No video

Himal Chha Shiranima - By Chakra, Santosh, Umesh - Official Music Video - FT. Manisha, Puja, Binita

Himal Chha Shiranima - By Chakra, Santosh, Umesh - Official Music Video - FT. Manisha, Puja, Binita
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
Himal Chha Shiranima...
Vocal: Chakra bhusan Rai, Santosh Dumi, Umesh Rai, Anil koyi Rai, Bhimsena Rai, Priyanka Rai, Anil Rai, Gunraj Tamang, Bikash Rai, Suresh rai, D.K Rai, Sushma Rai, Bandana Shrestha Tamang, Sangam Rai, Pagma Rai, Panita Rai
Dancer: Manisha Shrestha, Puja Biswokarma, Binita Sunuwar, Sushma Tamang, Pabina Rai, Rinja Rai, Ichhya Rai, roman rai, Binod Rai, Prabhuraj Rai, Sajani Rai, Sanchya Rai, Pranita Rai
Lyrics: Umesh Rai
Music: Santosh Dumi
Arranger: Debesh Rai
Camera: Rajesh Thapa
Edit: Suresh Rawat
Direction: Santosh Dumi/Umesh Rai
Provided By Umesh Rai
For Ring Back Tone
Ncell-70254351
Smart-30112983
Ntc-0820335
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
© by Budha Subba Digital Pvt.Ltd.
#BSD
*Budha Subba Digital Pvt. Ltd is solo authorized company to upload this video. Uses of this video on other channels is strictly prohibited, if found proper action will be taken . (Embedding to the websites is allowed)
Enjoy & stay connected with us!
👉 SUBSCRIBE to BSD: www.youtube.com...
👉 Like us on Facebook: / budhasubbamusic
👉Follow us on Twitter: / budhasubbamusic
👉 Follow us on Instagram: / budhasubbamusic
👉 Like us on Facebook: / budha-subba-music-cent...
👉 Update us on Facebook: / budha.subba.centre
👉Find us: www.dailymotion...
👉Official Web:

Пікірлер: 21

  • @Santosh_dumee
    @Santosh_dumee4 жыл бұрын

    गित हिमाल छ शिरानीमा रावारेनु काखमा छ, माटोसंग मन जोडेको मुटु हाम्रो साथमा छ। ब्यूझी उठौ जागौ अब चुमौ शिखर अघि बढी, प्रकृतिकै अनुपम आशिष केपिलासगढी~~~~~ अमृत फल्ने सुङ्देल फेदी माया फुल्ने बासपानी, इतिहासको जिउदो कथा सप्तेश्वर र वाक्सिला नी। दिप्सुङको चौडा चौडा छाती खार्ताम्छाको सितल छायाँ,पौरखी यो पाखुरी छ हामी सबको दायाँ बायाँ । गौरब गर्न लायक बनाउॅ हाम्रो केपिलासगढी~~~~~ देवी देउता माने गुम्बा देउराली अनि गुफा सिमेभुमे थानीथनेत बिश्वासका अनेक रुप। सद्भाव बाँडी बाँचेका छौं मन्दिर अनि चर्च चैत्य , प्रकृति र संस्कृतिको सुन्दर मेल यहिं छ, नमुना नै बनाउँ अब हामी एक भै अघि बढी ~~~~~ राघेलुङमा घाम झुल्किदा गढीडाडाँ मुस्कुराउछ, ढोलटासेलाई दुख परे रावाधापले सुम्सुम्याउछ, ढाल तरवार डाडाँ हामी सबको इतिहासको निशानी यो , लौरे डाडाँ मयुम डाडाँ आशिर्बाद छ प्रकृतिको , ब्यूझि उठौ जागौ अब चुमौ शिखर अघि बढी , प्रकृतिकै अनुपम आशिष केपिलासगढी ।।😍😍😍

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge4 жыл бұрын

    राम्रो xa है 💕💕💕

  • @ramkumarrai8410
    @ramkumarrai84104 жыл бұрын

    अति राम्रो छ!

