ह्रस्व दीर्घ सहित वेद रुद्री कसरी पढ्ने | How to read Veda and Rudri in Nepali

ह्रस्व दीर्घ सहित वेद रुद्री कसरी पढ्ने | How to read Veda and Rudri in Nepali
About video: If you want to learn how to read the Vedas in Nepali, then you need to watch this video! In this lesson, we'll teach you the basics of reading the Vedas in Nepali.
In this video, we'll cover the different sounds letters make in Sanskrit , how to read the Vedic mantras and pronunciation, and how to understand the meaning of the Vedas. By the end, you'll be able to read the Vedas in Nepali!

Пікірлер: 58

  • @KarmaKanda
    @KarmaKanda Жыл бұрын

    हाम्रो कर्मकाण्ड युटुब च्यानल द्वारा विभिन्न कार्यहरुमा योगदान दिन र हाम्रो मेहेनत को लागि साथै हाम्रो content को क्वालिटी बढाउनमा यदि हजुर पनि योगदान गर्न चहानु हुन्छ भने हाम्रो निम्ति तपाइले स्वइच्छा अनुसार दान गर्न सक्नु हुन्छ । दान गर्नुहोस् - vrihatkarmakanda.blogspot.com/p/blog-page_31.html

  • @rajeshpaudel2318

    @rajeshpaudel2318

    Жыл бұрын

    गुरुजी यो रुदृको pdf छ भने mention गर्नु न मलाइ

  • @KarmaKanda

    @KarmaKanda

    Жыл бұрын

    @@rajeshpaudel2318 brihat karmakanda app - play store मा गएर सर्च गर्नुस त्यस्मा छ

  • @rajeshpaudel2318

    @rajeshpaudel2318

    Жыл бұрын

    @@KarmaKanda हस धन्यवाद

  • @kunjarmanighimire2604

    @kunjarmanighimire2604

    Жыл бұрын

    Llllppppppppppp

  • @user-fw9pu9cj7u
    @user-fw9pu9cj7u2 ай бұрын

    राधेश्याम राधेश्याम

  • @SujanKhatiwada321
    @SujanKhatiwada321 Жыл бұрын

    गुरु तपाईंले अतेन्तै राम्रो तरिकाले सिकाउनुभयो पढ्न गारो भाको थियो अरु एसरी नै सिकाइदिनु होला 🙏🙏🙏

  • @damodardhakal2417
    @damodardhakal2417 Жыл бұрын

    गुरुजी हजुरको कदम अत्यन्तै प्रशंसनीय छ । साह्रै खुसी पनि लागेको छ । धेरै कुरा सिक्ने अवसर दिनु भएकोमा आभारी छु । ग्रह पूजा संगै अधि देवता/प्रत्यधि देवता लगायतको पूजा पनि समावेस गरिदिनु भएको भए अझै बेस हुनेथियो ।

  • @user-vg5cv3sk5m
    @user-vg5cv3sk5m9 ай бұрын

    Kati ramro Tara le sikhaunu vayo hamro guru le ...koti koti namaskar guru ko pabitra. Charan ma

  • @rameshdahal1094
    @rameshdahal109410 ай бұрын

    अत्यधिक प्रष्ट हुने गरि बताइदिनु भएकोमा आदरणीय गुरुदेवलाई हृदय देखि धन्यवाद ! ❤❤❤❤❤

  • @diyastechnology7453
    @diyastechnology7453 Жыл бұрын

    Guru dherai Ramro tarikale sikawnu vayo.Dhanyabad hajurlai.

