No video

Hamro Pyaro Rabi Lamichhane - हाम्रा प्यारा रबिलामिछाने - By Purshottam Gaire • Bishnu Bhandari

“Rabi Lamichhane Song” Purshottam Gaire officially channal Bishnu Bhandari presents yet another beautiful New Nepali Poltic song, Hamra Pyara Rabi Lamichhane is a typical,Poltic song, Lyrics by Purshottam Gaire, composed and arranged by Raju Sunam,
#rabilamichhanenews
#RabiLamichhaneclub
#purshottamgaire
#rabilamichhanegalaxytv
#BishnuBhandari
#RabiLamechhaneNewSong
#HamraPyaraRabiLamechhane
#JanapriyaRabiLamichhane
#rastriyaswatantraparty
#rabilamichane
#newsong
Title :-
Hamro Pyaro Rabi Lamichhane - हाम्रा प्यारा रबिलामिछाने - By Purshottam Gaire • Bishnu Bhandari
• Hamro Pyaro Rabi Lamic...
♬Audio Crew♬
==================================================
♬Vocals :-
Purshottam Gaire
♬Lyrics :-
Purshottam Gaire
♬Compose :-
Raju Sunam ,
♬Music Arrangement :-
Raju Sunam ,
♬Madal :-
Khadka Buda
♬Dholak / Tabela :-
Bhuwan Gandarba
♬ Gitar :-
Sanjib Limbhu
♬Flute :-
Ratna Flute
♬Rcordist :-
Raju Sunam / Bimal Chinal
♬Mix / Mastering / Programming :-
HBN Kismat
♬Studio :-
1DB HD
🎥Video Crew
==================================================
🎥Director
Bishnu Bhandari
🎥Editing :-
Nabin Gharti Magar
🎥Artists:-
Rabi Lamichhane / Bushnu Bhandari / Suman Gaire / Rastriya Swatantra Party - RSP - राष्ट्रिय स्वतन्त्र पार्टी
🎥Cinematography:-
Santosh Bashyal & ETC
==================================================
Spacial Thanks
Rastriya Swatantra Party - RSP - राष्ट्रिय स्वतन्त्र पार्टी
Suman Gaire
Ganesh Poudel
© & ℗ Purshottam Gaire, 2022
Social Links:-
===============================================================================
Audio Link:-
share.amuse.io...
spotify:-
open.spotify.c...
open.spotify.c...
deezer:-
deezer.page.li...
deezer.page.li...
apple music:-
/ rabi-lamichhane-ep
music.apple.co...
KZread Channel Link:-
tinyurl.com/Pu...
KZread Video Link:-
• Hamro Pyaro Rabi Lamic...
Facebook:-
/ purshottam.g. .
Facebook Page:-
/ purushottamg. .
subscribe me:-
www.youtube.co....
For business enquiries👇 Email : purshottamgaire106@gmail.com con:- 9851222542
• Hamro Pyaro Rabi Lamic...
Unauthorized downloading and uploading on KZread channel is Strictly Prohibited And will attract punitive measures from Purshottam Gaire. Embedding to a website is allowed.
Thank You.

Пікірлер: 824

  • @PurshottamGaire
    @PurshottamGaire Жыл бұрын

    गित गाउने गित लेख्ने संगित भर्ने मेराे कर्म र धर्म हाे मेराे कलाकरिता ले सबै लाइ राम्राे देख्छ यस पटक युवा जुजारू प्रतिष्ठित ब्यक्ति रबि लामीछाने लाइ समर्पित “हाम्रा प्यारा रबिलामीछाने” ❤❤❤

  • @omkar3960

    @omkar3960

    Жыл бұрын

    Yestai song ajai banaunu hi sir

  • @PKvlogHoRa

    @PKvlogHoRa

    Жыл бұрын

    हजुरले धेरै राम्रो गीत गाउनुभयो देशको लागि धर्म गर्नुभयो रबि लामिछाने को सहयोगी प्रेमीहरु बन्नुभयो

