभकामना ।

  • @Aeraa123
    @Aeraa1234 жыл бұрын

    कृष्ण कडेल सर भनेको धेरै बुद्धि मानी बुझकारी ज्ञानि धेरै राम्रो सोच बिचार भएको ब्यात्ती हुनुहुन्छ

  • @minamajar6963
    @minamajar69634 жыл бұрын

    ये भाइ काे बाेल्ने तरिका सारै राम्रो छ येसारिनै अगाडि बड्दै जानू ल कमल भाई

  • @manuthami4200
    @manuthami42004 жыл бұрын

    वाह कृष्ण दाइको बिचार लाई जति तारिफ गरेनी सकिँदैन 👍️👍️👍️👍️

  • @suwashpathak
    @suwashpathak4 жыл бұрын

    # big fan of indreni# 🌈

  • @white-ir8yx
    @white-ir8yx4 жыл бұрын

    कृष्ण कँडेल दाइको बिचरा मन paraune जति यता hajir हुनुहोला

  • @user-fi9ij5rs1s
    @user-fi9ij5rs1s3 жыл бұрын

    संस्कार संकृति रहन सहन लुवाइ खुवाइ प्रती गरिएको यो परिवर्तन लाई खुशी लाग्छ।

  • @anjiladahal2190
    @anjiladahal21904 жыл бұрын

    Janmadinko dherai suvakamana garib haruko sahayog garnuvaeko ma dherai khusi lagyo . Indreni karyakram pani dherai ramro lagx

  • @bhimtamamg6586
    @bhimtamamg65864 жыл бұрын

    जय कृष्ण कडेल

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z4 жыл бұрын

    जन्म दिनको धेरै धेरै शुभकामना छ प्रतिमा जि कृष्ण सर यक्दमै खुल्ला मन भएको हुनुहुन्छ उहाँको छोरा लाई देख्ने मन थियो त्यो पनि आज पुरा भयो धन्यवाद पत्रकार मित्र लाई यस्तो ज्ञानी आम बुवा को छोरा कस्तो होला भन्ने लागेको थियोे छोरा त झन ज्ञानि रहेछन्

  • @perfectadhikari5472
    @perfectadhikari54724 жыл бұрын

    कृष्ण दाइ हजुर महान हुनुहुन्छ र हजुर को बिचार पनि महान छ । हजुर को सकारात्मक सोच को कदर गर्दछु । भाउजू को जन्म दिन को अवसर मा लाखौं लाख शुभकामना छ ।

Келесі