इलाममा हँसाए राजा राजेन्द्रले, केपी ओलीसँगै पेट मिचीमिची हाँसे दर्शक rajarajendra

इलाममा हँसाए राजा राजेन्द्रले, केपी ओलीसँगै पेट मिचीमिची हाँसे दर्शक rajarajendra
#kpoli #rajarajendra #serofero #emale #ilamnews
हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
#serofero #serophero #keshabrajjoshi

Пікірлер: 539

  • @shivarajtripathee9953
    @shivarajtripathee995312 күн бұрын

    कलाकार भएर पार्टीको झोले ? छि छि छि

  • @user-pz4ix4np7x

    @user-pz4ix4np7x

    12 күн бұрын

    चाेरनेताकाे झाेले बन्ना पाए केकाे कमेडि मुलाहरूलाई

  • @kaajirampandey5238

    @kaajirampandey5238

    10 күн бұрын

    Ok

  • @sumanbuddha4844

    @sumanbuddha4844

    4 сағат бұрын

    chikne haru

  • @ChiranGg
    @ChiranGg12 күн бұрын

    यो झोलेले के बोल्दैछु भन्ने उसैलाइ थाहा नभए जस्तो लाग्यो।

  • @user-pz4ix4np7x
    @user-pz4ix4np7x12 күн бұрын

    कमेडियानहरूले कमेडी गर्ने हाे कमेडि भित्रबसेर राजनितिक गर्ना सुहाउदैना

  • @user-de5mf1xw1k
    @user-de5mf1xw1k12 күн бұрын

    पार्टीको झोले कलाकार छि छि

  • @nepaluchaudhary1070
    @nepaluchaudhary107012 күн бұрын

    श्रावण को महिनामा आखा फुट्या गोरु ले वैशाख मा पनि सुकेको घाँस पनि हरियो देख्छ भन्छन् त्यस्तै हो यो राजाराम

  • @yamkumarshrestha6172

    @yamkumarshrestha6172

    9 күн бұрын

    Yo babuko bhitri aakhama hariyo chasma raix😅

  • @ramsita8198
    @ramsita819812 күн бұрын

    यो मान्छे कसरी कलकार भयो म त आज देखदै छु म यस लाई चिन्दिन यो मान्छे पनि देश बिकाश भय को हेर्न न चाहाने रहेछ अझै पुराना पाटि भनेर बस्ने होर यस्को दिमाख छैन क्या हो

  • @Tuphan-official
    @Tuphan-official12 күн бұрын

    यो पनि कलाकार सोचेको,पार्टीको झोले रहेछ।

  • @amritthapa7398
    @amritthapa739812 күн бұрын

    देश यो हालतमा पुरउदापनी अझै ट्टाउट्टाउ यस्ता कलाकारलाइ के भन्ने

  • @Prathaml.c._official
    @Prathaml.c._official12 күн бұрын

    जय देश जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @rajdhakal5245
    @rajdhakal524512 күн бұрын

    यो मूलाको पनि काम छैन

  • @krishnagautam5632

    @krishnagautam5632

    10 күн бұрын

    Yo. Mula ko kam xina

  • @rajugautam8623
    @rajugautam862312 күн бұрын

    Jay ghanti

  • @ramsita8198
    @ramsita819812 күн бұрын

    यो कोहो फेरि झोले नै रहेछ यस्तै ले गर्दा यो देश बिकाश नभएको यो यो देश का जनता ले आर्का को देश मा गुलाम गर्न जानू परे को यो फेरि के कुरा गरदै छ हेर्दै जाड खाने जस्तो छ

  • @durgafabenlimbu1638
    @durgafabenlimbu16388 күн бұрын

    गजव दमदार प्रस्तुति ❤❤❤❤❤

  • @Balram_Parajuli
    @Balram_Parajuli12 күн бұрын

    कलाकारमा पनि राजनिती छिरेछ ! अब देशका कलाकार पनि पार्टीका झोले भएछन ! देशको कलाकार कहिले पाउने हाम्ले ?