  • @malaranionlinekhabar647

    @malaranionlinekhabar647

    Жыл бұрын

    Derai Ramro Daju subhkamana 🙏🏻💐

  • @ombasnet534

    @ombasnet534

    Жыл бұрын

    you great 💗💗💗

  • @birendralamichhane4284

    @birendralamichhane4284

    Жыл бұрын

    सर यो गितका शब्दहरु को आवाज मा टिकटक बनाउन किन नमिलेको होला।

  • @gokarnaojha1724
    @gokarnaojha1724 Жыл бұрын

    रवि सर यो देश को आसा र भरोसा का एक किरण हुन 🙏🙏🙏

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thank For Your Good Comment , हजुरको माया र कमेन्टको लागि धन्यवाद, 🎼💞🎼💞🎼💞🎼💞🎼💞❤️❤️

  • @YamThapaMagarNP
    @YamThapaMagarNP Жыл бұрын

    आहा असाधै मीठो सृजना स्वर पुरुसोत्तम गैरे जी को! रबि लामिछाने दाइले जित्नु पर्छ है, हाजिर गरौ!!

  • @KabiBudha-kr5rj
    @KabiBudha-kr5rj5 ай бұрын

    जति रबि दाइ ले मेरो मन जित्नु भयको थियो ! त्यस्तै यो गित ले झन मन कता कता पुर्याइ दियो सब्द र स्वर मा दम छ है ।🌹🌹

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz Жыл бұрын

    धेरै रारमो छ गित धेरै शुभकामाना छ 🙏👍👍🔔🔔🔔

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thank you so Much 😊

  • @manju3761

    @manju3761

    Жыл бұрын

    👫👫👫👫👫👫👫🙌🙌🙌🙌🙌🙌🎶🎶🎶🎶🎶🍗🍗🍗🍗🍖🍖🍖🌾🌾🌾☁☁🌀🌀❄❄🌜🌔🌐🌊🌊🌋🌋🌎🌎🌎🌎🌎🌎🌎🌎🌎

  • @startiwari172
    @startiwari172 Жыл бұрын

    गित अनि हाम्रो पुर्सोतम दाजि को सोर को कसरि बयान गरौ खै कुनै सब्द नै छैन ❤❤❤❤ अझै भर्पुर सफल्ताको कामना सदैब ❤️

  • @sumanparajuli8965
    @sumanparajuli8965 Жыл бұрын

    गीत साथै जित को अग्रिम शुभकामना रबि सर लाई

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thanks For Your Good Comment , हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️

  • @chautarievents
    @chautarievents Жыл бұрын

    धन्यवाद हजुरलाई अति राम्रो गित ,यस्तै राम्रा राम्रा गित निस्किनु पर्छ रबि को बारेमा

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thanks For Your Good Comment , हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️

  • @sunitalamsal8523

    @sunitalamsal8523

    Жыл бұрын

    धन्यवाद हजुरलाई अती राम्रो गित यस्तै राम्रा राम्रा गीत निस्किनू पर्छ रबि को बारेमा ।

  • @damodarbashyal806
    @damodarbashyal806 Жыл бұрын

    धेरै राम्राे स्वरकाे धनी हाम्राे पाल्पालिकाे सान पुरुषाेत्तम दाजु प्रति धेरै धेरै धन्यबाद।साथै अब छिट्टै रबि दाजु प्रधानमन्त्री भएकाे हेर्ने मन छ सारा नेपालिलाइ।💪💪💪🙏🙏🙏

  • @bhimabm5013
    @bhimabm5013 Жыл бұрын

    दामि गित बजेकाे छ रबि सर येसपतक जिताउनु परछ हइ रबि सर जनता काे सपाेत फुलि छ हजुर लाइ

  • @milanupt3672
    @milanupt3672 Жыл бұрын

    अति राम्रो गित तयार गर्नुभको मा सबै टिमलाइ बधाइ भन्नचाहान्छु रबि सर लाई शुभ कामना छ 📢📢🇳🇵🇳🇵

  • @qatarqatar8084
    @qatarqatar8084 Жыл бұрын

    सारा जनता ले मानने हाम्रा पियारा रवि लामिछाने 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @jitendrabk6557
    @jitendrabk6557 Жыл бұрын

    हजुरको स्वर त एकदम मन पर्छ दाजु। घण्टी प्रती यति निस्वार्थ किसिमले गीत गाउनभएको बधाई तथा शुभकामना दाजु।❤️🙏

