इण्डियन राजदूतले मोदीको सन्देश छ सत्ता नछोड्नु भनेपछि प्रचण्ड यस्तोसम्म खेल खेल्दै!

GUEST: Rishi Kattel
HOST: Upendra Devkota
CAMERA/EDIT: Uttam Subedi\Aayush Prasai
Contact Us: 015912513
Facebook : / dkuramedia
Twitter- / dkura_com
नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्नुलाई हामी आफ्नो महत्वपूर्ण कर्तव्य ठान्छौं । देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुने जिम्मेवारी न्युज फटाफट नेपालले लिएको छ ।
हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, समसामायिक राजनैतिक मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ ।
Thank You.
Believe In in your self First. Every dream starts off as a belief and a hunger. A need to become more than just what you already have, what everyone has. Believe in your self. If you enjoyed the video, give it a thumbs up, if you didn't give it a thumbs down and let me know your thoughts down in the comment section! Subscribe To Stay Motivated:
#DKURATV

Пікірлер: 15

  • @user-dd8rq9gm7v
    @user-dd8rq9gm7v8 күн бұрын

    हावा कुराकोखेती गरेर बाच्नु पनि धिक्कार छ्।

  • @faninarayansigdel2865
    @faninarayansigdel28657 күн бұрын

    ओली पार्टी पनि इन्डिया कै दलाल रहेको भए तापनि देउवा काङ्ग्रेस र तथाकथित माओवादी पार्टी जत्तिकै उसको नाङ्गो दलाल बन्न तयार नभएको हुनाले इन्डियाले देउवालाई नै प्रधानमन्त्री बनाउन बाध्य पार्नु स्वाभाविक हो ।ओलीले पनि देउवाले भन्दा पनि बढी नेपालकाे अत्यन्त अहित हुने गरी इन्डिया कै हितमा काम गर्ने लिखित सम्झौता गरे मात्रै उसले पनि ओलीजी बाटो छेक्ने छैन।

  • @sharmetamang7092
    @sharmetamang70927 күн бұрын

    खासै इन्डियन ले केपि बा ले बिराटनगर बाट MBC साखा हटाउने लाई समर्थन दिदैन

  • @chanthapa7943
    @chanthapa79438 күн бұрын

    Ekdam sahi baat chha....... SeRe Dai ko JAYA HOS 🇳🇵

  • @bodharajghimire3085
    @bodharajghimire30858 күн бұрын

    india le sidhyaune vayo prachanda ra nepalko maobdi.

  • @subhasck6799
    @subhasck67998 күн бұрын

    l हैन विष्लेशक पनि कति रहेछन भन्ने कुरा थाहा छैन मलाई कुरात आफ्नै खल्ती वाट झिकेको हो गजव छ

  • @abirsubba1910
    @abirsubba19107 күн бұрын

    Oli le feri ghus khuwayexa

  • @khagarajneupane6614
    @khagarajneupane66147 күн бұрын

    True.

  • @kajikarki4137
    @kajikarki41378 күн бұрын

    Bichara prachanda ajhai congress le pihila ko jasto vote dinxa vhanera mukh mithako hola

  • @donerastrabadi
    @donerastrabadi7 күн бұрын

    bharatle samarthan garos nagaros yasmaa k farak parxa ta mugi

  • @abirsubba1910
    @abirsubba19107 күн бұрын

    Hawa

Келесі