Hunna Ra ? - Basanta Thapa • Nirmala Bhandari • Bimal Adhikari • New Nepali Lok Dohori Song 2080
Presenting new Nepali lok dohori song Hunna Ra ? by Basanta Thapa & Nirmala Bhandari penned by Pralhad Subedi & composed by Basanta Thapa featuring Bimal Adhikari & Nimala Bhandari only on Bhagawan Bhandari's official KZread channel.
Bhagawan Bhandari Presents:- New Nepali lok dohori song 2023
|| Huna Ra हुन्न र ? ||
#bhagwanbhandari
#basantathapa
#nirmalabhandari
#pralhadsubedi
#bimaladhikari
#newnepalisong
#newnepalilokdohori
#newnepalilokdohorisong
#newnepalilokdohori2023
-------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Basanta Thapa @basantathapa
Nirmala Bhandari
♬ Lyrics:-
Pralhad Subedi @pralhadsubedi
♬ Music:-
Basanta Thapa
♬ Music Arranger:-
Krishna KB 'Bhanja'
♬ Mixing | Mastering:-
Shyamshwet Rasaili
♬ Recordist:-
Gobind Anek
Kiran BK
♬ Studio:-
Prisma
♬ Audio | Video:-
Bhagawan Bhandari Official
-----------------------------------------
🎬️ Video Credits:-
🎬️ Choreographer | Director:-
Prakash Bhatta
🎬️ Cast:-
Nirmala Bhandari
Bimal Adhikari @officialbimaladhikari
🎬️ Cinematographer:-
Nawaraj Upreti
🎬️ Editor:-
Tekendra Shah
🎬️ MUA:-
Sarita Magar
🎬️ Post Production:-
Sai Vision Pvt. ltd.
🎬️ Production Manager:-
Milan Katwal
© Bhagawan Bhandari, 2023
------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3vmgHMd
Amazon:- amzn.to/3KkIyAE
Spotify:- spoti.fi/3krNwB7
Apple Music:- apple.co/3xRHnWO
Tidal:- bit.ly/3rPKISi
Amazon Music:- amzn.to/3rLBcPR
Soundcloud:- bit.ly/3vK0Nd9
Deezer:- bit.ly/3LeaE1r
Qobuz:- bit.ly/3Kf5wsO
Napster:- bit.ly/3xWBRSN
Social links:-
Facebook:- tinyurl.com/y28he6qg
KZread:- tinyurl.com/yyh78a68
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Bhagawan Bhandari. Embedding to a website is allowed.
Пікірлер: 612
ऊत्कृष्ट सृजना, हार्दिक शुभकामना टीमलाई 🎉
कति मिठो मेलोडी हैट All the best team And Nirmala bhandari .
swor ko dhani lok dori gayen priye daju Basanta daju rw mam Nirmala ji ko yo geet euta ramailo +man xuney geet xa ❤sampurna whole team lai dherai samman ani maya xa❤😊
धेरै राम्रो गित,लोकगित यस्तो हनुपर्छ
तिहारको शुभकामना सबैमा यो तिहार ले ज़िन्दगीमा भोगेका (ती-हार) हरुलाई जितमा परिवर्तन गरोस❤😊😊
आहा कति मीठो गित,गितमा आबद्ध सम्पुर्ण टिमप्रती शुभकामना।🙏🎉🌹🎼
गीत प्याकेज नै सुपर छ, तेस्मा पनि निर्मला जि को अभियान उत्कृष्ट लाग्यो सफलता को शुभकामना❤
बालपन बाट सुन्दै र हेर्दै आएको तपाइको सृजनाका गितहरु मन नपर्ने कुरै भएन 👏👏👏👏 धेरै राम्रो👌👌👌👌
Sarai nai mitho geet😘☺️ best of luck & congratulations all the team 🙏💐💝🌹☺️
मीठो गीत शुभकामना आदरणीय दाइहरु लाई ❤️🙏
आहा सार्है मिठो आवाज सुन्न पाईयो निर्मला भाउजुको पनि धेरै पछि बधाई छ भगवान दाइ वसन्त सर लगायत सिङ्गै युनिट लाई♥️♥️❣️🙏🙏
कति मिठो हौ शब्द.. जादुमयी बसन्त राजाको संगितको त के कुरा गर्नु❤️❤️ मिठो सार्है मिठो.. शुभकामना❤️
आहा..... कति मिठो स्वर संगै शब्द उतिकै 🤗🫶❤️🤘
अग्रज कलाकार आदरणीय भगवान दाजीको गित मन पर्यो ❤ शुभकामना 🙏🙏
भगवान भन्डारी दाइले जुन गाए गित त्यही हुन्छ हिट हार्दिक शुभकामना 👍️👍️🙏🙏
गज्जबको गीत ! मज्जा आयो । पूर्वेली र पश्चिमी लोक लयको फ्युजन ।
@chetmansunar2673
5 ай бұрын
हो हो
आहा भगवान दाईको गित आएपछि सक्किगोनी शुभकामना सम्पुर्ण टिमलाई