  • @Santosh_dumee

    @Santosh_dumee

    4 жыл бұрын

    Ram kumar rai priya gitkar jiu thank you .😍

  • @ktngvlog9411
    @ktngvlog94114 жыл бұрын

    वोव दाइ अति सुन्दर हाम्रो गाउँ घर!!

  • @KoyuBrothers
    @KoyuBrothers4 жыл бұрын

    Wah

  • @adhikariros
    @adhikariros4 жыл бұрын

    एकदम राम्रो। मेरो सानो जिज्ञासाा केपिलासगढीमा अरु धेरै जाती, धर्म र सन्स्क्रिती छ है साथीहरु। अरु अनुहार नि देखाएको भए झन राम्रो हुन्थियो कि भने मेरो लाटो बुझाई। कलाकार प्रती मेरो सम्मान। तर साम्सद राजन र गाउपालिका अद्धक्ष कृष्ण दोयले यो गीतले केपिलासगढिको पुरै प्रतिनिधी गरेको छ भन्नु हदै सम्म गलत हो। कि चै केपिलासगढिको किरात सन्स्क्रिती भन्यो भने म मान्छु। पुन: कलाको हिसाबले गाना अती राम्रो छ, तर राजनीतिग्य समेतको प्रतिकृया रहेकोमा मेरो हदैसम्म असहत रहेको जानकारी गराउदछु। म कुनै जातिबादी मान्छे होइन तर केपिलासगढीलाई मुटुमा राख्ने मान्छे हो र सबै जनसमुदायलाई एउटा सिङो आँखाले हेर्ने मान्छे हो। लक्ष्मण अधिकारी "रोशन" बक्सिला खत्रिगाउ

  • @Santosh_dumee

    @Santosh_dumee

    4 жыл бұрын

    नमस्ते ।। तेसैले संगिनि , बालन , दमै गितको झलक , साकेला , बुद्दिष्ट हरुको झलक , लाखेजात्रा को झलक हरु खोलानाला लगायत बिभिद सास्कृतिक पक्षेलाई समेट्ने कोशिस गरेका छौ । याहाहरुको माया र सद्भावले अझ यो गित फुल्नेछ फल्ने नै छ।।।।

  • @FalaichaEntertainment

    @FalaichaEntertainment

    4 жыл бұрын

    धन्यवाद सर , मुलत केपिलासगढीमा रहेका हिन्दु, बौद्ध, किराँत, र पछिल्लो समयमा क्रिश्चियन हरु हुन् । जस्लाई सब्दले देवी देउता, थानी थनेत, माने गुम्बा, चर्च चैत्य सब्दैमा बोल्ने कोसिस गरेका छौं । दृश्यहरुमा, नृत्य मार्फत किरातहरुले नाच्ने साकेला, नेवार समुदायले नाच्ने लाखे नाच, ब्राह्मण क्षेत्रीहरुले नाच्ने संगीनी, र प्राय सबैले नाच्ने ट्याम्कु, दमाहा, झ्याम्टा, सहनाई, नरसिङ्गा सहितको नृत्य राखेका छौं । शतप्रतिशत सबैलाई समेट्न सकिएन होला तथापि कोशिस भने गरेका छौं । र अन्त्यमा गायक कलाकारहरुको बारेमा हामीले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा , फेसबुक मार्फत केपिलासगढीका इच्छुक गायक कलाकारहरुलाई आबहान गरेका थियौं । भौगोलिक कारणले, पारस राई, तेज राई, भरत खड्का जस्ता सुन्दर स्वरका धनी गायकहरु छुट्नु भयो । उप्रान्त जो हजुरको बुझाई ।

  • @bhimshensapkota6991
    @bhimshensapkota69914 жыл бұрын

    dherai ramro cha jaya nepal visit nepal 2020

  • @Santosh_dumee

    @Santosh_dumee

    4 жыл бұрын

    Bhimshen sapkota thank you hajur.