  • @saroozkunwar1812
    @saroozkunwar1812 Жыл бұрын

    आहा हाम्रो दाजुको स्वर❤️😊

  • @dayarambk8087

    @dayarambk8087

    Жыл бұрын

    हार्दिक शुभकामनाएं बधाई रबि दाई

  • @chandrasaud3875

    @chandrasaud3875

    Жыл бұрын

    आहा हाम्रो दाजुको स्व ❤️🙏🙏🇳🇵

  • @sureshsharki1215
    @sureshsharki1215 Жыл бұрын

    जो जसले जँहा बाट हुन्छ जागौं... योत अति भो अति, भ्रस्टहरुले देश चुस्न सम्म चुसे लुटन सम्म लुटे .. अब रबि दाई लाई जिताउँ देशको मुहार फेरौं, यो गित बनाउने टिम लाई सलुट छ 🙏

  • @ShreeNagar.com-hr4xx
    @ShreeNagar.com-hr4xx Жыл бұрын

    बधाई तथा शुभकामना।।

  • @netrakhadkakhaptadi7730
    @netrakhadkakhaptadi7730 Жыл бұрын

    धेरै राम्राे गाना छ रबि दाई अघि बढ्नु हामि तिम्रो साथ मा छु 🙏🏿

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thankful

  • @RamitRc

    @RamitRc

    Жыл бұрын

    आहा कति राम्रो मन छुने गाना धन्यवाद सर है । धेरै राम्रो छ ! देश बनाउछु भनी अगाडि बढेको एक देश प्रेमी युबा लाई ।🙏💓🇳🇵सबै ले यसैगरी साथ सहयोग गर्नु पर्छ ।

  • @sadajiban
    @sadajiban Жыл бұрын

    Dami गीत राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद ✊ ❤️ 🙏 🇳🇵 ✊

  • @manishtamang3536
    @manishtamang3536 Жыл бұрын

    पत्रकारी क्षेत्रमा हुनेबेला सबै जनाले रवि सर प्रधानमन्त्री हुनुपर्छ भन्थे यो सत्यतामा परिणत होस।शुभकामना।।।

  • @sudhirofficial4072
    @sudhirofficial4072 Жыл бұрын

    जनचेतना मुलक सामग्री ल्याउनु भएकोमा पुरुसोत्तम सरलाई मनैदेखि हार्दिक बधाई टक्र्याउँदछु।🙏🙏

  • @amarmahara2854
    @amarmahara2854 Жыл бұрын

    Waw दामी जय 🔔🔔🔔🔔

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Жыл бұрын

    सुभकामना यो गित अनि पार्टी लाई 🙏🙏🙏

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thank you so much

  • @santoshgaire

    @santoshgaire

    Жыл бұрын

    @@PurshottamGaire namaste

  • @goritamang548

    @goritamang548

    Жыл бұрын

    Good

  • @nepapodcast
    @nepapodcast Жыл бұрын

    सम्पुर्ण नेपालिजनमा हिन्दुहरुको महान चाड बिजाया दशमि एवं शुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना।❤️😍❤️😍

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thank For Your Good Comment , 🎼💞🎼💞🎼💞🎼💞🎼💞❤️❤️

  • @kaligangatv
    @kaligangatv Жыл бұрын

    एक दमै राम्रो लाग्यो गीत पनि उतिकै राम्रो छ अनि त्यो शब्द पनि एक दमै राम्रो लाग्यो रवि दाई लाई जितको अग्रिम शुभकामना

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thanks 🙏

  • @tmgmilan31

    @tmgmilan31

    Жыл бұрын

    Best of luck nice song

  • @nbbhandari4785
    @nbbhandari4785 Жыл бұрын

    यो देशको आसा र भरोसा भनेकै अब रबि लामिछाने हुन्,,

  • @thamansingdura1723
    @thamansingdura1723 Жыл бұрын

    अति राम्रो छ यो गित । धन्यवाद । 🙏

  • @ocean___vlog3823
    @ocean___vlog3823 Жыл бұрын

    देश को मुहार फेर्नु पर्छ रबि सर सुभकामना हजुरलाई 🙏🙏🙏🙏जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lamasamina5161
    @lamasamina5161 Жыл бұрын

    सबै मिलेर देश बचाउनुपर्छ।राम्रो गित धन्यवाद ।

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thanks For Your Good Comment , हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️