Very nice song congregation whole team🎉😊
यस्तो धेरै भावना लुकेको गीतमा यस्तो नाचेको मात्र भिडियो बनाए पछि कहा हुन्छं हजुर। अलिकति गीतको कथालाई नी बुझ्न पर्यो नी त। दुईजना केटाकेटीको भेट भएको मन मिलेसी अनि गफ गर्दै केटीको घर पुग्ने बेला छुट्टिने बेला केटीले ल जानुस् है भनेसी सुरुवात भएको बीचमा दुवैले गीत अनुसार सम्झेको रोमाञ्चक दृश्य सहित त्यहपछि बिस्तारै कथा अन्त्यमा दुईजनाको मिलन ।अगाडि बढाउँदै नृत्य देखाउनु भएको भए 10M Views आँखा चिम्लेर आउँथ्यो यो उफ्रेर मात्र त सक्यो अब।
सधै सुनिरहु जस्तो कति मिठो सम्पुर्न टीम लाइ सफल्ता को कामना❤
यतै बस भन्छौ कि भनेको आउँदै गर भन्दा मन रुन्न र कति मिठो हो का 🥰🥰😍🥰🥰🥰
ऎना हुँ म फुटेसी जोडिन्न वाह मिठो सफलताको शुभकामना दिदी
आती राम्रो छ त गीत ❤❤❤😮😮😮
yo honi git aaha dami git all of u 😘😘😍😍😘😘
दाम्मि छ है हजुर यो गित सबैको मन मस्तिष्कमा बस्ने छ
गीत निकै राम्रो बनेको छ । करोडौ सफलताको शुभकामना
धेरै समय पछि सारै मीठो गित सुन्न हेर्न पाईयो । सबै टिमलाई मुरि मुरि धन्यवाद ।।। ।।। शुभ रात्रि ।।।।
Love from India ❤❤for this masterpiece
Kya nisturi baneu ko yad aayo pralhad subedi jee❤❤❤dubai hajurka sirjana❤
भर्खरै टिकटकमा भाइरल हुँदै छ अब गितले पिकअप लिन्छ है best of luck❤
आहा! मिठो गित आदरणिय दाजुहरू,निर्मला भाउजु लगायत सम्पूर्णलाई शुभकामना 🎉🙏🙏😍
नमस्कार 🙏 हाम्रो नया गित #hunnara प्रकाशित भैसकेको छ फुलाउने अनि फलाउने दुबै जिम्मा आदरणीय श्रोतालाइ नै सुम्पियका छौ🎵❤️🩹🇳🇵
@bastolashanti601
Жыл бұрын
Hajur ko lyrics ramro cha sir❤
Aahai dami lok geet ❤️👌
केही समय अघि देखि पर्खाइमा रहेको गित हुन्नर? अतिनै मन पर्यो करोडौं कल्ब को शुभकामना समपुर्ण टिमलाई 🎉🎉🎉
भाउजू को यो स्वरले बजार खान्छ❤️ मिठो लाग्यो
@bhimthapa8128
3 ай бұрын
काम छैन।
सफलता को कामना सम्पूर्ण मा ❤️🙏🙏
परीक्षा दिएर पोखरा देखि सिन्धुली आउँदा नाईट बसमा मुग्लिन को बाटोमा सुनेको यो गीत धेरै मन् पर्यो ,मलाई ,❤
Dami dami ❤️❤️❤️❤️❤️❤️
Dhrai ramro xa sung 🙏🙏🙏💃💃
Beautiful song 🎉congratulations both of you bhai
बधाई छ भाउजु सारै मिठो गीत 🙏😍😍
सम्मान छ गायक भगबान भन्डारी सर❤❤
@dhrubagautam1976
Жыл бұрын
सारै मीठो गित
अतेन्तै राम्रो र उतकृट
आहा कति राम्रो आवाज बधाई छ काकि❤🙏🙏
भगवान भण्डारी लाई सलाम छ एति मीठो गाउनुभएकोमा
@DevrajPaudel-cq5zc
8 ай бұрын
😂
Beautiful song,best of luck to entire team.
Thikai chha geet
दामी गीत र नाच पनि❤❤🎉🎉
अाहा!कति राम्रो गीत असाध्यै मनपर्ने मलाई ।
Aaha mitho git ..❤❤
अतेन्तै सुन्दर सब्दले भरिपुर्ण नेपाली लोकगीत हजुर धेरै धरै सुभकामना हिमाल घिसिङ्ग सिन्धुली नेपाल।।
Wow 😳😲❤❤❤so nice song yasti aba aarko pani banaunu hai 🎉❤❤❤
tiktok मा सुनेर हेन अाए युटुब मा धेरै राम्रो लागाे😍
आहा राम्रो छ सफलताको शुभकामना !❤❤🙏🙏
जय गीत जय सङ्गीत ❤❤❤
Ati Sundar gana❤️
Wow nice song congratulations all team ❤❤❤❤
गित निक्कै मिठो छ ४-५ चोटि हेरि सुनिसक्दानी सुनिरहन मन लाग्ने छ सफलताको शुभ कामना
Bbl dai😮
भिडियो त आलु नै रहेछ, एति मिठो गितमा
@durgeshkhanal8528
5 ай бұрын
Ho ho 😂
@jacobxetri5309
4 ай бұрын
Haha🤣🤣❤️
@user-jn9hc4hv5e
4 ай бұрын
Tapai haru le pidalu jasto banaunu na ta video laj chaina j ni vanne ramro vanna sakinna ta naramro ni kina vannu
@sharmila.nepal220
4 ай бұрын
😂😂😂
@hrisheepoudel3251
4 ай бұрын
मैले पनि त्यही सोची रको थिए ।
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 🙏❤️❤️❤️❤️❤️
आहा यति मीठो गितका लागि भगवान भन्डारी दाजु लगाएत टिम लाई नमन छ !
