ठुला कमाण्डरबाट नै आयो रुकुमको खारा र गणेशपुरको बारेमा विशेष कुरा | प्रभाकरले यस्तो सम्म गरे-कुबेर ।
सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका डिभिजन सह-कमाण्डर कुबेर सीको महत्त्वपूर्ण अन्तर्वार्ता । कमाण्डर सीले रुकुमको खारा र बर्दियाको गणेशपुरको बारेमा मुख्य कुराहरूको जानकारी दिनुभएको छ । ठुला कमाण्डरबाट नै आयो रुकुमको खारा र गणेशपुरको बारेमा विशेष कुरा | प्रभाकरले यस्तो सम्म गरे-कुबेर ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of Division Co-Commander of Janasena Nepal, Kuber C. Commander C has given information about the main things about Khara in Rukum and Ganeshpur in Bardia. A special thing about Rukum's Khara and Ganeshpur came from the big commander Prabhakar even did this - Kubera.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #kuber_c #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #bardiya_ganeshpur #nepali_army #nepali_sena #division_vc_kuber
Пікірлер: 68
सहि र सत्य बोल्ने माओवादी रहेछन्
मन भित्रको कुरा गर्ने कमाण्डर हुनुहुदो रहेछ
जय नेपाली सेना एक दम सहि कुरा गर्नु भयो आतंककारी सबै खुरापाती हुन
@tankalimbu6557
2 ай бұрын
हो हो ! बलात्कारी हत्यारा सेनाहरु।
मन पर्यो यो अन्तर्वार्ता मलाई ❤❤❤❤
विमल राज पछिको सत्य अन्तर्वार्ता हेरियो
दाइ ले सहि भन्नू भो माओवादी का ठुला कमान्डर र नेता हरु लाइ आफ्नै लडाकु हरु को कुनै मत्लब थिएन । बिना तालिम, बिना पर्याप्त हतियार , बिना राम्रो खाना सोजा साजा जनतालाइ लडाई मा होमेर मर्न र मार्न बाध्य बनाए। अहिले पनि लडाकु हरु को हरि बिजोग भएको छ।
सहि सत्य कुरा गर्नु भो कुबेर जि।। आज पहिलो पटक माओबादी को यो अन्तर्वार्ता राम्रो लाग्यो। धन्याबाद कुबेर जि र पत्रकार महोदय । लाइ
@SunauloTV.
3 ай бұрын
w\c सर । धन्यवाद ।
उहाँ सर को अन्तरबार्ता फेरि लेउनु परो सर सारै रमाइलो सत्य बोल्नु हुदो रैछ अरु पनि लेउनु परो अलि लामो भिडियो
@SunauloTV.
2 ай бұрын
हामिले लिएका छौं उहाँ सङ्ग लामो अन्तर्वार्ता, पछि प्रकाशन गर्ने छौं है हजुर
Good dai
गजब कुराकानी
गजब
Salam chha kuber kaka
कामरेड सत्य कुरा गरे हौ आतंककारी छापामार भय पनि
सही हो सही
Ramailo 👍 dherai pidit
पत्रकार मोहदय कुबेर कमरेड को अन्तरबार्ता पार्ट 2 पनि ल्याउनु पर्यो भिडियो अलि लामो बनाउनु पर्यो❤
@SunauloTV.
2 ай бұрын
पूरा अन्तर्वार्ता लिएका छौं, केही दिनमा आउँछ सर
Right 100 %%%kura..........
@SunauloTV.
3 ай бұрын
❤️
दुई बाहुन ले मगर लाई मुर्गा बनाएछन् खरामा कुराबुझदै जाँदा। पापीहरु
Ramro x antrbarta
@SunauloTV.
3 ай бұрын
धन्यवाद
सहि interview
Sahi ladako
🎉🎉🎉🎉🎉
यो मान्छेले सहि भन्यो जनार्दन मैरै छिमेकी भनाउदो हो तर उस्को तरिका तेहि जानेरै बोलेको जस्तो लाग्छ 🤦
Exact Sahi bolnu vako xa.. ma ni tei thye student kabad hall aayeko game khelna.. sajilae kabja vako ho .. tractor bhari bhari mauwadi aako
@SunauloTV.