  • @bhupaltamang839
    @bhupaltamang83912 күн бұрын

    झोले त हुनु तर यतिबिघ्न झोलेचाहिँ नहुनु । नेपाल समृद्ध बनाउने र नेपाली जनतालाई सुखी दिलाउने हो भने नेपालबाट कम्युनिस्ट उन्मुलन हुनुपर्छ ।

  • @tilakkhadka3980
    @tilakkhadka398012 күн бұрын

    झोलेको कुरै बेग्लै बाबु साङ्सद !हुदा छोराले आफ्नो देसमा भबिस्य छैन भनेर बिदेसमा भाडामाज्ने जागिर खानेले राजनितिको बारेमा चै के सिक्योहौ जन्तालाइथाहा छैन भनेर भनेको हो ?

  • @NareshChalaune-ei7xm
    @NareshChalaune-ei7xm12 күн бұрын

    यो कलाकार पनि झोले रछ छि आज बाट कलाकार को रूप मा हेरिदैन एमाले को झोले पो रछ

  • @kopilarai8390

    @kopilarai8390

    12 күн бұрын

    हाे हो सही ओलीले बलिको बोको वा हलाे तान्ने वहर नैहो यो गफाडी पनि कमिसन खोर रहेछ। नभूके हुन्छ।

  • @kaajirampandey5238

    @kaajirampandey5238

    10 күн бұрын

    ❤​@@kopilarai8390

  • @chitrakarki-lh3vt

    @chitrakarki-lh3vt

    10 күн бұрын

    सत्य कुरा बोले पछि लाज लाग्यो है, अनि रीस उठ्यो।

  • @kaushilabagale2858

    @kaushilabagale2858

    8 күн бұрын

    Timro pachhi lage chai ramro natra jhole ho ni hoina. Laj ko pasaro.

  • @user-dg7cm6df6b

    @user-dg7cm6df6b

    6 күн бұрын

    सहि कुरो गनु भ

  • @madhavdahaljaygadassayanam4372
    @madhavdahaljaygadassayanam437212 күн бұрын

    तस्कर हरू झस्कीयको अबस्ता😂😂😂😂

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c5 күн бұрын

    सहि कुरा गर्नु भयो राजा राजेन्द्र जि ले ।

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv12 күн бұрын

    कला कार हरु स्वतन्त्र हुनु पर्छ र बल्ल तिनी हर लाई सुन्न मजा आउछु!

  • @ShyamBardewa
    @ShyamBardewa12 күн бұрын

    हातसमायेर हिड्ने बेलामा त सोझा जनताको पैसाले मातेर नेपालमा केही नभयेझै गरेर बेलायतको महङ्गो महल र पडाईमा हुनुहुन्थ्यो नि त हजुर

  • @jitbadhurtbapa9140
    @jitbadhurtbapa914012 күн бұрын

    Jai ghanti

  • @manitamagar3962
    @manitamagar39628 күн бұрын

    राम्रो कला र प्रस्तुतिलाई लालसलाम।

  • @pradeepkarki462
    @pradeepkarki46212 күн бұрын

    नेपाल नेपाली काे कलाकार बन्ने नै हाे भने झाेले कलाकार नबन ॥

  • @_ronabzon_7
    @_ronabzon_74 күн бұрын

    Good Bhanai Right Namaste

  • @yagyalamichhane5390
    @yagyalamichhane53906 сағат бұрын

    Yes you are right

  • @user-rw3is1ms2j
    @user-rw3is1ms2j12 күн бұрын

    good luck 💯💯💯💯💯💯

  • @user-ou7sg1dv3e
    @user-ou7sg1dv3e3 күн бұрын

    नेताहरूलाई युवाहरूले चेता हुने दिने अझै छ दिन नेताका झोले मुझे पर्दा गारो यस्तै गर्दाखेरि देश आज युवाहरू कति विदेशतिर गइरहेको

  • @bikramrana8320
    @bikramrana832012 күн бұрын

    राजा राजेन्द्र एमाले को झोले कार्यकर्ता बाहेक अरु केही पनि होइन यो कलाकार होइन झोले हो?

