HAREK PAL GARO CHHA "हरेक पल गाह्रो छ"Epi -19 ||July 11, 2024 || Begam, Aayusmaa, Surendra, Rajkumar
D & D ENTERTAINMENT PRESENT'S
HAREK PAL GARO CHA "हरेक पल गाह्रो छ "
*** ************** *** ************** *** **************
Production: D & D ENTERTAINMENT
Director: Surendra Thapa
Producer : Rajkumar Devkota
Script Writer: Surendra Thapa
Color/Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Prabesh Pokharel
Management : Sudarsan Khatiwada/Begam Pun Magar
Asst. Camera: Milan Luitel
Light: Kamal Baral/Anil Magar
Sound: Santosh Rai
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Govinda Madhur Acharya/ Bina Bhattrai
Lyrics : Prakash K.C
Lyrics/Music: Sanjay Shreepal
#Harekpal #Begamnepali #Aayusmaa_surendra
Artists:
Laxman Basnet
Bipana Basnet
Laxmi Nath Timilsina
Lokendra Lekhak
Bimala Giri
Gita Thapa
Rista Basnet
Begam Nepali
Manraj Shrestha
Rajkumar Devkota
Saru Dahal
Surendra Thapa
Aayushma Karki
Suresh Thapa
Resham Sapkota
Ashmita B.K
Jvin Shrestha
Jvis Shrestha
Ramesh Budha Magar
Lekhant Bhushal
Begam Pun Manga
Sudarshan Khatiwada
Prabesh Pokharel
Saskriti Nepali
Samparn Khatiwada
Priya Gurung
Bharita Magar
Dan Bdr. Gurung
Anjan Chettri
Mohan Lama
Sarita Gurung
Suman Poudel
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
© D & D Entertainment. All Rights Reserved. 2024
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
Пікірлер: 468
नमस्ते 🙏 म राजकुमार देवकोटा हामी मायॉ गरेर हाम्रो काम लाई अघि बडाउन हौसला दिनुहुने भगवान रुपी दर्शक बृन्द मा न्यानो अभिवादन सहिद नमन🙏🙏
@SontashDhami-ih4or
20 күн бұрын
धेरै राम्रो लाग्छ दाइ तपाईँको सिरियल 🎉🎉🎉
@saritakhanal2851
20 күн бұрын
Wow that's good
@bhimasuryavanshimagar1504
19 күн бұрын
यो सिरियल मा हजुर को रोल एकदमै राम्रो छ।
भट भटेलाई माया गर्नुहुने कोको हुनुहुन्छ❤❤
@ABIEvlogersR2024
20 күн бұрын
Ma pane xu hae
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤❤
हरेक पल भाग 1 देखि हेर्ने कोको हुनुहुन्छ मलाई त बहोत राम्रो लाग्छ मत 1 भाग पनि नछुटाएर हेर्छु
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरू बेगम को सिमती छिटो लिएर आउनु❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
धन हुनेको मन हुदैन।।। मन हुनेको धन हुदैन।।।। हरेकपल सिरियल सबैले माया गर्दिनु हुन अनुरोध गर्दछु।।।।
निकै उत्कृष्ट भाग हर्के र शान्तिको माया सधै देख्न पाइयोस् कति सँस्कारी है मान्छेको धन भन्दा मन ठुलो हुनुपर्छ । ❤❤❤❤
1देखि 19 भाग सम्म नछुटाई हेर्नू भएकाे काेकाे हुनुहुन्छ यता हाजिर हुनु हैत🙏🙏🙏
भट भटे जिको सुख दिनहरु आयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1 देखी हरेक हप्ता रेगुलर 19 सम्म नछुटाईकन हेर्ने जति कोको हुनुहुन्छ हाजिर हुनुहोस त 🙏
@Kash-we4el9qh7h
20 күн бұрын
@@rajendrachhetri3448 😍😍
कत्ति थोरै आको के राम्रो चिज त😘❤️❤️
हम्फुलेको जिन्दगीमा सुख दिन आहोस भन्ने को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤🎉🎉🎉
एक भागदेखि हेर्दै आएको म अलि लामो एपिसोड भए हेर्न कति मजा आउँथ्यो है।
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤❤❤
राम्रो छ ❤️हरेकपल
यो सान्ती र हर्के को जिन्दगी छिटै सुखी खुशी भाको हेर्न को को ले चाहनु हुन्छ
@nasimkhan8704
3 күн бұрын
उनीहरूको जिन्दगी सुख खुसी भयो भने त सिरियल सिद्धि हाल्छ नि सुख को कस्लाई मन् पर्छ र..!!