  • @jhup9448
    @jhup9448 Жыл бұрын

    हाम्राे प्यारा रबि सर जिन्दा बाद् ✊✊✊✊✊✊✊

  • @shibabhattarai2425
    @shibabhattarai2425 Жыл бұрын

    शुभकामना रबि दाइ भोट घन्टिमा 🔔🔔🔔

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thank you so Much 💖 💖

  • @SantoshPandey-oj3nd
    @SantoshPandey-oj3nd Жыл бұрын

    अति नै राम्रो गीत!❣️ अग्रिम शुभकामना !👏🔔

  • @yamuthapa7289
    @yamuthapa7289 Жыл бұрын

    dami xa daju ko sabd ❤️ ravi lamichhane sir le ni yo sabd ko bisay mo ramro kam grnu hunxa vnni hmro aas xa 😇

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thank you so much 💗

  • @saritasigdel256
    @saritasigdel256 Жыл бұрын

    Wow.. Nice songs rabi lamichane dai

  • @sunitasapkota549
    @sunitasapkota549 Жыл бұрын

    यूबाको जित हामि नेपालीको हित एक फेर हेर्नै पर्छ झोला बोक्न छोडेर देशको राजनीतिक फेर्नू पर्ने आट र सहास पलावस सबै नेपालीको

  • @umaneupane4646
    @umaneupane4646 Жыл бұрын

    जति सुनेपनी सुनिरहु रबि सर को निम्ति को यो गित 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thanks For Your Good Comment , हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️

  • @keshkumarishrestha8882
    @keshkumarishrestha8882 Жыл бұрын

    रबिलाइ जति फसाउन खोजिदैछ,त्यति मल बन्दै जाओस् ।रबिको बिजय होस,शुभकामना ।।।🎉

  • @SPEntertainment212
    @SPEntertainment212 Жыл бұрын

    रबि दाई को र राष्ट्रिय स्वतन्त्र पार्टी 🔔 को सपोर्ट गर्दै गीत बनाउनु भएको मा धेरै धेरै धन्यवाद दिन चाहन्छु सर्जकमा! देश ले एउटा सच्चा राष्ट्र प्रेमी सपुत पाएको यो बेला मा सबै ले आ आफ्नो ठाउँ बाट रबि दाई लाई सहयोग गरौँ र देश बल्ल बन्नेछ! 🔔🔔🔔🔔

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️🙏🙏

  • @omthapamagat3293
    @omthapamagat3293 Жыл бұрын

    अाहा 👌👌 जय घन्टी 🔔 रास्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद 🔔 रबी लामिछाने जिन्दावाद 🔔

  • @krishnakc4153
    @krishnakc4153 Жыл бұрын

    Nice song best wishes all teams Jaya rabi 🙏 Jaya ghanti 🔔🔔🔔

  • @ranjitkshetri7631
    @ranjitkshetri7631 Жыл бұрын

    आहा गित सुन्दै सुतेको बिहान भयछ भोट रास्ट्रय स्वतन्त्र पाटि🙏

  • @nabinshah1341
    @nabinshah1341 Жыл бұрын

    पहिलो प्रथम नमन मेरो असाध्यै मन पर्ने गायक पुरुस्वत्तम गौरे अाहा कति मीठो गित सिर्जना गर्नु भयछ गित ले भने जस्तै अब हाम्रो देशको मुहार फेरिनु पर्छ जागौ उठौ युवा जुटौयकपटक रबि लामिछाने लाई पालो दियर हेरौ 🙏🙏

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thanks For Your Good Comment , हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️

  • @krn2773
    @krn2773 Жыл бұрын

    आह कति मिठो गित l यहि आउदो मंसिर ४ गते रवि लामिछाने को राष्ट्रिय स्वातन्त्रको पार्टीको हुन्छ जित l जय नेपाल🇳🇵🔔❤

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thanks For Your Good Comment , हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️

  • @samirsubedi3350

    @samirsubedi3350

    Жыл бұрын

    @@PurshottamGaire CT

  • @deepanepal13
    @deepanepal133 ай бұрын

    अति राम्रो, मिठो संगीत भर्नु भयो संगीतकार ज्यु धेरै राम्रो गीत बनेको छ 👍 जय घन्टी 🙏