  • @jinabhujel8035
    @jinabhujel803512 күн бұрын

    हामी सबै सोत्न्त्र हौं अब नयाँ नेपाल बनौं

  • @user-ln3hk4cw4l
    @user-ln3hk4cw4l12 күн бұрын

    राजा लाई मात्रा देशको माया हुदो रहेछ । अरुलाई हुदो रहेनछ । अरुले त भएको कल कारखाना , खोला नाला सबै बेचेर खाई सके । तेसैले अब हामी सबै मिलेर राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । तेस्को लागी राप्रपा लाई यानेकी हलोमा ड्याम की ड्याम भोट हालौ ।

  • @dilipadhikari4071
    @dilipadhikari4071Күн бұрын

    अब यसलाई पनि बहिस्कार गर्नुपर्छ।

  • @user-vs9tn2kh4n
    @user-vs9tn2kh4n7 күн бұрын

    नमस्कार। तेसै भएर एसियामा आर्थिक सङ्कटमा पहिलो नम्बरमा।हामी हाम्रो देशबाट धन्यबाद।

  • @saraswatithapa2725
    @saraswatithapa272512 күн бұрын

    यस्तै ताेर्पे हर्ले गर्दा देस बीग्रेकाे याे पुरानै पाटी झाेले रहेछ छी कस्ताे बाेले काे सुनेरै घीन लागर अायाे हुनत यस्काे पनि के गल्ती पुरान पाटी काे झाेला बाेकेर झाेले बनेर हीँड्याे भने सुन तस्कर बाट भुँडी भर्न पाउँछ हाेला बीचरा नयाँ पाटी मा तेस्ताे धन्दा चल्दैन रबी लामीछाने जीन्दा वाद जय घन्टी 🔔🔔🔔🔔🔔

  • @khimlalgautam1097

    @khimlalgautam1097

    4 күн бұрын

    के गरौं टाउको फोर्न सकिएन

  • @koiralatunna5448
    @koiralatunna54487 күн бұрын

    मानिसलाई राम्रो मन पर्दैन नराम्रो मा ध्यान जान्छ। धन्यवाद!

  • @laxmilamagoodmusicvideo7387
    @laxmilamagoodmusicvideo73873 күн бұрын

    Good raja rajendra ji very good

  • @maiyadani3899
    @maiyadani38999 күн бұрын

    ठिक❤❤❤

  • @nabarajghimire1664
    @nabarajghimire16645 күн бұрын

    राम्रो दाम लियछ,यसले।

  • @user-ce6nw4fe6k
    @user-ce6nw4fe6k10 күн бұрын

    केपि तिम्रो बा होकिहोइन बा कि बा लगायौ यक्चोती आमालाई सोधहै बाबू।

  • @bijaypandey5006
    @bijaypandey5006Күн бұрын

    100% right ❤❤

  • @user-lr5kj4zt4l
    @user-lr5kj4zt4l6 күн бұрын

    Sahi kura ho

  • @ambirlingden149
    @ambirlingden1494 күн бұрын

    बडो दमदार प्रस्तुति ।

  • @LalBRai-be8pt
    @LalBRai-be8pt9 күн бұрын

    बनको काडालाई तिखार्नु पर्दैन यो देशको बाहुनलाई सिकाउनु पर्दैन खेल्को बारे मा।

  • @user-id5mc4ec1w
    @user-id5mc4ec1w7 күн бұрын

    Ty!