भटभटे माइला को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है 😊❤
सारै राम्राे सिरेल हरेक पल यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ ❤️❤️♥️🇳🇵💯🌹
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤
बिपना र हम्फुले भएको भए अति राम्रो हुन्थ्यो ।
म जस्तो सानो साहित्य प्रेमी मुक्तक बाचक लाई कस्ले माया गर्छ र जिन्दगी म पहिलो पटक पैसा कसरी कमाउने भन्ने विषयम राम्रो भिडियो बनायको देखे 😢😢😢
हरेक पल सिरियल आउँदा खुशी कोको हुनुहुन्छ यता हजिर हुमत यो सिरियल यक गङटा हुनु पर्छ बने जति यता हाजिर हुनुस
@ABIEvlogersR2024
20 күн бұрын
youtube.com/@abievlogersr2024?si=NtADEVbQF2JJ5-qu
हरेक पल को 18 एपिसोद खत्तम लाग्यो
हाम्फुले कता हो लाहुरबाट आउने बेला भएन र ?😊😊😊❤❤❤❤
@shreemanaryal9696
20 күн бұрын
अबो लास आउछ
@bikashdong4121
20 күн бұрын
Paisa kamaudai xa
भटभटे को फ्यान हरु यता हाजिर हुन हाई साथीहरु ❤
धेरै राम्रो छ सिरियल भन्दा पनि दाजु भाई को मिलन चाहि धेरै राम्रो छ सधै मिल्नु होस है यसरिनै
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤❤
एक आपसमा सपोर्ट गरौ साथिहरु थोपा थोपा मिलि समुन्द्र बन्छ भन्ने त सबैलाई थाहा होलानी साथिहरु❤❤❤
असाधै मनपर्ने सीरीयल । ❤तर यो भटभटे begam nepali दाजुको सुखका दीन भयको सीरीयल राम्रो लाग्छ् । सीरीयल कम्तीमा पनि ४० मीनेट्को बनाउनु पर्छ ल । हेर्दा हेर्दै धीत मरेको हुदैन सीद्दीहाल्छ भनेको
हरेक पल 1 देखि 16 समा धेरै राम्रो थियो तर याे 17 र 18 हलका रमाइलो लागेन❤❤❤❤
@SagarSoti-bw5tq
20 күн бұрын
Hotani malai pani testai lago
@DR_Vlog042
20 күн бұрын
Malai pani testai lago
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤❤
सब भन्दा धेरै मन प्रने सिरेल हो मेरो आरु भाँडा धेरै मन पर्ने❤❤❤❤❤
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤❤
साना युटुबर मिलेर अघि बढ्म साथिहरु ❤🙏
भाग 1 देखि 19 सम्म नछुटाइ हेर्नेहरु को छ्न हाजिर हुम्त❤❤
हम्फुलेको बुढी कता गैछन तिनी मलाइ मन पर्ने हुन ❤❤❤
तपाईं हरु यो सिरियल कहाँ कहाँ देखि हेर्द हुनुहुन्छ कमेन्ट गर्नुहोस त ❤❤😊😊
@SontashDhami-ih4or
20 күн бұрын
म बैतडी जिल्लामा को धामी गाँउबाट हेर्दै छु दाई यो सिरियल धेरै राम्रो लाग्छ मलाई 🎉🎉त
@ritakarki2616
20 күн бұрын
Ma jhapa ❤😢
@SontashDhami-ih4or
20 күн бұрын
@@ritakarki2616 म बैतडी बाट हेर्दै छु
हरेक पल सिरियल धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤
My favourite siriyal❤❤❤
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤❤
पहिले भन्दा खस्कदै गयो यो सिरियल !हम्फुले र बिपना नै चाहियो
Dhari dhari ramro lagxa malie ta ❤❤❤❤❤❤
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤
यो सिरियल पैला को भन्दा धेरै सुधार भाको छ ❤❤❤❤
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤❤❤❤
Nice👍
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤
यी दुख का कहानी धेरै भयो अब सुख पायको धनी भको खुसी को दिन आको हेर्न पर्यो
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤❤❤
भटभटे माइला काे एउटै भिडियो नछुटाई हेर्ने जति यता हाजिर हुम है😊❤
1k na pugeko sabaile support garum hai ♥️♥️♥️♥️
@SubashYT_03
20 күн бұрын
Back dinu la
@Arjunghimire628
20 күн бұрын
@@SubashYT_03 deko xu la
@sarjanbatala59
20 күн бұрын
Mero ni pugeko xaina 😊❤
@Arjunghimire628
20 күн бұрын
@@sarjanbatala59 back deu la
@FreeNBofficial899
20 күн бұрын
back dinus hai
My Favorite Seriyal Harek pal Garo xa ❤❤
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤❤
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤
My favorite
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤❤
❤❤❤❤❤❤ हरेक पल गाह्रो छ भाग हरु राम्रो छ
सिरियल हरेक पल भाग १ देखि नै न छुट्याइ हेर्ने को को हुनुहुन्छ 😮 भाग १९
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
अब हम फुलेले आफ्नो श्रीमतीलाई खोज्नुपर्छ शान्ति र अर्की कसोको का दिनुहोस्। भाउजु सित जानुपर्दैन🎉🎉
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤❤
Harèķ pal,garoo xa serial dukha ka sath jyadai ramrò lagyo ,aagami hapta haru dheraii ramroo ma ramoo hudai jawas,yhinai meroo suvakamana.
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.....