  • @basantbora8706
    @basantbora8706 Жыл бұрын

    लोक गित धेरै राम्रो छ कलाकार लाई पनि सलाम छ जय रबि जय घन्टी 🔔🔔🔔🔔

  • @user-vq9kg4fo2u
    @user-vq9kg4fo2u6 ай бұрын

    नडराउ रबि जनता सबै तिम्रो साथमा छन्।

  • @birendralamichhane4284
    @birendralamichhane4284 Жыл бұрын

    यो गितका रचनाकार तथा गायक गायिका सम्पूर्ण लाइ मेरो उच्च सम्मान छ गित साह्रै राम्रो छ यसमा टिकटक पनि बनाउन मिल्ने भए अझै रवि लामिछाने दाई को प्रचार प्रसार गर्न धेरै सहयोग हुने थियो मेरो आग्रह है राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद भोट के मा घण्टिमा 🔔🔔🔔🔔

  • @durgabahadur7769
    @durgabahadur7769 Жыл бұрын

    आहा कति राम्रो गित शुभ कामना छ 🔔🇳🇵

  • @bishnugiri1588
    @bishnugiri1588 Жыл бұрын

    मिठो गीत को रचना गर्नु हुनी तपाइलाई सलाम

  • @freefireajjubhaivsamitbhai6725
    @freefireajjubhaivsamitbhai6725 Жыл бұрын

    धेरै राम्रो 100%Right song

  • @manbahadurpariyar8672
    @manbahadurpariyar8672 Жыл бұрын

    Wowow super songs amazing Ravi daju 🎉❤

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thank you so much

  • @yamsharma1158
    @yamsharma1158 Жыл бұрын

    रास्ट्रीय स्वतन्त्र पार्टीलाई भोट हाली जीताउ घन्टी चिन्हमा धन्यवाद

  • @preetypandey2572
    @preetypandey2572 Жыл бұрын

    सबैलाइ हार्दिक शुभकामना 🙏🌹

  • @sonamghale6170
    @sonamghale6170 Жыл бұрын

    Good luck Rabi Dai 🙏🙏🔔🔔🔔🔔🔔❣️❣️

  • @himalbishwokarma4869
    @himalbishwokarma4869 Жыл бұрын

    धेरै राम्रो गीत.....अनि हाम्रो रवि दाजु 🤴♥️🙏

  • @shashiadhikari6948
    @shashiadhikari6948 Жыл бұрын

    Sabai Janata le maney Mero Bhagwan Rabi lamichane. Biggest fan of respected idol Rabi sir. Infinite love from butwal to my inspiration and motivation ❤️[]each and every member of rsp team Deepak Bohora, Mukul Dhakal, Sobita Gautam, Dr. Toshima Karki, Prajwol Tiwari , DP Aryal these people really support Rabi sir thank you everyone for supporting my inspiration. Full support from me till my last breath to you my inspiration respected idol no words to describe your contribution ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️once kunti moktan said "maa ta hidxu merai bato khutta tandai gara " follow this line and move ahead lots of blessings from this die heartfan #rabi is the best ever #rsp is everything ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ritsindhuli
    @ritsindhuli Жыл бұрын

    Wow ❤ beautiful voice beautiful song congratulations sampurna tem ❤

  • @radhikapantha5724
    @radhikapantha5724 Жыл бұрын

    Dherai dherai subhakamana

  • @jhamkamagar4568
    @jhamkamagar45682 ай бұрын

    अब को एक मात्र आशाको किरण रबि दाजु

  • @indramanibhushal8606
    @indramanibhushal8606 Жыл бұрын

    गित सारै राम्रो छ जस्तो काम तेस्तै गित गितका सर्जक गायक गायिकालाइ धेरै धेरै सम्मान छ अब स्याङ्जामा सुटिग गरेको गित सुन्ने मन छ

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thanks For Your Good Comment , हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️

  • @krishnaban1907
    @krishnaban1907 Жыл бұрын

    धेरै राम्रो छ गित 💓💓💓💓

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thank you so much

  • @amarajshahi9321
    @amarajshahi9321 Жыл бұрын

    दामी छ रबी जिन्दाबाद

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thanks For Your Good Comment , हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️