  • @rajeshpaudel2318
    @rajeshpaudel2318 Жыл бұрын

    राम्रो लाग्यो । यहि कुरा नजानेर पढ्न गाह्रो भएको थियो।

  • @tirtharaj1325
    @tirtharaj1325 Жыл бұрын

    चङ्गा चित्त छँद उमेर रहँदै पैसा छँदै हातमा ब्याधीले नछुँदै रआयु रहँदै बर्गात् छँदै गाथमा । आफ्नु श्रेय हुने पछी सुख हुने धन्धा छिनी हालहै, आगलागी घरमा भएपछि कुवा खन्दा हुनेछैन है।

  • @kamkalpoudel2606
    @kamkalpoudel2606 Жыл бұрын

    अति सरल तरिकाले सिकाउनु भो गुरु धन्यवाद

  • @anupgahatraj5131
    @anupgahatraj51312 күн бұрын

    जय भाेलेनाथ गुरुदेव्🙏🙏 सस्कृतमा सार मिलाएर हात हाल्लाउदै कसरी पढ्ने ,किर्पा गरि भिडियो बनादिनु न गुरुदेव.....🙏🙏🙏हजुर मार्फत पढ्दा धेरै सहज भएको छ सस्कृत पढ्न

  • @sumanpoudel4713
    @sumanpoudel47135 ай бұрын

    Dhanyabad guru jee🙏🙏🙏

  • @user-gd7ch7js2d
    @user-gd7ch7js2d7 ай бұрын

  • @bibekpoudyal1988
    @bibekpoudyal1988 Жыл бұрын

    Dheri dhaneybad guru ji

  • @user-vg5cv3sk5m
    @user-vg5cv3sk5m9 ай бұрын

    Koti Naman guru ji

  • @rajansapkota1718
    @rajansapkota1718 Жыл бұрын

    Dhanyawadd guru ji🙏🙏

  • @HiUpg
    @HiUpg Жыл бұрын

    Guru namaskar xa ramroo gyan dinu bhayo

  • @rajkumarupadhayarkupadhaya6217
    @rajkumarupadhayarkupadhaya6217 Жыл бұрын

    प्रणाम गुरु जी, अत्यंत सरल र प्रष्ट वुझ्ने गरी मार्गदर्शन गरी वक्सनु भयो यस्को लागी हुजुर लाईं धेरै धेरै धन्यवाद।

  • @KarmaKanda

    @KarmaKanda

    Жыл бұрын

    प्रतिक्रिया को लागि धन्यवाद पुज्य

  • @bijaykhanal1755
    @bijaykhanal1755 Жыл бұрын

    धेरै धेरै धन्यवाद गुरु 🙏

  • @badrineupane7813
    @badrineupane7813 Жыл бұрын

    धेरै -धेरै धन्यवाद गुरु

  • @bhandevbhatta3228
    @bhandevbhatta3228 Жыл бұрын

    पढाउने शैली धेरै राम्राे छ गुरु मैले पनि धेरै कुरा सिकिसके गुरु पहिला केही पनि अाउदैन थियाे हजुर का सबै भिडियाे हरु हेर्ने गर्छु तुलसि पुजा र हवन विधि पनि सिक्न पाए हुनेथियाे गुरु म कन्चनपुर महेन्द्रनगर बाट हाे गुरु

  • @KarmaKanda

    @KarmaKanda

    Жыл бұрын

    अग्निस्थापना को कोर्स छ प्लेलिष्ट चेक गर्नु होला

  • @roshanghimirey9311
    @roshanghimirey9311 Жыл бұрын

    Guru yo pran prathista ko video banunuhos na .

  • @Ashokpoudelvlogs
    @Ashokpoudelvlogs Жыл бұрын

    Dhanayabad guru ji hjr Bata confused vako kura sikna payo dheraii dheraii dhanayabad ❣️

  • @butterfly9808

    @butterfly9808

    Жыл бұрын

    Narayana ! Guru Ba !

  • @GAMERZAYUSH
    @GAMERZAYUSH Жыл бұрын

    Namaskar Guru Graha Shanti r shilanyaah puja vidhi pani

  • @KarmaKanda

    @KarmaKanda

    Жыл бұрын

    अवस्य

  • @govindaacharya49
    @govindaacharya494 ай бұрын

    Hajurko concact no. Pauna sakinxa ki guru?

