हेर्नै पर्ने सडक नाटक Social Awareness Program अपाङ्गता भएका व्यक्तिहरुलाई दुव्र्यबहार कसैले नगरौँ
Ойын-сауық
Social Awareness Program | Sadak Natak | Presents By Kala Ghar Sindhuli. सडक नाटक प्रदशन सम्पन्न । सिन्धुली । अपाङ्गलाई हेरिने सामाजिक विभेद सङ्ग सम्बन्धित रहेर जनचेतनामूलक सडक नाटक सिन्धुलीमाढीबजारमा प्रदशन सम्पन्न गरिएको छ ।
सुनकोशी गाउँपालिकाको आर्थिक सहयोग / अपाङ्ग कल्याण सङ्घ सिन्धुलीको आयोजना र कलाघर सिन्धुलीको कला प्रस्तुतीमा नाटक प्रदशन गरिएको हो ।
नेपाली बाबू सुमन र पबित्रा रम्तेलको नाटक परिकल्पना तथा निर्देशन रहेको नाटकमा रिता थिङ, जिबन मगर, सृजना गोले, पबित्रा रम्तेल, सन्चिता थापामगर, डिल्ली कार्की , रिता बिक, रुबिना पुलामी , कुसल बिक, anjna sgdel गिता थिङ लगायत कलाकारहरुको अभिनय रहेको थियो ।
Пікірлер: 54
अपाङ्ग काे भुमिका निभाउनु हुने नानू रिता थिङ काे अभिनयले मन छाेयाे,आँखा काे आँसु रित्तियाे,,रिता थिङ लाई हृदय देखि धन्याबाद।कलाघरका अन्य कलाकार नानी बाबुहरूलाई पनि बधाई छ।
@pramilarai7436
Жыл бұрын
👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️
आहा कति राम्रो संदेश कति राम्रो सडक नाटक अति राम्रो अति मन छुने
धेरै राम्रो सडक नाटक ।।। आँसु रोकियन आँखा बाटा😍😍😍
धेरै राम्रो छ। अपाङ्गता जस्ता सामाजिक सम्बन्धि जनचेतनामूलक सडक नाटक । यस्तो अवस्था हर कोहिलाई जुन सुकै बेलामा पनि पर्न सक्छ चाहे जन्मजात होस वा भौतिक रुपमा होस । त्यसैले अपाङ्ग या सपाङ्ग कुनै विभेद न गरि उनिहरुले सामाजिक , राजनितीक , भौगोलिक , धर्मिक , र आर्थिक यी सबै हक पाउनु पर्छ ।🎉
धेरैराम्रो नाटक👍👍👍
सिन्धुली कालघर धेरै राम्रो कलाको खानी हो
@user-od8ef9hc1t
10 күн бұрын
Fij
अरूको त तेस्रो हो रिता कलाकार तिर अबल छेयमता देखि 🥀
हाम्रो प्रतिभा हाम्रो प्रयास
धेरै राम्रो कार्यक्रम धेरै आसर्बाद छ। सम्पूर्ण टिमलाई
नमस्कार ! अपाङ्गतासम्बन्धि जनचेतनामुलक सडक नाटकमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधितब गर्ने प्रयास गरेकि छु, मेरो भुमिका कस्तो लाग्यो सल्लाह सुझावसहित प्रतिक्रिया दिनुस हस 🙏।
@tilaramghartimagarofficial9424
Жыл бұрын
super so Nice personage rita ❤❤❤
dherai ramro dilmai xoyo
यो नाटक हाम्रो विधालय मा पनि आको थियो यो भन्दा 2 बर्ष अगाडि
Kasto ramro mero t dherai ramro xa❤❤❤❤❤❤ aasunai aayo
Pahila vhakaniya phaxi hasda hasda haran❤❤❤
राम्रो लाग्यो मैले पुरा भिडियो हेरेन तर यकठाउमा यउटिनानीले अल्ली असभ्य सब्द प्रयो गरेजस्तो लाग्यो।
Dhami Sadak natak
Good luck
nice acting and you will do more better in coming fay.😂❤
ramro x natak
Yo apanga baeniko bhumika ati ramro lageyo
Nice❤❤❤❤❤❤❤❤
राम्रो छ नाटक
Dami Dami
🎉🎉🎉
❤धेरै ❤धेरै ❤राम्रो ❤छ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤🎉🎉
Tapai Haru Ko Har Apsod Herdai Ako Xu Tesaile Aja Derai Paxi comment Gardaixu Yasto Sandes Mulak Kariram Ma Hasayara Banda Pani Shiresli Vayara Vayara Diyako Baya Sun Mathii Shuganta Milne Thiyo Hajur🙏
सुरुमै भक्कानियो भक्कानिदै हास्दै हेर्दै
❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Hahahah rita ko 😅 natak chai ho kya sarai man parne
कस्तो राम्रो
Sadak.natak.atirammro
0
Miss ko name ma kalanka Yasto sikxa la ta Samaj bijarxa hai yo natak chai man paran hai xa
जनचेतना मुलक सदेस
❤❤❤❤
Nice🎉
😢😢😢😢🎉🎉🎉
😢😢😢😢😢😢😢😢😢
😭😭😭😭❤️❤️❤️
यो गाउँमा अनपड मत्र बस्ने ठाँउ रैछ अपाङ्ग लाई अपमान गरेको
टेम्पेबजाउने लडन कठैबरा ! रोलै तेस्तै परेछ !!
Miss pani kastho ho ta ni
❤️❤️❤️❤️
Bat boy
Veri nice
धेरै राम्राे सडक नाटक ❤❤❤
ghole nabanu desh barbat gari sakyo daka harule
😅😅😅😂😂😂😢😢😢😮😮
😢😅😅......
😂😂😂😂😢😢😢😢