  • @padamaagi6700
    @padamaagi6700 Жыл бұрын

    Good dabu badhai cha

  • @bishnupoudel9448
    @bishnupoudel9448 Жыл бұрын

    अति सुन्दर गीत पूर्सोतम डाई

  • @narsubedi4143
    @narsubedi4143 Жыл бұрын

    Jay Jay Rabi sir Jay Nepal Jay ganti ❤

  • @govindathapamagar2552
    @govindathapamagar2552 Жыл бұрын

    wooow दामी छ सबैले जिताउनु पर्छ है पुर्सोत्तम सर दामी छ स्वर

  • @ridamridam863
    @ridamridam863 Жыл бұрын

    चिसिदै छन रातहरु 🖤पठाईदेउ प्रिय तिम्रा ती न्याना यादहरु Rab 👌👌👌🥰🥰🥰💃💃💃💃💃💃🤸🤸🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @kalibahadur8233
    @kalibahadur8233 Жыл бұрын

    जय रवि शर जितकाे अग्रिम शुभक🔔🔔🔔🔔🔔👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @durganeupane4070
    @durganeupane4070 Жыл бұрын

    Best of luck nice song ❤️❤️

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thank you so Much 💕 💖

  • @sabitapariyar6523
    @sabitapariyar6523 Жыл бұрын

    Aamro pyaro Ravi Dai jindabad vhot k ma ghanti ma🙏🙏🔔🔔🔔👍👍👍

  • @shivasharma8926
    @shivasharma8926 Жыл бұрын

    Wow..Ravi Dai🇳🇵💕vote for ghanti

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thank you so Much 💗

  • @aryankandel1238
    @aryankandel1238 Жыл бұрын

    हाम्रा रवि राम्रा रवि 💪💪💪 जय रवि दाई 🙏🙏❣️

  • @Tuchcha_blog
    @Tuchcha_blog Жыл бұрын

    राष्ट्रिय दाइ रबि दाइ❤ हस्त नमस्ते🙏

  • @rajeshbist100
    @rajeshbist100 Жыл бұрын

    म अब रातदिन नभनी लागेको छु जताततै घण्टीमय बनाउनमा।जय मेरो दादा।❤❤❤❤❤

  • @rajukhatri1625
    @rajukhatri1625 Жыл бұрын

    Congratulations Ravi sir ❤❤❤❤❤❤

  • @padambist5432
    @padambist54328 ай бұрын

    जय घन्टी 🔔🔔🔔🔔जय नेपाल 🇳🇵🇳🇵जय देस 💜💜

  • @gyanusunar9823
    @gyanusunar9823 Жыл бұрын

    यो गित गाउने दाइको भ्वाइसको बिग फ्यान भए म कति राम्रो सुमधुर आवाज 😍😍

  • @bishnuthapa9027
    @bishnuthapa9027 Жыл бұрын

    Paripaatan sambhav xa yuwa aye100%🙏💜💜💜💜💜👍👍❤️❤️❤️👍👍👍

  • @yakraj3694
    @yakraj3694 Жыл бұрын

    Rabi hai hai be strong rabi da dhuka hunu

  • @shyamdevkota9107
    @shyamdevkota9107 Жыл бұрын

    बधाई तथा शुभकामना

  • @gannubhai6727
    @gannubhai6727 Жыл бұрын

    जय रबि यो पाली भोट घण्टीमा 🔔🔔🔔❤️❤️🙏🙏🙏

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thanks For Your Good Comment , हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️

  • @sakunabudhathoki3784
    @sakunabudhathoki3784 Жыл бұрын

    याे गित चै सबै ले सुन्नु पर्छ🙏🙏🙏🇳🇵🇳🇵

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thanks For Your Good Comment , हजुरको माया र कमेन्टको लागि धन्यवाद, मन परे अवस्य पनी शेयर गरेर साथ दिनु हाेला❤️❤️

  • @chandacalaray9556
    @chandacalaray9556 Жыл бұрын

    बदाई छ रबिभाई 👍👍

  • @rameshkharel8557
    @rameshkharel8557 Жыл бұрын

    शुभकामना रवि जी!

  • @RajuSunamofficialChannel
    @RajuSunamofficialChannel Жыл бұрын

    नमस्कार म यो गितको संगीतकार हाम्रो यो काम कस्तो लाग्छ प्रतिक्रिया दिनु होला !