  • @bibekdhungana9202
    @bibekdhungana920211 күн бұрын

    यो मान्छेको पनि पारा देखियो रबिको बिरोध गरेको अब आफै पत्तासाप हुन्छन युबा भएर रबिको बिरोध गर्ने यो मुलाको हैसत पनि देखियो।

  • @user-rq2eb2ux7g
    @user-rq2eb2ux7g7 күн бұрын

    100%bitter truth

  • @BP-jq1ru
    @BP-jq1ru8 күн бұрын

    एकदम सहि कुरा गरे

  • @gyalanatv2186
    @gyalanatv218610 күн бұрын

    पुरानो ब्राण्डको नया प्रोडक्ट 💓🙏 असाध्यै मन पर्ने वाक्य✊

  • @chandramagar9510
    @chandramagar95107 күн бұрын

    Sathi ko lagi yo hat Salam

  • @BishalTamang286
    @BishalTamang28610 күн бұрын

    तोइले नदिए के हुन्छ हामी जनता ले बनाउछ अहिले गृहमन्त्री 84 मा प्रधानमन्त्री जय घण्टी 🔔 जय रबि

  • @demkantpandey955
    @demkantpandey95512 күн бұрын

    यो एमाले केपि वलीको चाक सुङ्ने झोले हो उखान टुक्का उहीँ केपिकै सिकेको छ यस्को यो उखानको बिस्वास गर्नु भयो भने ठूलो धोका हुनेछ ईलामेली जनता होसियार रहनु होला १५ गते घण्टि बजाउन नछोड्नु होला जय घण्टि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @RamanRP-zp2oi
    @RamanRP-zp2oi11 күн бұрын

    यो जन्तु खाते नि के को कलाकार हो र झोले हो पार्टीको थोरै पैसा पायो होला अनि भुकेको छ ।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb5 күн бұрын

