No video

शिक्षक सेवा आयोग प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा २०८१ को समाधान

नेपाल सरकार
शिक्षक सेवा आयोग
प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)-२०८१
तह : प्राथमिक. पूर्णाङ्क : १००
समयः १ घण्टा उत्तीर्णाङ्कः ५०
वस्तुगत प्रश्नपत्र
उम्मेदवारले यस प्रत्रपत्रको दायाँतर्फ लेखिएको सेट (A, B, C वा D) लाई वस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिका (OMR Sheet) को निर्दिष्ट स्थानमा अनिवार्य रूपमा उल्लेख गर्नु । चिन्ह लगाउनु पर्नेछ। सो उल्लेख नगरेमा वा सो वाहेकका अन्य सङ्केत लेखेमा उत्तरपुस्तिका रद्द हुनेछ। साथै, सही उत्तरलाई बस्तुगत बहुवैकल्पिक उत्तरपुस्तिकाको निर्दिष्ट कोठा (Aबा B वा C बा D मध्ये कुनै एक) मा कालो मसीले भर्नु पर्नेछ। गलत उत्तर बापत बीस (२०) प्रतिशत अङ्ग कट्टा गरिनेछ । तर उत्तर नदिएमा अड्ड कट्टा गरिने छैन।
१. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेको नयाँ प्रकारको विद्यालय तलको मध्ये कुनचाँहि हो ?
A: सामुदायिक विद्यालय
C. परम्परागत तथा धार्मिक विद्यालय
B. सहकारी विद्यालय
D. संस्थागत विद्यालय
२. शिक्षकले तलका मध्ये कुन उपाय प्रयोग गरेर विद्यार्थीमा उत्प्रेरणा जगाउन सक्छन् ?
A. कामको परिणाम वारे जानकारी दिएर
B. दण्ड र दोषारोपण गरेर
C. आवश्यकता पूर्ति गरिदिएर
D. गृहकार्य र परियोजना कार्य दिएर
३. कक्षा शिक्षणमा कुनै एकजना समस्यामूलक विद्यार्थीको बारेमा गुणात्मक तथ्य प्रमाण खोजेर गहन अध्ययन गरी उसको सिकाइ सुधारका लागि कक्षाकोठामा नयाँ शिक्षण कला प्रयोग गरिने शैक्षिक अनुसन्धान कस्तो प्रकारको अनुसन्धान हो ?
A. कार्यमूलक अनुसन्धान
B. घटना अध्ययन
C. प्रयोगात्मक अनुसन्धान
D. व्यावहारिक अध्ययन
४. विश्व जनसंख्या दिवस कहिले मनाइन्छ ?
A. जुलाई ११
B. जुन ११
C. मे २२
D. सेप्टेम्बर ११
५. अस्तव्यस्त (jumbled) अंग्रेजी अक्षर "SOINE" लाई अर्थपूर्ण शब्द बनाई त्यसको विपरीतार्थक शब्द तलका मध्ये कुनचाँहि हो ? पत्ता लगाउनुहोस् ।
A. ANGER
B. WORRY
C. PEACE
D. HAPPY
६. शास्वीय सम्बन्धन सिद्धान्तमा उद्दीपकको पहिचान गरेर फरक व्यवहार वा प्रतिक्रिया जनाउनुलाई के भनिन्छ ?
A. सामान्यीकरण
B. विभेदीकरण
C. स्वतःस्फूर्त प्राप्ति
D. विलोपन
७. शिक्षक तालिम कार्यक्रमको पहिलो चरणमा कुन कार्य गरिन्छ ?
A. सहभागीको आवश्यकता पहिचान
B. तालिमको उद्देश्य निर्धारण
C. पाठ्पविषयको निर्धारण
D. तालिम कार्यक्रम कार्यान्वयन
This video made for education propose and donot promote and kind of thing that shown in this.

Пікірлер: 3

  • @IndraTamang-cq1dh
    @IndraTamang-cq1dh27 күн бұрын

    Learning by doing thorndike हो

  • @sumitra2609
    @sumitra260929 күн бұрын

    tnk sir

Келесі