  • @narayankhanal2881

    @narayankhanal2881

    Жыл бұрын

    Dherai ramro

  • @bishalbc4363

    @bishalbc4363

    Жыл бұрын

    wow dami sir

  • @manojbkbhabuk

    @manojbkbhabuk

    Жыл бұрын

    Ramro xa Sunam Bhai Yeuta Damdar geet Dr. Mitra Pariyar ko barema Pani banaunu hos hai

  • @keshabboharakeshabbohara6773

    @keshabboharakeshabbohara6773

    Жыл бұрын

    Very good 👍👍👍👍👍

  • @Ghumihidneyatra

    @Ghumihidneyatra

    Жыл бұрын

    आति राम्रो र सत्री पनि छ संगीत त एक आफैमा माहान अनि उत्कृष्ट छ्👌👌👌

  • @rupaknepal
    @rupaknepal Жыл бұрын

    Wow sarai khusi lagyo ❤❤❤🙏🙏🙏

  • @Krishna-vv3sc
    @Krishna-vv3sc Жыл бұрын

    Kalakar vane Kota purusutam dai jasto hunuprxa samaisandarbik geet ❤️❤️❤️❤️❤️🔔🔔🔔🔔🔔

  • @sapanapokharel1636
    @sapanapokharel1636 Жыл бұрын

    salute xa rabi dada🤝🙏 अब देशमा केहि हुन्छ होला भन्ने आशा छ।

  • @dilchhantyal672
    @dilchhantyal672 Жыл бұрын

    धेरै राम्रो गित सधैं उन्नति को कामना गर्दछु पुर्सोत्तोम जि😍😍😍❤️❤️

  • @karkidai1m369
    @karkidai1m369 Жыл бұрын

    Jati suno teti nai sunna man laune geet great 👍👍👍👍👍 kep it up❤️❤️❤️

  • @dilusha8258
    @dilusha8258 Жыл бұрын

    Agrim shubhakamana Rabi sir

  • @rajeshtv9154
    @rajeshtv9154 Жыл бұрын

    Sabaile ghanti chinhama vote lsgayera rabilai bijay garaunu parxa hai darsak haru🙏🙏🙏

  • @tilaknarayanshah4828
    @tilaknarayanshah4828 Жыл бұрын

    धेरै राम्रो गीत ! बधाई तथा जितको अग्रिम शुभकामना !

  • @harisomai7837
    @harisomai7837 Жыл бұрын

    Kati ramro geet rabi dai lai dherai dherai suvakamana cha hai

  • @pariyardeepak2501
    @pariyardeepak2501 Жыл бұрын

    रबि लामिछाने सर को जितको कामना गर्दछु मन देखि 🙏🙏

  • @user-rj4li2oh2r
    @user-rj4li2oh2r6 ай бұрын

    रबि दाई यो देशको आशा भरशा हुन मलाई धेरै मन परे गीत गाउने कलकारलाई धेरै धेरै शुभकामना छ

  • @nepaliamritvlogs
    @nepaliamritvlogs Жыл бұрын

    Purushottan dai dami lagyo hajur ko geet sab thau share gareko xu this time my full support for rabi dai aru geet pani aunu paryo rabi dai ko geet

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thank you so much 💗 💖

  • @chhaya999ff4
    @chhaya999ff411 ай бұрын

    जय रवि दाई🎉❤

  • @durgashahu6098
    @durgashahu6098 Жыл бұрын

    धेरै राम्रो छ गित धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई बधाई छ

  • @user-qq9wd7ev2w
    @user-qq9wd7ev2w Жыл бұрын

    यति मिठाे गित गाउनु हुने कलकार साथिहरुलाई धेरै धेरै धन्यबाद छ नेपाली जनताहरुले देस बिकास भयकाे हेर्न मन छ भने घन्टि चिन्नमा भाेट हालेर रविलाई बहुमतले विजय बनाउनु हाेस

  • @shibabhattarai2425
    @shibabhattarai2425 Жыл бұрын

    Super song 🌹🌹

  • @PurshottamGaire

    @PurshottamGaire

    Жыл бұрын

    Thank you so Much 💖

Келесі