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤
My ❤❤favourite❤❤ serial
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤
हरेक पल सिरियल म नियमित हेर्ने गर्छु र मलाइ आसध्यै मन पर्छ समय आलि लमो बनाउनु भय आझ राम्रो हुन्थेओ कि😮😮❤
हरेक पल धेरै राम्रो लाग्छ ❤❤❤
सारै रामाृे बनाउनु भऐकाे रखेछ बधाई छ सबाई दिमलाई❤❤❤
हरेक पल एक वास्तविकता बोकेको सिरियल हो❤❤
Harek pal ko serial aauda khusi ko ko hunuhunx 😊😊😊😊😊
❤❤❤❤❤ harek pal serial malae dherae man parxa Ani ma Qatar dhekhi herxu 🙏🙏💖🙏💖🙏🙏
साच्चिकै भन्नू पर्दा यो सिरियल एकदम झुर बनाएछ पैला कती राम्रो थियो म एक एपिसोड बाट हेर्न थालेको बिपना पनि छैनन कति खल्लो लाग्दै छ समय पनि कति थोरै हो झेउ लाग्यो मलाई त
बरु हाम्फुले आउनु पर्यो के केहि बर्स पछी भनेर आउनु पर्छ
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤❤❤
Kti ramri xin santi my favorite serial girl ❤lots of love
Harek Pallai sath saporta Garau hai
हरेक पल मलाई साह्रै मन् पर्ने सिरियल बनेको छ मलाई साह्रै मन् पर्छ। म जस्तै धेरै हुनुहुन्छ हरेक पल लाइ मन् पराउने। तर अहिले कथा पहिलाको जस्तै उत्कृष्ट बनेको छैन बिपना पनि हराइन्। र सुरु पनि खास्य तेति उत्कृष्ट भएको छैन अहिले हम्फुले र बिपना को जोडि ठिकै छ त्यही जोडिमा कथा बनाउनु पर्यो अनि मात्रै सिरियल उत्कृष्ट हुन्छ।
हरेक पल सिरिएल हेर्न लाई एकदम राम्रो लाग्छ ! तर अलि लामो बनाउन पर्यो कम्तिमा 50 मिनेट सम्म को भटभटे माईला जि 🙏🙏
Hamphule chaiyo begam dai damii xa safaltako suvakamana ramro hudai januparxa
सिरेल राम्रो लाग्यौ 🙏🙏
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤
Hmfule ko jindgi ma sukhha kahile asuchha
Harek pal gharo 6 la 👌👌👌👌👌👌👌❤️💕💕🌹🌹
Sujan sapkota❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज काे भाग त्यति राम्रो लागेन है 🤔
मलाई त यो सियल राम्रो लागछ❤
Ma xu ho
dherai ramro sirel hajur❤️🙏
सान्ती माथी धेरै नै अत्चार भयो
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤❤
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations new show
Support all of you guys 💖🥰🤗🙏
😍😍👍👍hk bata
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤
शान्ति र हर्केका सुख खा दिन आउनुपर्छ🎉 र अम्फुलेले आफ्नो श्रीमतीलाई खोज्नुपर्छ🎉🎉
@Kash-we4el9qh7h
20 күн бұрын
😮😮
देउती सिस को रोल राम्रो भायन हर्के हल्दार मा पनि तेस्तै येस्मा पनि म त हेर्दिन अब बाट यो सिरियल
फतौरी आमै लाइ छोडेर भटभटे कता गयो भनेको त यता पो मोर्या रैछ।
म खुसी हुन्छु यो सिरियल हेर्दा
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
राम्रो छ सिरीयल
हम्फुले र बिपना खै बिपना बिना राम्रो लागेन मलाई त छिटो ल्याउने भय मात्रै हेर्ने हाे है अागामि भाग
Sana sana user jati ata hajir hai milera agadi badham ❤
हरेक पल episode#19मोडमा आइपुग्दा भट्भटे बिपना यसरी एक्कासि हराउनु episode को लागि राम्रो हुन्न कथाका प्रमुख पात्र को कहिन कहि अवस्था जानकारी गराउदा नै उचित होला शुभकामना
Sabai milam hai aaka arakala sahayog garam
Interesting story I watch every week❤❤❤❤
My favourite serial ❤️❤❤ KZread bata 😂😮😊🎉
❤❤❤❤❤❤ lastai man parxa malai pani
Kati ramro sireyeal ho ❤❤❤❤❤❤
Ali long episode banaunu please
Super nice 👍 all टीम हजूर लाई suv kamna
कहिले नछुटाई हेर्ने म मात्रा हो ला
Very nice. All the best.
ajko episode ramro chha❤
❤❤❤❤❤❤🎉🎉🎉🎉
उत्कृष्ट ! 🤘🤘❤️❤️
हरेक पलमा बिपना र हामफुले चाहियाे
अलि लामो बनाऊनू पर्यो अति मन पर्छ यो सिरियल
ल हइ त म पनि आज को ह रेक पल हेर्न सुरु गरेको
❤❤❤
One of the best serial of Nepal,
भटभटे लाइ यो लुक्स मा म्याच गरेन पहिलेकै लुक्स ठिक छ
@Kash-we4el9qh7h
20 күн бұрын
❤❤😊