    १) पत्रकार मित्रहरुको प्रत्यक्ष रुपले साहसी अभिव्यक्ति त्यो पनि भ्रष्ट र ठगहरुलाई नाङेझार पार्दै जनताको अधिकार प्रति जनता र सरकारलाई सुसूचित गर्नु अत्यन्तै शुभ कार्य हो । २) मुलुकको बेथिति , बिसंगती , ढिलासुस्तीले गाजिएको भ्रष्टाचारमा चुर्लुम्म डुबेका पुर्व मन्त्रीहरु क) मोहन बस्नेत ख) ज्ञानेन्द्र बहादुर कार्की ग) गोकुल बासकोटा घ) बालकृष्ण खाँड ङ ) तथा केही माओवादीका मन्त्रीहरू आदिको इत्यादिको नाम आउनु तर कानुनी कार्वाही नहुनुले मुलुकको न्यायालयहरु पनि ठुलाबडा माथि निर्मम र कठोर हुन नसकेको होकि भन्ने डरलाग्दो प्रश्न खडा भएको छ यद्यपि केहि मुद्दामा अदालत निर्मम पनि भएको छ । न्यायाधीशहरु ईमानदार भएर कानुनको रक्षा गर्ने काममा अनवरत रुपले लागि रहनुपर्द्छ र बेइमानी गर्ने , बिश्वासघात गर्ने ठगीगर्ने, दादागिरी गुण्डागर्दि भ्रष्टाचार गर्नेहरूलाई हदैसम्मको कानुनी कार्वाही गर्नुपर्द्छ। ३) सहकारीकाठगहरुको नामहरु बाहिर प्रकाशमा आएजस्तो सुर्यदर्शनका जि बि राइ लगायतलाई पक्राउ गर्न कुन कुराले रोकेको छ वा छेकेको छ ??? ४) सहकारी , लघुबित्त, मिटरब्याजी पीडितहरुले पुर्ण न्याय पाउनुपर्छ कि पर्दैन ? यस बिषयमा न्यायाधीशहरु , सम्बन्धित सरकारका कर्मचारी तथा मन्त्रीहरू संवेदनशील र जवाफदेही हुनुपर्ने होकि होइन ? ५) विभिन्न सहकारीका ठगहरु तथा तिनका आफन्तको नाममा राखिएको सम्पत्ति लिलाम गर्न नेपाल सरकारका कानुन बनाउने जनप्रतिनिधिहरुले संसदमा हल्लागर्ने र भत्ता मात्रै खाने होकि कानुन बनाएर पीडितहरुलाई छिटोछरितो पुर्ण न्याय र पिडकलाई चिसो छिडिमा ज्याकेर कानुन सबैलाई बराबर छ हो भन्ने भान गराउनु पर्छ कि पर्दैन ? ६) कुवेत, ओमान, मलेशियामा नेपाली चेलीहरुलाई बन्धक बनाउने शारीरिक शोषणगर्ने, बाउछोराले नै बलात्कारगर्ने, तलब भत्ता नदिने , पासपोर्ट आफ्नो कब्जामा राख्ने कानुनको उलंघन गर्नेहरुलाई कडा कानुनी कार्वाही गर्ने काम नेपाल सरकारको राजदुतावासले गर्नुपर्ने होकि होइन ? राजदुतावास के गर्दैछ ? ७) डार्क फाइलबारे जनता चिन्तित छ्न र चासोका साथ सत्यतथ्य बाहिर आउने नै छ भन्ने लागेको छ । एकातिर अदालतलाई बिनसित्तिमा मुछ्नु हुदैन भने अर्कोतिर प्रेस मिडियाको अधिकार कुन्ठित हुनुहुदैन भन्ने लाग्द्छ बाँकी कुरो त विद्वान वकिल्हरु न्यायाधीसहरु संवैधानिक इजलासले नै गर्नेछ भन्ने बिश्वास गर्नुपर्द्छ । ८) दोहोरो नागरिकता र दोहोरो पासपोर्ट बारे नेपाल सरकारको कानुन अनुसार काम कार्वाही हुनुपर्छ कि पर्दैन ? ९)) नक्कली भुटानी शरणार्थीका दोषी उपर कडा कार्वाही हुनुपर्छ भन्ने कुरा हुदाहुदै छाडिएका दोषीहरुलाई पुनः पक्राउ गर्न जरुरी छ । १०) नेपालीहरुले कानुनी राज्यको अनुभुती हुन जरुरी छ । कर्मठ र न्याय प्रति सजग र पीडितहरुको पक्षमा बोल्ने पत्रकार बन्धुहरुलाई मुरिमुरि धन्यवाद ।

  • @chakradhami8219
    @chakradhami82197 күн бұрын

    धन्यवाद छ सुहान लाई। यति किन भोट आएको हो सुहान को पीडा आखाको आँसु देखेर यति भोट मिलेको हो ।बाउले गर्न नसकेको गरुला भनी सबै को मन पग्लेर भोट मिलेको

  • @bimalabhattarai2181
    @bimalabhattarai21818 күн бұрын

    सहि भन्नू भयो ।

  • @saleesagurung7213
    @saleesagurung72135 күн бұрын

    100 %

  • @kasi60073
    @kasi600738 күн бұрын

    Love Raja Rajendra

  • @user-ru5of7hu3w
    @user-ru5of7hu3w4 күн бұрын

    Good😊

  • @user-ic8un4kg8f
    @user-ic8un4kg8f7 күн бұрын

    ❤❤❤❤❤❤❤

  • @user-ud2pv9xz6q
    @user-ud2pv9xz6q10 күн бұрын

    जितेको अग्रिम शुभकामना कमरेड सुहाङ नेम्वाङ ,नेकपा एमाले जिन्दावाद ☀️☀️☀️☀️🙏🙏🙏

  • @prazolmoktan5072
    @prazolmoktan507212 күн бұрын

    यो गाई जात्रे पनि एमाले को कठपूतलि झोले नै रछ. थुइक्क पिडालु 🤔🤔

  • @raidipesh830
    @raidipesh8306 күн бұрын

    यस्लाई भाषण गर्नु अघि kp ले कोचिङ गरेछ ।

  • @bukeshmudbari2037
    @bukeshmudbari203710 күн бұрын

    के हँसाउनु ? एमाले पार्टीको चुनाव प्रचार प्रसार गरेर जनतालाई भ्रमित बनायो ।

  • @DrubaThapa-im4mb
    @DrubaThapa-im4mb8 күн бұрын

    अगाडि बसेर जति हौसिएर भासण गरि रहेको छस नि भसी पछाडि हेर त देस खाने तेरा जिजु बुबा हरु ।

