Hau Lalumaya (लालुमाया) - Nikesh Rai New Song 2024/2081

Музыка

© NikeshRai
All Rights Reserved.
___________________
🎵Audio Credits:-
➥ Song:- Lalumaya
➥ Lyrics/Music/Collection:- Nikeshrai
➥ Vocal:- Nikesh Rai
➥ Arranger/Mastering:- Raju Karki
➥ Recordist:- Yogen Mukarung
➥ Studio:- Sewa
➥ Mixing:- Muskan Mukarung
➥ Flute:- ‪@RatnaBKUtsukratnabk‬
➥ Madal/ Dholak/ Tabala :- ‪@BhuwanGandharva‬
➥ Guitar:- ‪@sanjeevbarailiofficial‬
➥ Sarangi:- ‪@HemantaKanchhaRasaily‬
🎬️Video Credits:-
NIKESH RAI
Special Thanks To:
➤ Man Bahadur Kulung (walung)
➤ Kailash Bk
➤ ‪@sabin2056‬
➤ Prabin Rai
➤ ‪@sushilbhattarai2409‬
➤ Muna Thatal Sargam
➤ Ashok Mukarung
➤ ‪@rajubarakotiofficial4532‬
➥ Note -
हौ लालुमाया,,
यो भाका मन बहादुर कुलुङ बाट प्रभावित भएर संकलन गरिएको रैथाने भाका हो। यो भाका संखुवासभा जिल्ला को उत्तरी भेग तल्लो वालुङ संगै विभिन्न ठाँउहरु मा प्रचलित छन्।
उहाँ प्रति हृदय बाट हार्दिक आभार र सम्मान व्यक्त गर्दाछु धन्यवाद!
➥Lyrics:-
लालुमाया -
एक दामको मेति दुई दामको जीरा तीन दामको लासुन
दुखीको घरमा के खानु छ र बात मारी बसुन
अम्बाकै पाकेयो कत्मिरे चाल्ले मेवा त तालकोइ ताल
उहिले को जस्तो जीउ मेरो छैन घाटेछु लालकोइ लाल
कहिलेको बर्ष भरीमा बादल कहिलेको घाम पानी
मान्छे देहा क्या कच्चा शरीर अम्बर नहुनी
उकाली धाँउछु ओराली झार्छु कहिँ छैन मेरो हित
यो दुखी मनको उदासले गर्दा गाउँदै छ यस्तो गीत छु
(समाप्त)
➥ Follow- Nikesh Rai
Facebook Page:- / lokchautarip. .
➥ NOTE:- यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channelमा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। However, embedding to a website with due credit will be allowed.

Пікірлер: 9

  • @ashokmukarung2096
    @ashokmukarung20962 ай бұрын

    मिठो श्रृर्जना प्रिय भाई निकेश

  • @drentertainment9069
    @drentertainment90692 ай бұрын

    Ekdam mitho xa badhaixa priya mitra

  • @Pancharajkulung
    @Pancharajkulung2 ай бұрын

    Big fan sir❤❤❤congratulations👏👏👏

  • @Speed44445
    @Speed444452 ай бұрын

    ❤❤❤❤

  • @chitrawambule8883
    @chitrawambule88832 ай бұрын

    ❤❤❤❤❤❤❤❤❤

  • @Speed44445
    @Speed444452 ай бұрын

    ❤❤

  • @nishanrai8249
    @nishanrai82492 ай бұрын

    ❤❤❤

  • @user-nx8yp1tp2u
    @user-nx8yp1tp2u2 ай бұрын

    अति राम्रो गीत

  • @rajansherdorpali2699
    @rajansherdorpali2699Ай бұрын

    जति सुने ,, झन सुनौं सुनौ लाग्ने , युवा देखि बृद्धा पुस्ता सम्मको मन मस्तिष्कमा गुन्जने सारै मीठो भाका । हार्दिक बधाई टिमलाई

Келесі