✈️टिआईएमा समानान्तर ट्याक्सिवेको काम🔥सवैतिर काम धमाधम🔥TIA Parallel Taxiway Construction✈️

The latest development on ongoing construction of TIA Parallel Taxiway at Kathmandu Nepal has been showcased in this video.
CHARITABLE CONTRIBUTIONS TO OUR CHANNEL: If you guys have known us for a long time. If you appreciate our work and that you wanna help us then, please make us donations of any amount. Thank You from Desh Nepal team.
PATREON: / creator-home
PAYPAL: www.paypal.com/paypalme/babur...
ESEWA: 9851107744 Baburam Soti
BANK A/C: 1087776745524001 NIC ASIA, Kalanki (Babu Ram Soti)
-------------------------------------------------------------------------------------------------------------------------------
Enjoy the video and please consider subscribing if you love our contents. Thank You.
---------------------------------------------------------------------------------------------------------------------------------------
SOCIAL MEDIA
/ deshnepal65
---------------------------------------------------------------------------------------------------------------------------------------
EMAIL
baburamsoti@gmail.com
---------------------------------------------------------------------------------------------------------------------------------------This video is the property of Desh Nepal Channel.
It may not be used in any way without permission.
© Desh Nepal Channel 2020

Пікірлер: 34

  • @chhabilalpun8282
    @chhabilalpun828224 күн бұрын

    US लाई होइन रसियालाई दिनुपर्छ ।

  • @deshnepal

    @deshnepal

    24 күн бұрын

    OK

  • @bipkw72819

    @bipkw72819

    20 күн бұрын

    gulaa

  • @deepakthapa8562
    @deepakthapa856224 күн бұрын

    🎉Good update🤙

  • @deshnepal

    @deshnepal

    24 күн бұрын

    THANK YOU

  • @krishnathakuri4262
    @krishnathakuri426224 күн бұрын

    Nice update bro

  • @deshnepal

    @deshnepal

    24 күн бұрын

    Thanks for the visit

  • @ganandrarai9380
    @ganandrarai938024 күн бұрын

    Thanks for new info. Brother❤🎉❤🎉.

  • @deshnepal

    @deshnepal

    24 күн бұрын

    Always welcome

  • @PurushottamNirmalaKhadka
    @PurushottamNirmalaKhadka24 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤

  • @deshnepal

    @deshnepal

    24 күн бұрын

    Yes

  • @SachinLimbu77
    @SachinLimbu7723 күн бұрын

  • @deshnepal

    @deshnepal

    23 күн бұрын

    Yes

  • @DanielOkomoto
    @DanielOkomoto25 күн бұрын

    Please make new building as soon as possible

  • @deshnepal

    @deshnepal

    24 күн бұрын

    YES

  • @Kubotahonda5
    @Kubotahonda524 күн бұрын

    हाल को TIA को international terminal हरिबिजोग भद्रगोल अस्तब्यस्त अब्यवस्थित कवाडी outdated भैसकेको छ, world class का कुनैपनि facilities हरू पाईदैनन, coffee shop धरी एउटै मात्र छ त्यही पनि अब्यवस्थित फोहोर र मनोमानी ढंगबाट सँचालन गर्दछन्। Tickets counters, boarding lounge, baggage claims ports हरू कुखुरा को खोर भन्दा पनि खत्तम कवाडी छ । TIA मा छिटो भन्दा छिटो world class level को international Terminal building को एकदमै खाँचो भैसकेको छ, सरकार ले JICA 🎌🛫🛬🏢 लाई ठेक्का दिँदा धेरै राम्राे हुन्छ किनभने आधुनिक TIA जापन सरकार ले नै निर्माण गरिदिएको हो सन 1989 ताका र Tia का धेरै airport instruments हरू पनि जापान सरकार ले नै जडान गरिदिएका हुन्। छिटो भन्दा छिटो निर्माण शुरु हुन पर्यो, खालि कागजातहरु मा मात्र सिमीत हुन भएन। निजगढ विमानस्थल निर्माण गर्नुभन्दा यहि TIA लाई नै अत्याधुनिक बिमानस्थल मा परिणत गरेको धेरै राम्राे, किनभने नेपाल मा HONG KONG, BANGKOK, SINGAPORE का airport हरू को level बराबर को बिजनेस कहिले पनी हुँनै सक्दैन , सन 1998 सम्म मा KAI TAK INTERNATIONAL AIRPORT को single runway ले करोडौं करोड यात्रु हरू लाई सेवा प्रदान गर्दथ्यो, अझै पनि धेरै बिकसित देश हरू मा पनि single runway international airport हरू छन तर ति airport हर अत्याधुनिक प्रविधिको छन , काठमाडौं एयरपोर्ट लाई पनि त्यस्तै अत्याधुनिक र अन्तर्राष्ट्रिय स्तर मा स्तरोन्नति गरेमात्र पुग्छ । निजगढ को आबस्यकता छैन नेपाल मा, बरु त्यो निजगढ को 15% बजेट मात्र TIA मा लगानी गर्यो भने TIA भब्य उत्कृष्ट एयरपोर्ट निर्माण हुन्छ

  • @deshnepal

    @deshnepal

    24 күн бұрын

    THATS TRUE TERMINAL BHAWAN CHHAI JAPAN LAI NAI DINU PARCHHA

  • @Xyzing.ongbing

    @Xyzing.ongbing

    20 күн бұрын

    एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @harunthapa4252
    @harunthapa425225 күн бұрын

    Plz sir about new army weapons n aircraft thanks

  • @deshnepal

    @deshnepal

    25 күн бұрын

    Sure. Thank you

  • @steelhounds3906

    @steelhounds3906

    24 күн бұрын

    Budget xaina sena lai 😢

  • @denizbantawa1318
    @denizbantawa131825 күн бұрын

    how about is nijgadh airport bro

  • @deshnepal

    @deshnepal

    24 күн бұрын

    BANCHHA TARA DHILO HUNXA

  • @nomadrakeshrai
    @nomadrakeshrai24 күн бұрын

    Domestic plane ko lagi ni xuttai runway banaunu paryo

  • @deshnepal

    @deshnepal

    24 күн бұрын

    NO SPACE

  • @nomadrakeshrai

    @nomadrakeshrai

    24 күн бұрын

    @@deshnepal tyo gothatar tira ko space lai banauda hunx ta 1500 meter ko

  • @yeahronishyt

    @yeahronishyt

    17 күн бұрын

    ​@@nomadrakeshrai Runway eauta matra Sahi chha aaile bhane taxiway parking stand Ra terminal banaunu Soch ma chai lagnu parchha

  • @nomadrakeshrai

    @nomadrakeshrai

    16 күн бұрын

    @@yeahronishyt hi tara domestic ko xuttae runway bhaye airport bewasthit hune thiyo

  • @roshanchhetri8586
    @roshanchhetri858623 күн бұрын

    I really don’t understand why Nepal 🇳🇵 they give all contracts to other countries why they cannot give to Nepali people I think this is one of the main reasons why they be jobless so I request the contract needs to get by Nepali they can able to do it better not to depend on other countries

  • @deshnepal

    @deshnepal

    23 күн бұрын

    That’s the very reason why.

  • @visnukarki8611
    @visnukarki861125 күн бұрын

    Ramro विचार अमेरिका ले पोखरा एयरपोर्ट चलाऊंन खोज्यो भने इंडिया को के मजाल उशले रोकछ होला

  • @roshankarki5647
    @roshankarki564724 күн бұрын

    Parallel taxiway Bata landing plus takeoff ni garna Milne hora ?

  • @sjn_

    @sjn_

    24 күн бұрын

    Lol no

  • @deshnepal

    @deshnepal

    24 күн бұрын

    NO

Келесі