3 ай бұрын
कुन ठाउँमा होला हजुर
सर आर्मि पुलिसको पनि सुनौ interview
@SunauloTV.
3 ай бұрын
सर भेट भए सम्म आउँछ हजुर
War crime
herna suru
हेर्न थाले
Aajako kurakani bisesh hola jasto chha
Suru
Enle chahi satte kora bole hai.
उहाँ संग अली बीश्तृत रुपमा जानकारी गराउने गरी अली लामो भीडीयो बनाउनु न हजुर।
@SunauloTV.
3 ай бұрын
पूरा अन्तर्वार्ता अर्को पटक आउँछ सर
kura ko bichma yo subscribe garne notification nadinu hola..lastai disturb hudo raixa.
@SunauloTV.
3 ай бұрын
सुझावको लागि धन्यवाद । घण्टीको आवाज सानो बनाउने छौं
एकदम सत्य कुरा गर्नु भयो यो कमाण्डरले । नेताले अरुको ज्यानको माया नै गरेनन् ।
Jaha samma guf laudina teha samma herni ho
भनेपछि अहिले यो मुन्छे बिप्लप को पाटी मा रैछन
@SunauloTV.
3 ай бұрын
हो हजुर
हेर्न सुरु गरियो
@SunauloTV.
3 ай бұрын
धन्यवाद हजुर
Kukhura basera challa kararaw. Hairan alik paro interview lida alik safe place linu paro
@SunauloTV.
3 ай бұрын
सुझावको लागि धन्यवाद हजुर, गाउँको झल्को दिन्छ नि कुखुराको आवाजले होइन र
Teti bela chwat pareko bhae thik hunthyo ni
यो सुनौलो टिभी ले सरकारी पक्छे का अधिकारी आर्मी पुलिस भेटाउदैन के हो जहिले माओबादी को मात्र अन्तरबार्ता उफ 🙄
@Bankai056
3 ай бұрын
तिमीले सम्पर्क गराइदिनु पर्यो नि
@poshanchetriee4767
3 ай бұрын
@@Bankai056 माओंबादी मा कारेकर्ता आफै आउछन होला नी अन्तरबार्ता दिन
@Iam.Retro-Kid
3 ай бұрын
@@poshanchetriee4767सरकारी मान्छेहरु अलि कम मात्रै बोल्छन्, कुरा गर्न डराउछ्न के हजुर
@poshanchetriee4767
3 ай бұрын
@@Iam.Retro-Kid साचो बोल्छन इजत गर्छन निडर हुन्छन साहसी हुन्छन अहिले को सरकारी प्रहारी आर्मी को कुरो आको छैन 2052 देखी 2063 सम्म का आर्मी हरु को कुरो हो हुनी हरु को अन्तरबार्ता धेरै जसो लिदैन हुन् त पहिले नै माओबादीले सातो खाइदिएको छ अनी माओबादी कै गुण गण गाउनु नै पर्यो 🤣🤣
@saktisakti1460
3 ай бұрын
@@Bankai056सम्पर्क म सगँ गर्नु होला।
Oe interview line manxe katti bich bich ma boleko uslai bolna dena.
Lado ko salam mug,,, Indian SSB ko 4 ota bachcha liyera baseko xa,,akhir k payo mug afno desh vakti daju vai sangga ladera,,tyo SSB ko 4 ota bachcha payo tyo ta honi hoina?,, Kharama ajhai mo hunu parne ho,, janardhan ko ghati katera post ma jhundyayera rakhi dinthe,, prachanda and janardhan vaneko aafno swarthako lagi dukhi garib lai ladayera aafu mathi pugnu ho,,,,akhir k payo hami army sangga ladera,, ko maryo aafnai daju vai maryo,, hami ta pensen pauxa,,but tapai bomb ko chharra,,hat chudiyeko,,apangga vayera basnu parne vako xa,, khai K garexa prachanda pravakar and pasang??
1 Dam satte bolyo
बल्ल बुद्धि पलायेछ ।
कालिकोट काेटबाडा