ढुकुर तिनीकहाँ नै जहाजमा फर्क्‍यो || Return to Jesus ||

|| दैनिक वचन अध्ययन ||
|| त्‍यस ढुकुरले आफ्‍ना खुट्टा टेक्‍ने ठाउँ नपाएकोले त्‍यो तिनीकहाँ नै जहाजमा फर्क्‍यो, किनभने पृथ्‍वीमा अझै पानी थियो। तब तिनले आफ्‍नो हात पसारेर त्‍यस ढुकुरलाई समाती आफूकहाँ जहाजभित्र ल्‍याए ||
|| हामी संग जोड़ीनुहोस र दैनिक वचन अध्ययन् द्वारा प्रभुमा बाधिनुहोस ||
एसरी दैनिक वचन सुन्न हाम्रो चेनललाई सब्सक्राइब गर्नुहोस @TheBibleVerse7
#jesus #nepalimessage #bible

Пікірлер: 1

  • @user-ty8km2tq1x
    @user-ty8km2tq1x17 күн бұрын

    AMEN 😍

Келесі