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
@Binodpariyar687
7 ай бұрын
Tq
@janakbeb
6 ай бұрын
Thanku sir🥺
@shreeyonlama1946
6 ай бұрын
हस् धन्यवाद
@reeyazbhatta8953
6 ай бұрын
@@Binodpariyar687❤
@SujanShrestha-wz7jw
6 ай бұрын
@@janakbeb_&😮77 🎉5
TikTok bata yeta aauni hajir hum ta🤣❤️
@manjusunar3716
3 ай бұрын
I❤❤
Aaha 💫💎❤❤🎉🎉 सफलता को शुभकामना छ सम्पुर्ण टिम लाइ ❣️🙏
आहा कति मिथो गीत दामाचौर बात हेर्दै छु
Maile awhile sammaa flok song haru suneko Thiyeee rw mn Pani pardainw but yo tw dherai ramro raix 🤍💐😁
Aaha Kati mitho geet ❤️❤️😍😍
Bhagawan dai ko awaj bhako bhaya sun ma sugandha hunthyo ❤❤
@madhumadhu-lf9cu
Жыл бұрын
Basanta daiko awaj ma pani heera ma chamak aako xa ❤️
Abako lokgeetma bhagawan bhandari sir n nirmala bhandari ko orginal jodiko dance dekhana xittaipahiyos ❤❤❤❤❤❤❤❤anyway thank u all teams ❤❤❤❤❤❤
Aahaa Sarai mithoo geet . Congratulations 🎊🍾🎈 🎉🎉
आहा साह्रै राम्रो गित 🎉
Malai ta man paryo babaii yo geet😅❤#congratulation to an entire team
Best song!!!
आहा कति मीठो गीत राम्रो अभियान ❤🙏👌👌👌👌👌
Mitho mitho yestai yestai Naya Sunna Pau dada ..
What a music and arrange..... #amazing
आहा! गजव लाग्यो सफलताको शुभकामना सम्पूर्ण टिमलाई
आहा मिठो गिद गुडलक ईन्टायर टिम 🎉❤
आहा दामि लाग्याे गित हुन्न र बधाइ छ सम्पुर्ण टिमलाइ
यत्ति राम्रो गीत अरु platform मा कत्ति धेरै हिट छ , AI मा समेत कस्तो दामी सुनिन्छ । तर रियल मा भ्युज कम भए जस्तो लाग्यो। १०मिलियन हुनु पर्ने भ्यूज❤❤
आहा कति मिठो गित आएछ | सम्पुर्ण आदारणिय टिमलाइ सफ्लताको शुभकामना ❤
सारै राम्रो लाग्यो गित शुभकामना सम्पूर्ण मा
आदरणीय बन्सत थापा दाई प्रस्तुती मलाई अति नै मन् पर्छ
धेरै राम्रो छ भब्य सफलताको शुभकामना
गीतको मेलोदी,लय एकदम.मिठो अझै महिला vocal एक्दमै मीठो 👌
Bashanta thapako fan jati ata
सररररर❤❤❤❤❤❤
यो भाका सारङगिसन्सार बजेसि सुने सरज गरेर सारै मिठो भाका त था यो गितकाे सरजक गयक सबै सफलताकाे कामना भगवान सर लाई नि
What a nice song ❤
Wooooooooow🎉🎉🎉🎉🎉🎉🎉 congratulations for your new song this song is awesome 🙏🙏👍👍👌👌💗💗💗🌺🌺💐💐🌹🌹
जहाँ भए पनि आफ्नो लोक संस्कृतिलाई माया गरिरहने दाजुलाई सम्मान
अाहा धेरै राम्रो छ सफलताकाे शुभकामना
Fail in love with this song 💞
शब्द हरु राम्राे लाग्याे अनी भाका पनि 🎉🎉🎉❤❤
गित चाहिँ मजेदार छ है, जे भए नि 😁
उत्कृष्ट जीवन्त सृजना र प्रस्तुतिलाई सलाम छ जीवन्त
जे कुराको पनि आफ्नो समय आऊंछ..TikTok मा पहिले नै हिट भएको यो मिठो गीतले अहिले बल्ल KZread ma राम्रो views पाउंदैछ..बधाई छ सम्पु्र्ण unit लाई..करोडौं सफलताको शुभकामना❤❤❤❤❤
Git atinai mitho xa
सुललित र उत्कृष्ट ; सफलताको सुभकामना