  • @rudraprasadchapagain8424
    @rudraprasadchapagain842410 күн бұрын

    ठिक राम्रो गर्नु भो राजा

  • @sammangurung640
    @sammangurung6407 күн бұрын

    Sahi vannu vayo yo kalakar vaile

  • @MineshPariyar-sg8zl
    @MineshPariyar-sg8zl6 күн бұрын

    Good

  • @nabinpandey2021
    @nabinpandey20219 күн бұрын

    हैन कलाकार भनेको त देशको गहना भन्थ्य यो त एमालेको पक्का झोले रहेछ एस्लाइ कार्यक्रम मा ब्याण्ड लगाउनु पर्छ

  • @kamaladk1699
    @kamaladk169912 күн бұрын

    कुरो सहि हो

  • @thecreation272
    @thecreation2728 күн бұрын

    समग्रमा राजा राजेन्द्रले सारै घतलाग्दाे कुरा गरे। वाम शक्तिहरू मिल्ने अपिल गरे। राेजगारीका लागि जाेडदार कुरा उठाए। तर एमालेकाे अलिक बढी गुणगान गरे।

  • @minkhatri7303
    @minkhatri730310 күн бұрын

    Comedian नेता नेता कमेडियन के खालको पार्टी जन्मियो हाम्रो नेपालमा comedian नेताहरूले भरिने भयो एमाले पार्टी

  • @user-vl2mp5km1e
    @user-vl2mp5km1e4 күн бұрын

    Yo kalakar pani desh bikas garda garda bishwama pahilo garib bhayeko hola ni

  • @tarkarajkhanal1117
    @tarkarajkhanal111712 күн бұрын

    पैसो गतिलो आएछ यो गफाडिले

  • @haririmal1732
    @haririmal173210 күн бұрын

    20, 22 बर्ष को राजनीति अनुभवले कि तिमिजस्तै बोल्न जान्ने यो देश मा बाच्न सक्छ्न कि डन र तस्कर येस्तै प्रबृती र सस्कार रहेमा ईमानदार मान्छे कोहि नि यो देश मा रहन सक्दैनन् ।अब देशमा परिबर्तन गर्नै पर्छ।

  • @ManojSubedi-xu5nv
    @ManojSubedi-xu5nv7 күн бұрын

    shahi kura ho kurai nbuje pchi kegarni

  • @LalbdrSunchiudi-mw7ih
    @LalbdrSunchiudi-mw7ih10 күн бұрын

    सहि हो भाइ

  • @arjunpanday613
    @arjunpanday6137 күн бұрын

    कलाकार भएर पार्टीको झोले ? छि छि छि \ कमेडियानहरूले कमेडी गर्ने हाे कमेडि भित्रबसेर राजनितिक गर्ना सुहाउदैना

  • @noorijan1568
    @noorijan156812 күн бұрын

    अर्थहिन तर्क । जस्ताे अनुहार तेस्तै बिचार 😂😂

  • @user-ek5uc4tr9s
    @user-ek5uc4tr9s7 күн бұрын

    जले हैन सही कुरा। गरेको हो

  • @durgapokhrel6923
    @durgapokhrel69236 күн бұрын

    कलाकारहरु स्वतन्त्र भय हेर्न र सुन्न राम्राे कुनै यउटा अमुख पाटिकाे झाेला त्याे पनि उचाल्न नि नसक्ने गरि ।। यसरी ताइन तुइ काे हावा प्रसन्सा ले अाेलि भ्रष्टाचारी ले तक्मा त्याे पनि खाडिकाे बेल्चा दिने पक्का छ । याे राजाराम भन्ने झाेले कलाकार काे कार्यक्रम बहिस्कार गरौ। अब घिउ टावर मा अस्पताल अरे,।