  • @narendraghale1659
    @narendraghale16594 жыл бұрын

    पशुपालन (कृषि) / शिक्षा / पर्यटन लाई पनि समेटेको भए अलि पूर्ण हुन्थ्यो । केपिलास गढी आफैमा पर्यटकीय गन्तब्य नभए पनि यो ठाउँलाई माध्यमको रुपमा विकास गर्न सकिन्छ कि , जस्तै शाल्पाको प्रस्थान बिन्दु । भिडीयो बनाउदा अझ सिनेमेटिक इफेक्ट पक्ष बलियो बनाउनु भएको हुन्थ्यो जसले गर्दा यस ठाउँको बिशेसता अझ झाल्कियोस । अरु सम्पूर्ण पक्ष राम्रा छन् । गीत अनुसारको संगीत पनि उर्जा मिल्ने खालको छ; अहिले नै केहि गरिहालु जस्तो लाग्छ । कलाकारको प्रसंसा गरि साध्य छैन, एकदम राम्रो प्रयास गर्नुभा'को छ । यति राम्रो कर्म गर्नु भएकोमा सम्पूर्णलाई धन्यवाद !

  • @Santosh_dumee

    @Santosh_dumee

    3 жыл бұрын

    Thank you 🌷

  • @Sanish059
    @Sanish0597 ай бұрын

    Mero kepilasgadhi❤

  • @FalaichaEntertainment
    @FalaichaEntertainment4 жыл бұрын

    सबै आदरणीय शुभचिन्तकहरुमा नमस्कार अनि हार्दिक धन्यवाद । मुलत केपिलासगढीमा रहेका हिन्दु, बौद्ध, किराँत, र पछिल्लो समयमा क्रिश्चियन हरु हुन् । जस्लाई सब्दले देवी देउता, थानी थनेत, माने गुम्बा, चर्च चैत्य सब्दैमा बोल्ने कोसिस गरेका छौं । दृश्यहरुमा, नृत्य मार्फत किरातहरुले नाच्ने साकेला, नेवार समुदायले नाच्ने लाखे नाच, ब्राह्मण क्षेत्रीहरुले नाच्ने संगीनी, र प्राय सबैले नाच्ने ट्याम्कु, दमाहा, झ्याम्टा, सहनाई, नरसिङ्गा सहितको नृत्य राखेका छौं । शतप्रतिशत सबैलाई समेट्न सकिएन होला तथापि कोशिस भने गरेका छौं । र अन्त्यमा गायक कलाकारहरुको बारेमा हामीले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा , फेसबुक मार्फत केपिलासगढीका इच्छुक गायक कलाकारहरुलाई आबहान गरेका थियौं । भौगोलिक कारणले, पारस राई, तेज राई, भरत खड्का जस्ता सुन्दर स्वरका धनी गायकहरु छुट्नु भयो । उप्रान्त जो हजुरको बुझाई अनुशार सल्लाह सुझाव स्वीकार्य गर्दछौ।

  • @pixumaraiofficial2048
    @pixumaraiofficial2048 Жыл бұрын

    Wow nice song👌👌👌❤❤

  • @user-tm6cs5to7t
    @user-tm6cs5to7t Жыл бұрын

    ❤❤❤

  • @himalthapa7824
    @himalthapa78244 жыл бұрын

    Himall Thapa

  • @bunarai1185
    @bunarai11854 жыл бұрын

    Prerak geet Kepilas gadhikaa baasinda ra sabai ko lagi

  • @saritarai964
    @saritarai9643 жыл бұрын

    Offline पो गीतले धेरै कमायछ त होउ

  • @bishwarajpleasedontsendany4645
    @bishwarajpleasedontsendany46454 жыл бұрын

    No thanks for ad visitor advertiser

Келесі