  • @somnathkafley8507
    @somnathkafley85074 ай бұрын

    षह मा हुदा

  • @kedarkafle9584
    @kedarkafle9584 Жыл бұрын

    tq

  • @KarmaKanda

    @KarmaKanda

    Жыл бұрын

    स्वागतम् भद्र

  • @prdhungana5711
    @prdhungana57119 ай бұрын

    अछर सानो देखिनाले अलि

  • @KarmaKanda

    @KarmaKanda

    9 ай бұрын

    मोबाईल रोटेट् गरेर हेर्नुस्

  • @user-fo6xn4sd4k
    @user-fo6xn4sd4k2 ай бұрын

    उदात्त अनुदात्त स्वरित लाई चै कसरी गर्नु हातसार 🙏

  • @krishnapurush7088
    @krishnapurush70884 ай бұрын

    गुरु नमस्कार म पनि अध्यन गर्न चाहन्छु आफू उपस्तिथि भयर सिक्ने कलास कहाँ छ म अध्यान गर्न मन छ

  • @binoddevkota44
    @binoddevkota445 ай бұрын

    प को अगाडी आधा प् आएमा के भन्ने प्प लाइ कसरी उच्चारण गर्ने गुरु ज्यू

  • @KarmaKanda

    @KarmaKanda

    5 ай бұрын

    अघिल्लो अक्षर सग जोडेर आधा प को उच्चारण लाई तान्ने र पछिको पुरा प उच्चारण गर्ने

  • @dhurbaaryal1519
    @dhurbaaryal15196 ай бұрын

    नमस्कार, नारायण गुरु ।हुजुर ले रुद्री पाठ जस्तै अन्य कुनै पनि पाठ सिकाउनु भएको जुन भिडीयो कसरी हेर्न सकिनछ गुरु।

  • @KarmaKanda

    @KarmaKanda

    6 ай бұрын

    के सिकाउने हजुर

  • @matrikanepal1955
    @matrikanepal19558 ай бұрын

    गुरु नारायण , मलाई यो संस्कृत पढ्ने अत्यन्त इच्छा रहेकोले, यो भिडियो ले केहि सहज बनाएको छ । तर "य" लाई कहा नेर ज र कहा नेर य भनेर पढ्ने । थाहा पाउन पाए हुन्यो गुरु ।

  • @KarmaKanda

    @KarmaKanda

    8 ай бұрын

    ष को जसरि य को पेट काटेको रछ भने ज्य भन्ने

  • @ChanmanLohani-qo8de
    @ChanmanLohani-qo8de3 ай бұрын

    चनमान लोहनि

  • @manjarisamaj3102
    @manjarisamaj3102 Жыл бұрын

    यसलाई रट्ने कसरी हाे गुरु ? सँगसँगै वाचन गर्न पाए हुन्थ्यो कि !!

  • @KarmaKanda

    @KarmaKanda

    Жыл бұрын

    एक एक गर्दै मन्त्र हरु याद गर्नु पर्छ

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 Жыл бұрын

    गुरु नमस्कार! ज्ञ अक्षर बन्नलाई ज्+ञ= ज्ञ हुन्छ। तर उच्चारण कसरी न्य हुन्छ? अरू गुरुहरूले पनि ज्ञ लाई न्य नभनिकन ज्+ञ नै भनेको सुनेकॐ छु।

  • @KarmaKanda

    @KarmaKanda

    Жыл бұрын

    स्लोक हरु मा ज्ञ भन्दा हुन्छ वेदको नियम अलिकति फरक हुन्छ

  • @anaadi757
    @anaadi757 Жыл бұрын

    स्पष्ट देख्न सकिएन अक्षर

  • @KarmaKanda

    @KarmaKanda

    Жыл бұрын

    भिडियो को वालिटि चेक गर्नुस्

  • @tikaramghimire6526
    @tikaramghimire652610 ай бұрын

    रस्वको सट्टा ह्रस्वमै जोड दिनुपर्छ कि?

  • @KarmaKanda

    @KarmaKanda

    10 ай бұрын

    कुरो प्रष्ट भएन के भन्न खोज्नु भयो

  • @ramprasadupadhyaya9713
    @ramprasadupadhyaya97137 күн бұрын

    ' के' कसरी ह्रस्व भयो?

  • @KarmaKanda

    @KarmaKanda

    7 күн бұрын

    (े) एकर ऐ कर लागेका सबै ह्रस्व हुन्

Келесі