  • @keshavchhetri1804
    @keshavchhetri180412 күн бұрын

    यो कलकार को पनि प्याँख उम्रेछ

  • @Voice_Of_Youths
    @Voice_Of_Youths4 күн бұрын

    He's right ❤

  • @user-nn1lb5ny7p
    @user-nn1lb5ny7p5 күн бұрын

    झोले राजेन्द्र अब राजा राजेन्द्र रहेन अब झोले राजेन्द्र

  • @iiiinnnn
    @iiiinnnn5 күн бұрын

    अब को चुनाव मा सुर्य लाई हाल्नु पर्ने भोट राप्रपा जस्तो प्रतिगामी लाई हाल्ने अवस्था नबनाउ केपि ज्यु ।

  • @purnagharti805
    @purnagharti80510 күн бұрын

    अब देखि यसका कमेडी हेरिदैन ।

  • @ManbahadurKoli
    @ManbahadurKoli12 күн бұрын

    Jai Rabi sir Jai ghantea vote for Milan limbu ❤❤❤❤

  • @bikramshah1520
    @bikramshah15208 күн бұрын

    ❤❤❤गुड

  • @PremlalGole-oy9xy
    @PremlalGole-oy9xy12 күн бұрын

    कलाकार ले पनि मासु भात खाएर ए मा ले को समरथन गरेको रहेछ

  • @kailashlimbu3561
    @kailashlimbu35617 күн бұрын

    Joker remains mere joker !!

  • @user-ox2cw4wv2x
    @user-ox2cw4wv2x12 күн бұрын

    Kasto jholay rahixa yo vrasta chari ko bachha rahayxa sahakari daykhnay daysbaycnay amalay nadaykhnay kasto bidammana ewaray sala paisako lagi bigrisakayxa yo sarnathi😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @pushpush43
    @pushpush4311 күн бұрын

    Ta kalakar hos ki kp oli ko jhole hos

  • @RajFugona-fz5ci
    @RajFugona-fz5ci7 күн бұрын

    ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @tilakkarki2729
    @tilakkarki272912 күн бұрын

    Kp ko jhole kasari swotantra hunxa

  • @parekrajbhatta8306
    @parekrajbhatta83069 күн бұрын

    अनुहार त हेनुहोस यस्को

  • @mohankhadka7313
    @mohankhadka731312 күн бұрын

    राजा राजेन्द्र ले एमाले बाट पाएको रकम को बदला मा मुख बाट एमाले चोख्याउन जती प्रयास गरेको तर जन्ता भनिस्के एमाले को झोले हो भनेर राजा कला कार पक्का झोले हो रहेछ 🐴भरिया

  • @user-rb7iu5vg3w
    @user-rb7iu5vg3w7 күн бұрын

    यो केपी धोतीको जुम्र्बा बौलाएर टुप्पीमा पुगेछ

  • @sunilghimire3439
    @sunilghimire34399 күн бұрын

    कला भयसी कला बेचेर खानु नि झोला बोक्नै पर्ने

  • @bhimlimbu947
    @bhimlimbu94712 күн бұрын

    Pakkai pani yo raja rajendra lai kp le , jhola vare jasto xa.

  • @aditmohara4108
    @aditmohara410812 күн бұрын

    जय राजा जय ज्ञानेन्द्र शाही जय राप्रपा

  • @user-mx6xn5cg4e
    @user-mx6xn5cg4e6 күн бұрын

    सबै नेपाली लाइ धोका र देशको कलाकार मानथौ,तर पार्टी को खोल भित्र रहेछ,झोले छि।

Келесі